Monday, April 6, 2026
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

    संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

    अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

    ओली–लेखक पक्राउपछि लालविक्रम थापाले भने : ‘सरकारले प्रतिशोध साँध्दैन, ढुक्क रहनुहोस्’

    रास्वपाका सांसद लालविक्रम थापाको चुनाव खर्च ८ लाख १५ हजार

  • राजनीति

    सुनसरी–२ मा नेकपाबाट रामकुमारी चौधरी उम्मेदवार

    रामकुमारी चौधरीको चुनाव खर्च ३ लाख २ हजार

    सुनसरीको झुम्का आउँदै रवि लामिछाने

    रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, बैठक लगत्तै दलको नेता छान्ने तयारी

    सुनसरी : समानुपातिकमा रास्वपालाई १ लाख ७८ हजार मत, एमाले चौथो

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    शैक्षिक क्षेत्रको सुधारमा ‘बोल्ड’ इटहरी उपमहानगर– कर्मचारी र जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा पढ्नुपर्ने निर्णय

    इटहरीका मेयर हेमकर्ण पौडेल भन्छन् : हल्ला, आरोप र विरोधले देश बन्दैन

    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    फायल तस्बिर

    नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home कला/साहित्य

      गाडीको बान्ता, होटलको घृणा र हरियो मकैको मिठास : ताप्लेजुङ यात्राको त्यो दिन

      पुष्प ढुंगाना by पुष्प ढुंगाना
      ०६/०३/२०८२
      गाडीको बान्ता, होटलको घृणा र हरियो मकैको मिठास : ताप्लेजुङ यात्राको त्यो दिन
      220
      SHARES
      Share on FacebookShare on Twitter

      चर्को घाम र गर्मीको बीच दिउँसोको ठीक २ बजे हामी फाल्गुनन्द गाउँपालिका हुँदै पाँचथर बजार छिर्यौँ । गाडीमा एकजना यात्रुसँग चिनजान भयो । आफूलाई पत्रकार बताउने उनी ‘हामी १० वर्षे जनयुद्धबाट जन्मेका, प्रचण्ड लाइनका पत्रकार’ भनी ठोकुवा गर्दै थिए । मैले रमाइलो लागेर सुनेँ । तर, आफू सामान्य यात्रु जस्तो बनिरहेँ । राजनीतिबारे केही बोलेनँ, बरु पछाडिको सिटमा बस्नुभएका शिशिर भट्टराई भाई राससका पत्रकार भएको जानकारी मात्र दिएँ ।

      ताप्लेजुङ जाने गाडीमा हामी उक्ल्यौँ । अग्ला पहाडहरू, गहिरा खोल्साहरू पार गर्दै यात्रा अघि बढ्दै थियो । म डाँडा, खोल्सी, मान्छे, बस्तिहरू नियाल्दै थिएँ—जति हेरे पनि मन अघाउँदैन । यात्रा सधैँ मलाई मोहक लाग्छ । नयाँ ठाउँ, नयाँ अनुभव, नयाँ मान्छे—यात्रा भनेकै अनेक भोगाइको संगालो न हो ।

      गाडीमा ती पत्रकारसँग फेदीबाट पाथीभरा मन्दिर कति समय लाग्छ भनेर सोध्दा, उनले हामीलाई ‘तराईका मान्छे, गाह्रो पर्छ, ५÷६ घण्टा लाग्छ’ भने । शिशिर भाइले भने—‘दाजु त हाइकिङ् पनि गर्नुहुन्छ,’ तर पनि उनको अनुहारमा शंका देखियो । मैले फुर्तीका साथ थपे, ‘हामी त पाख्रिबासदेखि तुम्लिङटारसम्म एकैदिन हिंड्थ्यौँ !’

      तर उत्साह धेरै क्षण टिकेन । उकालो मोड, गाडीको तिब्र गतिमा मलाई चक्कर आउन थाल्यो । रिंगटा, वाकवाकी अनि लगातार बान्ता । ड्राइभरचाहिँ मोडमै मोबाइलमा व्यस्त । भित्रैदेखि शिथिल भएँ—‘कतिबेला पुगिन्छ र शान्त हुन्छ’ भन्ने चिन्ता मात्रै बाँकी रह्यो ।
      ‘आजसम्म मेरो गाडीमा बृद्ध वा बच्चाले मात्र बान्ता गरे, तपाईं मात्र हो जवान भएर पनि…!’ ड्राइभरले भन्थे । मलाई उसको गुनासोभन्दा, ओर्लने अनि आराम गर्ने चाहना मात्र बलियो भएको थियो ।

      अन्ततः ताप्लेजुङ सदरमुकाम पुग्यौँ । हामी बासको खोजीमा निस्क्यौँ । एउटा होटलमा ‘कोठा छ ?’ भनेर सोध्दा रिसाएको जस्तो गरेर ‘छैन’ भन्ने जवाफ आयो । थकित, धुलाम्मे देखिएका हामी ‘पैसावाल होइनन्’ भन्ने पूर्वाग्रहले त्यहाँबाट टारिएको अनुभूति भयो ।
      अन्ततः नमस्ते होटल पुग्यौँ । राम्रो कोठा, राम्रो व्यवहार । चिसो पानीले नुहाएर शरीर हलुका बन्यो, मन त झन् हलुका । बजार घुम्न निस्क्यौँ । बजारमा एक दिदी हरियो मकै पोल्दै थिइन् । दुई दुई घोगा मकै खायौँ । दिदीले हामीलाई थप दुई घोगा ‘बोनस’ दिइन । हामीले पाथिभराबारे सोध्दा भनिन्—‘म त एक घण्टामै पाथीभरा पुगेको छु ।’ नजिकैकी प्रहरी बहिनीले भनिन्—‘३/४ घण्टा त लागिहाल्छ !’

      भोक मेटियो । थकान मेटियो । फेरि होटल फर्कियौँ । खाना खायौँ, ओछ्यानमा पल्टियौँ ।
      अनि जीवनकै पहिलोपल्ट ताप्लेजुङको न्यानो छातीमा लपक्क निदायौँ । हामी पाहुना थियौँ—ताप्लेजुङको ममतामयी काखमा ।

      क्रमशः

      Tags: Banner
      Previous Post

      थारु समुदायको कला, संस्कृतिको संरक्षण नगरपालिकाको प्राथमिकता : मेयर चौधरी

      Next Post

      सार्वभौमसत्ताको रक्षामा थारु समुदायको भूमिका ऐतिहासिक : मुख्यमन्त्री कार्की

      पुष्प ढुंगाना

      पुष्प ढुंगाना

      सम्बन्धित खबर

      चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा सुवास संकल्प
      कला/साहित्य

      चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा सुवास संकल्प

      by पुष्प ढुंगाना
      ०९/१२/२०८२
      0

      इटहरी । चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको अध्यक्षमा चलचित्र पत्रकार सुवास संकल्प श्रेष्ठ निर्विरोध चयन भएका छन् । धरानमा...

      शैक्षिक क्षेत्रको सुधारमा ‘बोल्ड’ इटहरी उपमहानगर– कर्मचारी र जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा पढ्नुपर्ने निर्णय
      दृष्टिकाेण

      इटहरीका मेयर हेमकर्ण पौडेल भन्छन् : हल्ला, आरोप र विरोधले देश बन्दैन

      by पुष्प ढुंगाना
      १३/११/२०८२
      0

      रामधुनी । इहटरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले हल्ला, आरोप र विरोध मात्रले देश नबन्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत धारणा...

      अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

      अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

      ११/०८/२०८२
      रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

      रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

      १०/०८/२०८२
      उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

      उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

      २९/०७/२०८२
      फायल तस्बिर

      नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

      २१/०७/२०८२

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      तरकारी बोक्ने गाडीले ठक्कर दिँदा सुनसरीको रामधुनीमा दुई जनाको ज्यान गयो

      ०६/१२/२०८२
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०

      Hello world!

      0
      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0
      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

      २३/१२/२०८२
      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      २२/१२/२०८२
      अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

      अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

      २१/१२/२०८२
      ओली–लेखक पक्राउपछि लालविक्रम थापाले भने : ‘सरकारले प्रतिशोध साँध्दैन, ढुक्क रहनुहोस्’

      रास्वपाका सांसद लालविक्रम थापाको चुनाव खर्च ८ लाख १५ हजार

      १८/१२/२०८२

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      संवाददाता : नविन दाहाल
      ठेगाना : रामधुनी-५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana