Monday, April 13, 2026
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

    संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

    अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

    ओली–लेखक पक्राउपछि लालविक्रम थापाले भने : ‘सरकारले प्रतिशोध साँध्दैन, ढुक्क रहनुहोस्’

    रास्वपाका सांसद लालविक्रम थापाको चुनाव खर्च ८ लाख १५ हजार

  • राजनीति
    मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

    अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमाले शीर्ष नेताहरू सडकमा

    सुनसरी–२ मा नेकपाबाट रामकुमारी चौधरी उम्मेदवार

    रामकुमारी चौधरीको चुनाव खर्च ३ लाख २ हजार

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    शैक्षिक क्षेत्रको सुधारमा ‘बोल्ड’ इटहरी उपमहानगर– कर्मचारी र जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा पढ्नुपर्ने निर्णय

    इटहरीका मेयर हेमकर्ण पौडेल भन्छन् : हल्ला, आरोप र विरोधले देश बन्दैन

    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    फायल तस्बिर

    नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home हाम्राे शब्द विशेष

      सबै विपन्न दलितका घरमा शौचालय बनाउने घनश्यामको सपना

      शिशिर भट्टराई by शिशिर भट्टराई
      २९/०७/२०८१
      सबै विपन्न दलितका घरमा शौचालय बनाउने घनश्यामको सपना

      वडा अध्यक्ष घनश्याम चौधरी । तस्बिर : हाम्रोशब्द ।

      316
      SHARES
      Share on FacebookShare on Twitter

      रामधुनी । रामधुनी नगरपालिका, सुनसरी जिल्ला हुँदै २०७६ साल असोज १३ गते सिंगो नेपाल खुल्ला दिशामुक्त देश घोषणा भयो । बर्तमान प्रधानमन्त्रीसमेत रहेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई ‘खुला दिशामुक्त देश’ घोषणा गरेका थिए । राज्यले आफ्ना कागजी मापदण्ड पुरा गरेर ‘खुला दिशामुक्त’ घोषणा गरेको भए पनि सुनसरीको रामधुनी नगरपालिका–९ का विपन्न दलित समुदायलाई त्यसले छुन सकेन । सामाजिक, राजनीतिक, सांस्कृतिक तथा आर्थिक रुपमा पछाडि पारिएका मुसहर लगायत यहाँका दलितहरुसँग एकातिर आर्थिक अभाव त छदैँछ, अर्कातिर चेतनाको कमी पनि उत्तिकै छ । उनीहरुसँग न आफ्नै स्वामित्वमा जमिन नै छ, न त व्यवस्थित बसोबास नै । यस्तो अवस्थामा उनीहरुसँग शौचालय हुने कुरै भएन ।

      वडा अध्यक्ष घनश्याम चौधरी । तस्बिर : हाम्रोशब्द ।

      मुहसर समुदायको बाक्लो बसोबास भएको यो वडामा २०७४ सालको स्थानीय तह निर्वाचनपछि वडा अध्यक्षको रुपमा आए घनश्याम चौधरी । आफु निर्वाचित भएर आउँदा प्रायः मुसहर समुदायका घरमा विजुली बत्तिसमेत नभएको सम्झन्छन् घनश्याम । घनश्याम लगायत जनप्रतिनिधिहरुको पहलमा ती बस्तिहरुमा विजुली बत्ति जोडियो, भुँइघरहरु मात्रै भएका कतिपयलाई विभिन्न कार्यक्रमहरुमा पहल गरेर पक्की घरहरुको व्यवस्था गरियो । घनश्यामको ५ बर्षे कार्यकाल बित्यो । पुनः २०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा फेरि भारी मतका साथ वडा अध्यक्ष निर्वाचित भएर आए घनश्याम । अनुभव पनि बढेकाले होला अघिल्लो कार्यकालभन्दा पछिल्लो कार्यकालमा काम गर्ने जाँगर दोब्बर भएको अनुभव गर्छन् उनी ।

      २०७९ मा पुनः वडा अध्यक्ष निर्वाचित भएपछि उनी मुसहर लगायत त्यहाँका दलित समुदायको स्थिति देखेर थप चिन्तित बने । भौतिक विकासभन्दा मानविय बिकास महत्वपूर्ण हुने बिचार राख्ने घनश्यामले– सबै विपन्न दलितका घरमा शौचालय बनाउने शंकल्प गरे । त्यसपछि उनकै अग्रसरतामा रामधुनी नगरपालिका, वडा कार्यालय, सेभ द अर्थ र इटिसी नेपाल नामक संस्थाको संयुक्त लगानीमा शौचालय निर्माणको काम सुरु भयो ।

      रामधुनी–९ का तिनटोलिया, लभटोलीया, सितपुर लगायत मुहसर बस्तिमा पछिल्लो स्थानीय तह निर्वाचनपछिको करिब अढाई बर्षमा १ सय ४५ ओटा शौचालय निर्माण भएर प्रयोगसमेत भइरहेका छन् भने थप १०० ओटा शौचालय चालु आर्थिक बर्षमा निर्माण हुँदैछन् ।
      ‘बाटोघाटो, नाला निर्माण, पार्कहरु बनाउने जस्ता भौतिक बिकासका कामहरुलाई मात्रै प्राथमिकतामा राख्ने हो भने बिकास अपुरो हुन्छ । बाटो पिच भएर भएन नी, त्यो बाटोमा जनताले सवारीसाधन किनेर कुदाउन सक्नुपर्छ ।’ घनश्याम भन्छन्, ‘विपन्नका घरमा शौचालय छैन, कृषकसँग कृषि उपकरण छैन, अन्य बिकासले के गर्नू ! त्यसकारण अब भौतिक बिकाससँगै मानवीय बिकासलाई प्राथमिकतामा राख्नुपर्छ ।’

      औपचारिक तथ्यांक नभए पनि आफ्नो वडामा करिब २ सय ५० घर मुसहर समुदाय र ५०–६० घर अन्य विपन्न दलित समुदायको बसोबास रहेको घनश्यामको अनुमान छ । अघिल्ला आर्थिक बर्षमा बनेका १ सय ४५ ओटा शौचालय र यो बर्ष बन्ने १०० शौचालय गरेर जम्मा २ सय ४५ ओटा शौचालय चालु आर्थिक बर्षभरिमा बनिसक्ने उनको भनाई छ । बाँकी अति विपन्न दलितहरुका घरमा निरन्तर शौचालय निर्माण गर्ने उनको दावी छ । घनश्याम भन्छन्, ‘शौचालय बनाउँनै नसक्नेहरुका लागि हामी छौँ । राज्य कमजोरहरुको पक्षमा उभिनुपर्छ ।’

      आर्थिक बर्ष २o७९/o८o मा तिन टोलियो मुसहर बस्तिमा बन्दै गरेको (हाल बनिसकेको) शौचालय  निरिक्षण गर्दै वडा अध्यक्ष घनश्याम चौधरी लगायत ।

      घनश्यामको वडामा अन्य बिकास निर्माणका काम पनि धमाधम हुँदैछन् । बाटोघाटो बन्दैछन्, कृषिको क्षेत्रमा पनि बोरिङ् गाड्ने, किसानलाई मलविउ उपलब्ध गराउने लगायत काममा वडा सक्रिए भएर लागेको देखिन्छ । उनले भने, ‘अहिलेको मेरो प्राथमिकता भनेको विपन्न दलित बस्तिमा शौचालय बनाउने, विद्यालय उमेरका ती समुदायका वालवाललिकालाई विद्यालय जाने वातावरण बनाउने र समग्रमा समाजमा आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक र शैक्षिक क्षेत्रमा पछाडि परेकाहरुलाई अगाडि बढाउने कुरा मेरो प्राथमिकता हो । वडामा बसेर धेरै त गर्न नसकिएला, तर सकेको गर्छु ।’

      सामान्य कृषक परिवारमा जन्मिएका घनश्यामले स्नातक तहसम्मको अध्यन गरेका छन् । वडा अध्यक्ष हुनुभन्दा अगाडि उनी राजनीतिसँगै शिक्षकको रुपमा कार्यरत थिए । विद्यार्थी हुँदादेखि नै कम्युनिष्ट पार्टीका प्रशिक्षणमा सहभागी हुँदै आएका घनश्याम हाल माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको सुनसरी जिल्ला उपसचिवको जिम्मेवारीमा छन् । कम्युनिष्ट पार्टीमा काम गर्दा आफुले किसान, मजदुर, श्रमिक, सर्वहारा, दलित तथा पिछडीएका जनताको पक्षमा काम गर्नुपर्छ भन्ने बुझेको घनश्याम बताउँछन् ।

      Tags: Banner
      Previous Post

      एमाले रामधुनीको अध्यक्षमा दोहोरिए खडका, उपाध्यक्षमा पौडेल निर्वाचित

      Next Post

      मेयर हर्क साम्पाङले चिटिक्क बनाएको ‘श्रम संस्कृति पार्क’ (तस्बिरहरु)

      शिशिर भट्टराई

      शिशिर भट्टराई

      सम्बन्धित खबर

      रामधुनी मन्दिर चिनाउने अभियानमा देशभर घुम्दै बालकवि विनोद
      समाचार

      by शिशिर भट्टराई
      १३/०४/२०८२
      0

      रामधुनी । रामधुनी नगरपालिका–३ निवासी १९ वर्षीय विनोद भट्टराई- जो ‘बालकवि विनोद’ को नामले चिनिन्छन् । आफ्नै ठाउँमा अवस्थित ऐतिहासिक...

      रामधुनी-८ : विपन्नका लागि ४४ ओटा शौचालय निर्माण
      समाचार

      उज्यालो वडा अभियान : रामधुनी–८ का ६ सय पोलमा सडक बत्ती जडान

      by हाम्राे शब्द
      १५/०३/२०८२
      0

      रामधुनी । रामधुनी नगरपालिका वडा नम्बर ८ ले ‘उज्यालो वडा’ अभियान अन्तर्गत वडाभरिका ६ सय पोलमा सडक बत्ती जडान गरेको...

      रामधुनीमा बालबालिकाको रमाइलो स्थलका रुपमा चिल्ड्रेन पार्क निर्माण

      रामधुनीमा बालबालिकाको रमाइलो स्थलका रुपमा चिल्ड्रेन पार्क निर्माण

      १५/०३/२०८२
      थारू महिलाको होमस्टे सञ्चालनमा नगरपालिकाको सहयोग

      रामधुनी–३ः धमाधम कालोपत्रे सडक निर्माण, सीमित बजेटमै भौतिक पूर्वाधार विकासमा वडा सक्रिय

      रामधुनी नगरपालिकाले निःशुल्क मोटरसाइकल मेकानिक तालिम दिदै

      १५/०३/२०८२

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      तरकारी बोक्ने गाडीले ठक्कर दिँदा सुनसरीको रामधुनीमा दुई जनाको ज्यान गयो

      ०६/१२/२०८२
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०

      Hello world!

      0
      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0
      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      २४/१२/२०८२
      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

      २३/१२/२०८२
      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      २२/१२/२०८२
      अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

      अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

      २१/१२/२०८२

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      संवाददाता : नविन दाहाल
      ठेगाना : रामधुनी-५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana