Tuesday, February 24, 2026
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    समृद्ध सुनसरी–३ को लक्ष्यसहित भगवती चौधरीद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

    आफ्ना सन्तानलाई सुनसरी स्टार एकेडेमीमा पढाउने १० एकल महिला सम्मानित

    रामधुनीमा रास्वपा समर्थकले रक्सी सेवन गरेर एमालेको बैठकमा अवरोध गरेको रुद्र बस्नेतको आरोप

    सुनसरी–२ मा १ लाख ५८ हजार ९१० मतदाता, ४० वर्षमुनिका युवा ४१ प्रतिशत

  • राजनीति
    एमालेमा उम्मेदवार फेरबदल : रेवती आउट, जगदिश सुनसरी–२ सरे, सुनसरी–४ मा अबुल हुसैन

    सुनसरी–२ मा नेकपाबाट रामकुमारी चौधरी उम्मेदवार

    सुनसरी–२ मा पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

    एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    फायल तस्बिर

    नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

    दसैँ बिदा : यी हुन् पढ्न सकिने ६ पुस्तक

    दसैँ बिदा : यी हुन् पढ्न सकिने ६ पुस्तक

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home अन्तरवार्ता

      पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

      सुबिन विश्वकर्मा by सुबिन विश्वकर्मा
      १९/०५/२०८०
      पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)
      374
      SHARES
      Share on FacebookShare on Twitter

      नेपाल संघीय प्रणालीमा गएसँगै मुलुकमा दुईपटक निर्वाचन भइसकेको छ । दोस्रो पटकको स्थानीय तह निर्वाचन सम्पन्न भएको पनि एक बर्ष पूरा भएको छ । यसबीचमा के गर्दैछन् जनप्रतिनिधिहरु ? उनीहरूको काम–कारबाहीबाट जनताहरु कत्तिको सन्तुष्ट छन् ? लगायतका विषयमा नागरिक तहबाट प्रश्न उठ्ने गरेको छ । यसै सेरोफेरोमा सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर १ को एकबर्षीय कार्यकालको समिक्षासहितको कुराकानी गरिएको छ । प्रस्तुत छ, हाम्रो शब्दकर्मी सुबिन विश्वकर्माले रामधुनी वडा नम्बर १ का वडा अध्यक्ष महेश कुमार चौधरीसँग गरेको कुराकानीको सम्पादित अंश :

      अध्यक्षज्यू, तपाई निर्वाचन भएको पनि झण्डै डेड वर्ष हुनलाग्यो, यस बीचमा वडाले गरेका उपलब्धिहरू केके छन् नि ?

      यहाँहरुलाई थाहै छ, म दोस्रोपटक रामधुनी १ को वडा अध्यक्ष पदमा निर्वाचित भएको हो । हामीले यस वर्ष शिक्षा र स्वास्थ्यलाई अलि बढी जोड दिएका छौँ । जस अन्तर्गत भासी स्कुललाई नर्सरीदेखि कक्षा ५ सम्म इङलिस मेडियममा कक्षा सुरु गरेका छौँ । स्थानीय स्रोतबाट ४ जना जनशक्ति राखेका छौँ । स्वास्थ्यको क्षेत्रमा भन्नुहुन्छ भने भासी स्वास्थ्य चौकीसँग समन्वय गरेर उपचारसहितको नियमित आँखा चेकजाँचको सुरु गरेको छौ । त्यस्तै, स्वास्थ्य चौकीमा ल्याबको व्यवस्थापन पनि गर्न लागेका छौ ।

      दोस्रोपटक निर्वाचित भएर आउँदै गर्दा तपाइले देखेको यस वडामा सम्भावना र चुनौती केके छन् ?

      यो वडा ठूलो र बजार क्षेत्र भएकाले सम्भावना र चुनौती दुबै छन् । गत निर्वाचनमा यस वडाबाट ५ जना नै नेपाली कांग्रेस बाट निर्वाचित भएका थियौँ र यसपालि पनि ५ जना नै कांग्रेसबाट छाँै, त्यसैले अलि सहज छ । अलि अगाडिसम्म बाटोघाटो झुम्का बजारसम्म आइपुग्नै समस्या थियो, तर अहिले हामीले यहाँका धेरैजसो बाटाहरु ग्राबेल, इन्टरलक र कालोपत्रे गरिसकेको अबस्थामा छ । अबको तीन बर्षमा यस वडामा रहेका प्रत्येक बाटाहरुलाई गाउँ–घरदेखि झुम्का बजारसम्म जोड्न इन्टरलक र कालोपत्रे गरेर स्तरीय बनाउने सोचमा छु ।

      तपाईं आफैले चाहिँ यहाँका वडाबासी तपाईंसँग कत्तिको सन्तुष्ट भएको पाउनु भएको छ ?

      पक्कै पनि, यहाँका वडाबासीको लागि मैले पहिलो कार्यकालमा ठिक काम नगरेको भए मलाई दोस्रोपटक फेरि जिताउनुहुन्न थियो होला । त्यसैले पनि सन्तुष्ट नै हुनुहुन्छ आजको दिनसम्म ।

      नगरपालिकासँगको समन्वय तथा सहकार्य र अबको भावी योजनाहरु केके छन्, त्यो पनि बताइदिनुहोस् न ?

      पहिलो कार्याकालमा नेपाली कांग्रेसका मेयर जयप्रकाश चौधरी हुनुहुन्थ्यो । त्यो बेला पनि नेपाली कांग्रेसले तीन ओटा वडा जितेका थियौ, अहिले पनि तीनवटा वडा जितेका छौ । पहिले सबै वडालाई समान व्यबहार हुन्थ्यो, मेयरबाट । प्रत्येक वडामा डेढदेखि २ करोडसम्म बजेट विनियोजन हुन्थ्यो । तर अहिले चुनौती छ । वडामा खुम्चिएर बजेट विनियोजन भइरहेको छ । बजेट कम भएकोले काम गर्न अलि असहज छ । यसबारे मैले पटकपटक कुरा राख्दै आएको पनि छु । मेयरले यसरी नै बजेट विनियोजन गर्दै जाने हो भने अबको पाँच वर्षसम्म पनि वडाको तर्फबाट केही गर्न सक्ने अबस्था रहन्न । सक्देनौँ पनि । पहिलो कार्यकालमा पर्याप्त बजेट हुँदा वडाले ३० लाखभन्दा बढीको गौरवका योजना सम्पन्न गर्नसक्ने हैसियत राख्थ्यो । तर अहिले आएर बजेट सिलिङ ७०/८० लाखमा खुम्चिदा काम गर्न सकिएको छैन । यदि यस्तै हो भने नगरले सोचे हुन्छ कि यो पाँच बर्ष खेर फाल्ने अबस्था रहनेछ ।

      नगर र वडाको समन्वय भन्नुपर्दा मेयर र उपमेयरसँग कुनै वडा अध्यक्षको राम्रो छ भने टेबल मुनीबाट भएपनि पर्याप्त सिलिङ पाउँछ । जस्तो कि १ नम्बर वडा कांग्रेसले जितेको छ, मेयर र उपमेयर अर्कै दलबाट हुनुहुन्छ र हाम्रो वडालाई हेर्ने उहाँहरुको दृष्टिकोण फरक छ । म उदाहरण दिन चाहन्छु, हाम्रो वडाको झुम्का बजारमा प्रत्येक वर्ष २० देखि २५ लाखको हटिया ठेक्का लगाइन्छ । मैले बारम्बार भने, हटिया अव्यवस्थित छ, त्यो हिलोमय छ, त्यसलाई व्यबस्थित गरौँ तर नगरबाट अहिलेसम्म सुनुवाई भएको छैन । अर्को, हामीकहाँ खसीको मासु र ताजा मासु पाइने मिटमार्ट छ, जहाँबाट हामीलाई प्रत्येक महिना ३०/४० हजार आम्दानी भइरहेको छ । प्रत्येक दिन २०÷२५ ओटा खसी काट्दा हुने फोहोर व्यवस्थापन गर्न सकिरहेका छैनौं । नगरलाई जति भन्दा पनि सुनुवाई हुँदैन अनि वडामा बजेट छैन । त्यसैले तपाईंले भनेको भावी योजनावाला प्रश्नको स्पष्ट जवाफ पनि दिनसक्ने अबस्थामा छैनौं हामी ।

      Tags: Banner
      Previous Post

      बराहक्षेत्र नगरपालिकाले सप्तकोशी क्याम्पसलाई बस खरिदका लागि ३४ लाख बजेट दिने

      Next Post

      इसाई अगुवालाई कालोमोसो दल्ने र चर्च तोडफोड गर्नेलाई कार्वाही गर्नुपर्ने माग

      सुबिन विश्वकर्मा

      सुबिन विश्वकर्मा

      सम्बन्धित खबर

      पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी
      अन्तरवार्ता

      by हाम्राे शब्द
      २७/१०/२०८०
      0

      रामधुनी नगरपालिकाको नेतृत्वमा रहेको डेढ वर्ष बितिसकेको छ, यो अवधिमा केके काम भए त ? रामधुनी नगरपालिकाको मुख्य पूर्वाधार नै...

      ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’
      अन्तरवार्ता

      ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

      by हाम्राे शब्द
      २०/०२/२०८०
      0

      नेपालको संविधान जारी भएर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा मूलुक गएसँगै दुईपटक आम निर्वाचन भइसकेको छ । दोस्रोपटकको स्थानीय तह...

      किन सधैं लोकप्रिय छन् गच्छदार ?

      किन सधैं लोकप्रिय छन् गच्छदार ?

      २१/०७/२०७९

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०
      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      २४/०८/२०८०

      Hello world!

      0
      समृद्ध सुनसरी–३ को लक्ष्यसहित भगवती चौधरीद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

      समृद्ध सुनसरी–३ को लक्ष्यसहित भगवती चौधरीद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0
      समृद्ध सुनसरी–३ को लक्ष्यसहित भगवती चौधरीद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

      समृद्ध सुनसरी–३ को लक्ष्यसहित भगवती चौधरीद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

      ११/११/२०८२
      आफ्ना सन्तानलाई सुनसरी स्टार एकेडेमीमा पढाउने १० एकल महिला सम्मानित

      आफ्ना सन्तानलाई सुनसरी स्टार एकेडेमीमा पढाउने १० एकल महिला सम्मानित

      ०९/११/२०८२
      रामधुनीमा रास्वपा समर्थकले रक्सी सेवन गरेर एमालेको बैठकमा अवरोध गरेको रुद्र बस्नेतको आरोप

      रामधुनीमा रास्वपा समर्थकले रक्सी सेवन गरेर एमालेको बैठकमा अवरोध गरेको रुद्र बस्नेतको आरोप

      ०४/११/२०८२
      सुनसरी–२ मा १ लाख ५८ हजार ९१० मतदाता, ४० वर्षमुनिका युवा ४१ प्रतिशत

      सुनसरी–२ मा १ लाख ५८ हजार ९१० मतदाता, ४० वर्षमुनिका युवा ४१ प्रतिशत

      ०३/११/२०८२

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      संवाददाता : नविन दाहाल
      ठेगाना : रामधुनी-५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana