Thursday, April 23, 2026
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    चालु आर्थिक बर्षको आठ महिनामा रामधुनी नगरपालिकाको अनुमानित राजश्व ४९ प्रतिशत मात्रै

    रामधुनीमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्पन्न, प्रतिवेदन हस्तान्तरण

    संघीय संसद्मा पुग्यो पूर्वन्यायाधीश कार्की आयोगको प्रतिवेदन, संसद् सचिवालयको पुस्तकालयमा रहने

    राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

    संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

  • राजनीति
    मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

    प्रधानमन्त्री बालेन शाहद्वारा मधेशका सांसदहरूसँग छलफल

    अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमाले शीर्ष नेताहरू सडकमा

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    शैक्षिक क्षेत्रको सुधारमा ‘बोल्ड’ इटहरी उपमहानगर– कर्मचारी र जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा पढ्नुपर्ने निर्णय

    इटहरीका मेयर हेमकर्ण पौडेल भन्छन् : हल्ला, आरोप र विरोधले देश बन्दैन

    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    फायल तस्बिर

    नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home राजनीति

      रामधुनीको नगर सभामा प्रहरी परिचालन

      शिशिर भट्टराई by शिशिर भट्टराई
      १०/०३/२०८१
      रामधुनीको नगर सभामा प्रहरी परिचालन

      नगर सभाभित्रै प्रवेश गरेका नेपाल प्रहरी । तस्बिर : हाम्रोशब्द ।

      408
      SHARES
      Share on FacebookShare on Twitter

      रामधुनी । सोमबार भएको रामधुनी नगरपालिकाको १६ औँ नगर सभा बिगतकोभन्दा फरक देखियो । नगरपालिकाको सभाहलमा भएको नगर सभाबाहिर ठुलै सुरक्षा चुनौती रहेको भान हुँनेगरि बाक्लो संख्यामा नेपाल प्रहरी तैनाथ थिए ।

      बिहान करिब १० बजे नगर सभा सुरु भएपछि मेयर शंकरलाल चौधरीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रम प्रस्तुत गर्दासम्म हल शान्त थियो । मेयरले छलफलका लागि जब फ्लोर ओपन गरे, त्यसपछि वडा नं. १ का वडा अध्यक्ष महेश चौधरीले बोल्न खोजे, तर मेयर चौधरीले ‘तपाई आयोजक हो, तपाई बोल्ने हैन, तपाईले बोल्न पाउँनुहुन्न, सदस्यहरुलाई दिने हो’ भनेपछि माहोल झन तातियो । होहल्ला सुरु भयो । वडा नं. ९ का अध्यक्ष घनश्याम चौधरी, वडा नं. ६ का अध्यक्ष शिवशंकर राजधामी लगायतले अध्यक्ष महेशको समर्थन गरे भने नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु मेयर चौधरीको पक्षमा उभिए, महेशलाई बोल्न दिइएन ।

      त्यहि बिचमा हलबाहिर तैनाथ रहेकामध्ये केहि नेपाल प्रहरी नगर सभा भएको ठाउँमा प्रवेश गरे । प्रहरी होहल्ला सुनेर छेउमा उभिए । होहल्लाबीच मेयर चौधरीले नीति–कार्यक्रम पास गरिदिन अनुरोध गरे, लगत्तै बहुमत नगर सभा सदस्यहरुले समर्थन गरेपछि मेयर चौधरी भने–नीति तथा कार्यक्रम पास भएको जानकारी गराइन्छ ।

      त्यसपछि महेश, घनश्याम लगायत जनप्रतिनिधि ‘बोल्न नपाएको’ भन्दै कानुनी परामर्शमा बाहिर निस्किए । हलको माहोल शान्त भयो । त्यसपछि उपमेयर तारा थापाले बजेट प्रस्तुत गरिन ।

      बजेटमाथिको छलफलका क्रममा रामधुनी १ का वडा सदस्य राम भरोस रौनियारले आफुहरुले बिरोध गर्छौँ भन्दा प्रहरी तैनाथ गरिएको भन्दै आपत्ति जनाए । उनले भने, ‘..हामी बिरोध गर्छौँ भन्दा प्रहरी तैनाथ राख्नुपर्ने आवश्यक थिएन । तर, शासन राजतन्त्रभन्दा पनि बढि भयो ।’

      नगर सभाबाहिर गेटमा तैनाथ नेपाल प्रहरी लगायत ।

      सभाको अन्तिममा बोल्न पाएका वडा अध्यक्ष महेशले पनि प्रहरी परिचालन गरिएकोमा आपत्ति जनाए । मेयरलाई कसैले गोली होने आफु उनको सुरक्षाका लागि गोली थाप्न तयार रहेको महेशको भनाई थियो । उनले पार्टीभन्दा माथि उठेर काम गर्नसमेत मेयरलाई आग्रह गरेका छन् ।

      २०७४ सालदेखि वडा अध्यक्षको रुपमा निरन्तर आफुले १६ ओटा नगर सभामा भाग लिदै आएको भए पनि सभाभित्रै प्रहरी प्रवेश गरेको पहिलो घटना भएको वडा अध्यक्ष घनश्यामको भनाई छ ।

      बजेट दिने कुरामा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका वडा अध्यक्षहरुलाई उपेक्षा गरिएको भन्दै अध्यक्षहरु मेयरसँग असन्तुष्ट छन् । त्यस्तै, सूचना नदिएको भन्दै विभिन्न ६ राजनीतिक दल र झुम्का उद्योग वाणिज्य संघसमेत नगरपालिकाविरुद्ध आन्दोलनमै रहेकाले सुरक्षा चुनौती हुनसक्ने भएकाले प्रहरी बोलाइएको नगरपालिका स्रोतको दावी छ ।

      Tags: Banner
      Previous Post

      नगरपालिका सच्चिएर अगाडि नबढेसम्म हामी रोकिनेवाला छैनौँ : सुदीप अधिकारी

      Next Post

      इटहरीको नीति तथा कार्यक्रममा के छ ?

      शिशिर भट्टराई

      शिशिर भट्टराई

      सम्बन्धित खबर

      चालु आर्थिक बर्षको आठ महिनामा रामधुनी नगरपालिकाको अनुमानित राजश्व ४९ प्रतिशत मात्रै
      समाचार

      रामधुनीमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्पन्न, प्रतिवेदन हस्तान्तरण

      by हाम्राे शब्द
      ०७/०१/२०८३
      0

      रामधुनी । रामधुनी नगरपालिकामा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्पन्न भएको छ । नगरपालिकाको सहकार्यमा शुभ युग मिडिया प्रा.लि....

      संघीय संसद्मा पुग्यो पूर्वन्यायाधीश कार्की आयोगको प्रतिवेदन, संसद् सचिवालयको पुस्तकालयमा रहने
      समाचार

      संघीय संसद्मा पुग्यो पूर्वन्यायाधीश कार्की आयोगको प्रतिवेदन, संसद् सचिवालयको पुस्तकालयमा रहने

      by हाम्राे शब्द
      ०२/०१/२०८३
      0

      सुनसरी । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा गठित जाँचबुझ आयोगको प्रतिवेदन संघीय संसद् सचिवालयमा पुगेको छ । सचिवालयका सहसचिव तथा प्रवक्ता...

      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      २४/१२/२०८२
      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

      २३/१२/२०८२

      २२/१२/२०८२
      अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

      २१/१२/२०८२

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      तरकारी बोक्ने गाडीले ठक्कर दिँदा सुनसरीको रामधुनीमा दुई जनाको ज्यान गयो

      ०६/१२/२०८२
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०

      Hello world!

      0
      चालु आर्थिक बर्षको आठ महिनामा रामधुनी नगरपालिकाको अनुमानित राजश्व ४९ प्रतिशत मात्रै

      रामधुनीमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्पन्न, प्रतिवेदन हस्तान्तरण

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0
      चालु आर्थिक बर्षको आठ महिनामा रामधुनी नगरपालिकाको अनुमानित राजश्व ४९ प्रतिशत मात्रै

      रामधुनीमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्पन्न, प्रतिवेदन हस्तान्तरण

      ०७/०१/२०८३
      संघीय संसद्मा पुग्यो पूर्वन्यायाधीश कार्की आयोगको प्रतिवेदन, संसद् सचिवालयको पुस्तकालयमा रहने

      संघीय संसद्मा पुग्यो पूर्वन्यायाधीश कार्की आयोगको प्रतिवेदन, संसद् सचिवालयको पुस्तकालयमा रहने

      ०२/०१/२०८३
      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      २४/१२/२०८२
      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

      २३/१२/२०८२

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      संवाददाता : नविन दाहाल
      ठेगाना : रामधुनी-५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana