सुनसरी । तनहुँ नेपाली कांग्रेसको गढका रुपमा चिनिने गरेको भए पनि पार्टी भित्रको आन्तरिक द्वन्द्वका कारण कमजोर बन्दै गएको स्थानीय नेता कार्यकर्ताले गुनासो गर्ने गरेका छन् ।
आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा तनहुँ १ मा कांग्रेस नेता रामचन्द्र पौडेल अंकगणितमा अघि देखिए पनि उनको जितमा स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशी मुख्य चुनौती बनेका छन् ।
































Discussion about this post