Saturday, February 7, 2026
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    झुम्का बजारमा १५ ओटा  सिसी क्यामेरा जडान

    झुम्का बजारमा १५ ओटा सिसी क्यामेरा जडान

    सुनसरी–२ : परम्परागत शक्तिलाई रास्वपाको चुनौती

    बेघालेले गरे धरान खानेपानी डिजिटलाइज, अब सेवाग्राहीले कार्यालय धाउन नपर्ने

    रामधुनीमा इलाका प्रहरी कार्यालय बन्दै, भवन निर्माणका लागि एसपी थेवेले गरे शिलान्यास

  • राजनीति
    एमालेमा उम्मेदवार फेरबदल : रेवती आउट, जगदिश सुनसरी–२ सरे, सुनसरी–४ मा अबुल हुसैन

    सुनसरी–२ मा नेकपाबाट रामकुमारी चौधरी उम्मेदवार

    सुनसरी–२ मा पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

    एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    फायल तस्बिर

    नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

    दसैँ बिदा : यी हुन् पढ्न सकिने ६ पुस्तक

    दसैँ बिदा : यी हुन् पढ्न सकिने ६ पुस्तक

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home समाचार

      शीतलता अनुभूतिसँगै ‘स्काई वाक’ अवलोकन गर्न भेडेटार पुग्छन् पर्यटक

      हाम्राे शब्द by हाम्राे शब्द
      ०१/०२/२०८२
      शीतलता अनुभूतिसँगै ‘स्काई वाक’ अवलोकन गर्न भेडेटार पुग्छन् पर्यटक
      201
      SHARES
      Share on FacebookShare on Twitter

      रामधुनी । सुनसरीको धरान उपमहानगरपालिका र धनकुटाको साँगुरिगढी गाउँपालिकाको सिमानामा पर्ने भेडेटार बजार क्षेत्र पूर्वको चर्चित पर्यटकीय गन्तव्यका रुपमा परिचित छ । बिशेष गरेर गर्मी मौसममा शीतलता अनुभूति गर्न यहाँ आन्तरिक र बाह्य पर्यटक पुग्ने गरेका छन् ।

      गत बर्ष साउँन ११ गते औपचारिक उद्घाटन गरेर सुरु गरिएको ‘स्काई वाक’ टावरले भेडेटारमा पर्यटकको आकर्षण थप बढाएको छ । वण्डर्स एम्युजमेन्ट पाक्र्स एण्ड अट्रयाक्सन्स प्रालिले २० करोड लगानीमा सञ्चालनमा ल्याएको स्काई वाक अवलोकन गर्न मात्रै गत साउँन ११ यता करिब एक लाख ५० हजारबढी आन्तरिक र बाह्य पर्यटक आएको कम्पनीका प्रोजेक्ट मेनेजर अभिषेक लामिछानेले बताए ।

      लामिछानेका अनुसार स्काई वाक अवलोकन गर्न आएकामध्ये पूर्वि तराईसहित नेपालका विभिन्न भागबाट करिब ८० प्रतिशत, करिब १८ प्रतिशत भारतीय र केहि प्रतिशत तेस्रो मुलुकका नागरिकसमेत आउँने गरेका छन् । ‘यहाँ भिजिट गर्न धरानबाट सबैभन्दा धेरै आउँनुहुन्छ । त्यसपछि पूर्वि तराईका विभिन्न ठाउँबाट आउँनुहुन्छ । पश्चिमबाट पनि आउँनुहुन्छ,’ उनले भने, ‘भारतको बिहार, पश्चिम बंगाल, सिक्किम लगायत राज्यबाट पनि पर्यटकहरु आउँनुहुन्छ । प्रतिशतमा भन्ने हो भने नेपाली करिब ८० प्रतिशत, बाँकी १८ प्रतिशतजति भारतीय आउँनुहुन्छ । १÷२ प्रतिशत तेस्रो देशबाट आउँनुहुन्छ ।’

      गर्मीमा चिसो हुने र जाडो याममा पारिलो घाम लाग्ने अनुकुल मौसमका कारण भेडेटार क्षेत्र विगतदेखि नै पर्यटकको रोजाइको केन्द्र भएको र त्यसमा स्काई वाकले थप मद्धत गरेको साँगुरिगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईले बताए । औपचारिक तथ्यांक नभए पनि स्काई वाक बनेपछि भेडेटार क्षेत्रमा उल्लेख्य रुपमा पर्यटक बृद्धि भएको उनको भनाई छ ।

      ‘पर्यटक आएकै कारण यहाँका होटल व्यवसायीहरु उत्साहीत देखिनुहुन्छ । यो क्षेत्रका किसानले उत्पादन गरेको तरकारी, फलफुल बिक्री भइरहेको छ । यातायात व्यवसायीहरुले पनि राम्रोसँग काम पाइरहनुभएको छ,’ उनले भने, ‘शीतल हावापानी र त्योसँगै नयाँ प्रोजेक्टको रुपमा स्थापना भएको स्काई वाकले यो क्षेत्रमा पर्यटकलाई आकर्षण गरेको छ ।’ स्काई वाकले युवायुवतीदेखि वृद्धवृद्धासम्मलाई नौलो अनुभव दिने भएकाले सबै उमेर समुहका पर्यटक आकर्षित भएको अध्यक्ष राईले बताए ।

      विगतदेखि नै भेडेटार पूर्वकै लोकप्रिय पर्यटकीय क्षेत्र भए पनि कोरोना महामारीपछि पर्यटकीय गतिबिधिमा मन्दि छाएको र बिस्तारै पुनः लयमा फर्कन थालेको होटल एसोसियसन भेडेटारका अध्यक्ष टुमराज लिम्बुले बताए । प्राकृतिक शुन्दरता, उपयुक्त मौसम, पर्यटकलाई आकर्षण गर्नका लागि बनाइएका होटल तथा होमस्टे, स्काई वाक लगायत कारण भेडेटार पर्यटकको रोजाईको केन्द्र बनेको लिम्बुको भनाई छ । ‘मुख्यत यहाँको रमणीय प्रकृति, मौसम, राम्रा होटल तथा होमस्टे र नौलो प्रोजेक्टको रुपमा आएको स्काई वाक पर्यटकीय आकर्षणका बिषय हुन् ।’ धरान बजारबाट करिब १६ किलोमिटर दूरीमा पर्ने भेडेटार बजार क्षेत्र वरपर हाल साना ठूला गरि करिब एकसय ओटा होटलहरु सञ्चालनमा छन् ।

      Tags: Banner
      Previous Post

      झुम्कामा पाँच शैय्याको अस्पताल सञ्चालनमा

      Next Post

      रामधुनीमा फुड फेस्टिबल तथा सांस्कृतिक महोत्सव हुने

      हाम्राे शब्द

      हाम्राे शब्द

      पत्रकारिताका विभिन्न माध्यमहरु मध्य निकै प्रभावकारी देखिएको अनलाइन सञ्चार माध्यम हामीले सञ्चालनमा ल्याएका छौँ । पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि द्वारा हाम्रो शब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      सम्बन्धित खबर

      झुम्का बजारमा १५ ओटा  सिसी क्यामेरा जडान
      समाचार

      झुम्का बजारमा १५ ओटा सिसी क्यामेरा जडान

      by हाम्राे शब्द
      २२/१०/२०८२
      0

      रामधुनी । रामधुनी नगरपालिकाले झुम्का बजार क्षेत्रमा विभिन्न १५ ओटा सिसी क्यामेरा जडान गरेको छ । करिब ९ लाख ४०...

      सुनसरी–२ : परम्परागत शक्तिलाई रास्वपाको चुनौती
      समाचार

      सुनसरी–२ : परम्परागत शक्तिलाई रास्वपाको चुनौती

      by हाम्राे शब्द
      २१/१०/२०८२
      0

      रामधुनी : सुनसरी क्षेत्र नम्बर–२ मा आगामी प्रतिनिधिसभा निर्वाचनलाई लिएर मुख्य राजनीतिक दलहरूबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली...

      बेघालेले गरे धरान खानेपानी डिजिटलाइज, अब सेवाग्राहीले कार्यालय धाउन नपर्ने

      बेघालेले गरे धरान खानेपानी डिजिटलाइज, अब सेवाग्राहीले कार्यालय धाउन नपर्ने

      २०/१०/२०८२
      रामधुनीमा इलाका प्रहरी कार्यालय बन्दै, भवन निर्माणका लागि एसपी थेवेले गरे शिलान्यास

      रामधुनीमा इलाका प्रहरी कार्यालय बन्दै, भवन निर्माणका लागि एसपी थेवेले गरे शिलान्यास

      ०९/१०/२०८२
      एमालेमा उम्मेदवार फेरबदल : रेवती आउट, जगदिश सुनसरी–२ सरे, सुनसरी–४ मा अबुल हुसैन

      एमालेमा उम्मेदवार फेरबदल : रेवती आउट, जगदिश सुनसरी–२ सरे, सुनसरी–४ मा अबुल हुसैन

      ०५/१०/२०८२
      रामधुनीमा माघी मेला तथा सांस्कृतिक कार्यक्रम आयोजना हुँदै

      २६/०९/२०८२

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०
      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      २४/०८/२०८०

      Hello world!

      0
      झुम्का बजारमा १५ ओटा  सिसी क्यामेरा जडान

      झुम्का बजारमा १५ ओटा सिसी क्यामेरा जडान

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0
      झुम्का बजारमा १५ ओटा  सिसी क्यामेरा जडान

      झुम्का बजारमा १५ ओटा सिसी क्यामेरा जडान

      २२/१०/२०८२
      सुनसरी–२ : परम्परागत शक्तिलाई रास्वपाको चुनौती

      सुनसरी–२ : परम्परागत शक्तिलाई रास्वपाको चुनौती

      २१/१०/२०८२
      बेघालेले गरे धरान खानेपानी डिजिटलाइज, अब सेवाग्राहीले कार्यालय धाउन नपर्ने

      बेघालेले गरे धरान खानेपानी डिजिटलाइज, अब सेवाग्राहीले कार्यालय धाउन नपर्ने

      २०/१०/२०८२
      रामधुनीमा इलाका प्रहरी कार्यालय बन्दै, भवन निर्माणका लागि एसपी थेवेले गरे शिलान्यास

      रामधुनीमा इलाका प्रहरी कार्यालय बन्दै, भवन निर्माणका लागि एसपी थेवेले गरे शिलान्यास

      ०९/१०/२०८२

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      संवाददाता : नविन दाहाल
      ठेगाना : रामधुनी-५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana