सुनसरी । नेपाल प्रहरीका पूर्वएसएसपी लव विष्टले आफू प्रहरी सेवामा रहँदा बर्तमान कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नि आरजु राणा देउवाका कारण राजनीतिक आक्रमणमा परेको बताएका छन् ।
बिहीबार सामाजिक सञ्जाल (फेसबुक) मार्फत विष्टले यस्तो आरोप लगाएका हुन् ।
०७३ मा ज्येष्ठताका आधारमा १ नम्वरमा रही कार्य सम्पादनमा अव्बल हुँदाहुँदै पनि नोटको बिटोसहित विमलेन्द्र निधिमार्फत देउवा पत्नि राणालाई चाकडी गर्न मनले नमान्दा बढुवा हुनबाट वञ्चित भई अवधि नै नपुगी प्रहरी सेवाबाट हटनु परेको उनको दावी छ ।
बढुवा हुनबाट वञ्चित भएका विष्ट ०७३ मा एसएसपीबाट अनिवार्य अवकाशमा गएका थिए ।
- यस्तो छ उनको फेसबुक स्टाटस ।
































Discussion about this post