Friday, February 20, 2026
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    रामधुनीमा रास्वपा समर्थकले रक्सी सेवन गरेर एमालेको बैठकमा अवरोध गरेको रुद्र बस्नेतको आरोप

    सुनसरी–२ मा १ लाख ५८ हजार ९१० मतदाता, ४० वर्षमुनिका युवा ४१ प्रतिशत

    झुम्का कारागार : १ हजार ९२ कैदीबन्दी फर्किए, ७ सय ४ अझै फरार

    जेन–जी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार ८ कैदीबन्दी नियन्त्रणमा

    संसद् विघटनपछि अलगिएका नेताहरू निर्वाचनको संघारमा फेरि एमालेमै फर्किए

  • राजनीति
    एमालेमा उम्मेदवार फेरबदल : रेवती आउट, जगदिश सुनसरी–२ सरे, सुनसरी–४ मा अबुल हुसैन

    सुनसरी–२ मा नेकपाबाट रामकुमारी चौधरी उम्मेदवार

    सुनसरी–२ मा पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

    एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    फायल तस्बिर

    नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

    दसैँ बिदा : यी हुन् पढ्न सकिने ६ पुस्तक

    दसैँ बिदा : यी हुन् पढ्न सकिने ६ पुस्तक

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home पत्रपत्रिकाबाट

      इनरुवा नगरपालिका– जनप्रतिनिधिले खाए ७१ लाखको भात र नास्ता, ऐन विपरित इन्धन, विजुली, पानी, टेलिफोनमा ६३ लाखको विल भुक्तानी

      हाम्राे शब्द by हाम्राे शब्द
      २९/०५/२०८०
      इनरुवा नगरपालिका– जनप्रतिनिधिले खाए ७१ लाखको भात र नास्ता, ऐन विपरित इन्धन, विजुली, पानी, टेलिफोनमा ६३ लाखको विल भुक्तानी
      233
      SHARES
      Share on FacebookShare on Twitter

      इनरुवा । इनरुवा नगरपालिका नगरकार्यपालिकाको कार्यालयले पदाधिकारी तथा कर्मचारीले खाना तथा दैनिक प्रयोग गरेको इन्धन खर्च मापदण्ड विपरित मनपरी रुपमा करोडौ रकम खर्च गर्ने गरेको तथ्य फेला परेको छ ।

      स्थानीय तहका पालिकाले कोशी प्रदेशको सार्वजनिक खर्चको मापदण्ड कार्यविधि र मितव्ययिता सम्बन्धी निर्देशिका २०७५ अनुसार सवारी साधनको मापदण्ड तयार गरि गर्नु पर्नेमा सो विपरित मौखिक आदेशका भरमा मनपरी रुपले गर्ने गरेको पाइएको छ ।

      इनरुवा नगरपालिकाले गरेको इन्धन खर्चको भुक्तानीको अवश्था लेखापरिक्षणका क्रममा समेत अस्वभाविक र कुनै आधार प्रमाण बिना गर्ने गरेको तथ्य महालेखा परिक्षकको कार्यालयले फेला पारी मापदण्ड बिना करोडौ रकम इन्धनमा भुक्तानी दिएको रकम यर्थाथमा सत्य नभएको उल्लेख गरेको पाइएको हो ।

      महालेखा परिक्षकको कार्यालयले मेयर केदार भण्डारीलाई २०८० बैशाखमा बुझाएको प्रतिवेदनमा भनिएको छ नगरपालिकाले कार्यालय प्रयोजनका लागि ६३ लाख ४० हजार ७ सय २० रुपैयाँ रकम इन्धनमा खर्च गरेको पाइए पनि इन्धन खर्चको विवरण देखिने गरि सवारी लकबुक तयार गरेको पाइएन भन्ने उल्लेख छ ।

      मेयर भण्डारीलाई बुझाएको प्रतिवेदनमा पदाधिकारी तथा कर्मचारीलाई मासिक रुपमा दिने इन्धनको मापदण्ड तयार नहुनुका साथै सवारी साधन अनुसार बार्षिक इन्धन खर्च र उपयोगको विवरण खुल्ने अभिलेखसमेत राखेको नपाइएकाले इन्धन खर्चलाई वास्तविक खर्च हो भनी एकिन साथ भन्न नसकिने उल्लेख गरिएको छ ।

      इनरुवा नगरपालिकाले स्थानीय सरकार संचालन ऐन विपरित निर्धारिति बजेटको परिधिभन्दा बाहिर गएर चालु शिर्षकबाट खाना तथा चिया नास्तामा ७० लाख ३४ हजार ८ सय ९६ रुपैयाँ खर्च गरेको पाइएको छ ।

      नगरपालिकाले गरेको उक्त खर्च अनियमित रुपमा गरेकाले सो खर्चको पुष्टी गर्ने कुनै आधार नभएको पाइएको छ ।

      यसैगरि इनरुवा नगरपालिकाले पदाधिकारी तथा कार्यालय प्रयोजनका लागि टेलिफोन, इ्रन्टरनेट र मोवाइल खर्च प्रत्येकलाइ्र्र दिने गरि बजेटको व्यवश्था भएपनि नियमविपरित सोही शिर्षकमा पुनः सोही मितिमा अलग अलग तरिकाले संचार खर्च शिर्षकबाट रकम भुक्तानी लिने गरेको फेला परेको छ ।

      कार्यालय तथा घरमा भएको ल्याण्ड लाइन टेलिफोन र इन्टरनेटको समेत दोहोरो भुक्तानी लिने गरेको पाइएको छ ।

      यसैगरि इनरुवा नगरपालिकाले सार्वजनिक खर्चको मापदण्ड, निर्देशिका र कार्यविधि २०७५ विपरित पानी बिजुली र टेलिफोन महसुलको बिल भुक्तानी गर्दा तिर्ने बुझाउने रकमभन्दा बढी जरिवाना तिर्ने बुझाउने गरेको पाइएको छ ।

      सार्वजनिक खर्चको मापदण्ड अनुसार समयमा बिल भुक्तानी गरि महसुलमा छुट पाउने सुविधा र जरिवाना नर्तिेने काम कार्यालय प्रमुख र लेखा अधिकृतको भएकाले दुवै जिम्मेवारबाट उक्त काम नभएकाले लागेको जरिवाना दुवैजनाबाट असुल गर्नेपर्ने आर्थिक कानुनी व्यवश्था रहेको छ ।

      यसैगरि इनरुवा नगरपालिकाले पानी, बिजुली र टेलिफोन मितव्ययी रुपमा प्रयोग नगरि जथाभावी रुपमा प्रयोग गर्नुका साथै बार्षिक रुपमा विनियोजन गरेको रकम भन्दा धेरै रकम खर्च गर्ने गरेको पाइएको छ ।

      कार्यालयमा सवारीसाधन हुदाँहुदै नगरपालिकाले प्रत्येक महिना सवारीसाधन भाडामा लिएर सम्झौता बिना कुनै विवरणलगायतको प्रमाण नराखी लाखौ रकम व्यत्तीका नाममा रकम भुक्तानी दिने गरेको फेला परेको छ ।

      भाडामा लिएको सवारी साधन कुन कामका लागि कुन समय र अवधीमा कस्ले प्रयोग गरेको हो सोसमेत खुल्ने कुनै कागज प्रमाण र लकवुक नभएको पाइएको छ ।
      -बर्णमाला दैनिकबाट

      Tags: Banner
      Previous Post

      शिक्षक सेवालाई समावेशी बनाउन थारु समुदायलाई ९ प्रतिशत आरक्षण

      Next Post

      बराहक्षेत्र मन्दिरमा स्थानीयले थाले श्रमदान अभियान

      हाम्राे शब्द

      हाम्राे शब्द

      पत्रकारिताका विभिन्न माध्यमहरु मध्य निकै प्रभावकारी देखिएको अनलाइन सञ्चार माध्यम हामीले सञ्चालनमा ल्याएका छौँ । पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि द्वारा हाम्रो शब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      सम्बन्धित खबर

      मन्त्रीबाटै आचारसंहिता उल्लंघन
      पत्रपत्रिकाबाट

      मन्त्रीबाटै आचारसंहिता उल्लंघन

      by हाम्राे शब्द
      ३०/०६/२०७९
      0

      सरकारका अधिकांश मन्त्रीले निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै सरकारी गाडीको दुरुपयोग गर्दै प्रचारप्रसारमा सरिक भइरहेका छन् । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनसम्बन्धी...

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०
      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      २४/०८/२०८०

      Hello world!

      0
      रामधुनीमा रास्वपा समर्थकले रक्सी सेवन गरेर एमालेको बैठकमा अवरोध गरेको रुद्र बस्नेतको आरोप

      रामधुनीमा रास्वपा समर्थकले रक्सी सेवन गरेर एमालेको बैठकमा अवरोध गरेको रुद्र बस्नेतको आरोप

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0
      रामधुनीमा रास्वपा समर्थकले रक्सी सेवन गरेर एमालेको बैठकमा अवरोध गरेको रुद्र बस्नेतको आरोप

      रामधुनीमा रास्वपा समर्थकले रक्सी सेवन गरेर एमालेको बैठकमा अवरोध गरेको रुद्र बस्नेतको आरोप

      ०४/११/२०८२
      सुनसरी–२ मा १ लाख ५८ हजार ९१० मतदाता, ४० वर्षमुनिका युवा ४१ प्रतिशत

      सुनसरी–२ मा १ लाख ५८ हजार ९१० मतदाता, ४० वर्षमुनिका युवा ४१ प्रतिशत

      ०३/११/२०८२
      झुम्का कारागार : १ हजार ९२ कैदीबन्दी फर्किए, ७ सय ४ अझै फरार

      जेन–जी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार ८ कैदीबन्दी नियन्त्रणमा

      २९/१०/२०८२
      संसद् विघटनपछि अलगिएका नेताहरू निर्वाचनको संघारमा फेरि एमालेमै फर्किए

      संसद् विघटनपछि अलगिएका नेताहरू निर्वाचनको संघारमा फेरि एमालेमै फर्किए

      २५/१०/२०८२

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      संवाददाता : नविन दाहाल
      ठेगाना : रामधुनी-५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana