Thursday, April 9, 2026
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

    संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

    राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

    राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

    अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

    अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

    ओली–लेखक पक्राउपछि लालविक्रम थापाले भने : ‘सरकारले प्रतिशोध साँध्दैन, ढुक्क रहनुहोस्’

    रास्वपाका सांसद लालविक्रम थापाको चुनाव खर्च ८ लाख १५ हजार

  • राजनीति
    मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

    मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

    राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

    राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

    अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमाले शीर्ष नेताहरू सडकमा

    अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमाले शीर्ष नेताहरू सडकमा

    सुनसरी–२ मा नेकपाबाट रामकुमारी चौधरी उम्मेदवार

    रामकुमारी चौधरीको चुनाव खर्च ३ लाख २ हजार

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    शैक्षिक क्षेत्रको सुधारमा ‘बोल्ड’ इटहरी उपमहानगर– कर्मचारी र जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा पढ्नुपर्ने निर्णय

    इटहरीका मेयर हेमकर्ण पौडेल भन्छन् : हल्ला, आरोप र विरोधले देश बन्दैन

    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    फायल तस्बिर

    नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home दृष्टिकाेण

      मेयर चौधरीका ८ महत्वपूर्ण काम

      शिशिर भट्टराई by शिशिर भट्टराई
      १८/१०/२०८०
      मेयर चौधरीका ८ महत्वपूर्ण काम

      रामधुनी नगर प्रमुख शंकरलाल चौधरी ।

      914
      SHARES
      Share on FacebookShare on Twitter

      रामधुनी । सुनसरीको रामधुनी नगरपालिकामा मेयर शंकरलाल चौधरी निर्वाचित भएको डेढ बर्ष पार गरिसकेको छ । २०७९ वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुदीप अधिकारीलाई १,९६७ मतान्तरले पराजित गर्दै निर्वाचित भएका चौधरीले लामै समय मेयरको रुपमा काम गरिसकेका छन् ।

      शिक्षा, स्वास्थ्य, पूर्वाधार बिकास, कृषि, पशु, वातावरण, विपत् व्यवस्थापनजस्ता संवेदनशील विषयहरू स्थानीय सरकारको काँधमा छन् । स्थानीय तहको नेतृत्व गरेर सीमित स्रोत साधन र असीमित विकासका आवश्यकता बिचको सन्तुलन मिलाउँनु निकै चुनौतिपूर्ण छ ।

      विकासको व्यग्र प्रतीक्षामा रहेका आम जनताले चाहेजसरी सीमित स्रोत–साधनका कारण एकैपटक ‘कायापलट’ गरिहाल्न सकिने स्थिति नरहेको मेयर चौधरी बताउँछन् । सीमित स्रोत–साधनका बाबजुत स्थानीय सरकारले धेरै राम्रा कामहरु गरिरहेको भए पनि सकारात्मभन्दा बढी नकारात्मक टिप्पणी हुने गरेको उनी बताउँछन् । आफुले अरु कसैले गर्न नसकेका महत्वपूर्ण कामहरु गरिरहेको भए पनि त्यसको प्रचार–प्रसार नभएको उनले बारम्बार गुनासो गर्ने गरेका छन् ।

      धेरैतिरबाट मेयर चौधरी र रामधुनी नगरपालिकामाथि ‘केहि पनि काम गर्न नसकेको’ भनेर आलोचना हुने गरेको वर्तमान सन्दर्भमा अर्को प्रश्न पनि छ, निर्वाचित भएको डेढ बर्षभन्दा धेरै समयमा केही पनि गरेन स्थानीय सरकारले ? मेयर चौधरीको नेतृत्वमा रामधुनीमा भएका आशालाग्दा र महत्वपूर्ण कामलाई हामीले सूचीकृत गरेका छौं ।

      १.इलाका प्रहरी कार्यालयको स्थापना

      रामधुनीमा आफ्नै इलाका प्रहरी कार्यालय थिएन । हाल झुम्कामा रहेको सुनसरी–मोरङ सिँचाइ आयोजनाको भवनमा ‘प्रस्तावित इलाका प्रहरी कार्यालय’ स्थापना भएको छ, जसको स्थायीत्वको काम अझै बाँकी छ । हालसम्म इलाका प्रहरी कार्यालय पकलीले रामधुनीका ७ ओटा वडा र जिल्ला प्रहरी कार्यालय सुनसरीले २ ओटा वडा हेर्दै आएको छ । लामो समयदेखि इलाका प्रहरीको माग गरिएको भए पनि स्थापना हुन सकेको थिएन । मेयर चौधरीकै कार्यकालमा प्रस्तावित इलाकाको स्थापना भएको छ भने त्यसको स्थायीत्वका लागिसमेत उनले निरन्तर पहल गरिहेका छन् । मेयर चौधरीले यो कार्यलाई अरुले गर्न नसकेको आफ्नो ऐतिहासिक कामका रुपमा ब्याख्या गर्ने गरेका छन् ।

      २.ग्रामथान संरक्षणको पहल

      थारु समुदायको आस्था, पहिचान र संस्कृति बोक्ने ग्रामथानहरु अतिक्रमणमा परिरहेको भन्दै थारु अगुवाहरुले आवाज उठाउँने गरेका छन् । थारु समुदायमा जन्मदेखि मृत्युसम्मका संस्कारहरुका लागि ग्रामथानको ठूलो महत्व रहेको छ । सङ्कटमा परेका ग्रामथानको सरकारी तवरबाटै नीतिगत रुपमा संरक्षण हनुपर्ने आवाज उठिरहेका बेला रामधुनीले ‘नगर भित्रका सम्पुर्ण ग्रामथान सुचिकृत गरि संरक्षण गर्ने’ तयारी गरिरहेको छ । गत असारमा आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर चौधरीले ‘ग्रामथानहरु सुचिकृत गरी संरक्षण गरिने नीति लिइने’ घोषणा गरेका थिए । त्यसका लागि थारु कल्याणकारीणि सभा लगायत संघ–संस्थाहरुसँगको सहकार्यमा ऐन नै ल्याएर संरक्षणका लागि काम गर्ने तयारी भइरहेको उनको भनाई छ । ग्रामथान संरक्षणका लागि नीतिगत पहल उनको अर्को महत्वपूर्ण कामका रुपमा लिन सकिन्छ ।

      ३.झुम्का बजारको बिकास र सुरक्षालाई प्राथमिकता

      ट्राफिक प्रहरीलाई ‘ट्राफिक व्यवस्थापनका उपकरण’ प्रदान गरेर नगरपालिकाले केहि हदसम्म झुम्का बजार व्यवस्थित गर्नुका साथै संभावित दुर्घटना न्यूनिकरणको प्रयास गरेको छ । बजारमा करिब २ हजार वाटको पोलबत्ती जडान, पुराना सिसी क्यामेरा मर्मत, उद्योग वाणिज्य संघसँगको सहकार्यमा विभिन्न कामहरु गर्नु मेयर चौधरीको अर्को महत्वपूर्ण कामका रुपमा लिन सकिन्छ ।

      ४. रामधुनी मन्दिरमा पर्यटन बिकासमा जोड

      रामधुनी मन्दिर ऐतिहासिक धार्मिक पर्यटकीय संभावना बोकेको क्षेत्र हो । यहाँ विभिन्न समयमा लाग्ने मेलाहरुमा नेपालका विभिन्न ठाउँ साथै भारत, भुटान लगायत देशबाटसमेत पर्यटकहरु आउँने गर्छन् । मन्दिरको बिकासमा नगरपालिकाले बर्षेनी बजेट बिनियोजन गर्दै आएको छ । संघ र प्रदेश सरकारमार्फत पनि मन्दिर बिकास लागि बजेट ल्याउँने पहल हुँदै आएको छ । मन्दिरमा जनकपुरको जानकी मन्दिर मोडलको विवाह मण्डपको निर्माण, नगरकोसमेत सहयोगमा अष्टचिरञ्जीविको मन्दिर निर्माण लगायत कामहरु भइरहेका छन् । गत पुष २९ गतेको १५ औँ नगर सभाले आन्तरिक स्रोतबाट मन्दिर जाने सडक व्यवस्थित गर्नका लागि १ करोड ५० लाख बजेटसमेत बिनियोजन गरेको छ । नगरले मन्दिरमा लाग्ने विभिन्न मेलाहरुका अवसरमा मन्दिर व्यवस्थापन समितिलाई विभिन्न सहयोग गर्ने गरेको छ । झुम्का–सिंगिया हुँदै मन्दिरसम्म पुग्ने दीर्घकालीन सडक निर्माणका लागि संघीय सरकारबाटै बजेट बिनियोजनको पहल गरिदिन सांसदहरुदेखि मन्त्रीसम्मलाई आग्रह गरिरहेको मेयर चौधरी बताउँछन् । यो पनि उनको अर्को महत्वपूर्ण र आशालाग्दो कामका रुपमा लिन सकिन्छ ।

      ५.पूर्वाधार बिकासमा जोड

      नगर गौरबको योजनाका रुपमा प्रत्येक वडामा बार्षिक कम्तिमा ५० लाख बजेट खर्चेर नगरपालिकाले तुलनात्मक रुपमा ठूला पूर्वाधार बिकासका काम गरिरहेको छ । स–साना वितरणमुखी बजेटको विकल्पको रुपमा एउटै ५० लाखको योजना सञ्चालन गर्दा त्यसले राम्रो प्रतिफल दिने मेयर चौधरीको दावी छ । गौरबको योजनामार्फत झुम्का बजारको व्यवसायीक बिकासका लागि गाउँ र बजार जोडने बाटो व्यवस्थित बनाउँने आफ्नो उद्देश्य रहेको उनी बताउँछन् । प्रत्येक वडामा पूर्वाधारको बिकास र त्यसलाई बजारसम्म जोडेर झुम्का बजारको व्यवसायीक बिकासका लागि पहल गर्नू उनको अर्को महत्वपूर्ण कामका रुपमा लिन सकिन्छ ।

      ६.विद्यालय सुधारमा प्रयास, भासी क्याम्पसलाई बर्षेनी ५० लाख दिने

      रामधुनी नगरपालिकाको मुख्य प्रशासनिक भवन ।

      वडा नम्बर १ मा रहेको भादगाउँ सिनुवारी (भासी) माध्यमिक विद्यालयमा अंग्रेजी माध्यममा कक्षा सञ्चालनका लागि अनुदान, विभिन्न विद्यालयहरुमा डीपिआर निर्माणका लागि बजेट विनियोजन, विद्यालयहरुको अनुगमन लगायत काम नगरले गरिरहेको छ । त्यस्तै रामधुनीमा रहेको एकमात्र भासी क्याम्पसको बिकासमा नगरपालिकाले प्रत्येक बर्ष ५० लाख बजेट दिँदै आएको छ । मेयर चौधरीले सार्वजनिक कार्यक्रममै आफ्नो कार्यकालभरी क्याम्पसलाई प्रत्येक बर्ष ५० लाख बजेट दिने र विभिन्न तहका सरकारसँगको समन्वयमा क्याम्पसको बिकासमा जस्तोसुकै सहयोग गर्ने घोषणासमेत गरेका छन् । विद्यालय र क्याम्पसको बिकासमा उनको प्रतिबद्धतालाई सकारात्मक रुपमा लिन सकिन्छ ।

      ७.नगरपालिकाको राजश्व संकलनमा सुधार

      नगरपालिकाले विगतका आर्थिक बर्षहरुको तुलनामा चालु आर्थिक बर्ष २०८०/८१ मा राजश्व संकलनमा सुधार गरेको छ । चालु आर्थिक बर्षको ६ महिनामा गत आर्थिक बर्ष २०७९/०८० को सोहि अवधिको तुलनामा करिब ५५ प्रतिशत राजश्व बृद्धि गरेको हो । आर्थिक बर्ष ०७८/०७९ मा २ करोड ८२ लाख ६६ हजार हाराहारी राजश्व संकलन गरेको नगरपालिकाले ०७९/०८० मा सुधार गरेर ३ करोड ७९ लाख ६६ हजार पुर्याएको छ भने चालु आर्थिक बर्षमा ५ करोड राजश्व उठाउँने लक्ष्य लिएको छ । चालु आर्थिक बर्षको छ महिनामा लक्ष्यको ४९ प्रतिशत राजश्व संकलन भएको राजश्व साखा प्रमुख सुबोध निरौलाले जानकारी दिए । विभिन्न सार्वजनिक पोखरीहरु, सानाठूला सबै हटियाहरुको समयमै ठेक्का लगाउँने, राजश्व चुहावट नियन्त्रणजस्ता कार्यहरु गरेर नगरले राजश्व संकलनमा सुधार गरेको हो । मेयर चौधरीको नेतृत्वमा राजश्वको क्षेत्रमा भएको यो अर्को महत्वपूर्ण कार्यका रुपमा लिन सकिन्छ ।

      ८.स्वास्थ्य क्षेत्रको बिकासमा पहल

      कोरोना संक्रमणको समयमा रामधुनी–५ मा निर्माण गरिएको कोभिड अस्पताललाई ‘झुम्का आधारभूत अस्पताल’ बनाएर त्यहिबाट स्वास्थ्य विमाको रेफर गर्नेगरि तयारी भइरहेको छ । विमाको रेफरका लागि इटहरी र इनरुवा जानुपर्ने बाध्यताको अन्त्य गर्न रामधुनीबाटै रेफरको व्यवस्था गर्न लागिएको हो । जसका लागि अस्पतालमा आवश्यक पूर्वाधारको निर्माण गरिएको र सबै मापदण्ड पुरा गरेर स्वास्थ्य विमा बोर्डमा सिफारिससमेत गरि सकिएको मेयर चौधरीको भनाई छ । त्यस्तै, नीजि क्षेत्रकोसमेत सहकार्यमा रामधुनीको स्वास्थ्य सेवा विस्तारका लागि नगरमै पहिलो पटक साई मेडिकललाई १५ बेडको साई अस्पताल स्तरोन्नतिका लागि स्वीकृत गर्ने कार्य पनि स्वास्थ्यको क्षेत्रमा उनको सकारात्मक कार्यका रुपमा लिन सकिन्छ ।

      Tags: Banner
      Previous Post

      रामधुनीका करार कर्मचारीलाई माघ महिनादेखि स्थायी कर्मचारी सरह तलव दिइने

      Next Post

      इटहरीका निजी विद्यालयले लिने शुल्कमा अङ्कुश लगाउँदै उपमहानगर

      शिशिर भट्टराई

      शिशिर भट्टराई

      सम्बन्धित खबर

      शैक्षिक क्षेत्रको सुधारमा ‘बोल्ड’ इटहरी उपमहानगर– कर्मचारी र जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा पढ्नुपर्ने निर्णय
      दृष्टिकाेण

      इटहरीका मेयर हेमकर्ण पौडेल भन्छन् : हल्ला, आरोप र विरोधले देश बन्दैन

      by हाम्राे शब्द
      १३/११/२०८२
      0

      रामधुनी । इहटरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले हल्ला, आरोप र विरोध मात्रले देश नबन्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत धारणा...

      अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी
      दृष्टिकाेण

      अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

      by हाम्राे शब्द
      ११/०८/२०८२
      0

      सुनसरी । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दुइवर्ष अघि नै विधानसम्मत ढङ्गले नवीकरण गरिसकेको आफ्नो पार्टी सदस्यता नेतृत्वले अनुचित तरिकाले रोकेको बताएकी...

      रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

      रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

      १०/०८/२०८२
      उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

      उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

      २९/०७/२०८२
      फायल तस्बिर

      नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

      २१/०७/२०८२
      अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

      अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

      १३/०७/२०८२

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      तरकारी बोक्ने गाडीले ठक्कर दिँदा सुनसरीको रामधुनीमा दुई जनाको ज्यान गयो

      तरकारी बोक्ने गाडीले ठक्कर दिँदा सुनसरीको रामधुनीमा दुई जनाको ज्यान गयो

      ०६/१२/२०८२
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०

      Hello world!

      0
      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      0
      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0
      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      २४/१२/२०८२
      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

      २३/१२/२०८२
      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      २२/१२/२०८२
      अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

      अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

      २१/१२/२०८२

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      संवाददाता : नविन दाहाल
      ठेगाना : रामधुनी-५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana