Wednesday, December 24, 2025
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    रामधुनीमा नेपाली कम्युनिष्ट पार्टीको नगरस्तरीय ‘एकता सन्देश सभा’ हुँदै

    रामधुनी गोली काण्ड : दिनेश चौधरीको हत्यामा संलग्न ७ जना पक्राउ, हत्याको कारण अन्धविश्वास

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भनिएको भ्रष्टाचारबारे आचार्यले दिए यस्तो स्पष्टीकरण

    सुनसरीबाट एमाले महाधिवेशनका लागि ४० वर्ष मुनिका चार युवा प्रतिनिधि निर्वाचित

  • राजनीति

    ओली–पोखरेल दुवै टिममा नसमेटिएपछि उपाध्यक्षमा पराजित आचार्यले केन्द्रीय सदस्यसमेत गुमाए

    प्रतिनिधि सभा निर्वाचन : कांग्रेसबाट सुनसरी–२ मा कोइराला, ढुंगाना र मेहताको नाम सिफारिस

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    फायल तस्बिर

    नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

    दसैँ बिदा : यी हुन् पढ्न सकिने ६ पुस्तक

    दसैँ बिदा : यी हुन् पढ्न सकिने ६ पुस्तक

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home राजनीति

      सूचना माग्दै दोस्रोपटक नगरपालिका पुग्यो माओवादी (निवेदनसहित)

      हाम्राे शब्द by हाम्राे शब्द
      १६/०१/२०८१
      सूचना माग्दै दोस्रोपटक नगरपालिका पुग्यो माओवादी (निवेदनसहित)
      248
      SHARES
      Share on FacebookShare on Twitter

      रामधुनी । सुनसरीको रामधुनी नगरपालिकाले निर्धारित समयमा सूचना नदिएको भन्दै नेकपा (माओवादी केन्द्र) रामधुनी नगर कमिटी दोस्रोपटक निवेदन लिएर नगरपालिका पुगेको छ ।

      सूचनाको हक अन्तर्गत नगरपालिकालाई विभिन्न १५ ओटा बिषयमा प्रश्न राख्दै गत चैत्र २७ गते माओवादीले लिखित सूचना माग गरेको थियो । सूचनाको हक सम्बन्धि ऐन अनुसार १५ दिनभित्र सूचना दिनुपर्नेमा नदिएपछि माओवादी पुनः निवेदन लिएर आइतबार नगरपालिका पुगेको नगर अध्यक्ष बलराम चौलागाईँले जानकारी दिए । पार्टी नगर इन्चार्ज दिनेश चौधरी, प्रदेश सल्लाहकार सदस्य राजेन्द्र पौडेल, नगर अध्यक्ष चौलागाईँ लगायत माओवादी नेता–कार्यकर्ताले प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकाललाई भेटेर पुनः निवेदन दिएका हुन् ।

      दोस्रोपटकको निवेदनमा ७ दिनभित्र सूचना दिन माग गरिएको छ । निवेदनमा भनिएको छ, ‘सूचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ७ बम्मोजिम माग भएको सूचना त्यस कार्यालयको सूचना अधिकारीले उपलब्ध नगराएकाले सूचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ९ को उपदफा ३ बम्मोजिम सूचना अधिकारीलाई कारवाही गरि, सूचनाको हकसम्बन्धि नियमावली २०६५ को नियम ५ ‘क’ को उपनियम २ बम्मोजिम आज मिति २०८१/०१/१६ गतेको ७ दिनभित्र…सूचना उपलब्ध गराउनुहुन अनुरोध छ ।’

      नगरले सूचना नदिनु सूचनाको हक, संविधानले नै सुनिश्चित गरेको मौलिक हक, मानवअधिकार तथा लोकतान्त्रिक मुल्य–मान्यताविरुद्ध भएको माओवादीको ठहर छ । नगरपालिकालाई जनउत्तरदायी, पारदर्शी, जवाफदेही, भ्रष्टाचाररहित र जनमुखी बनाउनु आफ्नो लक्ष्य भएको माओवादीको भनाई छ ।

      सूचना लुकाउने कार्यले नगरपालिका भ्रष्टाचार र अनियमिततामा चुर्लुम्म डुबेको अनुभूति भएको भन्दै तत्काल सच्चिएर ७ दिनभित्र माग गरिएको सूचनाको प्रमाणित प्रतिलिपि उपलब्ध गराउन माओवादीले आग्रह गरेको छ ।

      यस्तो छ माओवादीले दोस्रोपटक बुझाएको निवेदन

      • यो पनि..

      रामधुनी नगरपालिकालाई माओवादीका १५ प्रश्न (प्रश्नसहित)

      Tags: Banner
      Previous Post

      इनरुवाका २ विद्यालय–विद्युतबाट चल्ने उपकरण छन्, विजुली छैन

      Next Post

      रामधुनी नगरपालिकाविरुद्ध ६ राजनीतिक दल र उद्योग वाणिज्य संघ एक ठाउँमा

      हाम्राे शब्द

      हाम्राे शब्द

      पत्रकारिताका विभिन्न माध्यमहरु मध्य निकै प्रभावकारी देखिएको अनलाइन सञ्चार माध्यम हामीले सञ्चालनमा ल्याएका छौँ । पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि द्वारा हाम्रो शब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      सम्बन्धित खबर

      रामधुनीमा नेपाली कम्युनिष्ट पार्टीको नगरस्तरीय ‘एकता सन्देश सभा’ हुँदै
      राजनीति

      by हाम्राे शब्द
      ०९/०९/२०८२
      0

      रामधुनी । विभिन्न वाम घटकहरूबीचको एकतापछि गठन भएको नयाँ राजनीतिक शक्ति नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले देशव्यापी रूपमा संगठन सुदृढीकरण...

      ओली–पोखरेल दुवै टिममा नसमेटिएपछि उपाध्यक्षमा पराजित आचार्यले केन्द्रीय सदस्यसमेत गुमाए
      राजनीति

      ओली–पोखरेल दुवै टिममा नसमेटिएपछि उपाध्यक्षमा पराजित आचार्यले केन्द्रीय सदस्यसमेत गुमाए

      by हाम्राे शब्द
      ०४/०९/२०८२
      0

      सुनसरी । नेकपा एमालेका पूर्व केन्द्रीय सचिव तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री भीम आचार्य पार्टीको एघारौँ राष्ट्रिय महाधिवेशनमा दोहोरो पराजय...

      प्रतिनिधि सभा निर्वाचन : कांग्रेसबाट सुनसरी–२ मा कोइराला, ढुंगाना र मेहताको नाम सिफारिस

      प्रतिनिधि सभा निर्वाचन : कांग्रेसबाट सुनसरी–२ मा कोइराला, ढुंगाना र मेहताको नाम सिफारिस

      २४/०८/२०८२
      सुनसरीबाट एमाले महाधिवेशनका लागि ४० वर्ष मुनिका चार युवा प्रतिनिधि निर्वाचित

      सुनसरीबाट एमाले महाधिवेशनका लागि ४० वर्ष मुनिका चार युवा प्रतिनिधि निर्वाचित

      १४/०८/२०८२
      खेमराज, पर्शुराम र रेवतीलाई पछाडि पार्दै डेगराजले ल्याए सर्वाधिक मत (मत मरिणामसहित)

      एमालेमा प्रतिनिधि छनौट विवादमा अनिल राजधामीमाथि कुटपिट 

      १२/०८/२०८२

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०
      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      २४/०८/२०८०
      निर्घात कुटपिट गर्नेविरुद्ध ‘अभद्र व्यवहार गरेको’ आरोपमा पीडित महिलाले दिइन जाहेरी

      निर्घात कुटपिट गर्नेविरुद्ध ‘अभद्र व्यवहार गरेको’ आरोपमा पीडित महिलाले दिइन जाहेरी

      १३/०५/२०८०

      Hello world!

      0
      रामधुनीमा नेपाली कम्युनिष्ट पार्टीको नगरस्तरीय ‘एकता सन्देश सभा’ हुँदै

      रामधुनीमा नेपाली कम्युनिष्ट पार्टीको नगरस्तरीय ‘एकता सन्देश सभा’ हुँदै

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0
      रामधुनीमा नेपाली कम्युनिष्ट पार्टीको नगरस्तरीय ‘एकता सन्देश सभा’ हुँदै

      रामधुनीमा नेपाली कम्युनिष्ट पार्टीको नगरस्तरीय ‘एकता सन्देश सभा’ हुँदै

      ०९/०९/२०८२
      ओली–पोखरेल दुवै टिममा नसमेटिएपछि उपाध्यक्षमा पराजित आचार्यले केन्द्रीय सदस्यसमेत गुमाए

      ओली–पोखरेल दुवै टिममा नसमेटिएपछि उपाध्यक्षमा पराजित आचार्यले केन्द्रीय सदस्यसमेत गुमाए

      ०४/०९/२०८२
      प्रतिनिधि सभा निर्वाचन : कांग्रेसबाट सुनसरी–२ मा कोइराला, ढुंगाना र मेहताको नाम सिफारिस

      प्रतिनिधि सभा निर्वाचन : कांग्रेसबाट सुनसरी–२ मा कोइराला, ढुंगाना र मेहताको नाम सिफारिस

      २४/०८/२०८२
      रामधुनी गोली काण्ड : दिनेश चौधरीको हत्यामा संलग्न ७ जना पक्राउ, हत्याको कारण अन्धविश्वास

      रामधुनी गोली काण्ड : दिनेश चौधरीको हत्यामा संलग्न ७ जना पक्राउ, हत्याको कारण अन्धविश्वास

      २३/०८/२०८२

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      ठेगाना : रामधुनी–५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana