Friday, July 11, 2025
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    रामधुनीमा भारतीय सेनाबाट अवकाशप्राप्त सैनिक लक्षित पेन्सन प्रमाणिकरण सेवा

    रामधुनी-८ : विपन्नका लागि ४४ ओटा शौचालय निर्माण

    उज्यालो वडा अभियान : रामधुनी–८ का ६ सय पोलमा सडक बत्ती जडान

    रामधुनीमा बालबालिकाको रमाइलो स्थलका रुपमा चिल्ड्रेन पार्क निर्माण

    एकल महिलालाई आत्मनिर्भर बनाउँन अचार उत्पादन सम्बन्धी एडभान्स तालिम

  • राजनीति
    रामधुनीको बजेट- शिक्षा, स्वास्थ्य र कृषिमा प्राथमिकता 

    डोम, चमार, मुसहरलगायत पछाडि परेका समुदायको स्वास्थ्य विमा नगरपालिका गर्ने

    सार्वभौमसत्ताको रक्षामा थारु समुदायको भूमिका ऐतिहासिक : मुख्यमन्त्री कार्की

    रसाइलीको नेतृत्वमा रामधुनीमा दलित मुक्ति मोर्चा

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण

    गाडीको बान्ता, होटलको घृणा र हरियो मकैको मिठास : ताप्लेजुङ यात्राको त्यो दिन

    थारु समुदायको कला, संस्कृतिको संरक्षण नगरपालिकाको प्राथमिकता : मेयर चौधरी

    त्यो बेला निलम खनालले मलाई (अ)पहरण नगरेको भए, मेरो पत्रकारिता यात्रा त्यहिँ रोकिन्थ्यो कि !

    सुदीप अधिकारीको प्रश्न–आवधिक योजनाविनै कसरी चल्छ स्थानीय सरकार ?

    मेयर चौधरीका ८ महत्वपूर्ण काम

    मेयर चौधरीका ८ महत्वपूर्ण काम

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home शिक्षा

      इनरुवाका २ विद्यालय–विद्युतबाट चल्ने उपकरण छन्, विजुली छैन

      हाम्राे शब्द by हाम्राे शब्द
      १४/०१/२०८१
      इनरुवाका २ विद्यालय–विद्युतबाट चल्ने उपकरण छन्, विजुली छैन

      इनरुवा नगरपालिकाको प्रशासनिक भवन अगाडिको गेट ।

      243
      SHARES
      Share on FacebookShare on Twitter

      इनरुवा । सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाका दुई २ ओटा सामुदायीक विद्यालयमा विद्युतबाट चल्ने विभिन्न उपकरण भए पनि विद्युत लाइन जडान नहुँदा कुनैपनि उपकरणहरु लामो समयदेखि प्रयोगमा आउन नसकेको पाइएको छ ।

      विद्युत जडान नगरी नगरपालिकाले ति विद्यालयका शिक्षकहरुको लागि ई–हाजिरी मेसिनसमेत जडान गरेको छ, तर विद्युत जडान नभएर शिक्षकहरु कागजकै रजिष्टरमा हाजिर गर्दै आएका छन ।

      इनरुवा २ मा सञ्चालित बुढा सुब्बा आधारभुत विद्यालयमा आवश्यक इन्टरनेट जडान गरिएको छ । शिक्षकहरुका लागि ई–हाजिरी मेसिन जडान गरिएको छ । कक्षा कोठाहरुमा विद्यार्थीलाई पठनपाठनका लागि गर्मीमा सहज होस भनेर आठ वटा पंखाहरु विभिन्न दाताहरुबाट जडान भएका छन । त्यस्तै विद्यालयको काम गर्नलाई कप्यूटर र फोटोकपी मेसिनसमेत रहेको छ । त्यस्तै पानी तान्ने मोटर पनि विद्यालयमा जडान गरिएको छ । तर नगरपालिकाले विद्युत जडानमा बेवास्ता गर्दा लामो समयदेखि ति विद्युतीय उपकरणहरु थन्किएर बसेका छन ।

      विद्यालयका प्रधानाध्यापक गणेश भट्टराई आधारभुत विद्यालय सञ्चालनका लागि आवश्यक सबै विद्युतीय उपकरणहरु विद्यालयमा रहेपनि नगरपालिकाले विद्युत जडानमा चासो नदिदा भएका उपकरणहरु चलाउन नसकेर विग्रिने अवस्थामा पुगेका छन । उनले भने, ‘विद्युत नभएको देख्दा देख्दै ई–हाजिर ल्याएर राखिदिए, त्यसको लागि इन्टरनेटसमेत जडान गरे । दाताहरुले पंखादेखिका उपकरण विद्यार्थीको सहजताका लागि दिए । तर ति उपकरणहरु चलाउन नपाउँदा न शिक्षक न विद्यार्थी कसैले फाइदा लिन सकेका छैनन बरु उल्टै ति उपकरणहरु चलाउन नपाउँदा बिग्रिने स्थितिमा पुगिसकेका छन ।’

      त्यसैगरी इनरुवा ९ मा रहेको बीपी मेमोरियल आधारभुत विद्यालयमा कक्षा कोठाका लागि पंखा, कम्प्यूटर, पानी तान्ने मोटर, ई–हाजिरी र इन्टरनेट लगायतका सबै सुविधाहरु जडान गरिएको छ । तर नगरपालिकाले विद्युत लाइन जडानमा बेवास्ता गर्दा ति विद्युतीय उपकरणहरुको फाइदा न विद्यार्थी र शिक्षकहरुले नै लिन सकेका छन ।

      सो विद्यालयका एक शिक्षकले विद्युतबाट चल्ने आवश्यक सबै उपकरणहरु विद्यालयमा रहेपनि विद्युत लाइन जडान नहुँदा कुनैपनि उपकरणहरु लामो समयदेखि प्रयोगमा आउन नसकेको गुनासो गरे ।

      Tags: Banner
      Previous Post

      इटहरीको जब्दी मेलामा महंगो पार्किङ शुल्क लिएको भन्दै आलोचना

      Next Post

      सूचना माग्दै दोस्रोपटक नगरपालिका पुग्यो माओवादी (निवेदनसहित)

      हाम्राे शब्द

      हाम्राे शब्द

      पत्रकारिताका विभिन्न माध्यमहरु मध्य निकै प्रभावकारी देखिएको अनलाइन सञ्चार माध्यम हामीले सञ्चालनमा ल्याएका छौँ । पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि द्वारा हाम्रो शब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      सम्बन्धित खबर

      उपमेयरसँग बालबालिकाः विपन्न दलित बस्तीमा शैक्षिक सामग्री, वडा बाल सञ्जालसँग संवाद
      शिक्षा

      by हाम्राे शब्द
      १५/०३/२०८२
      0

      रामधुनी । रामधुनी नगरपालिकाले ‘उपमेयरसँग बालबालिका’ कार्यक्रमलाई निरन्तरता दिएको छ । उपप्रमुख तारा थापाको अगुवाइमा सञ्चालित यस कार्यक्रम अन्तर्गत यस...

      शिक्षा

      भासी क्याम्पसलाई बार्षिक ५० लाख बजेट दिँदै रामधुनी नगरपालिका

      by हाम्राे शब्द
      १४/०३/२०८२
      0

      रामधुनी । रामधुनी नगरपालिकामा सञ्चालित एकमात्र भादगाउँ सिनुवारी बहुमुखी क्याम्पस (भासी क्याम्पस) थप सुदृढ हुँदै गएको छ । नगरपालिकाले क्याम्पसको...

      भासी क्याम्पसलाई बस खरिदका लागि ३५ लाख बजेट

      ११/०३/२०८२
      सीप उत्सव २०८२ इटहरीबाट सुरु, ३० गते समापन हुने

      २४/०१/२०८२
      रामधुनीको शिक्षक आन्दोलनमा अभिभावकले गरे प्रतिकार

      १७/०१/२०८२
      शिद्धार्थ मेमोरियल स्कुलले जित्यो प्याब्सन सुनसरीले आयोजना गरेको स्पेलिङ प्रतियोगितामा

      २१/१०/२०८१

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०
      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      २४/०८/२०८०
      निर्घात कुटपिट गर्नेविरुद्ध ‘अभद्र व्यवहार गरेको’ आरोपमा पीडित महिलाले दिइन जाहेरी

      निर्घात कुटपिट गर्नेविरुद्ध ‘अभद्र व्यवहार गरेको’ आरोपमा पीडित महिलाले दिइन जाहेरी

      १३/०५/२०८०

      Hello world!

      1
      रामधुनीमा भारतीय सेनाबाट अवकाशप्राप्त सैनिक लक्षित पेन्सन प्रमाणिकरण सेवा

      रामधुनीमा भारतीय सेनाबाट अवकाशप्राप्त सैनिक लक्षित पेन्सन प्रमाणिकरण सेवा

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0
      रामधुनीमा भारतीय सेनाबाट अवकाशप्राप्त सैनिक लक्षित पेन्सन प्रमाणिकरण सेवा

      रामधुनीमा भारतीय सेनाबाट अवकाशप्राप्त सैनिक लक्षित पेन्सन प्रमाणिकरण सेवा

      २६/०३/२०८२
      रामधुनी-८ : विपन्नका लागि ४४ ओटा शौचालय निर्माण

      उज्यालो वडा अभियान : रामधुनी–८ का ६ सय पोलमा सडक बत्ती जडान

      १५/०३/२०८२
      रामधुनीमा बालबालिकाको रमाइलो स्थलका रुपमा चिल्ड्रेन पार्क निर्माण

      रामधुनीमा बालबालिकाको रमाइलो स्थलका रुपमा चिल्ड्रेन पार्क निर्माण

      १५/०३/२०८२
      एकल महिलालाई आत्मनिर्भर बनाउँन अचार उत्पादन सम्बन्धी एडभान्स तालिम

      एकल महिलालाई आत्मनिर्भर बनाउँन अचार उत्पादन सम्बन्धी एडभान्स तालिम

      १५/०३/२०८२

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      ठेगाना : रामधुनी–५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana