Tuesday, February 24, 2026
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    समृद्ध सुनसरी–३ को लक्ष्यसहित भगवती चौधरीद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

    आफ्ना सन्तानलाई सुनसरी स्टार एकेडेमीमा पढाउने १० एकल महिला सम्मानित

    रामधुनीमा रास्वपा समर्थकले रक्सी सेवन गरेर एमालेको बैठकमा अवरोध गरेको रुद्र बस्नेतको आरोप

    सुनसरी–२ मा १ लाख ५८ हजार ९१० मतदाता, ४० वर्षमुनिका युवा ४१ प्रतिशत

  • राजनीति
    एमालेमा उम्मेदवार फेरबदल : रेवती आउट, जगदिश सुनसरी–२ सरे, सुनसरी–४ मा अबुल हुसैन

    सुनसरी–२ मा नेकपाबाट रामकुमारी चौधरी उम्मेदवार

    सुनसरी–२ मा पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

    एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    फायल तस्बिर

    नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

    दसैँ बिदा : यी हुन् पढ्न सकिने ६ पुस्तक

    दसैँ बिदा : यी हुन् पढ्न सकिने ६ पुस्तक

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home राजनीति

      रामधुनी नगरपालिकाविरुद्ध ६ राजनीतिक दल र उद्योग वाणिज्य संघ एक ठाउँमा

      हाम्राे शब्द by हाम्राे शब्द
      १७/०१/२०८१
      रामधुनी नगरपालिकाविरुद्ध ६ राजनीतिक दल र उद्योग वाणिज्य संघ एक ठाउँमा

      तस्बिरमा क्रमश : कांग्रेस नगर सभापति सुदीप अधिकारी, माओवादी अध्यक्ष बलराम चौलागाई, रास्वपा सभापति डिल्ली गुरागाई, राप्रपा अध्यक्ष मोहन अधिकारी, नेकपा (एस) अध्यक्ष युवराज कट्वाल, नागरिक उन्मुक्ति पार्टी अध्यक्ष देवसरी चौधरी, झुम्का उद्योग वाणिज्य संघ अध्यक्ष नविन चौधरी ।

      407
      SHARES
      Share on FacebookShare on Twitter

      रामधुनी । सुनसरीको रामधुनी नगरपालिकाविरुद्ध विभिन्न ६ ओटा राजनीतिक दल र झुम्का उद्योग वाणिज्य संघ एक ठाउँमा उभिएका छन् ।

      संघ–संस्था र राजनीतिक दलहरुलाई उपेक्षा गरेको तथा नेकपा (माओवादी केन्द्र) रामधुनी नगर कमिटीले सूचनाको हक अन्तर्गत माग गरेको सूचना नगरपालिकाले नदिएको भन्दै दलहरु एक ठाउँमा उभिएका हुन् ।

      नगरपालिकाविरुद्ध नेपाली कांग्रेस रामधुनी, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र झुम्का उद्योग वाणिज्य संघले सोमबार संयुक्त विज्ञप्ति जारी गरेका छन् ।

      उद्योग वाणिज्य संघ, राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली काँग्रेसले विभिन्न रचनात्मक तथा सिर्जनात्मक सुझावहरु दिदैँ आए पनि उपेक्षा गरेको तथा माओवादीले मागेको सूचना नदिएर नगरपालिकाले नेपालको संविधान २०७२ तथा सूचनाको हक सम्बन्धि ऐन २०६४ को विरुद्धमा नागरिकको संविधानप्रदत्त अधिकार कुंठित गरेकोमा दलहरुले आपत्ति जनाएका छन् ।

      सार्वजनिक महत्वको सूचनासमेत वदनियतपूर्ण ढंगले लुकाउने प्रवृत्तिले नगरपालिका भ्रष्टचार र अनियमिततामा चुर्लुम्म डुवेको भान भएको दलहरुको भनाई छ । नगरपालिका तत्काल सच्चिएर अगाडि नबढे निर्मम ढंगले अगाडि बढ्न राजनीतिक दलहरु तयार रहेकोसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

      राम्रो काम पनि नगर्ने, कसैको सुझाव पनि नलिने, सूचना माग गर्दासमेत नदिने लगायत नगरपालिकाका गतिबिधि गलत भएकाले राजनीतिक दलहरु एक हुने परिस्थिति सिर्जना भएको कांग्रेस रामधुनीका सभापति सुदीप अधिकारीले बताए । सूचना नदिने कार्य संविधान र लोकतान्त्रिक मुल्यमान्यताविरुद्ध भएकाले कांग्रेस चुप लागेर नबस्ने उनको भनाई छ । ‘सूचना नदिनु सामान्य बिषय होइन । चाहे माओवादी पार्टीले मागोस् वा आम सर्वसाधारण जनताले मागोस्, सूचना प्रत्येक नागरिकको अधिकारको कुरा हो । उनले भने, ‘नगरले यो पटक माओवादीलाई सूचना दिएन भने हामी सबै राजनीतिक दल चुप लागेर बस्दैनौँ । यो कुरा नगरपालिकालाई हेक्का रहोस् ।’

      माओवादीले विभिन्न सार्वजनिक सरोकारका बिषयमा सूचनाको हक अन्तर्गत गत चैत्र २७ गते विभिन्न प्रश्नहरुको १५ दिनभित्र लिखित सूचना दिन माग गर्दै नगरपालिकामा निवेदन दिएको थियो । तोकिएको समयमा सूचना नपाएपछि पुनः आइतबार (१६ गते) दोस्रोपटक सात दिनको समय दिएर सुचना माग गरेको छ ।

      Tags: Banner
      Previous Post

      सूचना माग्दै दोस्रोपटक नगरपालिका पुग्यो माओवादी (निवेदनसहित)

      Next Post

      एमालेको सुनसरी जिल्ला अधिवेशन जेठ ५, ६ र ७ गते हुने

      हाम्राे शब्द

      हाम्राे शब्द

      पत्रकारिताका विभिन्न माध्यमहरु मध्य निकै प्रभावकारी देखिएको अनलाइन सञ्चार माध्यम हामीले सञ्चालनमा ल्याएका छौँ । पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि द्वारा हाम्रो शब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      सम्बन्धित खबर

      एमालेमा उम्मेदवार फेरबदल : रेवती आउट, जगदिश सुनसरी–२ सरे, सुनसरी–४ मा अबुल हुसैन
      राजनीति

      by शिशिर भट्टराई
      ०५/१०/२०८२
      0

      रामधुनी । नेकपा एमालेले सुनसरीका निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याएपछि पनि निरन्तर फेरबदल गरिरहेको छ । पछिल्लो निर्णयअनुसार सुनसरी क्षेत्र नं....

      सुनसरी–२ मा नेकपाबाट रामकुमारी चौधरी उम्मेदवार
      राजनीति

      सुनसरी–२ मा नेकपाबाट रामकुमारी चौधरी उम्मेदवार

      by हाम्राे शब्द
      ०४/१०/२०८२
      0

      रामधुनी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सुनसरी क्षेत्र नं. २ मा नेपाली कम्युनिस्ट पार्टी...

      सुनसरी–२ मा पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

      सुनसरी–२ मा पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

      ०४/१०/२०८२
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      प्रचण्ड नेतृत्वको नेकपाले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस

      १४/०९/२०८२
      प्रचण्ड नेतृत्वको नेकपामा खुले वडाध्यक्ष घनश्याम चौधरी, आगामी निर्वाचनमा कांग्रेस र एमालेमाथि चुनौती

      ११/०९/२०८२

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०
      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      २४/०८/२०८०

      Hello world!

      0
      समृद्ध सुनसरी–३ को लक्ष्यसहित भगवती चौधरीद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

      समृद्ध सुनसरी–३ को लक्ष्यसहित भगवती चौधरीद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0
      समृद्ध सुनसरी–३ को लक्ष्यसहित भगवती चौधरीद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

      समृद्ध सुनसरी–३ को लक्ष्यसहित भगवती चौधरीद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

      ११/११/२०८२
      आफ्ना सन्तानलाई सुनसरी स्टार एकेडेमीमा पढाउने १० एकल महिला सम्मानित

      आफ्ना सन्तानलाई सुनसरी स्टार एकेडेमीमा पढाउने १० एकल महिला सम्मानित

      ०९/११/२०८२
      रामधुनीमा रास्वपा समर्थकले रक्सी सेवन गरेर एमालेको बैठकमा अवरोध गरेको रुद्र बस्नेतको आरोप

      रामधुनीमा रास्वपा समर्थकले रक्सी सेवन गरेर एमालेको बैठकमा अवरोध गरेको रुद्र बस्नेतको आरोप

      ०४/११/२०८२
      सुनसरी–२ मा १ लाख ५८ हजार ९१० मतदाता, ४० वर्षमुनिका युवा ४१ प्रतिशत

      सुनसरी–२ मा १ लाख ५८ हजार ९१० मतदाता, ४० वर्षमुनिका युवा ४१ प्रतिशत

      ०३/११/२०८२

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      संवाददाता : नविन दाहाल
      ठेगाना : रामधुनी-५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana