Monday, December 29, 2025
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    प्रचण्ड नेतृत्वको नेकपाले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस

    झुम्का जेसीज वर्ष २०२६ का लागि नयाँ नेतृत्व चयन, अध्यक्षमा रोशन खड्का

    प्रचण्ड नेतृत्वको नेकपामा खुले वडाध्यक्ष घनश्याम चौधरी, आगामी निर्वाचनमा कांग्रेस र एमालेमाथि चुनौती

    रामधुनीमा नेपाली कम्युनिष्ट पार्टीको नगरस्तरीय ‘एकता सन्देश सभा’ हुँदै

  • राजनीति

    ओली–पोखरेल दुवै टिममा नसमेटिएपछि उपाध्यक्षमा पराजित आचार्यले केन्द्रीय सदस्यसमेत गुमाए

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    फायल तस्बिर

    नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

    दसैँ बिदा : यी हुन् पढ्न सकिने ६ पुस्तक

    दसैँ बिदा : यी हुन् पढ्न सकिने ६ पुस्तक

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home राजनीति

      प्रचण्ड नेतृत्वको नेकपाले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस

      शिशिर भट्टराई by शिशिर भट्टराई
      १४/०९/२०८२
      प्रचण्ड नेतृत्वको नेकपाले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस
      201
      SHARES
      Share on FacebookShare on Twitter

      सुनसरी । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने संघीय निर्वाचनका लागि सुनसरीका चारै निर्वाचन क्षेत्रमा प्रत्यक्ष तर्फका उम्मेदवार सिफारिस गरेको छ । सुनसरी जिल्ला समितिको पुस ११ गते शुक्रबार बसेको बैठकको निर्णयअनुसार उम्मेदवारको नाम केन्द्रीय समितिमा पठाइएको हो ।

      नेकपा सुनसरीका नेता योगेन्द्र प्रसाद मण्डल पप्पुका अनुसार जनसमर्थन, राजनीतिक अनुभव र सक्रियतालाई आधार मानेर उम्मेदवार सिफारिस गरिएको छ । ‘सुनसरीका चारै क्षेत्रमा पार्टीको उपस्थितिलाई अझ बलियो बनाउने गरी सक्षम, अनुभवी र जनआधार भएका नेताहरूको नाम सिफारिस गरिएको छ,’ मण्डलले भने, ‘अन्तिम निर्णय पार्टी केन्द्रीय नेतृत्वले आवश्यक छलफलपछि गर्नेछ ।’

      निर्वाचन क्षेत्र नं. १ बाट उमिता बराइली (रिमा), मुक्साम्हाङ्ग मेन्याङ्गवो (मुकेश), अशोक राई, फोक्साहाङ्ग सुब्बा (चोत्लुङ्ग), धरान–१७ का वडाअध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज), रेवतीरमण राई, विद्यार्थी नेता युवराज राई (अलौकिक) र शारदा खड्काको नाम सिफारिस गरिएको छ । ८ जनाको सिफारिस भए पनि  मेन्याङ्गवो र भट्टराईको संभावना बलियो रहेको नेताहरु बताउँछन् ।

      निर्वाचन क्षेत्र नं. २ मा रामकुमारी चौधरी (रोजिना), एकचन्द्र बराल (निर्मल), डम्बर सुवेदी (हिमाल), जिल्ला संयोजक गोविन्द निरौला र विद्यार्थी नेता प्रविण दाहाल सिफारिस सूचीमा परेका छन् । क्षेत्र नं. २ मा रोजिना वा निर्मलमध्ये एकजनाले टिकट पाउँने संभावना रहेको पार्टी स्रोतको दावी छ ।

      त्यस्तै निर्वाचन क्षेत्र नं. ३ बाट केशवकुमार विष्ट, सन्तोष थारु (विश्व), भानु मैनाली, कमला दुलाल र दुर्गैस चौधरी सिफारिस भएका छन् । क्षेत्र नं. १ र २ मा साविक माओवादी केन्द्रका उम्मेदवारले टिकट पाउँने संभावना धेरै भएकाले क्षेत्र नं. ३ मा साविक एकीकृत समाजवादीका नेता केशवकुमार विष्टको संभावना बलियो छ । उनी नेकपाका सहसंयोजक माधव कुमार नेपालसँग नजिक छन् ।

      निर्वाचन क्षेत्र नं. ४ मा भने पार्टी संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) सहित मो. महफुज अन्सारी, पदमकुमार अधिकारी, कमलबहादुर कटुवाल र रोशन भट्टराईको नाम सिफारिस गरिएको छ । संयोजक प्रचण्ड सुनसरी नआउँने निश्चितजस्तै छ । यो क्षेत्रमा मो. महफुज अन्सारीको संभावना बलियो रहेको नेताहरु बताउँछन् ।

      पार्टीका अनुसार जिल्लाको सिफारिसका आधारमा अब केन्द्रीय तहमा आवश्यक राजनीतिक छलफलपछि अन्तिम उम्मेदवार टुंगो लगाइनेछ । सुनसरीका चारै क्षेत्रमा सशक्त उम्मेदवारमार्फत चुनावी प्रतिस्पर्धामा मजबुत उपस्थिति जनाउने तयारी गरिएको नेकपाले जनाएको छ ।

      Tags: Banner
      Previous Post

      झुम्का जेसीज वर्ष २०२६ का लागि नयाँ नेतृत्व चयन, अध्यक्षमा रोशन खड्का

      शिशिर भट्टराई

      शिशिर भट्टराई

      सम्बन्धित खबर

      झुम्का जेसीज वर्ष २०२६ का लागि नयाँ नेतृत्व चयन, अध्यक्षमा रोशन खड्का
      समाचार

      by हाम्राे शब्द
      १३/०९/२०८२
      0

      रामधुनी । झुम्का जेसीजको वर्ष २०२६ का लागि नयाँ नेतृत्व चयन भएको छ । सुनसरीको झुम्कामा सम्पन्न झुम्का जेसीजको २०...

      प्रचण्ड नेतृत्वको नेकपामा खुले वडाध्यक्ष घनश्याम चौधरी, आगामी निर्वाचनमा कांग्रेस र एमालेमाथि चुनौती
      राजनीति

      प्रचण्ड नेतृत्वको नेकपामा खुले वडाध्यक्ष घनश्याम चौधरी, आगामी निर्वाचनमा कांग्रेस र एमालेमाथि चुनौती

      by हाम्राे शब्द
      १०/०९/२०८२
      0

      रामधुनी । रामधुनी नगरपालिका वडा नं. ९ का वडाध्यक्ष घनश्याम चौधरी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा...

      रामधुनीमा नेपाली कम्युनिष्ट पार्टीको नगरस्तरीय ‘एकता सन्देश सभा’ हुँदै

      रामधुनीमा नेपाली कम्युनिष्ट पार्टीको नगरस्तरीय ‘एकता सन्देश सभा’ हुँदै

      ०९/०९/२०८२
      ओली–पोखरेल दुवै टिममा नसमेटिएपछि उपाध्यक्षमा पराजित आचार्यले केन्द्रीय सदस्यसमेत गुमाए

      ओली–पोखरेल दुवै टिममा नसमेटिएपछि उपाध्यक्षमा पराजित आचार्यले केन्द्रीय सदस्यसमेत गुमाए

      ०४/०९/२०८२
      प्रतिनिधि सभा निर्वाचन : कांग्रेसबाट सुनसरी–२ मा कोइराला, ढुंगाना र मेहताको नाम सिफारिस

      २४/०८/२०८२
      रामधुनी गोली काण्ड : दिनेश चौधरीको हत्यामा संलग्न ७ जना पक्राउ, हत्याको कारण अन्धविश्वास

      २३/०८/२०८२

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०
      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      २४/०८/२०८०
      निर्घात कुटपिट गर्नेविरुद्ध ‘अभद्र व्यवहार गरेको’ आरोपमा पीडित महिलाले दिइन जाहेरी

      निर्घात कुटपिट गर्नेविरुद्ध ‘अभद्र व्यवहार गरेको’ आरोपमा पीडित महिलाले दिइन जाहेरी

      १३/०५/२०८०

      Hello world!

      0
      प्रचण्ड नेतृत्वको नेकपाले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस

      प्रचण्ड नेतृत्वको नेकपाले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0
      प्रचण्ड नेतृत्वको नेकपाले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस

      प्रचण्ड नेतृत्वको नेकपाले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस

      १४/०९/२०८२
      झुम्का जेसीज वर्ष २०२६ का लागि नयाँ नेतृत्व चयन, अध्यक्षमा रोशन खड्का

      झुम्का जेसीज वर्ष २०२६ का लागि नयाँ नेतृत्व चयन, अध्यक्षमा रोशन खड्का

      १३/०९/२०८२
      प्रचण्ड नेतृत्वको नेकपामा खुले वडाध्यक्ष घनश्याम चौधरी, आगामी निर्वाचनमा कांग्रेस र एमालेमाथि चुनौती

      प्रचण्ड नेतृत्वको नेकपामा खुले वडाध्यक्ष घनश्याम चौधरी, आगामी निर्वाचनमा कांग्रेस र एमालेमाथि चुनौती

      १०/०९/२०८२
      रामधुनीमा नेपाली कम्युनिष्ट पार्टीको नगरस्तरीय ‘एकता सन्देश सभा’ हुँदै

      रामधुनीमा नेपाली कम्युनिष्ट पार्टीको नगरस्तरीय ‘एकता सन्देश सभा’ हुँदै

      ०९/०९/२०८२

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      ठेगाना : रामधुनी–५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana