रामधुनी । सुनसरीको रामधुनी नगरपालिकाले ६८ करोड २१ लाख रुपैँया बराबरको बजेट ल्याएको छ ।
आइतबार नगरपालिकाको चौधौं नगर सभामा उपमेयर तारा थापाले आर्थिक बर्ष २०८०/०८१ को ६८ करोड २१ लाख बराबरको बजेट प्रस्तुत गरेकी थिइन ।
उपमेयर थापाले प्रस्तुत गरेको बजेटमा वडा नम्बर १ का वडा अध्यक्ष महेश कुमार चौधरी र वडा नम्बर ९ का वडा अध्यक्ष घनश्याम चौधरी लगायतले असहमति जनाएका थिए ।
तर, आइतबारको नगर सभाले बजेट भने पारित गरेको छ ।


































Discussion about this post