Tuesday, February 24, 2026
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    समृद्ध सुनसरी–३ को लक्ष्यसहित भगवती चौधरीद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

    आफ्ना सन्तानलाई सुनसरी स्टार एकेडेमीमा पढाउने १० एकल महिला सम्मानित

    रामधुनीमा रास्वपा समर्थकले रक्सी सेवन गरेर एमालेको बैठकमा अवरोध गरेको रुद्र बस्नेतको आरोप

    सुनसरी–२ मा १ लाख ५८ हजार ९१० मतदाता, ४० वर्षमुनिका युवा ४१ प्रतिशत

  • राजनीति
    एमालेमा उम्मेदवार फेरबदल : रेवती आउट, जगदिश सुनसरी–२ सरे, सुनसरी–४ मा अबुल हुसैन

    सुनसरी–२ मा नेकपाबाट रामकुमारी चौधरी उम्मेदवार

    सुनसरी–२ मा पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

    एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    फायल तस्बिर

    नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

    दसैँ बिदा : यी हुन् पढ्न सकिने ६ पुस्तक

    दसैँ बिदा : यी हुन् पढ्न सकिने ६ पुस्तक

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home राजनीति

      जनता भेला गरेर वडा अध्यक्ष भट्टराईले भने–धरानमा द्विपक्षीय झडप हुनसक्छ

      ‘अब ०८४ पर्खेर हुदैन, धेरै ढिला हुन्छ । जनस्तरमा विद्रोह हुनुपर्छ, हिटलरलाई परास्त गर्नुपर्छ । अबको स्थिति जे पनि हुनसक्छ, झडप पनि हुनसक्छ । त्यसको लागि तयार रहनुपर्छ । एक पटक झडप भएपछि हर्क साम्पाङले हैसियत थाहा पाउछन् ।’

      हाम्राे शब्द by हाम्राे शब्द
      ०५/०३/२०८१
      जनता भेला गरेर वडा अध्यक्ष भट्टराईले भने–धरानमा द्विपक्षीय झडप हुनसक्छ

      तस्बिर : वडा अध्यक्ष मनोज भट्टराई र मेयर हर्क साम्पाङ ।

      287
      SHARES
      Share on FacebookShare on Twitter

      रामधुनी । धरान उपमहानगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष मनोज भट्टराईले मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघासहित २८ जना कार्यपालिका सदस्यहरू बिच द्विपक्षीय भिडन्त हुनसक्ने बताएका छन् । कार्यपालिका बैठकको बिषयलाई लिएर धरानमा मेयर र अन्य जनप्रतिनिधिबीच आरोप–प्रत्यारोप चलिरहेका बेला मंगलबार बेलुका अध्यक्ष भट्टराईले रेल्वे चौकमा जनता भेला गरेर यस्तो बताएका हुन् ।

      अध्यक्ष भट्टराईले मेयर साम्पाङ विधि, नीति र पद्धतीमा नहिडेर तानाशाही नश्लीय र हिट्लर शैलीमा हिडेको आरोप लगाउदै त्यस्ता प्रवृत्तिलाई जनताले बिद्रोह गरेर परास्त गर्ने चेतावनीसमेत दिए । उनले भने, ‘अब ०८४ पर्खेर हुदैन, धेरै ढिला हुन्छ । जनस्तरमा विद्रोह हुनुपर्छ, हिटलरलाई परास्त गर्नुपर्छ । अबको स्थिति जे पनि हुनसक्छ, झडप पनि हुनसक्छ । त्यसको लागि तयार रहनुपर्छ । एक पटक झडप भएपछि हर्क साम्पाङले हैसियत थाहा पाउछन् ।’

      रेल्वे चौकमा जनता भेला गरेर सम्बोधन गर्दै वडा अध्यक्ष भट्टराई ।

      विधिमा बैठक नबोलाई मेयरले एकलौटी बजेट बनाएमा दुई लाइन संघर्ष हुने र उपमेयरसहित अन्य २९ जनाले पनि एकलौटी बजेट बनाउने उनले बताए । उनले भने, ‘त्यो बेला २ महिना तलब खान नसक्ने परिस्थिति बन्नसक्छ । भोली मेयरका मान्छे १० जना यहाँ आउने परिस्थिति बन्छ, त्यो बेला तपाईहरु हजारौं आउनुहुनेछ, यही हामी प्रतिवाद गछौं । हामीमाथि र वडा कार्यालयमाथि धावा बोल्छ भने पक्कै चुप लागेर बस्नहुन्न । त्यसको तयारीमा अब जुट्नुपर्छ ।’

      मेयर साम्पाङले आफ्ना मान्छेलाई कर्मचारी नियुक्त गर्न प्रमुख प्रशासकीय अधिकृतलाई दबाब दिने गरेकोसमेत भट्टराईको आरोप छ । ‘केही कर्मचारीहरू अवकाश पाए, त्यहाँ हर्क साम्पाङले आफ्ना मान्छे नियुक्ति गर्न दबाब दिए, जथाभाबी खर्च गरिएका बिल भौचर जर्बजस्ती पास गराउन खोज्दा प्रज्ञादेवी निरौला (प्रमुख प्रशासकीय) ले नमानेपछि काम गर्न दिएका छैनन् ।’

      अध्यक्ष भट्टराईले नियम अनुसार प्रमुख प्रशासकीय अधिकृतले कार्यपालिकाको बैठक बोलाउनुपर्नेमा मेयर आफैले बोलाएको बैठक वैधानिक नभएकोले आफुहरुले बहिस्कार गरेको स्पष्ट पारे । प्रमुख प्रशासकीय नभएपछि माइन्युटसमेत नहुने र निर्णय प्रमाणीकरण पनि नहुने भएकाले त्यस्तो नियमविपरीतको बैठक आवश्यक नरहेको उनले बताए । मेयर साम्पाङलाई वडाध्यक्षहरूले सधैँ साथ दिए पनि गलत प्रचारबाजी गरेर जनतामा भ्रम फैलाएको उनको भनाई छ । ‘कोकाहबाट पानी ल्याउँछु भन्दा हुन्छ भन्यौँ, साबुन फ्याक्ट्री, बेसार फ्याक्ट्री खोल्छु भन्दा हुन्छ भन्यौ ।’ उनले प्रश्न गरे, ‘हामीले उहाँलाई कहाँ अवरोध र असहयोग ग¥यौँ ?’

      रेल्वे चौकमा भेला भएका जनता ।

      जनताको घरमा पिउने पानीको अभाव भइरहदा मेयर साम्पाङले नगरको बजेट खर्चेर गमलामा खोर्सानी रोप्ने र त्यहाँ ट्यांकरबाट पानी हाल्ने गरेको भन्दै उनले मेयरको आलोचना गरे । उनले भने, ‘खोर्सानी गमलामा रोपेको छ, जनतालाई घरमा पानी छैन, ट्यांकरमा लगेर पानी हालेको छ, त्यसको लागि आफ्ना मान्छे भर्ती गरेर कर्मचारीलाई तलब खुवाएको छ । आफन्त, शाखा सन्तनालाई जागिर दिएको छ । नगरपालिका हो कि साम्पाङ निवास हो ?’

      धरानको बिकास फेसबुकमा मात्र भएकोले आम जनताले अनुभूति गर्न नपाएको भट्टराईको भनाई छ ।

      Tags: Banner
      Previous Post

      एमाले इनरुवाको अध्यक्षमा भारी मतले पौडेल निर्वाचित

      Next Post

      एमाले रामधुनी नगर अध्यक्षमा ६ आकांक्षी

      हाम्राे शब्द

      हाम्राे शब्द

      पत्रकारिताका विभिन्न माध्यमहरु मध्य निकै प्रभावकारी देखिएको अनलाइन सञ्चार माध्यम हामीले सञ्चालनमा ल्याएका छौँ । पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि द्वारा हाम्रो शब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      सम्बन्धित खबर

      एमालेमा उम्मेदवार फेरबदल : रेवती आउट, जगदिश सुनसरी–२ सरे, सुनसरी–४ मा अबुल हुसैन
      राजनीति

      by शिशिर भट्टराई
      ०५/१०/२०८२
      0

      रामधुनी । नेकपा एमालेले सुनसरीका निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याएपछि पनि निरन्तर फेरबदल गरिरहेको छ । पछिल्लो निर्णयअनुसार सुनसरी क्षेत्र नं....

      सुनसरी–२ मा नेकपाबाट रामकुमारी चौधरी उम्मेदवार
      राजनीति

      सुनसरी–२ मा नेकपाबाट रामकुमारी चौधरी उम्मेदवार

      by हाम्राे शब्द
      ०४/१०/२०८२
      0

      रामधुनी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सुनसरी क्षेत्र नं. २ मा नेपाली कम्युनिस्ट पार्टी...

      सुनसरी–२ मा पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

      सुनसरी–२ मा पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

      ०४/१०/२०८२
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      प्रचण्ड नेतृत्वको नेकपाले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस

      १४/०९/२०८२
      प्रचण्ड नेतृत्वको नेकपामा खुले वडाध्यक्ष घनश्याम चौधरी, आगामी निर्वाचनमा कांग्रेस र एमालेमाथि चुनौती

      ११/०९/२०८२

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०
      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      २४/०८/२०८०

      Hello world!

      0
      समृद्ध सुनसरी–३ को लक्ष्यसहित भगवती चौधरीद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

      समृद्ध सुनसरी–३ को लक्ष्यसहित भगवती चौधरीद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0
      समृद्ध सुनसरी–३ को लक्ष्यसहित भगवती चौधरीद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

      समृद्ध सुनसरी–३ को लक्ष्यसहित भगवती चौधरीद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

      ११/११/२०८२
      आफ्ना सन्तानलाई सुनसरी स्टार एकेडेमीमा पढाउने १० एकल महिला सम्मानित

      आफ्ना सन्तानलाई सुनसरी स्टार एकेडेमीमा पढाउने १० एकल महिला सम्मानित

      ०९/११/२०८२
      रामधुनीमा रास्वपा समर्थकले रक्सी सेवन गरेर एमालेको बैठकमा अवरोध गरेको रुद्र बस्नेतको आरोप

      रामधुनीमा रास्वपा समर्थकले रक्सी सेवन गरेर एमालेको बैठकमा अवरोध गरेको रुद्र बस्नेतको आरोप

      ०४/११/२०८२
      सुनसरी–२ मा १ लाख ५८ हजार ९१० मतदाता, ४० वर्षमुनिका युवा ४१ प्रतिशत

      सुनसरी–२ मा १ लाख ५८ हजार ९१० मतदाता, ४० वर्षमुनिका युवा ४१ प्रतिशत

      ०३/११/२०८२

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      संवाददाता : नविन दाहाल
      ठेगाना : रामधुनी-५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana