Thursday, April 23, 2026
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    चालु आर्थिक बर्षको आठ महिनामा रामधुनी नगरपालिकाको अनुमानित राजश्व ४९ प्रतिशत मात्रै

    रामधुनीमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्पन्न, प्रतिवेदन हस्तान्तरण

    संघीय संसद्मा पुग्यो पूर्वन्यायाधीश कार्की आयोगको प्रतिवेदन, संसद् सचिवालयको पुस्तकालयमा रहने

    राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

    संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

  • राजनीति
    मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

    प्रधानमन्त्री बालेन शाहद्वारा मधेशका सांसदहरूसँग छलफल

    अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमाले शीर्ष नेताहरू सडकमा

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    शैक्षिक क्षेत्रको सुधारमा ‘बोल्ड’ इटहरी उपमहानगर– कर्मचारी र जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा पढ्नुपर्ने निर्णय

    इटहरीका मेयर हेमकर्ण पौडेल भन्छन् : हल्ला, आरोप र विरोधले देश बन्दैन

    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    फायल तस्बिर

    नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home राजनीति

      नगरपालिका सच्चिएर अगाडि नबढेसम्म हामी रोकिनेवाला छैनौँ : सुदीप अधिकारी

      हाम्राे शब्द by हाम्राे शब्द
      ०९/०३/२०८१
      नगरपालिका सच्चिएर अगाडि नबढेसम्म हामी रोकिनेवाला छैनौँ : सुदीप अधिकारी
      413
      SHARES
      Share on FacebookShare on Twitter

      रामधुनी । नेपाली कांग्रेस रामधुनी नगर कार्यसमितिका सभापति सुदीप अधिकारीले रामधुनी नगरपालिकाले राजनीतिक दलहरुलाई सूचना नदिएसम्म आन्दोलन नरोकिने बताएका छन् ।

      शनिबार झुम्कामा आयोजित ‘सुशासन, सूचनाको हक तथा रामधुनी स्थानीय सरकार सञ्चालनको गतिबिधि’ बिषयमा आयोजित छलफललाई सम्बोधन गर्दै सभापति अधिकारीले यस्तो बताएका हुन् । उनले भने, ‘हामी यहि रोकिनेवाला छैनौँ । रामधुनीमा स्थानीय सरकारले गरिरहेका गतिबिधिहरुलाई सच्याउँने र प्रत्येक्ष रुपले स्थानीय सरकार हामीसँग छ भन्ने कुरा आम नागरिकले अपनत्व गर्ने, विश्वसनीयता कायम गर्ने हिसाबमा हामी लागिपर्ने छौँ ।’

      पटक–पटकका छलफलमा सूचना दिने कुरामा ‘हुन्छ’ भने पनि कुनै शक्तिको आडमा मेयर शंकरलाल चौधरीले आम नागरिक संघ–संस्था र ६ राजनीतिक दलहरुलाई ‘बायस’ गरेर गइरहेको सभापति अधिकारीको भनाई छ । चुस्त, दुरुस्त पालिका चलेको भए एक मिटेमा प्रिन्ट गरेर दिनुपर्ने सूचना ३/४ महिनासम्म नदिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन् ।

      सुदीप अधिकारी ।

      उनले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकालको नैतिकतामासमेत प्रश्न गरेका छन् । उनले भने, ‘कर्मचारीको तर्फबाट कार्यकारी प्रमुखको भूमिका जसले निर्वाह गरिरहनु भएकोछ, उहाँ कुन नैतिकताको आधारमा कार्यकारी प्रमुखको कुर्सीमा बसिरहनु भएकोछ ? यो निकै गम्भीर प्रश्न हो ? उहाँले कि नैतिकता बिर्सिनुभएको छ ?’

      त्यस्तै, नेकपा एमाले रामधुनी नगर कमिटीले सूचनाको बिषयलाई लिएर जारी गरेको विज्ञप्तिमा आफुहरुको आपत्ति रहेको उनले बताए । नगरपालिका सच्चिएर अगाडि नबढे आफुहरु चुप लागेर नबस्ने अधिकारीको भनाई छ । ‘हामी कानुनी स्तरमा र पत्रकारमार्फत स्थानीय सरकारलाई घच्घच्याउने काम निरन्तर गर्छौँ ।’ उनले भने, ‘असार र साउन किसानहरु खेतीमा व्यस्त हुने भएकाले पत्रकारहरुसँग छलफल, कानुन विदहरुसँग छलफल, विभिन्न क्षेत्रका विज्ञहरुसँग स्थानीय सरकार सञ्चालनका बिषयमा छलफल गछौँ । आगामी भदौ १ गतेदेखि हामी जनस्तरमा, टोलटोलमा जान्छौँ ।’

      कार्यक्रममा उपस्थित रामधुनी–१ का वडा अध्यक्ष महेश कुमार चौधरी र वडा नम्बर ९ का वडा अध्यक्ष घनश्याम चौधरीलेसमेत नगरपालिका गलत ढंगले अगाडि बढिरहेको बताए । त्यस्तै, कार्यक्रममा नेकपा माओवादी केन्द्र रामधुनी नगर अध्यक्ष बलराम चौलागाई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति डिल्ली गुरागाईँ, राप्रपाका अध्यक्ष मोहन अधिकारी, झुम्का उद्योग वाणिज्य संघका अध्यक्ष नविन कुमार चौधरी लगायतले नगरपालिकाले सच्चिएर अगाडि बढनुपर्ने धारणा राखेका थिए ।

      Tags: Banner
      Previous Post

      केन्द्रको उदासिनताको मारमा प्रदेश

      Next Post

      रामधुनीको नगर सभामा प्रहरी परिचालन

      हाम्राे शब्द

      हाम्राे शब्द

      पत्रकारिताका विभिन्न माध्यमहरु मध्य निकै प्रभावकारी देखिएको अनलाइन सञ्चार माध्यम हामीले सञ्चालनमा ल्याएका छौँ । पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि द्वारा हाम्रो शब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      सम्बन्धित खबर

      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा
      राजनीति

      by हाम्राे शब्द
      २४/१२/२०८२
      0

      सुनसरी । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा मन्त्रीहरुमो मर्यादाक्रम हेरफेर गरेका छन् । गत चैत १३ गते गठित...

      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल
      राजनीति

      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      by हाम्राे शब्द
      २२/१२/२०८२
      0

      सुनसरी । नेपालको दशौँ सभामुखमा डोलप्रसाद (डिपी) अर्याल निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति रहेका अर्याल सभामुख पदका...

      प्रधानमन्त्री बालेन शाहद्वारा मधेशका सांसदहरूसँग छलफल

      प्रधानमन्त्री बालेन शाहद्वारा मधेशका सांसदहरूसँग छलफल

      १९/१२/२०८२
      अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमाले शीर्ष नेताहरू सडकमा

      अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमाले शीर्ष नेताहरू सडकमा

      १७/१२/२०८२
      सुनसरी–२ मा नेकपाबाट रामकुमारी चौधरी उम्मेदवार

      रामकुमारी चौधरीको चुनाव खर्च ३ लाख २ हजार

      ११/१२/२०८२
      सुनसरीको झुम्का आउँदै रवि लामिछाने

      रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, बैठक लगत्तै दलको नेता छान्ने तयारी

      ११/१२/२०८२

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      तरकारी बोक्ने गाडीले ठक्कर दिँदा सुनसरीको रामधुनीमा दुई जनाको ज्यान गयो

      ०६/१२/२०८२
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०

      Hello world!

      0
      चालु आर्थिक बर्षको आठ महिनामा रामधुनी नगरपालिकाको अनुमानित राजश्व ४९ प्रतिशत मात्रै

      रामधुनीमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्पन्न, प्रतिवेदन हस्तान्तरण

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0
      चालु आर्थिक बर्षको आठ महिनामा रामधुनी नगरपालिकाको अनुमानित राजश्व ४९ प्रतिशत मात्रै

      रामधुनीमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्पन्न, प्रतिवेदन हस्तान्तरण

      ०७/०१/२०८३
      संघीय संसद्मा पुग्यो पूर्वन्यायाधीश कार्की आयोगको प्रतिवेदन, संसद् सचिवालयको पुस्तकालयमा रहने

      संघीय संसद्मा पुग्यो पूर्वन्यायाधीश कार्की आयोगको प्रतिवेदन, संसद् सचिवालयको पुस्तकालयमा रहने

      ०२/०१/२०८३
      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      २४/१२/२०८२
      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

      २३/१२/२०८२

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      संवाददाता : नविन दाहाल
      ठेगाना : रामधुनी-५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana