Thursday, February 19, 2026
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    रामधुनीमा रास्वपा समर्थकले रक्सी सेवन गरेर एमालेको बैठकमा अवरोध गरेको रुद्र बस्नेतको आरोप

    सुनसरी–२ मा १ लाख ५८ हजार ९१० मतदाता, ४० वर्षमुनिका युवा ४१ प्रतिशत

    झुम्का कारागार : १ हजार ९२ कैदीबन्दी फर्किए, ७ सय ४ अझै फरार

    जेन–जी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार ८ कैदीबन्दी नियन्त्रणमा

    संसद् विघटनपछि अलगिएका नेताहरू निर्वाचनको संघारमा फेरि एमालेमै फर्किए

  • राजनीति
    एमालेमा उम्मेदवार फेरबदल : रेवती आउट, जगदिश सुनसरी–२ सरे, सुनसरी–४ मा अबुल हुसैन

    सुनसरी–२ मा नेकपाबाट रामकुमारी चौधरी उम्मेदवार

    सुनसरी–२ मा पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

    एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    फायल तस्बिर

    नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

    दसैँ बिदा : यी हुन् पढ्न सकिने ६ पुस्तक

    दसैँ बिदा : यी हुन् पढ्न सकिने ६ पुस्तक

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home अर्थ/उत्पादन

      आर्थिक ऐन २०८१ कार्यान्वयन गर्न १८ हजार व्यावसायीलाई पत्र काटदै आन्तरिक राजश्व कार्यालय इटहरी

      हाम्राे शब्द by हाम्राे शब्द
      २४/१०/२०८१
      आर्थिक ऐन २०८१ कार्यान्वयन गर्न १८ हजार व्यावसायीलाई पत्र काटदै आन्तरिक राजश्व कार्यालय इटहरी
      228
      SHARES
      Share on FacebookShare on Twitter

      रामधुनी । आन्तरिक राजश्व कार्यालय इटहरीले आफ्नो कार्यक्षेत्र अन्तर्गत पर्ने १२ हजार ५०० व्यावसायीलाई पत्र काटेको छ भने बाँकी पाँच हजार ५ सय व्यावसायीलाई पत्र काटने तयारी गरेको छ । नेपाल सरकारको आर्थिक ऐन २०८१ मा भएको व्यवस्था कार्यान्वयनका लागि कार्यालयले गत पुष १५ यता नन फाइलर लगायत समस्या देखिएका व्यवसायीलाई निरन्तर रुपमा पत्र काटने कामलाई तिब्रता दिएको कार्यालय प्रमुख लव कुमार अधिकारीले जानकारी दिए ।

      सरकारद्वारा नेपाल राजपत्रमा प्रकाशित आर्थिक ऐन २०८१ अनुसार करको दायरामा आउँनेलाई छुट दिने, आय विवरण बुझाउँन बाँकी करदातालाई छुट दिने, मूल्य अभिवृद्धि कर विवरण पेश नगर्ने करदातालाई छुट दिने लगायत व्यवस्था गरिएको छ । सोहि व्यवस्थाको कार्यान्वयनका लागि पत्र काटिएको कार्यालयको दावी छ ।

      आर्थिक ऐन २०८१ को दफा २२ मा करको दायरामा आउँनेलाई छुट दिने सम्बन्धि व्यवस्था छ, जसमा ‘कुनै व्यक्तिले विगतमा कर लाग्ने आय आर्जन गरेको, तर स्थायी लेखा नम्बर नलिएको भए त्यस्तो व्यक्तिले स्थायी लेखा नम्बर लिई आर्थिक बर्ष २०७८/०७९ र ०७९/०८० को वुझाउनुपर्ने आय विवरण र सोमा लाग्ने कर संवत २०८१ साल फागुन मसान्तसम्म बुझाएमा सोमा लाग्ने शुल्क तथा व्याज मिनाहा हुनेछ’ भनि उल्लेख गरिएको छ । सोहि दफाको उपदफा (२) मा भनिएको छ, ‘उपदफा (१) बम्मोजिम आय विवरण र सो बम्मोजिम लाग्ने कर बुझाएमा सोभन्दा अघिका आय बर्षहरुको आय विवरण सोमा लाग्ने कर शुल्क तथा व्याज बुझाउनुपर्ने छैन ।’

      त्यस्तै ऐनको दफा २३ मा आय विवरण बुझाउँन बाँकी करदातालाई छुट दिने सम्बन्धि व्यवस्था गरिएको छ । जसमा ‘स्थायी लेखा नम्बर लिई आय विवरण बुझाउन बाँकी रहेका करदाताले आय विवरण, सो आय विवरण अनुसारको आय कर, सोमा लाग्ने व्याजको २५ प्रतिशतले हुने रकम २०८१ फागुन मसान्तसम्म बुझाएमा सोमा लाग्ने शुल्क तथा व्याज मिनाहा हुनेछ’ भनि उल्लेख गरिएको छ ।

      त्यस्तै, ऐनको दफा २४ मा मूल्य अभिवृद्धि कर विवरण पेश नगर्ने करदातालाई छुट दिने सम्बन्धि व्यवस्था गरिएको छ । जसमा भनिएको छ, ‘२०८० साल असार मसान्तसम्मको मूल्य अभिवृद्धि कर विवरण पेश नगर्ने, मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाताले आफूले बुझाउनुपर्ने कर विवरण, सो कर विवरण अनुसारको मूल्य अभिवृद्धि कर र सोमा लाग्ने व्याजको ५० प्रतिशतले हुने रकम २०८१ साल फागुन मसान्तभित्र बुझाएमा सोमा लाग्ने जरिवाना, थप दस्तुर तथा बाँकी ब्याज मिनाहा हुनेछ ।’

      सरकारले आर्थिक ऐनमा गरेको व्यवस्था कार्यान्वयन गर्दै करदातालाई कानुनी झमेला र जरिवानाको भारबाट बचाउँनका आन्तरिक राजश्व कार्यालय इटहरी सक्रिय भएर लागेको कार्यालय प्रमुख अधिकारीले बताए । करदाता शिक्षाको कमी, उद्योग वाणिज्य संघको चुनाव आफ्नो पक्षमा पार्नका लागि दर्ता गरिएका व्यवसाय, व्यक्तिगत पान लिनुपर्नेमा नबुझेर व्यवसाय दर्ता गर्ने, छोराछोरी विदेश पठाउँने क्रममा आम्दानी देखाउँन व्यवसाय दर्ता गर्ने, वैकबाट लोन लिनका लागि विभिन्न कृषि फर्महरु खडा गर्ने तर नविरकण र बन्द भने नगर्ने लगायत कारणले थुप्रै व्यक्तिहरु समस्यामा परेको आन्तरिक राजश्व कार्यालय इटहरीको दावी छ ।

      ‘करदता शिक्षामा कमी छ । कतिले उद्योग वाणिज्य संघको चुनाव हत्याउँनका लागि त्यतिकै व्यवसाय दर्ता गरिदिएर मान्छे फसाएका पनि छन् । त्यसरी चुनाव हत्याउँन दर्ता गरिएका व्यवसायीको संख्या ५ हजार हाराहारी छ । कतिले लोन खानका लागि व्यवसाय दर्ता गरेका छन्, नविरण गरेका छैनन् । कतिले छोराछोरी बिदेश पठाउँने क्रममा दर्ता गरेका छन्, बन्द गरेका छैनन् । कतिले ठेक्कापट्टा लिनका लागि दर्ता गरेका छन्, नपाएपछि बन्द पनि गरेका छैनन् । कतिले जानीजानी पनि लापरवाही गरेका छन् ।’ अधिकारले भने, ‘त्यसरी विभिन्न कारणले मान्छे फसेका छन् । भबिष्यमा त्यस्ता मान्छेले थप कानुनी झमेला झेल्नु नपरोस्, अनावश्यक जरिवाना तिर्नु नपरोस् भनेर सरकारले आर्थिक ऐनमार्फत गरेको व्यवस्था कार्यान्वयनका लागि यो कदम चालिएको हो । हाम्रो कार्यालयको अधिकार क्षेत्रमा १८ हजार व्यवसायमा त्यस्तो समस्या देखिएको छ । हामीले ११ हजारलाई चिठी काटेका छौँ । बाँकीलाई पनि निरन्तर काटदैछौँ । हामीले पत्र पठाएकामध्य ५ हजार जति मान्छे त राजश्व कार्यालय आएर आफ्नो काम गरेका छन् ।’

      Tags: Banner
      Previous Post

      काउलीले मूल्य नपाएपछि विलखबन्दमा रामधुनीका किसान

      Next Post

      रामधुनीका १ हजार ५१० किशोरीले लगाए एचपिभी खोप, २९ गतेसम्म अभियान चल्ने

      हाम्राे शब्द

      हाम्राे शब्द

      पत्रकारिताका विभिन्न माध्यमहरु मध्य निकै प्रभावकारी देखिएको अनलाइन सञ्चार माध्यम हामीले सञ्चालनमा ल्याएका छौँ । पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि द्वारा हाम्रो शब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      सम्बन्धित खबर

      रामधुनीमा रास्वपा समर्थकले रक्सी सेवन गरेर एमालेको बैठकमा अवरोध गरेको रुद्र बस्नेतको आरोप
      समाचार

      by हाम्राे शब्द
      ०४/११/२०८२
      0

      रामधुनी । नेकपा एमाले सुनसरी जिल्ला कमिटीका सदस्य एवं रामधुनी–८ का पूर्व वडाअध्यक्ष रुद्र बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का...

      सुनसरी–२ मा १ लाख ५८ हजार ९१० मतदाता, ४० वर्षमुनिका युवा ४१ प्रतिशत
      समाचार

      सुनसरी–२ मा १ लाख ५८ हजार ९१० मतदाता, ४० वर्षमुनिका युवा ४१ प्रतिशत

      by हाम्राे शब्द
      ०३/११/२०८२
      0

      रामधुनी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सुनसरी–२ मा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ...

      झुम्का कारागार : १ हजार ९२ कैदीबन्दी फर्किए, ७ सय ४ अझै फरार

      जेन–जी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार ८ कैदीबन्दी नियन्त्रणमा

      २९/१०/२०८२
      संसद् विघटनपछि अलगिएका नेताहरू निर्वाचनको संघारमा फेरि एमालेमै फर्किए

      संसद् विघटनपछि अलगिएका नेताहरू निर्वाचनको संघारमा फेरि एमालेमै फर्किए

      २५/१०/२०८२
      सुनसरी–३ : जेनजी मतदाताको मन जित्दै भगवती

      रामधुनी–४ मा एचपीभी खोपसम्बन्धी अभिमुखीकरण

      २४/१०/२०८२

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०
      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      २४/०८/२०८०

      Hello world!

      0
      रामधुनीमा रास्वपा समर्थकले रक्सी सेवन गरेर एमालेको बैठकमा अवरोध गरेको रुद्र बस्नेतको आरोप

      रामधुनीमा रास्वपा समर्थकले रक्सी सेवन गरेर एमालेको बैठकमा अवरोध गरेको रुद्र बस्नेतको आरोप

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0
      रामधुनीमा रास्वपा समर्थकले रक्सी सेवन गरेर एमालेको बैठकमा अवरोध गरेको रुद्र बस्नेतको आरोप

      रामधुनीमा रास्वपा समर्थकले रक्सी सेवन गरेर एमालेको बैठकमा अवरोध गरेको रुद्र बस्नेतको आरोप

      ०४/११/२०८२
      सुनसरी–२ मा १ लाख ५८ हजार ९१० मतदाता, ४० वर्षमुनिका युवा ४१ प्रतिशत

      सुनसरी–२ मा १ लाख ५८ हजार ९१० मतदाता, ४० वर्षमुनिका युवा ४१ प्रतिशत

      ०३/११/२०८२
      झुम्का कारागार : १ हजार ९२ कैदीबन्दी फर्किए, ७ सय ४ अझै फरार

      जेन–जी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार ८ कैदीबन्दी नियन्त्रणमा

      २९/१०/२०८२
      संसद् विघटनपछि अलगिएका नेताहरू निर्वाचनको संघारमा फेरि एमालेमै फर्किए

      संसद् विघटनपछि अलगिएका नेताहरू निर्वाचनको संघारमा फेरि एमालेमै फर्किए

      २५/१०/२०८२

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      संवाददाता : नविन दाहाल
      ठेगाना : रामधुनी-५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana