Thursday, April 9, 2026
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

    संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

    अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

    ओली–लेखक पक्राउपछि लालविक्रम थापाले भने : ‘सरकारले प्रतिशोध साँध्दैन, ढुक्क रहनुहोस्’

    रास्वपाका सांसद लालविक्रम थापाको चुनाव खर्च ८ लाख १५ हजार

  • राजनीति
    मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

    अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमाले शीर्ष नेताहरू सडकमा

    सुनसरी–२ मा नेकपाबाट रामकुमारी चौधरी उम्मेदवार

    रामकुमारी चौधरीको चुनाव खर्च ३ लाख २ हजार

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    शैक्षिक क्षेत्रको सुधारमा ‘बोल्ड’ इटहरी उपमहानगर– कर्मचारी र जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा पढ्नुपर्ने निर्णय

    इटहरीका मेयर हेमकर्ण पौडेल भन्छन् : हल्ला, आरोप र विरोधले देश बन्दैन

    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    फायल तस्बिर

    नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home शिक्षा

      रामधुनीको शिक्षक आन्दोलनमा अभिभावकले गरे प्रतिकार

      शिशिर भट्टराई by शिशिर भट्टराई
      १७/०१/२०८२
      रामधुनीको शिक्षक आन्दोलनमा अभिभावकले गरे प्रतिकार

      मंगलबार रामधुनी नगरपालिकाको गेटमा आन्दोलरत शिक्षकहरु । तस्बिर : हाम्रोशब्द ।

      372
      SHARES
      Share on FacebookShare on Twitter

      रामधुनी । विद्यालय शिक्षा ऐनको शीघ्र जारी तथा विगतका सम्झौताको कार्यान्वयनको माग गर्दै चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका शिक्षकहरूका पक्षमा देशव्यापी रूपमा आन्दोलन चर्कदै गएको छ । शिक्षक महासंघको नेतृत्वमा चलिरहेको आन्दोलन अझ सशक्त बनाउने उद्देश्यसहित मंगलबार सुनसरीको रामधुनी नगरपालिकामा समेत नाराजुलुससहित कोणसभा गरिएको छ ।

      शिक्षक महासंघ अन्तर्गतको आन्दोलन परिचान समिति सुनसरीको निर्देशनअनुसार मंगलबार बिहान ११ बजे रामधुनी नगरभित्रका विद्यालयका शिक्षकहरू नगरपालिकाको कार्यालय परिसरमा भेला भएका थिए । त्यहाँ आयोजित शिक्षकहरूको बैठकमा विभिन्न विद्यालयका प्रधानाध्यापकहरूले आन्दोलनका विषयमा धारणा राखेका थिए ।

      बैठकमा रामधुनी–६ स्थित तेह्र बालबालिका स्मृति आधारभूत विद्यालय प्रधानाध्यापक सुनिल तिम्सिनाले अभिभावकहरूको तीव्र दवाबका कारण आफू विद्यालय बन्द राख्न नसक्ने स्थितिमा पुगेको बताएका थिए । ‘म आन्दोलनको पक्षमा छु, तर अभिभावकको दवाब अत्यधिक छ,’ उनले बैठकमा भने, ‘बुधबारदेखि विद्यालय खोल्नुपर्ने अवस्था आएको छ ।’

      तर अन्य विद्यालयका प्रधानाध्यापकहरूले तिम्सिनाको भनाइप्रति तीव्र आपत्ति जनाएका थिए । उनीहरूले कुनै पनि हालतमा आन्दोलन सफल नभएसम्म विद्यालय नखोल्ने अडान राख्दै विद्यालय खुलाए सामूहिक रूपमा गएर ताला लगाइने चेतावनीसमेत दिएका थिए । यता, शिक्षकहरूको कोणसभा चलिरहेकै बेला तेह्र बालबालिका विद्यालयका अभिभावकहरूको एक समूह घटनास्थलमा पुगेको थियो । उनीहरूले विद्यालय अझै नखोलिएमा प्रतिवादमा उत्रिने चेतावनी दिएका थिए । एक अभिभावकले भने, ‘हाम्रो विद्यालयमा नेपाल सरकारको दरबन्दीमा एकजना मात्र शिक्षक छन्, बाँकी हामीले निजी स्रोतबाट तलब दिएर राखेका छौँ । हामीले लगानी गरेको खेर गइरहेको छ । बच्चाहरूको भविष्य गम्भीर संकटमा छ ।’

      शिक्षकहरूले आन्दोलन कायम राख्ने स्पष्ट संकेत गरेपछि केही अभिभावकहरू आक्रोशित बने । तीमध्ये अर्का एकले भने, ‘बुधबारदेखि विद्यालय खुल्नेछ, शिक्षकहरूले अवरोध गरे सह्य हुनेछैन ।’ यसले अभिभावक र शिक्षकबीच झडपको स्थिति सिर्जना गरेको थियो । स्थिति चर्कन नदिन नगरपालिकाकी उपप्रमुख तारा थापा स्वयं उपस्थित भइ दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरिन् । उनले भनिन्, ‘नेपाल सरकार र शिक्षक महासंघबीच सहमति भएपछि समस्या समाधान हुने अपेक्षा छ । केही दिन प्रतीक्षा गर्नुहोस्, अहिलेलाई भिडन्त नगर्नुहोस् ।’ थापाको आग्रहपछि अभिभावकहरू घटनास्थलबाट फर्किए पनि उनीहरूले बुधबारदेखि विद्यालय सञ्चालन हुनुपर्ने अडान कायमै राखेका छन् ।

      शिक्षक आन्दोलन परिचालन समिति रामधुनीका संयोजक यादबहादुर कार्कीले व्यक्तिगत स्वार्थका लागि नभई शिक्षकहरूको आन्दोलन शिक्षा क्षेत्रमा दीर्घकालीन समाधान खोज्न भएकाले अभिभावकहरूलाई सहयोग गर्न आग्रह गरेका छन् । उनले भने, ‘हामी पनि विद्यार्थीको भबिष्यप्रति चिन्तित छौँ । अभिभावकहरूको चासो स्वाभाविक हो, तर हाम्रो माग पूरा नभएसम्म हामी पछि हट्न सक्दैनौँ ।’

      उपप्रमुख थापाले सबै पक्षलाई धैय गर्न आग्रह गरेकी छन् । उनले भनिन्, ‘शिक्षकको आन्दोलन दीर्घकालीन सुधारका लागि हो भन्ने हामी बुझ्छौँ । तर अभिभावकको चासो पनि गम्भीर र यथार्थपरक छ । अहिले सबै पक्षले धैर्य गर्नुको विकल्प छैन । हाम्रा बालबच्चाको भबिष्यप्रति हामी गम्भीर छौँ । केही दिनभित्र सहमति नभए, विकल्पको खोजी गर्न नगरपालिकाले पनि पहल गर्नेछ ।’

      Tags: Banner
      Previous Post

      अखिल नेपाल यातायात मजदुर संघद्वारा रामधुनीमा रक्तदान कार्यक्रम सम्पन्न

      Next Post

      सीप उत्सव २०८२ इटहरीबाट सुरु, ३० गते समापन हुने

      शिशिर भट्टराई

      शिशिर भट्टराई

      सम्बन्धित खबर

      १५ वर्षपछि भासी क्याम्पसले पायो आफ्नै भवन, डा. अधिकारीले गरे औपचारिक उद्घाटन
      शिक्षा

      by हाम्राे शब्द
      २८/०७/२०८२
      0

      रामधुनी । सुनसरीको रामधुनी नगरपालिका–३ स्थित भादगाउँ सिनुवारी (भासी) बहुमुखी क्याम्पसको नवनिर्मित भवन शुक्रबार औपचारिक रूपमा उद्घाटन गरिएको छ ।...

      नीजि विद्यालय सञ्चालकले बुझाए कार्यवहाक नगर प्रमुख थापालाई ज्ञापनपत्र
      शिक्षा

      नीजि विद्यालय सञ्चालकले बुझाए कार्यवहाक नगर प्रमुख थापालाई ज्ञापनपत्र

      by हाम्राे शब्द
      २९/०४/२०८२
      0

      रामधुनी । नीजि विद्यालय सञ्चालकहरुले प्रस्तावित ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन एवं एकीकरण गर्न बनेको विधेयक २०८०’ का केही प्रावधानलाई...

      उपमेयरसँग बालबालिकाः विपन्न दलित बस्तीमा शैक्षिक सामग्री, वडा बाल सञ्जालसँग संवाद

      १५/०३/२०८२

      भासी क्याम्पसलाई बार्षिक ५० लाख बजेट दिँदै रामधुनी नगरपालिका

      १४/०३/२०८२
      भासी क्याम्पसलाई बस खरिदका लागि ३५ लाख बजेट

      ११/०३/२०८२
      सीप उत्सव २०८२ इटहरीबाट सुरु, ३० गते समापन हुने

      सीप उत्सव २०८२ इटहरीबाट सुरु, ३० गते समापन हुने

      २४/०१/२०८२

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      तरकारी बोक्ने गाडीले ठक्कर दिँदा सुनसरीको रामधुनीमा दुई जनाको ज्यान गयो

      ०६/१२/२०८२
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०

      Hello world!

      0
      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0
      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      २४/१२/२०८२
      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

      २३/१२/२०८२
      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      २२/१२/२०८२
      अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

      अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

      २१/१२/२०८२

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      संवाददाता : नविन दाहाल
      ठेगाना : रामधुनी-५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana