Friday, April 24, 2026
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    चालु आर्थिक बर्षको आठ महिनामा रामधुनी नगरपालिकाको अनुमानित राजश्व ४९ प्रतिशत मात्रै

    रामधुनीमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्पन्न, प्रतिवेदन हस्तान्तरण

    संघीय संसद्मा पुग्यो पूर्वन्यायाधीश कार्की आयोगको प्रतिवेदन, संसद् सचिवालयको पुस्तकालयमा रहने

    राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

    संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

  • राजनीति
    मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

    प्रधानमन्त्री बालेन शाहद्वारा मधेशका सांसदहरूसँग छलफल

    अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमाले शीर्ष नेताहरू सडकमा

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    शैक्षिक क्षेत्रको सुधारमा ‘बोल्ड’ इटहरी उपमहानगर– कर्मचारी र जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा पढ्नुपर्ने निर्णय

    इटहरीका मेयर हेमकर्ण पौडेल भन्छन् : हल्ला, आरोप र विरोधले देश बन्दैन

    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    फायल तस्बिर

    नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home राजनीति

      गच्छदारसँग मतदाताको आक्रोस : सपथ खान पाउनुहुन्न, किन भोट दिने ?

      हाम्राे शब्द by हाम्राे शब्द
      २४/०७/२०७९
      गच्छदारसँग मतदाताको आक्रोस : सपथ खान पाउनुहुन्न, किन भोट दिने ?
      207
      SHARES
      Share on FacebookShare on Twitter

      दुहवी । सुनसरी क्षेत्र नम्बर ३ का नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदार यतिबेला मतदाताको घरदैलौमै पुगेर मत माग्न व्यस्त छन् ।

      पटक पटक सांसद जित्दै आएका उनी पार्टीभित्रको आन्तरिक द्वन्द्व र मतदाताको असन्तुष्टी लगातार आउन थालेपछि यो पटकको निर्वाचनमा निकै रक्षात्मक देखिएका छन् ।
      जनताको घरदैलोमा निरन्तर पुगिरहने एमालेकी उम्मेदवार भगवती चौधरीको आक्रमक भएर चुनावी प्रचारमा होमिएपछि गच्छदार अप्ठ्यारोमा परेका हुन् ।
      गच्छदारको लागि त्यो चुनाव त्यती सहज देखिएको छैन । गच्छदारको चुनावी अभियानमा मतदाताले गर्ने प्रश्न र असन्तुष्टीको बर्षाले उनको निर्वाचन अभियान सकसपूर्ण देखिन थालेको छ ।
      मतदाताले उनीहरुलाई सधै तपाईलाई नै किन भोट दिने ? ३० वर्षदेखि निरन्तर चुनाव जिताएर पठाउँदा पनि तपाईले आफ्नो क्षेत्रमा किन काम गर्न सक्नुभएन ? चुनाव अघि हाम्रो घर आउनु हुन्छ, चुनाव पछि पाँच वर्ष फेरि कता हराउनु हुन्छ ? तपाईमाथि भ्रष्टाचारको मुद्दा किन लाग्यो ?
      भ्रष्टाचारको मुद्दा लागेकै बेला तपाई फेरि किन चुनाव उठ्नु भयो ? तपाईलाई भोट दिए पनि तपाईले सपथ खान पाउनु हुन्न, सपथै खान पाउनेलाई किन भोट दिने ? जितेपछि अदालतले भ्रष्टाचारी ठहर गरे तपाईको जित खेर जान्छ, मत खेर फाल्न तपाईलाई किन भोट हाल्ने ?

      काठमाडौ मात्रै बस्ने तपाईको ठाँउमा घरआँगनमै सुख दुःखमा साथ बस्नेलाई किन भोट नहाल्ने ? जस्ता प्रश्न गर्ने गरेका छन ।
      गच्छदार जहाँजहाँ घरदैलो गर्दै पुगेका छन्, त्यहाँ मतदाताको आक्रोस र प्रश्नमा घेरिएका छन् । गच्छदारलाई मत माग्नभन्दा आक्रोसित मतदातालाई फकाउन हम्मेहम्मे परिरहेको छ ।
      मंगलबार तनमुनामा घरदैलोमा भेटिएका गच्छदारसँग स्थानीय विष्णु उराँवले प्रश्न गर्दै भने, ‘तपाई अरुबेला हराउनु हुन्छ तर चुनावको बेला टुप्लुक्क आउनु हुन्छ, हामी जनता चुनावको बेलामा मात्रै चाहिने हो र ? ’
      उनले ‘तपाईमाथिको भ्रष्टाचारको मुद्दा ठहर भए हामीले दिएको मत खेर जान्छ तपाईलाइ किन भोट दिने ?’ भनि प्रश्न गरे । जसको उत्तर दिन गच्छदारलाई हैरान देखिएको थियो । मतदाताको प्रश्नसँग छलिदै गच्छदार कार्यकर्ताका भिडको आडमा जवाफ नदिई हात जोडेर नमस्कार गर्दै अगाडि बढे ।

      तनमुनामा मात्रै होईन उनले घरदैलो सञ्चालन गरिरहेको हरेक पालिका र वडाहरुमा उनीमाथि यस्तै प्रश्नको वर्षा हुने गर्दछ । इटहरी वडा नम्बर १४ को प्रचारसभामा बोलेका अधिकांश मतदाताले २०७४ को निर्वाचन जिते गएपछि गाउँ फर्केर नआएको गुनासो गर्दै गच्छदारलाई एउटै प्रश्न बारम्बार सोधे, ‘यो पाँच वर्ष तपाईं कहाँ हराउनुभयो ?’

      गच्छदारको पक्षमा विगतदेखि नै राम्रो मतदान गर्दै आएका इटहरी, सोनापुर र दुहवी क्षेत्रका मुस्लिमहरु, दुहवी, बर्जु, गढीलगायत पालिकाका सभामा पनि मतदाताले यसरी नै प्रश्न गरिरहेका छन तर गच्छदारले कुनै प्रश्नको जवाफ दिन सकेका छैनन।

      गच्छदारकै घर भएको ठाँउ जहाँ अहिले उनी बस्दैन दुहवी नगरपालिका अन्र्तगतको पचिरामा उनी निकटहरु नै गच्छदारप्रति सन्तुष्ट देखिदैनन । गच्छदार आफ्नो पुरानो घरमा चुनावको बेलामा मात्रै आउने तर अरुबेला नआउने गरेको गुनासो गरे । उनले आफ्ने छिमेकका नेताले बेवास्ता गरिरहँदा विकल्प खोज्ने बेला आएको प्रतिक्रिया दिए ।

      अघिकांश गच्छदारलाई मतदान गर्दै आएका मतदाताहरु यसपटक उनीमाथि लागेको भ्रष्टाचारको मुद्दा, जितेपनि सपथ ग्रहण गर्न नपाउने स्थिति र भ्रष्टाचार प्रमाणित भए आफूहरुले दिएको मत खेर जाने स्थितिका कारण गच्छदारको विकल्प खोज्नु पर्ने मनस्थितिमा देखिन्छ ।

      कांग्रेसबाट वडाध्यक्ष जितेका दुहवीका एक वडाध्यक्षले भने, ‘बिजय दाईलाई भोट माग्यो । उनलाई किन भोट दिने भनेर प्रश्न गर्छन । मतदातामा उत्साह देखिदैन । जनताको आरोप र आक्रोस खेप्न सकिने स्थिति छैन । त्यसैले यसपटक विजयदाईको चुनावमा कार्यकर्ताहरु परिचालित हुनै सकेका छैनन ।’

      आफ्नो चुनावी अभियानको क्रममा आफूमाथि प्रश्नमाथि प्रश्न आउँदै गर्दा गच्छदारले उनीहरुको समस्या सुनेजस्तो बुझेजस्तो गरेर देखाएपनि ठोस जवाफ भने दिन सक्दैनन ।

      उनी मतदाताहरुलाई विगतमा आफूले मुलुकको राजनीतिमा दिएको योगदान कांग्रेस सम्मानित नेताहरु कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालासँगको सम्बन्धको कुरा गर्नमै समय विताउने गर्दछन । उनी राज्यले आफूमाथि भ्रष्टाचारको मुद्दा लगाएर आफ्नो राजनीतिक जीवन सक्न लागेको भन्दै त्यसबाट बचाउन पनि विजयी बनाउन आग्रह गर्दछन ।

      सडक, पुल, सिचाईका लागि नहर बनाएको बताउँछन् । धेरैलाई रोजगारी लगाइदिएको भन्दै गच्छदार आफ्नो क्षेत्रको विकासमा धेरै काम गरेको सुनाउँछन् ।
      उनी जनतामाँझ आफूलाई सोझो थारु भन्दै आफ्नो राजनीतिक जीवन सक्ने उद्देश्यले मुद्दा लगाएको दावी गर्दै सभाहरुमा भन्ने गर्दछन, ‘ मैले त सचिवले तयार गरेको फाइल मात्रै मन्त्रिपरिषदमा पेस गरेको हो । मेरो केही दोष छैन । भष्ट्राचार गरेको छैन ।’

      उनले क्षेत्रभरी गरिरहेको चुनावी अभियानको क्रममा यस्तै भाषण मात्रै गर्ने गर्दछन । उनको अभियानमा आफू जितेर गएपछि विकास निर्माणको काम के गर्ने भन्ने कुरा गरेको विरलै मात्रै सुनिन्छ ।

      अघिल्ला निर्वाचनमा मतदानको एक हप्ता अगाडि गाउँ आएर निर्वाचन प्रसारमा लाग्ने गच्छदार यसपटक मनोनयनदेखि नै भेटघाटमा व्यस्त छन् । भगवति चौधरीको प्रभाव राम्रो देखेपछि हच्किएका गच्छदार अन्तिमपटक भन्दै भोट मागिरहेका छन् ।
      उनी अहिले हरेक चुनावी सभा, घरदैलो, कार्यकर्ता भेटघाट सबैतिर अन्तिमपटक भन्दै मत माग्ने गरेका छन् ।

      अन्तिमपटक भन्दै भोट मागेका गच्छदारले प्रचारप्रसारमा पनि निकै दौडधुप गरिरहेका छन् । सानाठूला हरेक कार्यक्रम, भेटघाटमा आफैँ पुग्ने गरेका छन् । गच्छदारको यो शैली देखर उनकै निकटस्थहरू समेत आश्चर्यमा छन् ।
      घर बसेर चुनाव लड्ने गच्छदार यसपटक हरेक दिन विहान ९ बजेदेखि रातिको ११ बजेसम्म भेटघाट मै व्यस्त हुन्छन् ।

      तर गच्छदारलाई मतदाताले प्रश्न गरिरहेपनि एमालेकी उम्मेदवार भगवती चौधरीलाई भने टोलटोलमा गच्छदारको विकल्पको रुपमा हेर्दै मतदाताहरुले भब्य स्वागत गरिरहेका छन ।

      फरवार्ड माईक्रो फाईनान्समार्फत स्थानीयको जीवनस्तर उकास्न महत्वपूर्ण काम गरिरहेकी चौधरीको पक्षमा त्यसैपनि सकारात्मक रहँदै आएका मतदाताहरु भगवतीप्रति सद्भाव ब्यक्त गर्छन ।

      भगवतीप्रति स्थानीयको गुनासो र आक्रोस नरहेको कारण उनी आफ्नो चुनावी अभियानहरुमा विकास निर्माणकै कुरा गर्छिन । उनले स्थानीयको समस्यालाई समाधान गर्ने फेहरिस्त सुची मतदाता समर्थ प्रस्तुत गर्छिन ।

      यसपटक जित हाँसिल गर्ने चौधरीको विश्वास छ । उनले भनिन्, ‘मैले यो पाँच वर्षमा पार्टीमा धेरै मिहिनेत गरेको छु । जनताको आर्थिक अवस्था उकास्न काम गरेको छु । मलाई जनताले मत दिनेछन् ।’ यस्तो बताए पनि चौधरीलाई निर्वाचनको निष्पक्षतामा विश्वास छैन ।

      उनलाई यसपटक पनि धाँधलीकै डर छ ।०७४ को निर्वाचनमा धाँधली भएको भन्दै सर्वोच्च अदालतमा मुद्दा हालेकी चौधरीको मुद्दा विचाराधीन छ । यसपटक पनि चौधरीलाई धाँधली हुने हो कि भन्ने डर छ । यही डरकै कारण चौधरी चुनावी सभामा धाँधलीकै कुरा उठाउने गरेकी छन् ।

      उनमा जनताले आफ्नो पक्षमा मत हालेपनि कतै धाँधली भएर मत खेर जाने त होईन भन्ने चिन्ता देखिन्छ । जसकै कारण उनले चुनावी अभियानसँगै मतदाता सुरक्षा, मतदाता सचेतना र निर्वाचनमा धाँधलीको सम्भावनालाई मध्यनजर गर्दै आफ्नो तयारीलाई ब्यापक बनाएकी छिन ।

      Previous Post

      ब्याजदर वृद्विविरुद्ध इटहरीमा व्यवसायीको प्रदर्शन

      Next Post

      २ महिना मुख्यमन्त्री हुँदा नीतिगत र संस्थागत विकासका धेरै काम गरे : आचार्य

      हाम्राे शब्द

      हाम्राे शब्द

      पत्रकारिताका विभिन्न माध्यमहरु मध्य निकै प्रभावकारी देखिएको अनलाइन सञ्चार माध्यम हामीले सञ्चालनमा ल्याएका छौँ । पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि द्वारा हाम्रो शब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      सम्बन्धित खबर

      चालु आर्थिक बर्षको आठ महिनामा रामधुनी नगरपालिकाको अनुमानित राजश्व ४९ प्रतिशत मात्रै
      समाचार

      रामधुनीमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्पन्न, प्रतिवेदन हस्तान्तरण

      by हाम्राे शब्द
      ०७/०१/२०८३
      0

      रामधुनी । रामधुनी नगरपालिकामा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्पन्न भएको छ । नगरपालिकाको सहकार्यमा शुभ युग मिडिया प्रा.लि....

      संघीय संसद्मा पुग्यो पूर्वन्यायाधीश कार्की आयोगको प्रतिवेदन, संसद् सचिवालयको पुस्तकालयमा रहने
      समाचार

      संघीय संसद्मा पुग्यो पूर्वन्यायाधीश कार्की आयोगको प्रतिवेदन, संसद् सचिवालयको पुस्तकालयमा रहने

      by हाम्राे शब्द
      ०२/०१/२०८३
      0

      सुनसरी । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा गठित जाँचबुझ आयोगको प्रतिवेदन संघीय संसद् सचिवालयमा पुगेको छ । सचिवालयका सहसचिव तथा प्रवक्ता...

      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      २४/१२/२०८२
      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

      २३/१२/२०८२

      २२/१२/२०८२
      अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

      २१/१२/२०८२

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      तरकारी बोक्ने गाडीले ठक्कर दिँदा सुनसरीको रामधुनीमा दुई जनाको ज्यान गयो

      ०६/१२/२०८२
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०

      Hello world!

      0
      चालु आर्थिक बर्षको आठ महिनामा रामधुनी नगरपालिकाको अनुमानित राजश्व ४९ प्रतिशत मात्रै

      रामधुनीमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्पन्न, प्रतिवेदन हस्तान्तरण

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0
      चालु आर्थिक बर्षको आठ महिनामा रामधुनी नगरपालिकाको अनुमानित राजश्व ४९ प्रतिशत मात्रै

      रामधुनीमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्पन्न, प्रतिवेदन हस्तान्तरण

      ०७/०१/२०८३
      संघीय संसद्मा पुग्यो पूर्वन्यायाधीश कार्की आयोगको प्रतिवेदन, संसद् सचिवालयको पुस्तकालयमा रहने

      संघीय संसद्मा पुग्यो पूर्वन्यायाधीश कार्की आयोगको प्रतिवेदन, संसद् सचिवालयको पुस्तकालयमा रहने

      ०२/०१/२०८३
      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      २४/१२/२०८२
      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

      २३/१२/२०८२

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      संवाददाता : नविन दाहाल
      ठेगाना : रामधुनी-५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana