Saturday, May 2, 2026
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    चालु आर्थिक बर्षको आठ महिनामा रामधुनी नगरपालिकाको अनुमानित राजश्व ४९ प्रतिशत मात्रै

    रामधुनीमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्पन्न, प्रतिवेदन हस्तान्तरण

    संघीय संसद्मा पुग्यो पूर्वन्यायाधीश कार्की आयोगको प्रतिवेदन, संसद् सचिवालयको पुस्तकालयमा रहने

    राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

    संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

  • राजनीति
    मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

    प्रधानमन्त्री बालेन शाहद्वारा मधेशका सांसदहरूसँग छलफल

    अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमाले शीर्ष नेताहरू सडकमा

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    शैक्षिक क्षेत्रको सुधारमा ‘बोल्ड’ इटहरी उपमहानगर– कर्मचारी र जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा पढ्नुपर्ने निर्णय

    इटहरीका मेयर हेमकर्ण पौडेल भन्छन् : हल्ला, आरोप र विरोधले देश बन्दैन

    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    फायल तस्बिर

    नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home समाचार

      रामधुनी–८ मा तीन वर्षमै तीन किलोमिटरभन्दा बढी सडक कालोपत्रे, विकासले लियो गति

      हाम्राे शब्द by हाम्राे शब्द
      १४/०३/२०८२
      रामधुनी–८ मा तीन वर्षमै तीन किलोमिटरभन्दा बढी सडक कालोपत्रे, विकासले लियो गति

      वडा नम्बर ८ मा विभिन्न समयमा भएका बिकास निर्माणका तस्बिरहरु ।

      244
      SHARES
      Share on FacebookShare on Twitter

      रामधुनी । रामधुनी नगरपालिका वडा नम्बर ८ मा स्थानीय तह निर्वाचन २०७९ पछि हालसम्मको करिब तीन वर्षको अवधिमा भौतिक पूर्वाधारदेखि सामाजिक विकाससम्म उल्लेखनीय कामहरू भएका छन् । वडा कार्यालयका अनुसार संघीय, प्रदेश र स्थानीय सरकार तथा वडाको आफ्नै स्रोत तथा स्थानीयको सहभागितामा वडाभित्र विकासका कामहरूले तीव्रता पाएको हो ।

      वडाले यो अवधिमा मात्रै ३ हजार २ सय ८० मिटर (३.२८ किलोमिटर) सडक कालोपत्रे गरेको छ । भौतिक पूर्वाधार विकासका अन्य काममा पनि उल्लेखनीय उपलब्धि हासिल भएको छ । सडक स्तरउन्नतिमा मात्र १ हजार १ सय मिटर काम भएको छ । साथै ४ सय मिटर सडक इन्टरलक गरिएको छ । सहरीकरणसँगै बढ्दै गएको बस्ती र जनसंख्यालाई लक्षित गर्दै ८ सय मिटर नाला निर्माण गरिएको छ । साथै सडकको संरक्षणका लागि ५ सय मिटर एजिङ समेत निर्माण गरिएको वडा अध्यक्ष सुरेन्द्र सिंह खवासले जानकारी दिए ।

      वडा अध्यक्ष खवासका अनुसार संघीय सरकार, प्रदेश सरकार र रामधुनी नगरपालिकासँगको सहकार्यसँगै वडा कार्यालयको आफ्नै वडास्तरीय बजेटबाट पनि विकासका कामहरू अगाडि बढाइएका हुन् । विकासको काम जनताको आवश्यकता, माग र सुझावअनुसार प्राथमिकतामा राखेर गरिएको वडा कार्यालयको भनाई छ ।

      वडाले स्वास्थ्य क्षेत्रमा पनि राम्रो काम गरेको छ । वडामा दुई तले आधुनिक स्वास्थ्य चौकी भवन निर्माण भइसकेको छ । कार्यालय परिषरमै स्तनपान कक्ष तथा शिशु आहार कक्षसमेत स्थापना गरिएको छ । जसले आमा र शिशु स्वास्थ्यमा प्रत्यक्ष लाभ पु¥याउने अपेक्षा गरिएको छ ।

      त्यस्तै, वडाभित्र रहेका विभिन्न समुदायको पहिचान संरक्षण गर्ने उद्देश्यले वानडाँडामा रहेको प्याब्सन बस्ती नजिकै उराव जातिको संस्कृति झल्किने संग्राहालय निर्माण कार्य भइरहेको छ । त्यस्तै कृषि पेसामा आश्रित वडाबासीका लागि वडाले कृषि पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । हालसम्म करिब १ हजार ५ सय मिटर कृषि सडक निर्माण गरिएको छ । यसले किसानलाई उत्पादन बजारसम्म लैजान सहज भएको छ ।

      थारु समुदायको धार्मिक र सांस्कृतिक आस्थाको केन्द्र ग्रामथानहरूको संरक्षण र मर्मतलाई पनि वडाले प्राथमिकता दिएको छ । सामाजिक सुरक्षामा पनि वडाले महत्वपूर्ण काम गरेको छ । वडाले विपन्न नागरिकहरूलाई स्वास्थ्य उपचार खर्च र मृत्यु भएपछि काजकिरियामा लाग्ने खर्चमा समेत राहत सहयोग प्रदान गर्दै आएको छ । यसले गरीब र विपन्न समुदायलाई थप आत्मबल मिलेको वडाबाट प्रतिनिधित्व गर्ने कार्यपालिका सदस्य सरिता परियारले बताइन । जनताको प्रत्यक्ष सहभागितामा विकास प्रक्रिया अघि बढाउन टोल विकास संस्था गठन गरी ती संस्थालाई सक्रिय बनाइएको छ । वडाभित्र रहेका विभिन्न टोलमा ती संस्थामार्फत स्थानीय स्तरका विकास तथा सामाजिक कामहरू सञ्चालन भइरहेका छन् ।

      विकासको मूल मन्त्र नै सहकार्य, संवाद र साझा प्रयास भएको अध्यक्ष खवासको बुझाई छ । उनका अनुसार स्थानीय राजनीतिक दल, समाजसेवी, बुद्धिजीवी, वडा भित्र रहेका जनप्रतिनिधि र कर्मचारी सबैको सुझाव र सहकार्यका कारण वडामा तीव्र गतिमा विकास सम्भव भएको हो । उनले भने, ‘जनताको चाहना र आवश्यकता बुझेर योजना निर्माण गरिएको छ । कुनै पनि योजना आफैंले मात्र बनाउन सकिँदैन । जनताको सरोकार, सुझाव र सहभागितामै वडाको समृद्धि सम्भव छ ।’

      (रामधुनीमा ६० काम ६० समाचार : स्थानीय तह निर्वाचन २०७९ देखि आजम्म समाचार श्रृङखला अन्तर्गत)

      Tags: Banner
      Previous Post

      विद्यालयदेखि शिविरसम्म : रामधुनीका एक हजार विद्यार्थी र तीन सय नागरिक लाभान्वित

      Next Post

      आधुनिक बन्दै धुराहा खेल मैदान, धमाधम स्टेडियम निर्माण

      हाम्राे शब्द

      हाम्राे शब्द

      पत्रकारिताका विभिन्न माध्यमहरु मध्य निकै प्रभावकारी देखिएको अनलाइन सञ्चार माध्यम हामीले सञ्चालनमा ल्याएका छौँ । पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि द्वारा हाम्रो शब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      सम्बन्धित खबर

      चालु आर्थिक बर्षको आठ महिनामा रामधुनी नगरपालिकाको अनुमानित राजश्व ४९ प्रतिशत मात्रै
      समाचार

      रामधुनीमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्पन्न, प्रतिवेदन हस्तान्तरण

      by हाम्राे शब्द
      ०७/०१/२०८३
      0

      रामधुनी । रामधुनी नगरपालिकामा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्पन्न भएको छ । नगरपालिकाको सहकार्यमा शुभ युग मिडिया प्रा.लि....

      संघीय संसद्मा पुग्यो पूर्वन्यायाधीश कार्की आयोगको प्रतिवेदन, संसद् सचिवालयको पुस्तकालयमा रहने
      समाचार

      संघीय संसद्मा पुग्यो पूर्वन्यायाधीश कार्की आयोगको प्रतिवेदन, संसद् सचिवालयको पुस्तकालयमा रहने

      by हाम्राे शब्द
      ०२/०१/२०८३
      0

      सुनसरी । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा गठित जाँचबुझ आयोगको प्रतिवेदन संघीय संसद् सचिवालयमा पुगेको छ । सचिवालयका सहसचिव तथा प्रवक्ता...

      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

      २३/१२/२०८२

      २२/१२/२०८२
      अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

      २१/१२/२०८२
      ओली–लेखक पक्राउपछि लालविक्रम थापाले भने : ‘सरकारले प्रतिशोध साँध्दैन, ढुक्क रहनुहोस्’

      रास्वपाका सांसद लालविक्रम थापाको चुनाव खर्च ८ लाख १५ हजार

      १८/१२/२०८२

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      तरकारी बोक्ने गाडीले ठक्कर दिँदा सुनसरीको रामधुनीमा दुई जनाको ज्यान गयो

      ०६/१२/२०८२
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०

      Hello world!

      0
      चालु आर्थिक बर्षको आठ महिनामा रामधुनी नगरपालिकाको अनुमानित राजश्व ४९ प्रतिशत मात्रै

      रामधुनीमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्पन्न, प्रतिवेदन हस्तान्तरण

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0
      चालु आर्थिक बर्षको आठ महिनामा रामधुनी नगरपालिकाको अनुमानित राजश्व ४९ प्रतिशत मात्रै

      रामधुनीमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्पन्न, प्रतिवेदन हस्तान्तरण

      ०७/०१/२०८३
      संघीय संसद्मा पुग्यो पूर्वन्यायाधीश कार्की आयोगको प्रतिवेदन, संसद् सचिवालयको पुस्तकालयमा रहने

      संघीय संसद्मा पुग्यो पूर्वन्यायाधीश कार्की आयोगको प्रतिवेदन, संसद् सचिवालयको पुस्तकालयमा रहने

      ०२/०१/२०८३
      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      २४/१२/२०८२
      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

      २३/१२/२०८२

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      संवाददाता : नविन दाहाल
      ठेगाना : रामधुनी-५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana