Friday, November 6, 2026
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    कांग्रेस सहमहामन्त्रीमा अफताब आलमका छोरा फिरदोश निर्वाचित

    अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपणः नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमा खुम्चिने, महँगी बढ्ने

    श्रीलंका टापुको जग्गा लिजमा दिने सम्झौता र सिफारिस भएको छैन : मेयर कार्की (विज्ञप्तिसहित)

    बराहक्षेत्र नगरपालिकाबाटै मालपोत र नापी सेवा सुरु

    ‘कोशी’ नाम संशोधन गर्न एकतिहाई सांसदले प्रस्ताव राख्न सक्ने नियमावली पारित

  • राजनीति
    अधिकार र स्रोत हस्तान्तरण गर्न सङ्घीय सरकारसँग सात मुख्यमन्त्रीको माग

    एमालेबाट निष्कासनपछि भोजपुरका उपप्रमुख र वडाध्यक्षले दिए राजीनामा

    रामधुनी कांग्रेसको नेतृत्व बास्तोलाको हातमा, यस्तो छ नवनिर्वाचित टिम

    सुदीपपछि रामधुनी कांग्रेसको सभापतिमा चार नेताको चर्चा, सहमतिको प्रयास पनि जारी

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    गगन–देउवा टकरावबारे सभापति अधिकारीको ‘महाभारत’ सन्देश- ‘आफ्नैसँगको जीत पनि हार हो’

    बालेन लक्षित मनिष झाको टिप्पणी- गाडीको कालो सीसा हटायौं, अब कालो चस्मा हटाउनुपर्छ

    एमाले सुनसरीका नेता फुँयालको माग : ‘ओलीले निसर्त बिद्यालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ’

    सांसद चौधरीप्रति मेयर पौडेल आक्रोशित, भने- ‘राज्य र कानुन तिम्रो मात्र होइन, मेरो पनि हो’

    शैक्षिक क्षेत्रको सुधारमा ‘बोल्ड’ इटहरी उपमहानगर– कर्मचारी र जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा पढ्नुपर्ने निर्णय

    इटहरीका मेयर हेमकर्ण पौडेल भन्छन् : हल्ला, आरोप र विरोधले देश बन्दैन

    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home स्वास्थ्य

      विद्यालयदेखि शिविरसम्म : रामधुनीका एक हजार विद्यार्थी र तीन सय नागरिक लाभान्वित

      हाम्राे शब्द by हाम्राे शब्द
      १२/०३/२०८२
      विद्यालयदेखि शिविरसम्म : रामधुनीका एक हजार विद्यार्थी र तीन सय नागरिक लाभान्वित
      236
      SHARES
      Share on FacebookShare on Twitter

      रामधुनी । रामधुनी नगरपालिकामा बुधबार सम्पन्न स्वास्थ्य शिविरबाट तीन सयभन्दा बढी स्थानीयले सेवा लिएका छन् । रामधुनी नगरपालिका र राष्ट्रिय स्वास्थ्य कोषको सहकार्यमा वडा नम्बर ७ स्थित पञ्चायन माध्यमिक विद्यालयमा आयोजना गरिएको उक्त शिविरमा विशेषज्ञ चिकित्सकहरूको टोलीले सेवा दिएको हो ।

      शिविरमा जेनेरल फिजिसियन, स्त्री तथा प्रसूति रोग विशेषज्ञ, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ, बालरोग विशेषज्ञ, नाक कान घाँटी विशेषज्ञ र जेनेरल सर्जन सहितका चिकित्सकले सेवा दिएका थिए । साथै, भिडियो एक्सरे, इसीजी, सुगर र प्रेसर जाँच समेतको सुविधा उपलब्ध गराइएको थियो ।

      राष्ट्रिय स्वास्थ्य कोषका सदस्य–सचिव मेघराज न्यौपानेले स्वास्थ्य सेवा पहुँचबाट टाढा रहेका समुदायलाई लक्षित गर्दै शिविर सञ्चालन गरिएको बताए । ‘यो कार्यक्रम मार्फत विशेषज्ञ डाक्टरहरूको सेवा गाउँसम्म पुगेको छ । सेवा लिन आउने नागरिकहरू उत्साहित हुनुहुन्छ,’ उनले भने । ‘बालबालिकादेखि वृद्धसम्मले सेवा लिनुभएको छ । समुदायले प्रत्यक्ष फाइदा लिएको देख्दा कार्यक्रम सफल भएको महसुस भएको छ ।’

      शिविरमा प्रयोग हुने औषधीको निरीक्षण गर्दै उपप्रमुख तारा थापालगायत । तस्बिर : हाम्रोशब्द ।

      शिविरसँगै यसअघि जेठ २५ गतेदेखि असार ४ गतेसम्म रामधुनी नगरभित्रका १० वटा सामुदायिक माध्यमिक विद्यालयहरूमा स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गरिएको थियो । डाक्टर र नर्सहरूको टोलीले विद्यालय–विद्यालय पुगेर व्यक्तिगत सरसफाई, पोषणयुक्त खानपान, रोग निवारण र प्राथमिक उपचारबारे विद्यार्थीहरूलाई जानकारी दिएको न्यौपानेले बताए । ‘कम्तीमा एक हजार विद्यार्थीलाई स्वास्थ्य शिक्षा दिन सफल भएका छौँ । नगर क्षेत्रका सबै सामुदायिक माध्यमिक विद्यालयमा पुगेका छौँ,’ उनले भने ।

      नगरपालिकाकी उपप्रमुख तारा थापाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताइन् । ‘विद्यालय तहका बालबालिकालाई स्वास्थ्य शिक्षा दिनु आजको आवश्यकता हो । त्यसैगरी, समाजमा सस्तो, सरल र सुलभ स्वास्थ्य सेवा पुर्याउँनु हाम्रो कर्तब्य हो,’ उनले भनिन् । ‘यसले सबै वर्ग र समुदायलाई प्रत्यक्ष लाभ दिएको छ । त्यसैले हामीले राष्ट्रिय स्वास्थ्य कोषसँग सहकार्य गरेर यो कार्यक्रम सञ्चालन गरेका हौं ।’ आगामी दिनमा यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै निरन्तरता दिइने थापाले बताइन ।

      Tags: Banner
      Previous Post

      जेष्ठ नागरिकको दाँत रामधुनी नगरपालिकाले बनाइदिने, १० लाख बजेट विनियोजन

      Next Post

      रामधुनी–८ मा तीन वर्षमै तीन किलोमिटरभन्दा बढी सडक कालोपत्रे, विकासले लियो गति

      हाम्राे शब्द

      हाम्राे शब्द

      पत्रकारिताका विभिन्न माध्यमहरु मध्य निकै प्रभावकारी देखिएको अनलाइन सञ्चार माध्यम हामीले सञ्चालनमा ल्याएका छौँ । पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि द्वारा हाम्रो शब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      सम्बन्धित खबर

      साई हस्पिटल : विशेषज्ञ चिकित्सकहरूद्वारा निःशुल्क परामर्श, ल्याबमा ५० प्रतिशत छुट
      स्वास्थ्य

      by हाम्राे शब्द
      ३०/०६/२०८२
      0

      रामधुनी । रामधुनी नगरपालिका–१ झुम्कामा सञ्चालनमा रहेको साई हस्पिटल प्रा. लि. ले यहि कात्तिक १ गते शनिवार विशेष स्वास्थ्य शिविर...

      २२ भदौदेखि झुम्का आधारभूत अस्पतालबाटै स्वास्थ्य बीमा सेवा सुरु हुँने
      स्वास्थ्य

      झुम्का आधारभूत अस्पतालमा स्वास्थ्य बीमा सेवा सुरु

      by हाम्राे शब्द
      ०९/०६/२०८२
      0

      रामधुनी । रामधुनी नगरपालिकाद्वारा सञ्चालित झुम्का आधारभूत अस्पतालमा स्वास्थ्य बीमा सेवा सुचारु भएको छ । स्वास्थ्य बीमा बोर्ड र अस्पतालबीच...

      २२ भदौदेखि झुम्का आधारभूत अस्पतालबाटै स्वास्थ्य बीमा सेवा सुरु हुँने

      २२ भदौदेखि झुम्का आधारभूत अस्पतालबाटै स्वास्थ्य बीमा सेवा सुरु हुँने

      ०१/०५/२०८२
      झुम्कामा पाँच शैय्याको अस्पताल सञ्चालनमा

      आधारभूत अस्पतालालाई व्यवस्थित गर्दै रामधुनी नगरपालिका

      १५/०३/२०८२
      स्वास्थ्य सेवामा पहुँच बढाउँदै रामधुनी : बीमा दर्ता सहयोगी र स्वास्थ्य स्वयंसेविकालाई साइकल हस्तान्तरण

      रामधुनी नगरपालिकाले विपन्न दलितको स्वास्थ्य बीमामा ८० प्रतिशत अनुदान दिने

      १०/०३/२०८२

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      तरकारी बोक्ने गाडीले ठक्कर दिँदा सुनसरीको रामधुनीमा दुई जनाको ज्यान गयो

      ०६/१२/२०८२
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०

      Hello world!

      0
      रामधुनी मन्दिरको सुरक्षामा पर्यटनमन्त्रीको चासो, थप जनशक्ति परिचालन गर्ने प्रहरीको तयारी

      मन्त्रीबाटै आचारसंहिता उल्लंघन

      मन्त्रीबाटै आचारसंहिता उल्लंघन

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      0
      कांग्रेस सहमहामन्त्रीमा अफताब आलमका छोरा फिरदोश निर्वाचित

      कांग्रेस सहमहामन्त्रीमा अफताब आलमका छोरा फिरदोश निर्वाचित

      २९/०६/२०८३
      अधिकार र स्रोत हस्तान्तरण गर्न सङ्घीय सरकारसँग सात मुख्यमन्त्रीको माग

      अधिकार र स्रोत हस्तान्तरण गर्न सङ्घीय सरकारसँग सात मुख्यमन्त्रीको माग

      २८/०६/२०८३
      अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपणः नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमा खुम्चिने, महँगी बढ्ने

      अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपणः नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमा खुम्चिने, महँगी बढ्ने

      २७/०६/२०८३
      श्रीलंका टापुको जग्गा लिजमा दिने सम्झौता र सिफारिस भएको छैन : मेयर कार्की (विज्ञप्तिसहित)

      बराहक्षेत्र नगरपालिकाबाटै मालपोत र नापी सेवा सुरु

      २६/०६/२०८३

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      संवाददाता : नविन दाहाल
      ठेगाना : रामधुनी-५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana