Saturday, October 24, 2026
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    कांग्रेस सहमहामन्त्रीमा अफताब आलमका छोरा फिरदोश निर्वाचित

    अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपणः नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमा खुम्चिने, महँगी बढ्ने

    श्रीलंका टापुको जग्गा लिजमा दिने सम्झौता र सिफारिस भएको छैन : मेयर कार्की (विज्ञप्तिसहित)

    बराहक्षेत्र नगरपालिकाबाटै मालपोत र नापी सेवा सुरु

    ‘कोशी’ नाम संशोधन गर्न एकतिहाई सांसदले प्रस्ताव राख्न सक्ने नियमावली पारित

  • राजनीति
    अधिकार र स्रोत हस्तान्तरण गर्न सङ्घीय सरकारसँग सात मुख्यमन्त्रीको माग

    एमालेबाट निष्कासनपछि भोजपुरका उपप्रमुख र वडाध्यक्षले दिए राजीनामा

    रामधुनी कांग्रेसको नेतृत्व बास्तोलाको हातमा, यस्तो छ नवनिर्वाचित टिम

    सुदीपपछि रामधुनी कांग्रेसको सभापतिमा चार नेताको चर्चा, सहमतिको प्रयास पनि जारी

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    गगन–देउवा टकरावबारे सभापति अधिकारीको ‘महाभारत’ सन्देश- ‘आफ्नैसँगको जीत पनि हार हो’

    बालेन लक्षित मनिष झाको टिप्पणी- गाडीको कालो सीसा हटायौं, अब कालो चस्मा हटाउनुपर्छ

    एमाले सुनसरीका नेता फुँयालको माग : ‘ओलीले निसर्त बिद्यालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ’

    सांसद चौधरीप्रति मेयर पौडेल आक्रोशित, भने- ‘राज्य र कानुन तिम्रो मात्र होइन, मेरो पनि हो’

    शैक्षिक क्षेत्रको सुधारमा ‘बोल्ड’ इटहरी उपमहानगर– कर्मचारी र जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा पढ्नुपर्ने निर्णय

    इटहरीका मेयर हेमकर्ण पौडेल भन्छन् : हल्ला, आरोप र विरोधले देश बन्दैन

    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home खेलकुद

      आधुनिक बन्दै धुराहा खेल मैदान, धमाधम स्टेडियम निर्माण

      हाम्राे शब्द by हाम्राे शब्द
      १४/०३/२०८२
      आधुनिक बन्दै धुराहा खेल मैदान, धमाधम स्टेडियम निर्माण

      तस्बिर : धिरेन्द्र कुमार चौधरी ।

      231
      SHARES
      Share on FacebookShare on Twitter

      रामधुनी । रामधुनी नगरपालिका वडा नम्बर ९ मा रहेको धुराहा खेल मैदान आधुनिक बन्दै गएको छ । खेलमैदानलाई व्यवस्थित र प्रदेश स्तरीय खेल मैदान बनाउने उद्देश्यसहित स्टेडियम निर्माणको काम तीव्र गतिमा अगाडि बढाइएको वडा कार्यालयले जनाएको छ ।

      रामधुनी नगरपालिका र वडा नम्बर ९ को पहलमा भइरहेको निर्माण कार्यले मैदानलाई निकट भविष्यमा स्तरीय र सुविधा सम्पन्न बनाउने लक्ष्य लिएको छ । वडाध्यक्ष घनश्याम चौधरीका अनुसार खेलप्रेमी युवालाई लक्षित गरी मैदानलाई पूर्ण रूपमा स्टेडियमको स्वरूप दिन प्यारापिट, शौचालय, गुणस्तरीय खानेपानी र अन्य भौतिक पूर्वाधार विस्तारको काम भइरहेको छ ।

      ‘यो खेल मैदान भविष्यमा रामधुनीकै गौरव बन्नेछ,’ वडाध्यक्ष चौधरीले भने । उनले मैदानलाई मापदण्ड अनुसारको व्यावसायिक फुटबल मैदान बनाउन अझै एक बिघा जग्गा आवश्यक रहेको बताए । अहिले मैदान करिब एक बिघा दश कट्ठा क्षेत्रफलमा फैलिएको छ । ‘जग्गा खरिद गर्ने बिषय वडा कार्यालयको क्षमता र अधिकार क्षेत्रभन्दा बाहिर भएकाले यसमा नगरपालिका, प्रदेश र संघ सरकारको साथ आवश्यक छ,’ उनले थपे । वडाध्यक्ष चौधरीका अनुसार हालसम्म संघ, प्रदेश र स्थानीय सरकारको गरी करिब २ करोड ५० लाख रुपैयाँ खर्च भइसकेको छ । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि थप ७० लाख रुपैयाँ बजेट विनियोजन भइसकेको उनले बताए ।

      खेलमैदान स्तरीय भएसँगै फुटबलसहित विभिन्न खेल गतिविधि सञ्चालन सहज हुने र वडामा मात्र नभइ नगरकै पहिचान बढाउने अपेक्षा गरिएको छ । खेलकुदले युवामा सकारात्मक ऊर्जा थप्ने र समाजलाई एकताबद्ध गर्ने भएकाले नगरपालिकाले यसलाई उच्च प्राथमिकतामा राखेको नगर प्रमुख शंकरलाल चौधरीले बताए । ‘युवामा सकारात्मक ऊर्जा थप्ने र समाजलाई एकताबद्ध गर्ने गर्ने काम खेलकुदमार्फत हुन्छ । त्यसैले मैदान स्तरीय बनेपछि प्रदेशस्तरीय प्रतियोगिता सञ्चालन गर्ने लक्ष्य लिइएको छ,’ उनले भने ।

      (रामधुनीमा ६० काम ६० समाचार : स्थानीय तह निर्वाचन २०७९ देखि आजम्म समाचार श्रृङखला अन्तर्गत)

      Tags: Banner
      Previous Post

      रामधुनी–८ मा तीन वर्षमै तीन किलोमिटरभन्दा बढी सडक कालोपत्रे, विकासले लियो गति

      Next Post

      रामधुनी-८ : विपन्नका लागि ४४ ओटा शौचालय निर्माण

      हाम्राे शब्द

      हाम्राे शब्द

      पत्रकारिताका विभिन्न माध्यमहरु मध्य निकै प्रभावकारी देखिएको अनलाइन सञ्चार माध्यम हामीले सञ्चालनमा ल्याएका छौँ । पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि द्वारा हाम्रो शब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      सम्बन्धित खबर

      रामधुनीको बेरुजु ४० करोड नाघ्यो : एकै बर्षमा थपियो ३ करोड १० लाख, ५१ लाख ‘असुल गर्नुपर्ने’
      समाचार

      by शिशिर भट्टराई
      २७/०२/२०८३
      0

      रामधुनी । सुनसरीको रामधुनी नगरपालिकामा बेरुजुको रकम ४० करोड रुपैयाँ नाघेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष...

      रामधुनी मन्दिर चिनाउने अभियानमा देशभर घुम्दै बालकवि विनोद
      समाचार

      रामधुनी मन्दिर चिनाउने अभियानमा देशभर घुम्दै बालकवि विनोद

      by शिशिर भट्टराई
      १३/०४/२०८२
      0

      रामधुनी । रामधुनी नगरपालिका–३ निवासी १९ वर्षीय विनोद भट्टराई- जो ‘बालकवि विनोद’ को नामले चिनिन्छन् । आफ्नै ठाउँमा अवस्थित ऐतिहासिक...

      रामधुनी-८ : विपन्नका लागि ४४ ओटा शौचालय निर्माण

      उज्यालो वडा अभियान : रामधुनी–८ का ६ सय पोलमा सडक बत्ती जडान

      १५/०३/२०८२
      रामधुनीमा बालबालिकाको रमाइलो स्थलका रुपमा चिल्ड्रेन पार्क निर्माण

      रामधुनी भेट्रान फुटबल प्रतियोगिताको फाइनल खेल आइतबार

      रामधुनीमा खेलकुद बिकासमा स्थानीय सरकारको सक्रियता

      १५/०३/२०८२
      थारू महिलाको होमस्टे सञ्चालनमा नगरपालिकाको सहयोग

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      तरकारी बोक्ने गाडीले ठक्कर दिँदा सुनसरीको रामधुनीमा दुई जनाको ज्यान गयो

      ०६/१२/२०८२
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०

      Hello world!

      0
      रामधुनी मन्दिरको सुरक्षामा पर्यटनमन्त्रीको चासो, थप जनशक्ति परिचालन गर्ने प्रहरीको तयारी

      मन्त्रीबाटै आचारसंहिता उल्लंघन

      मन्त्रीबाटै आचारसंहिता उल्लंघन

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      0
      कांग्रेस सहमहामन्त्रीमा अफताब आलमका छोरा फिरदोश निर्वाचित

      कांग्रेस सहमहामन्त्रीमा अफताब आलमका छोरा फिरदोश निर्वाचित

      २९/०६/२०८३
      अधिकार र स्रोत हस्तान्तरण गर्न सङ्घीय सरकारसँग सात मुख्यमन्त्रीको माग

      अधिकार र स्रोत हस्तान्तरण गर्न सङ्घीय सरकारसँग सात मुख्यमन्त्रीको माग

      २८/०६/२०८३
      अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपणः नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमा खुम्चिने, महँगी बढ्ने

      अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपणः नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमा खुम्चिने, महँगी बढ्ने

      २७/०६/२०८३
      श्रीलंका टापुको जग्गा लिजमा दिने सम्झौता र सिफारिस भएको छैन : मेयर कार्की (विज्ञप्तिसहित)

      बराहक्षेत्र नगरपालिकाबाटै मालपोत र नापी सेवा सुरु

      २६/०६/२०८३

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      संवाददाता : नविन दाहाल
      ठेगाना : रामधुनी-५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana