Tuesday, January 20, 2026
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    एमालेमा उम्मेदवार फेरबदल : रेवती आउट, जगदिश सुनसरी–२ सरे, सुनसरी–४ मा अबुल हुसैन

    रामधुनीमा माघी मेला तथा सांस्कृतिक कार्यक्रम आयोजना हुँदै

    एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

    झुम्का खानेपानीमा खड्का र दाहाल नेतृत्वका दुई प्यानलबीच प्रतिस्पर्धा हुँदै

  • राजनीति

    सुनसरी–२ मा नेकपाबाट रामकुमारी चौधरी उम्मेदवार

    सुनसरी–२ मा पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    फायल तस्बिर

    नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

    दसैँ बिदा : यी हुन् पढ्न सकिने ६ पुस्तक

    दसैँ बिदा : यी हुन् पढ्न सकिने ६ पुस्तक

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home राजनीति

      पार्टीभित्रको असन्तुष्टी मिलाउँदै चुनाव जित्ने रणनीतिमा सिताराम

      हाम्राे शब्द by हाम्राे शब्द
      ०१/०८/२०७९
      पार्टीभित्रको असन्तुष्टी मिलाउँदै चुनाव जित्ने रणनीतिमा सिताराम
      207
      SHARES
      Share on FacebookShare on Twitter

      इनरुवा । पार्टीभित्रको असन्तुष्टीका कारण समस्यमा देखिएका सुनसरी क्षेत्र नम्बर २ नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सिताराम मेहेताले पार्टीभित्रको असन्तुष्टी मिलाउँदै चुनाव जित्ने रणनीति बनाएका छन् ।

      स्थानीय तहको टिकट वितरण र पार्टीको १४ औं गाउँ/नगर र जिल्ला अधिवेशनको क्रममा समर्थन गर्ने विषयलाई लिएर उत्पन्न मतभेद लामो समयदेखि असन्तुष्टीको रुपमा रहँदै आएको थियो ।

      पार्टीभित्रको सोही असन्तुष्टीका कारण सिताराम मेहताको चुनावी अभियान दरिलो हुन सकेको थिएन । तर पछिल्लो समयमा विहान दिउँसो निर्वाचन क्षेत्रका विभिन्न भुगोलमा घरदैलो गर्नुका साथै बेलुका पार्टीको आन्तरिक मतभेदलाई समाप्त पार्न लागि परेका मेहता एकपछि अर्को गरी असन्तुष्टहरुलाई मिलाउँदै आफ्नो चुनावी अभियानमा सहभागि गराउँदै अघि बढ्न थालेपछि उनको चुनावी अभियानको माहौलसमेत तत्दै गएको छ ।

      विशेष गरेर सुनसरी २ को महत्वपूर्ण भुगोलको रुपमा रहेको देवानगञ्ज गाउँपालिकामा रहेको चरम असन्तुष्टीलाई उनले समाधान गर्न सकेकाले अहिले मेहताको पक्षमा २०७४ सालको जस्तै जनलहर देखिन थालेको स्थानीय युवा रामकृष्ण मेहता बताउँछन ।

      उनी भन्छन, ‘पार्टीभित्रकै असन्तुष्टीले चुनावी माहौल तात्न सकेको थिएन तर अब सबै विवादहरु मिलेर पार्टी एक ढिक्का भएर चुनावी अभियानमा लागेको छ । अहिले २०७४ साल जस्तै स्थितिमा यो क्षेत्रमा नेपाली कांग्रेस पुगेको छ ।’

      आन्तरिक मतभेदलाई समाधान गरेर उत्साहका साथ चुनावी अभियान चलाईरहेका मेहता अहिले बाह्य क्षेत्र र समुहरुलाई आफ्नो साथमा लिएर चुनावमा जित सुनिश्चित पार्ने गरी लागेपरेका छन ।

      अहिले उनी एका विहानै आफ्नो घरमा विभिन्न दलका स्थानीय नेता कार्यकर्ताहरुलाई घरमै बोलाएर आफ्नो चुनावी अभियानमा साथ दिन आग्रह गर्दै आफ्नो पक्षमा ल्याउने पहल तिब्र बनाएका छन । अहिले सिताराम दिनमा दर्जन बढी विभिन्न पार्टी र संघसंस्थाका नेताहरुसँग भेटघाट गरिरहेका छन ।

      उनका एक सहयोगी भन्छन, ‘पार्टीभित्रको विवाद मिलाएर एक ढिक्का भईसकेको छ अब २०७४ सालको भन्दा बढी मतान्तरले जित्ने योजनामा अन्य दलका नेता कार्यकर्ताहरुसँगको छलफललाई तिब्र रुपमा अगाडि बढाईरहनु भएको छ ।’

      Previous Post

      २ महिना मुख्यमन्त्री हुँदा नीतिगत र संस्थागत विकासका धेरै काम गरे : आचार्य

      Next Post

      कुम्भ मेलाको महत्वलाई संसारभर फैलाउने मेन्याङ्बोको प्रतिबद्धता

      हाम्राे शब्द

      हाम्राे शब्द

      पत्रकारिताका विभिन्न माध्यमहरु मध्य निकै प्रभावकारी देखिएको अनलाइन सञ्चार माध्यम हामीले सञ्चालनमा ल्याएका छौँ । पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि द्वारा हाम्रो शब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      सम्बन्धित खबर

      एमालेमा उम्मेदवार फेरबदल : रेवती आउट, जगदिश सुनसरी–२ सरे, सुनसरी–४ मा अबुल हुसैन
      राजनीति

      by शिशिर भट्टराई
      ०५/१०/२०८२
      0

      रामधुनी । नेकपा एमालेले सुनसरीका निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याएपछि पनि निरन्तर फेरबदल गरिरहेको छ । पछिल्लो निर्णयअनुसार सुनसरी क्षेत्र नं....

      सुनसरी–२ मा नेकपाबाट रामकुमारी चौधरी उम्मेदवार
      राजनीति

      सुनसरी–२ मा नेकपाबाट रामकुमारी चौधरी उम्मेदवार

      by हाम्राे शब्द
      ०४/१०/२०८२
      0

      रामधुनी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सुनसरी क्षेत्र नं. २ मा नेपाली कम्युनिस्ट पार्टी...

      सुनसरी–२ मा पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

      सुनसरी–२ मा पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

      ०४/१०/२०८२
      रामधुनीमा माघी मेला तथा सांस्कृतिक कार्यक्रम आयोजना हुँदै

      रामधुनीमा माघी मेला तथा सांस्कृतिक कार्यक्रम आयोजना हुँदै

      २६/०९/२०८२
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      झुम्का खानेपानीमा खड्का र दाहाल नेतृत्वका दुई प्यानलबीच प्रतिस्पर्धा हुँदै

      झुम्का खानेपानीमा खड्का र दाहाल नेतृत्वका दुई प्यानलबीच प्रतिस्पर्धा हुँदै

      १७/०९/२०८२

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०
      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      २४/०८/२०८०

      Hello world!

      0
      एमालेमा उम्मेदवार फेरबदल : रेवती आउट, जगदिश सुनसरी–२ सरे, सुनसरी–४ मा अबुल हुसैन

      एमालेमा उम्मेदवार फेरबदल : रेवती आउट, जगदिश सुनसरी–२ सरे, सुनसरी–४ मा अबुल हुसैन

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0
      एमालेमा उम्मेदवार फेरबदल : रेवती आउट, जगदिश सुनसरी–२ सरे, सुनसरी–४ मा अबुल हुसैन

      एमालेमा उम्मेदवार फेरबदल : रेवती आउट, जगदिश सुनसरी–२ सरे, सुनसरी–४ मा अबुल हुसैन

      ०५/१०/२०८२
      सुनसरी–२ मा नेकपाबाट रामकुमारी चौधरी उम्मेदवार

      सुनसरी–२ मा नेकपाबाट रामकुमारी चौधरी उम्मेदवार

      ०४/१०/२०८२
      सुनसरी–२ मा पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

      सुनसरी–२ मा पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

      ०४/१०/२०८२
      रामधुनीमा माघी मेला तथा सांस्कृतिक कार्यक्रम आयोजना हुँदै

      रामधुनीमा माघी मेला तथा सांस्कृतिक कार्यक्रम आयोजना हुँदै

      २६/०९/२०८२

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      संवाददाता : नविन दाहाल
      ठेगाना : रामधुनी-५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana