Saturday, January 24, 2026
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    रामधुनीमा इलाका प्रहरी कार्यालय बन्दै, भवन निर्माणका लागि एसपी थेवेले गरे शिलान्यास

    एमालेमा उम्मेदवार फेरबदल : रेवती आउट, जगदिश सुनसरी–२ सरे, सुनसरी–४ मा अबुल हुसैन

    रामधुनीमा माघी मेला तथा सांस्कृतिक कार्यक्रम आयोजना हुँदै

    एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

  • राजनीति

    सुनसरी–२ मा नेकपाबाट रामकुमारी चौधरी उम्मेदवार

    सुनसरी–२ मा पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    फायल तस्बिर

    नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

    दसैँ बिदा : यी हुन् पढ्न सकिने ६ पुस्तक

    दसैँ बिदा : यी हुन् पढ्न सकिने ६ पुस्तक

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home समाचार

      व्यवस्थित रामधुनीको न्यायीक इजलास, न्यायीक प्रकृया सिक्न पाइने अध्ययन केन्द्रको रुपमा बिकास गरिने

      हाम्राे शब्द by हाम्राे शब्द
      १५/०३/२०८२
      व्यवस्थित रामधुनीको न्यायीक इजलास, न्यायीक प्रकृया सिक्न पाइने अध्ययन केन्द्रको रुपमा बिकास गरिने
      203
      SHARES
      Share on FacebookShare on Twitter

      रामधुनी । रामधुनी नगरपालिकाको न्यायीक समितिको इजलास व्यवस्थित र शालीन रूपमा तयार पारिएको छ । नगरपालिकाको भवनभित्र रहेको न्यायीक इजलासको भौतिक पूर्वाधार निकै आकर्षक र प्रयोगमुखी देखिन्छ, जहाँ न्याय सम्पादनसँग सम्बन्धित बैठकहरू सञ्चालन हुने गरेका छन् ।

      न्यायीक इजलासमा तीन जना पदाधिकारीहरूका लागि अगाडि छुट्टाछुट्टै आसन र नामको बोर्ड राखिएको छ, जसले इजलासको गम्भीरता झल्काउँछ । न्याय सम्वन्धी छलफल, फैसलाहरू तथा पक्ष–विपक्षका तर्क प्रस्तुत गर्न मिल्ने गरी इजलासको संरचना मिलाइएको छ । साथै, सार्वजनिक उपस्थितिका लागि बैठककक्षमा परम्परागत काठका कुर्सीहरू पनि रहेका छन् ।

      न्यायीक समितिको कामलाई अझ जनमुखी र शैक्षिक बनाउने उद्देश्यसहित नगरपालिकाले यसलाई अध्ययन केन्द्रको रूपमासमेत विकास गर्ने तयारी थालेको छ । नगर उपप्रमुख एवं न्यायीक समितिकी संयोजक तारा थापाले इजलासलाई अध्ययन केन्द्रका रूपमा प्रवद्र्धन गरिने बताइन । उनले भनिन्, ‘विद्यार्थीहरूलाई न्यायीक प्रक्रिया, स्थानीय तहमा समाधान हुने विवाद, मेलमिलाप लगायत विषयमा जानकारी दिनका र अन्यन्त्रबाट जोकोहि अध्यन गर्न आउँने बनाउँनका लागि वातावरण तयार गरिँदैछ ।’

      उनका अनुसार, विद्यालय, कलेजका विधार्थी, कानुन विषय पढ्ने विद्यार्थी तथा सचेत नागरिकका लागि यो इजलास अवलोकन तथा अभ्यासको केन्द्र बन्नेछ । त्यसका लागि नगरपालिकाले आवश्यक योजना निर्माण गरिरहेको जानकारी पनि उपप्रमुख थापाले दिइन् ।

      न्यायीक समितिबाट खासगरी साना विवाद, घरेलु हिंसा, सम्पत्ति विवाद, छिमेकी झैझगडा लगायत विषयको निष्पक्ष समाधान गरिने गरेको छ । इजलासको भौतिक स्वरूपलाई अझै स्तरीय बनाएर न्यायको पहुँच सर्वसाधारणसम्म पुगोस् भन्ने उद्देश्यले नगरपालिका अग्रसर भएको थापाले बताइन । नगरपालिकाका अनुसार करिब ५ लाख बजेटबाट व्यवस्थित इजलास निर्माण गरिएको हो ।

      (रामधुनीमा ६० काम ६० समाचार : स्थानीय तह निर्वाचन २०७९ देखि आजम्म समाचार श्रृङखला अन्तर्गत)

      Tags: Banner
      Previous Post

      नयाँ लघुउद्यमी समूहलाई तालिम र प्रविधि : उद्यमशीलता प्रवद्र्धनमा रामधुनी नगरपालिका सक्रिय

      Next Post

      रामधुनी-१ : सन्तुलित विकासमा प्राथमिकता, शिक्षा, कृषि, संस्कृति, बालबालिका तथा अपांगता सबैका लागि छुट्टै कार्यक्रम

      हाम्राे शब्द

      हाम्राे शब्द

      पत्रकारिताका विभिन्न माध्यमहरु मध्य निकै प्रभावकारी देखिएको अनलाइन सञ्चार माध्यम हामीले सञ्चालनमा ल्याएका छौँ । पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि द्वारा हाम्रो शब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      सम्बन्धित खबर

      रामधुनीमा इलाका प्रहरी कार्यालय बन्दै, भवन निर्माणका लागि एसपी थेवेले गरे शिलान्यास
      समाचार

      by हाम्राे शब्द
      ०९/१०/२०८२
      0

      रामधुनी । सुनसरीको रामधुनी नगरपालिका–६ स्थित ढेडीगाउँमा इलाका प्रहरी कार्यालय रामधुनीको भवन निर्माणका लागि शिलान्यास गरिएको छ । करिब ३...

      एमालेमा उम्मेदवार फेरबदल : रेवती आउट, जगदिश सुनसरी–२ सरे, सुनसरी–४ मा अबुल हुसैन
      राजनीति

      by शिशिर भट्टराई
      ०५/१०/२०८२
      0

      रामधुनी । नेकपा एमालेले सुनसरीका निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याएपछि पनि निरन्तर फेरबदल गरिरहेको छ । पछिल्लो निर्णयअनुसार सुनसरी क्षेत्र नं....

      रामधुनीमा माघी मेला तथा सांस्कृतिक कार्यक्रम आयोजना हुँदै

      रामधुनीमा माघी मेला तथा सांस्कृतिक कार्यक्रम आयोजना हुँदै

      २६/०९/२०८२
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      झुम्का खानेपानीमा खड्का र दाहाल नेतृत्वका दुई प्यानलबीच प्रतिस्पर्धा हुँदै

      १७/०९/२०८२
      प्रचण्ड नेतृत्वको नेकपाले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस

      १४/०९/२०८२

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०
      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      २४/०८/२०८०

      Hello world!

      0
      रामधुनीमा इलाका प्रहरी कार्यालय बन्दै, भवन निर्माणका लागि एसपी थेवेले गरे शिलान्यास

      रामधुनीमा इलाका प्रहरी कार्यालय बन्दै, भवन निर्माणका लागि एसपी थेवेले गरे शिलान्यास

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0
      रामधुनीमा इलाका प्रहरी कार्यालय बन्दै, भवन निर्माणका लागि एसपी थेवेले गरे शिलान्यास

      रामधुनीमा इलाका प्रहरी कार्यालय बन्दै, भवन निर्माणका लागि एसपी थेवेले गरे शिलान्यास

      ०९/१०/२०८२
      एमालेमा उम्मेदवार फेरबदल : रेवती आउट, जगदिश सुनसरी–२ सरे, सुनसरी–४ मा अबुल हुसैन

      एमालेमा उम्मेदवार फेरबदल : रेवती आउट, जगदिश सुनसरी–२ सरे, सुनसरी–४ मा अबुल हुसैन

      ०५/१०/२०८२
      सुनसरी–२ मा नेकपाबाट रामकुमारी चौधरी उम्मेदवार

      सुनसरी–२ मा नेकपाबाट रामकुमारी चौधरी उम्मेदवार

      ०४/१०/२०८२
      सुनसरी–२ मा पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

      सुनसरी–२ मा पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

      ०४/१०/२०८२

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      संवाददाता : नविन दाहाल
      ठेगाना : रामधुनी-५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana