Friday, April 17, 2026
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    संघीय संसद्मा पुग्यो पूर्वन्यायाधीश कार्की आयोगको प्रतिवेदन, संसद् सचिवालयको पुस्तकालयमा रहने

    राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

    संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

    अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

  • राजनीति
    मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

    प्रधानमन्त्री बालेन शाहद्वारा मधेशका सांसदहरूसँग छलफल

    अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमाले शीर्ष नेताहरू सडकमा

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    शैक्षिक क्षेत्रको सुधारमा ‘बोल्ड’ इटहरी उपमहानगर– कर्मचारी र जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा पढ्नुपर्ने निर्णय

    इटहरीका मेयर हेमकर्ण पौडेल भन्छन् : हल्ला, आरोप र विरोधले देश बन्दैन

    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    फायल तस्बिर

    नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home समाचार

      दशैँको मुखमा सुनसरीको रामधुनीका तीन मजदुर भारतको जम्मू–कश्मीरमा प्रहरी नियन्त्रणमा

      शिशिर भट्टराई by शिशिर भट्टराई
      २९/०६/२०८०
      दशैँको मुखमा सुनसरीको रामधुनीका तीन मजदुर भारतको जम्मू–कश्मीरमा प्रहरी नियन्त्रणमा

      तस्बिर : तीन मजदुर युवा र उनीहरुको परिवारले उपलब्ध गराएको राम विलास सदा, अनिल रिषिदेवको नागरिकता र विवेक सदाको जन्मदर्ताको प्रमाणपत्र ।

      438
      SHARES
      Share on FacebookShare on Twitter

      रामधुनी । दशैँको मुखमा भारतको जम्मू–कश्मीर क्षेत्रमा श्रम गर्न गएका तीनजना मजदुर भारतीय प्रहरीको नियन्त्रणमा परेका छन् ।

      सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ९ घर भएका २५ बर्षीय राम विलास सदा, ३० बर्षीय अनिल रिषिदेव र २३ बर्षीय विवेक सदा (मुसहर) विगत पाँच दिनयता भारतीय प्रहरी नियन्त्रणमा रहेका परिवारको भनाई छ ।

      रामविलासकी आमा ललियादेवी सदाका अनुसार सुरुमा कश्मीर क्षेत्रमा काम गर्न गएका उनीहरु ठेक्दारसँग ज्यालाको बिषयमा विवाद भएपछि कामको खोजिमा जम्मू क्षेत्रमा जाने क्रममा प्रहरी नियन्त्रणमा परेका हुन् ।

      वडा अध्यक्ष घनश्याम चौधरीलाई भेटन वडा कार्यालय पुगेका मजदुर युवाहरुका आफन्त । तस्बिर : विजय चौधरी ।

      सोमबार (आज) रामधुनी–९ का वडा अध्यक्ष घनश्याम चौधरीलाई भेटेर परिवारका सदस्यहरुले उनीहरुको उद्धार गरिदिन आग्रह गरेका छन् । हाम्रोशब्दसँगको कुराकानीका क्रममा वडा अध्यक्ष चौधरीले आफ्ना वडावासी युवाहरुको उद्धारका लागि आजै जिल्ला प्रशासन कार्यालय सुनसरी पुगेर प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई घटनाबारे जानकारी गराएको र उनीहरुलाई जसरी पनि घर फर्काउने वातावरण मिलाउँन आग्रह गरेको बताए ।

      ‘ती साथीहरुका परिवार वडामा आउनुभएको थियो । लगत्तै म जिल्ला प्रशासन कार्यालय सुनसरी पुगेर प्रमुख जिल्ला अधिकारीसमक्ष कुरा राखेको छु ।’ उनले भने, ‘सिडिओ सावले पनि घटनाबारे सत्यतथ्य बुझेर उनीहरुलाई नेपाल फर्काउने पहल गर्न प्रहरीलाई भन्नूभएको छ ।’

      घटनाबारे जानकारी प्राप्त भएको र प्रहरीको च्यानलमार्फत सुचना लिने काम भइरहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताइन ।  ‘अघि वडा अध्यक्ष ज्यू आउनुभएको थियो । मैले डिटेल प्रहरीलाई दिनू भनेको छु । प्रहरीले आफ्नो इन्टरनल च्यानलमार्फत पारी (भारत) सँग कोअर्डिनेसन गर्छ भनेको थिए । सुपुर्दर्गी सन्धी नहुनाले औपचारीक च्यानलमार्फत जान मिल्दैन ।’ हाम्रोशब्दसँगको कुराकानीमा प्रजिअ पाण्डेले भनिन्, ‘वडा अध्यक्ष ज्यूले प्रहरीलाई डिटेल दिनुभएको छ । अब अनौपचारीक एक-अर्काको रिलेसनको आधारमा कुरा गर्नुपर्छ । प्रहरीले अनौपचारीक च्यानलमार्फत पारी सुचना फर्वाड गरिसकेको छ ।’

      Tags: Banner
      Previous Post

      २०८४ को स्थानीय चुनावमा माओवादीले रामधुनी नगरपालिका जित्छ : जीवन आचार्य

      Next Post

      युवायुवतीका लागि लोकसेवा तयारी कक्षा

      शिशिर भट्टराई

      शिशिर भट्टराई

      सम्बन्धित खबर

      संघीय संसद्मा पुग्यो पूर्वन्यायाधीश कार्की आयोगको प्रतिवेदन, संसद् सचिवालयको पुस्तकालयमा रहने
      समाचार

      by हाम्राे शब्द
      ०२/०१/२०८३
      0

      सुनसरी । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा गठित जाँचबुझ आयोगको प्रतिवेदन संघीय संसद् सचिवालयमा पुगेको छ । सचिवालयका सहसचिव तथा प्रवक्ता...

      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल
      समाचार

      संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

      by हाम्राे शब्द
      २३/१२/२०८२
      0

      सुनसरी । प्रतिनिधि सभाका सभामुख डीपी अर्यालले संसद्लाई प्रभावकारी, उत्तरदायी र जनमुखी बनाउन सबै दल र सदस्यहरूको साझा जिम्मेवारी रहेको...

      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      २२/१२/२०८२
      अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

      अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

      २१/१२/२०८२
      ओली–लेखक पक्राउपछि लालविक्रम थापाले भने : ‘सरकारले प्रतिशोध साँध्दैन, ढुक्क रहनुहोस्’

      रास्वपाका सांसद लालविक्रम थापाको चुनाव खर्च ८ लाख १५ हजार

      १८/१२/२०८२
      अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमाले शीर्ष नेताहरू सडकमा

      अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमाले शीर्ष नेताहरू सडकमा

      १७/१२/२०८२

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      तरकारी बोक्ने गाडीले ठक्कर दिँदा सुनसरीको रामधुनीमा दुई जनाको ज्यान गयो

      ०६/१२/२०८२
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०

      Hello world!

      0
      संघीय संसद्मा पुग्यो पूर्वन्यायाधीश कार्की आयोगको प्रतिवेदन, संसद् सचिवालयको पुस्तकालयमा रहने

      संघीय संसद्मा पुग्यो पूर्वन्यायाधीश कार्की आयोगको प्रतिवेदन, संसद् सचिवालयको पुस्तकालयमा रहने

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0
      संघीय संसद्मा पुग्यो पूर्वन्यायाधीश कार्की आयोगको प्रतिवेदन, संसद् सचिवालयको पुस्तकालयमा रहने

      संघीय संसद्मा पुग्यो पूर्वन्यायाधीश कार्की आयोगको प्रतिवेदन, संसद् सचिवालयको पुस्तकालयमा रहने

      ०२/०१/२०८३
      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      २४/१२/२०८२
      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

      २३/१२/२०८२
      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      २२/१२/२०८२

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      संवाददाता : नविन दाहाल
      ठेगाना : रामधुनी-५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana