Wednesday, December 10, 2025
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    रामधुनी गोली काण्ड : दिनेश चौधरीको हत्यामा संलग्न ७ जना पक्राउ, हत्याको कारण अन्धविश्वास

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भनिएको भ्रष्टाचारबारे आचार्यले दिए यस्तो स्पष्टीकरण

    सुनसरीबाट एमाले महाधिवेशनका लागि ४० वर्ष मुनिका चार युवा प्रतिनिधि निर्वाचित

    रामधुनी नगरपालिकाले मुसहर बस्तिमा अतिरिक्त कक्षा सञ्चालन गर्ने

    आज विवाहपञ्चमी, रामधुनी नगरपालिकामा सार्वजनिक बिदा

  • राजनीति

    खेमराज, पर्शुराम र रेवतीलाई पछाडि पार्दै डेगराजले ल्याए सर्वाधिक मत (मत मरिणामसहित)

    एमालेमा प्रतिनिधि छनौट विवादमा अनिल राजधामीमाथि कुटपिट 

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    फायल तस्बिर

    नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

    दसैँ बिदा : यी हुन् पढ्न सकिने ६ पुस्तक

    दसैँ बिदा : यी हुन् पढ्न सकिने ६ पुस्तक

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home समाचार

      ३६ करोड लगानीमा बन्दै झुम्का खानेपानी, आयोजनाको करिब ६० प्रतिशत काम सम्पन्न

      शिशिर भट्टराई by शिशिर भट्टराई
      १६/०७/२०८०
      ३६ करोड लगानीमा बन्दै झुम्का खानेपानी, आयोजनाको करिब ६० प्रतिशत काम सम्पन्न

      पानी भण्डारण ट्याङ्की र खानेपानी उपभोक्ता समितिको कार्यालय । तस्बिर : हाम्रोशब्द ।

      283
      SHARES
      Share on FacebookShare on Twitter

      रामधुनी । सुनसरीको झुम्कावासीले अब गुणस्तरीय खानेपानी पाउने भएका छन् । ३६ करोड ५३ लाख ८५ हजार लगानीमा सुरु भएको खानेपानी आयोजनाको काम करिब ६० प्रतिशत सम्पन्न भइसकेको छ । आयोजनाको सम्पुर्ण काम सम्पन्न भएपछि झुम्कावासीले गुणस्तरीय पानी प्रयोग गर्न पाउनेछन् ।

      झुम्कावासीलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने उद्देश्यले २ बर्ष अगाडि आयोजनाको काम सुरु गरिएको थियो । करिब ६१ करोड लागत अनुमान गरिएको आयोजनाको काम ठेक्का प्रकृयामार्फत ३६ करोड ५३ लाख ८५ हजारमा गर्नेगरि शर्मा भिमेश्वर जेभीले ठेक्कामा लिएको थियो ।

      निर्माणधीन पानी भण्डारण ट्याङ्की । तस्बिर : हाम्रोशब्द ।

      शर्मा जेभीसँग भएको सम्झौता अनुसार सन् २०२३ डिसेम्बरसम्ममा आयोजनाको काम सम्पन्न गर्नुपर्ने सम्झौता गरिएको झुम्का खानेपानी तथा सरसफाई मुल उपभोक्ता समितिका अध्यक्ष केशीलाल चौधरीले बताए ।

      सहरी खानेपानी तथा सरसफाई आयोजना, नगर विकास कोष, रामधुनी नगरपालिका र झुम्का खानेपानी तथा सरसफाई मुल उपभोक्ता समितिबीच भएको सम्झौता अनुसार आयोजनाको काम अगाडि बढाइएको हो ।

      केशीलाल चौधरी, अध्यक्ष झुम्का खानेपानी तथा सरसफाई मुल उपभोक्ता समिति । तस्बिर : हाम्रोशब्द ।

      रामधुनी नगरपालिकाका ९ ओटा वडामध्ये यो आयोजना अन्तर्गत वडा नम्बर ५, ३, १ र २ नम्बरका विभिन्न बस्तिहरुहरुमा खानेपानी सञ्चालन हुनेछ ।

      आयोजनाको काम अन्तर्गत ९ लाख लिटर क्षमताको पानी भण्डारण ट्याङ्की निर्माण, पाइप बिछ्याउने, कार्यालयको भवन निर्माण लगायतका भौतिक पूर्वाधार निर्माणको काम भइरहेको छ । हालसम्म आयोजनाको काम करिब ६० प्रतिशत सम्पन्न भइसकेको छ । मंसिरसम्ममा आयोजनाको सम्पुर्ण काम सकिनुपर्ने गरि ठेक्का सम्झौता गरिएको छ । खानेपानी स्रोतका अनुसार निर्धारित समयमा सम्पुर्ण काम नसकिएमा केहि समय थप गरिनेछ ।

      Tags: Banner
      Previous Post

      विद्यार्थीको मेहनतले वर्षाैं बाँझो क्याम्पसको जग्गामा ढकमक्क सयपत्री

      Next Post

      नेकपा माओवादीको आयोजनामा रामधुनीमा फुटबल प्रतियोगिता

      शिशिर भट्टराई

      शिशिर भट्टराई

      सम्बन्धित खबर

      रामधुनी गोली काण्ड : दिनेश चौधरीको हत्यामा संलग्न ७ जना पक्राउ, हत्याको कारण अन्धविश्वास
      समाचार

      by हाम्राे शब्द
      २३/०८/२०८२
      0

      रामधुनी । सुनसरीको रामधुनी नगरपालिका–२, कर्मनिया टोलमा स्थानीय सिटी सफारी चालक ४७ वर्षीय दिनेश चौधरीको गोली प्रहारबाट हत्या गरिएको घटनामा...

      पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भनिएको भ्रष्टाचारबारे आचार्यले दिए यस्तो स्पष्टीकरण
      समाचार

      पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भनिएको भ्रष्टाचारबारे आचार्यले दिए यस्तो स्पष्टीकरण

      by हाम्राे शब्द
      २२/०८/२०८२
      0

      सुनसरी । नेकपा एमालेका नेता एवं पूर्व पर्यटन मन्त्री भीम आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियामा आफूमाथि लागेको आरोप असत्य...

      सुनसरीबाट एमाले महाधिवेशनका लागि ४० वर्ष मुनिका चार युवा प्रतिनिधि निर्वाचित

      सुनसरीबाट एमाले महाधिवेशनका लागि ४० वर्ष मुनिका चार युवा प्रतिनिधि निर्वाचित

      १४/०८/२०८२
      रामधुनी नगरपालिकाले मुसहर बस्तिमा अतिरिक्त कक्षा सञ्चालन गर्ने

      आज विवाहपञ्चमी, रामधुनी नगरपालिकामा सार्वजनिक बिदा

      ०९/०८/२०८२
      १५ वर्षपछि भासी क्याम्पसले पायो आफ्नै भवन, डा. अधिकारीले गरे औपचारिक उद्घाटन

      २८/०७/२०८२
      एमाले सुनसरीको आह्वान : सार्वजनिक पद धारण गरेका हाम्रै नेता कार्यकर्ताको सम्पत्ति छानबिन गर, दोषी ठहरिए कारवाही होस्

      २७/०७/२०८२

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०
      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      २४/०८/२०८०
      निर्घात कुटपिट गर्नेविरुद्ध ‘अभद्र व्यवहार गरेको’ आरोपमा पीडित महिलाले दिइन जाहेरी

      निर्घात कुटपिट गर्नेविरुद्ध ‘अभद्र व्यवहार गरेको’ आरोपमा पीडित महिलाले दिइन जाहेरी

      १३/०५/२०८०

      Hello world!

      0
      रामधुनी गोली काण्ड : दिनेश चौधरीको हत्यामा संलग्न ७ जना पक्राउ, हत्याको कारण अन्धविश्वास

      रामधुनी गोली काण्ड : दिनेश चौधरीको हत्यामा संलग्न ७ जना पक्राउ, हत्याको कारण अन्धविश्वास

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0
      रामधुनी गोली काण्ड : दिनेश चौधरीको हत्यामा संलग्न ७ जना पक्राउ, हत्याको कारण अन्धविश्वास

      रामधुनी गोली काण्ड : दिनेश चौधरीको हत्यामा संलग्न ७ जना पक्राउ, हत्याको कारण अन्धविश्वास

      २३/०८/२०८२
      पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भनिएको भ्रष्टाचारबारे आचार्यले दिए यस्तो स्पष्टीकरण

      पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भनिएको भ्रष्टाचारबारे आचार्यले दिए यस्तो स्पष्टीकरण

      २२/०८/२०८२
      सुनसरीबाट एमाले महाधिवेशनका लागि ४० वर्ष मुनिका चार युवा प्रतिनिधि निर्वाचित

      सुनसरीबाट एमाले महाधिवेशनका लागि ४० वर्ष मुनिका चार युवा प्रतिनिधि निर्वाचित

      १४/०८/२०८२
      खेमराज, पर्शुराम र रेवतीलाई पछाडि पार्दै डेगराजले ल्याए सर्वाधिक मत (मत मरिणामसहित)

      खेमराज, पर्शुराम र रेवतीलाई पछाडि पार्दै डेगराजले ल्याए सर्वाधिक मत (मत मरिणामसहित)

      १४/०८/२०८२

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      ठेगाना : रामधुनी–५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana