Saturday, April 11, 2026
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

    संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

    अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

    ओली–लेखक पक्राउपछि लालविक्रम थापाले भने : ‘सरकारले प्रतिशोध साँध्दैन, ढुक्क रहनुहोस्’

    रास्वपाका सांसद लालविक्रम थापाको चुनाव खर्च ८ लाख १५ हजार

  • राजनीति
    मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

    अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमाले शीर्ष नेताहरू सडकमा

    सुनसरी–२ मा नेकपाबाट रामकुमारी चौधरी उम्मेदवार

    रामकुमारी चौधरीको चुनाव खर्च ३ लाख २ हजार

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    शैक्षिक क्षेत्रको सुधारमा ‘बोल्ड’ इटहरी उपमहानगर– कर्मचारी र जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा पढ्नुपर्ने निर्णय

    इटहरीका मेयर हेमकर्ण पौडेल भन्छन् : हल्ला, आरोप र विरोधले देश बन्दैन

    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    फायल तस्बिर

    नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home राजनीति

      एमाले सुनसरीको अध्यक्षमा ३ जनाको चर्चा

      शिशिर भट्टराई by शिशिर भट्टराई
      २१/१२/२०८०
      एमाले सुनसरीको अध्यक्षमा ३ जनाको चर्चा

      क्रमशः खेमराज पोख्रेल, निलम खनाल र नन्दकुमार बस्नेत ।

      660
      SHARES
      Share on FacebookShare on Twitter

      रामधुनी । औपचारिक मिति घोषणा भइनसकेको भए पनि नेकपा (एमाले) सुनसरी जिल्ला अधिवेशनको समयसीमा नजिकिएपछि नयाँ नेतृत्वका लागि नेताहरुको दौडधुप सुरु भएको छ । २०८१ जेठ मसान्तभित्र अधिवेशन सक्न परिपत्र गर्दै पार्टी केन्द्रले निर्देशन दिएपछि सुनसरीमा आकांक्षीहरूको दौडधुप बढेको हो ।

      महासचिव शंकर पाखरेलले तोकेको मापदण्ड अनुसार वडाध्यक्षदेखि प्रतिनिधिसभा–राष्ट्रियसभा सदस्यसम्म निर्वाचित भएका व्यक्तिले जिल्ला अध्यक्षको उम्मेदवार बन्न नमिल्ने भएकाले कोशी प्रदेश सभा सदस्यसमेत रहेका बर्तमान अध्यक्ष रेवती रमण भण्डारी जिल्ला नेतृत्वबाट स्वतः बिदा हुनेछन् ।

      अधिवेशनको समयसीमा नजिकिएपछि अध्यक्षका दाबेदार ३ जना नेताले दौडधुप बढाएका छन् । नेताहरु खेमराज पोख्रेल, निलम खनाल र नन्दकुमार बस्नेतले गतिबिधि तिब्र बनाएका हुन् ।

      जिल्ला अध्यक्षका आकांक्षीमध्येका एक खेमराज पोख्रेल इनरुवा नगरपालिकाका पूर्व मेयरसमेत हुन् । गत अधिवेशनमा वर्तमान अध्यक्ष भण्डारीसँग पराजित भएका उनी पुनः चुनाव लडने मनस्थितिमा रहेका छन् । उनी तत्कालीन केपी ओली सरकारले बनाएको सुकुम्वासी आयोग जिल्ला अध्यक्षसमेत हुन् । २०२७ सालदेखि नै कम्युनिष्ट आन्दोलनमा सक्रिय उनी २०५४ सालको स्थानीय निकाय निर्वाचनमा इनरुवा नगरपालिकाको मेयर निर्वाचित भएका थिए । उमेरले ६८ बर्षका पोख्रेल सुनसरीमा एमालेका पुराना नेताहरुमध्ये एक हुन् ।

      त्यस्तै, जिल्ला अध्यक्षको चर्चामा रहेका अर्का नेता निलम खनाल बराहक्षेत्र नगरपालिकाका पूर्व मेयरसमेत हुन् । पञ्चायत कालदेखि तत्कालीन नेकपा (माले) को प्रवास कमिटीमा जोडिएरसमेत काम गरेका खनाल त्यसपछि शिक्षक संगठनमा आबद्ध भएर नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रियतापूर्वक लडेका नेता हुन् । हाल जिल्ला उपाध्यक्ष रहेका उनी अध्यक्षका बलिया दाबेदार मानिन्छन् । हक्की स्वभावका खनाल एमाले नेता–कार्यकर्तामाझ परिचित व्यक्ति हुन् ।

      त्यस्तै, जिल्ला अध्यक्षका अर्का आकांक्षी हुन् पूर्व जिल्ला उपाध्यक्षसमेत रहेका नन्द कुमार बस्नेत । रामधुनी नगरपालिका निवासी बस्नेत लामै राजनीतिक इतिहास भएका नेता हुन् । २०४१ सालमा आदर्श मावि बकलौरीमा विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षको रुपमा राजनीतिमा जोडिएका बस्नेत २०४६ सालदेखि सक्रियतापूर्वक कम्युनिष्ट राजनीतिमा होमिएका नेता हुन् । बस्नेतले सरल स्वभाव र इमानदार नेताको छवि बनाएका छन् । एमाले सुनसरीको उपाध्यक्ष र सचिवको भूमिकामा काम गरिसकेका बस्नेत माओवादी–एमाले एकता भएर बनेको नेकपाकालमा जिल्ला संगठन विभाग प्रमुखको जिम्मेवारीमा थिए । एमाले विभाजनका बेला माधव नेपाल समुहमा रहेका उनी अन्तिममा ‘दशबुँदे’ सहमतिपछि नेपालको साथ छाडदै एमालेमै बसेका हुन् ।

      पार्टी विभाजनपछि एमालेभित्र गुट अन्त्य भएको दावी नेताहरुले गर्दै आए पनि जिल्ला अधिवेशनमा कम्तिमा दुई समूह बन्ने संभावना बलियो छ । सुनसरीमा पार्टी विभाजनका बेला माधव नेपालको साथ छाडदै ‘दशबुँदे’ सहमतिमार्फत एमालेमै बसेका नेता–कार्यकर्ताहरुको संख्या बाक्लो छ । अघिल्लो अधिवेशनमा प्रतिनिधि छनौट लगायतमै अध्यक्ष केपी ओली लाइनले पेलेर चुनाव हराएपछि ‘दशबुँदे’ समुहका नेता–कार्यकर्ता रुष्ट छन् । त्यसैले पार्टीभित्रको द्वन्द्व र अन्तरविरोध अन्त्यका लागि नेताहरूले सर्वसम्मत नेतृत्व चयनको गृहकार्य गरिरहे पनि जिल्ला अध्यक्षका लागि विभिन्न नेताहरूले आकांक्षा राख्दै आएका छन् ।

      जिल्ला अध्यक्षका दावेदारमध्ये बस्नेत ‘दशबुदे’ पक्षधर हुन् भने खनाल ओली लाइनका नेता हुन् । आफुलाई ‘संस्थापन पक्ष’ भएको दावी गर्दै आएका खेमराज पोख्रेल ‘दशबुदे’ लाइनका प्रभावशाली नेता मानिने पूर्वमुख्यमन्त्री भिम आचार्यसँग व्यक्तिगत रुपमा नजिक भएका कारण उनलाई ‘दशबुदे’ कित्तामा उभ्याइने गरेको छ । उनै आचार्यको समर्थनमा अघिल्लो अधिवेशनमा पोख्रेल जिल्ला अध्यक्ष र बस्नेत उपाध्यक्षमा लडेका थिए । तथापी दुवैले चुनाव भने हारे । अघिल्लो पटक मिलेर चुनाव लडेकाले आसन्न अधिवेशनमासमेत पोख्रेल र बस्नेत सहमति गरेर जानसक्ने संभावना रहेको एमाले सुनसरीका एक नेताले बताए । ती नेताले भने, ‘अघिल्लो पटक सहकार्य भएको हो, यो पटक पनि उहाँहरुबीच सहकार्यको संभावना देखिन्छ । तर, दुवैजना अध्यक्षको दाबेदार भएकाले यसै हो भन्न सकिन्न ।’

      जिल्ला अध्यक्षमा धरान निवासी मुरारी सुवेदी, इटहरी उपमहानगरपालिकाकी पूर्व उपमेयर लक्ष्मी गौतम लगायतलेसमेत आकांक्षा राखेका छन् । बर्तमान अध्यक्ष भण्डारीलेसमेत इटहरीकी पूर्व उपमेयर गौतमलाई आफ्नो उत्तराधिकारी बनाउनका लागि पार्टी केन्द्रमा लभिङ गरिरहेको भए पनि केन्द्रले पत्याइहाल्ने अवस्था भने छैन ।

      पार्टी राजनीतिमा लागेपछि नेतृत्वमा जान सबैले आकांक्षा राख्नू स्वाभाविक भएको वर्तमान जिल्ला अध्यक्ष भण्डारी बताउँछन् । हाम्रोशब्दसँगको कुराकानीमा उनले भने, ‘अधिवेशन जेठको पहिलो सातासम्ममा हुन्छ । विभिन्न साथीहरुले आकांक्षा राख्नुभएको छ । सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास हुन्छ । त्यसो नहुँदा चुनावमा जाने हो । पार्टी राजनीतिमा लागेपछि नेताहरुले नेतृत्वमा जान आकांक्षा राख्नूलाई स्वाभाविक मान्नुपर्ने हुन्छ ।’

      Tags: Banner
      Previous Post

      बार्षिक उत्सवमा ५० पटकभन्दा बढी रक्तदान गर्नेलाई सम्मान गर्दै साई हस्पिटल

      Next Post

      ५० पटकभन्दा बढी रक्तदान गर्ने ५ जनालाई साई हस्पिटलको सम्मान

      शिशिर भट्टराई

      शिशिर भट्टराई

      सम्बन्धित खबर

      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा
      राजनीति

      by हाम्राे शब्द
      २४/१२/२०८२
      0

      सुनसरी । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा मन्त्रीहरुमो मर्यादाक्रम हेरफेर गरेका छन् । गत चैत १३ गते गठित...

      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल
      राजनीति

      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      by हाम्राे शब्द
      २२/१२/२०८२
      0

      सुनसरी । नेपालको दशौँ सभामुखमा डोलप्रसाद (डिपी) अर्याल निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति रहेका अर्याल सभामुख पदका...

      अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमाले शीर्ष नेताहरू सडकमा

      अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमाले शीर्ष नेताहरू सडकमा

      १७/१२/२०८२
      सुनसरी–२ मा नेकपाबाट रामकुमारी चौधरी उम्मेदवार

      रामकुमारी चौधरीको चुनाव खर्च ३ लाख २ हजार

      ११/१२/२०८२
      सुनसरीको झुम्का आउँदै रवि लामिछाने

      रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, बैठक लगत्तै दलको नेता छान्ने तयारी

      ११/१२/२०८२
      सरकार गठनको तयारी तीव्र, रास्वपा शीर्ष नेताहरू छलफलमा

      ०८/१२/२०८२

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      तरकारी बोक्ने गाडीले ठक्कर दिँदा सुनसरीको रामधुनीमा दुई जनाको ज्यान गयो

      ०६/१२/२०८२
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०

      Hello world!

      0
      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0
      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      २४/१२/२०८२
      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

      २३/१२/२०८२
      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      २२/१२/२०८२
      अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

      अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

      २१/१२/२०८२

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      संवाददाता : नविन दाहाल
      ठेगाना : रामधुनी-५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana