Tuesday, February 24, 2026
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    समृद्ध सुनसरी–३ को लक्ष्यसहित भगवती चौधरीद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

    आफ्ना सन्तानलाई सुनसरी स्टार एकेडेमीमा पढाउने १० एकल महिला सम्मानित

    रामधुनीमा रास्वपा समर्थकले रक्सी सेवन गरेर एमालेको बैठकमा अवरोध गरेको रुद्र बस्नेतको आरोप

    सुनसरी–२ मा १ लाख ५८ हजार ९१० मतदाता, ४० वर्षमुनिका युवा ४१ प्रतिशत

  • राजनीति
    एमालेमा उम्मेदवार फेरबदल : रेवती आउट, जगदिश सुनसरी–२ सरे, सुनसरी–४ मा अबुल हुसैन

    सुनसरी–२ मा नेकपाबाट रामकुमारी चौधरी उम्मेदवार

    सुनसरी–२ मा पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

    एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    फायल तस्बिर

    नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

    दसैँ बिदा : यी हुन् पढ्न सकिने ६ पुस्तक

    दसैँ बिदा : यी हुन् पढ्न सकिने ६ पुस्तक

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home राजनीति

      एमाले रामधुनी नगर अध्यक्षमा ६ आकांक्षी

      शिशिर भट्टराई by शिशिर भट्टराई
      ०६/०३/२०८१
      एमाले रामधुनी नगर अध्यक्षमा ६ आकांक्षी
      377
      SHARES
      Share on FacebookShare on Twitter

      रामधुनी । नेकपा एमाले रामधुनी नगर कमिटीको आगामी अधिवेशनमा अध्यक्ष पदका लागी ६ जना आकांक्षी देखिएका छन् । अधिवेशनको औपचारिक मिति घोषणा भइनसकेको भए पनि आगामी असार २५ गतेसम्म अधिवेशन गर्न सुनसरी जिल्ला कमिटीले समयसीमा तोकेपछि आकांक्षीहरुले दौडधुप बढाएका हुन् ।

      नयाँ नेतृत्वको लागि वर्तमान अध्यक्ष योगेन्द्र खडका पुनः दोहोरिने मनस्थितिमा छन् भने वर्तमान उपाध्यक्ष प्रदिप खनाल अध्यक्ष बन्ने तयारीमा छन् । मुख्य दावेदारको रुपमा वर्तमान अध्यक्ष खडका र उपाध्यक्ष खनाल देखिए पनि चुडामणी घिमिरे, बलबहादुर कार्की, पुस्कर कार्की र राजकुमार चौधरीलेसमेत अध्यक्षमा आकांक्षा राखेका छन् । आकांक्षीमध्ये घिमिरे र बलबहादुर कार्की पार्टी पूर्व सुनसरी जिल्ला कमिटी सदस्य हुन् भने पुस्कर कार्की पार्टीका विभिन्न जनवर्गिन संगठन र विभिन्न सामाजिक संघ–संस्थाको नेतृत्व गरिसकेका व्यक्ति हुन् । वर्तमान नगर कमटि उपसचिव रहेका राजकुमार चौधरी थारु कल्याणकारीणि सभा रामधुनी नगर सभापतिसमेत हुन् ।

      अध्यक्षका दावेदारहरुले आफ्नो पक्षमा समर्थन जुटाउन तथा पदाधिकारीमा आफ्नो टिम बलियो बनाउन भूगोलमा प्रभावशाली मानिएका नेताहरुको साथ खोजिरहेका छन् । माथिल्लो कमिटीमा रहेका र भूगोलमा प्रभावशाली मानिएका स्थानीय नेताहरुको समर्थन जुटाउनका लागि अध्यक्षका आकांक्षीहरुले निकै दौडधुप बढाएको देख्न सकिन्छ । रामधुनी भूगोलका नेताहरु सुनसरी जिल्ला कमिटी सचिव राम कोइराला, पूर्व जिल्ला उपाध्यक्ष नन्द कुमार बस्नेत, जिल्ला कमिटी सदस्यद्वय डेगराज फुयाल, रुद्र बस्नेत, रामधुनी नगरपालिकाका मेयर शंकरलाल चौधरी, तत्कालीन भासी गाविसका उपाध्यक्षसमेत रहेका नेता नारायण काफ्ले लगायतको समर्थन जुटाउन अध्यक्षका दावेदारहरु सक्रिय देखिन्छन् ।

      रामधुनी भुगोलका एक प्रभावशाली नेताका अनुसार अध्यक्षमा धेरैको आकांक्षा देखिए पनि २ जनाबीच प्रतिस्पर्धाको संभावना रहेको छ । ‘सहमतिमा अध्यक्ष छनौट हुनसक्छ । यदि भएन भने मुख्य २ जना बढिमा ३ जनाबीच प्रतिस्पर्धाको संभावना देखिन्छ ।’ उनले भने, ‘अन्य आकांक्षीहरु हुनुहुन्छ, उहाँहरु उपाध्यक्ष, सचिव र उपसचिवमा बस्नुहुन्छ । यहाँ जिम्मेवारी नपाएका साथीहरुको व्यवस्थापन माथिल्लो कमिटीमा हुन्छ ।’

      जिल्ला कमिटीले असार २५ को समयसीमा दिएर अधिवेशन गर्न भने पनि नगर कमिटीले औपचारिक मिति भने घोषणा गरेको छैन । असार १५ देखि २० गतेको बीचमा अधिवेशनको मिति तोक्ने तयारी गरिएको नगर उपाध्यक्ष प्रदिप खनालले हाम्रोशब्दलाई जानकारी दिए ।

      Tags: Banner
      Previous Post

      जनता भेला गरेर वडा अध्यक्ष भट्टराईले भने–धरानमा द्विपक्षीय झडप हुनसक्छ

      Next Post

      रास्वपाले दियो विद्यार्थीलाई शैक्षिक सामग्री

      शिशिर भट्टराई

      शिशिर भट्टराई

      सम्बन्धित खबर

      एमालेमा उम्मेदवार फेरबदल : रेवती आउट, जगदिश सुनसरी–२ सरे, सुनसरी–४ मा अबुल हुसैन
      राजनीति

      by शिशिर भट्टराई
      ०५/१०/२०८२
      0

      रामधुनी । नेकपा एमालेले सुनसरीका निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याएपछि पनि निरन्तर फेरबदल गरिरहेको छ । पछिल्लो निर्णयअनुसार सुनसरी क्षेत्र नं....

      सुनसरी–२ मा नेकपाबाट रामकुमारी चौधरी उम्मेदवार
      राजनीति

      सुनसरी–२ मा नेकपाबाट रामकुमारी चौधरी उम्मेदवार

      by हाम्राे शब्द
      ०४/१०/२०८२
      0

      रामधुनी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सुनसरी क्षेत्र नं. २ मा नेपाली कम्युनिस्ट पार्टी...

      सुनसरी–२ मा पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

      सुनसरी–२ मा पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

      ०४/१०/२०८२
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      प्रचण्ड नेतृत्वको नेकपाले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस

      १४/०९/२०८२
      प्रचण्ड नेतृत्वको नेकपामा खुले वडाध्यक्ष घनश्याम चौधरी, आगामी निर्वाचनमा कांग्रेस र एमालेमाथि चुनौती

      ११/०९/२०८२

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०
      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      २४/०८/२०८०

      Hello world!

      0
      समृद्ध सुनसरी–३ को लक्ष्यसहित भगवती चौधरीद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

      समृद्ध सुनसरी–३ को लक्ष्यसहित भगवती चौधरीद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0
      समृद्ध सुनसरी–३ को लक्ष्यसहित भगवती चौधरीद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

      समृद्ध सुनसरी–३ को लक्ष्यसहित भगवती चौधरीद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

      ११/११/२०८२
      आफ्ना सन्तानलाई सुनसरी स्टार एकेडेमीमा पढाउने १० एकल महिला सम्मानित

      आफ्ना सन्तानलाई सुनसरी स्टार एकेडेमीमा पढाउने १० एकल महिला सम्मानित

      ०९/११/२०८२
      रामधुनीमा रास्वपा समर्थकले रक्सी सेवन गरेर एमालेको बैठकमा अवरोध गरेको रुद्र बस्नेतको आरोप

      रामधुनीमा रास्वपा समर्थकले रक्सी सेवन गरेर एमालेको बैठकमा अवरोध गरेको रुद्र बस्नेतको आरोप

      ०४/११/२०८२
      सुनसरी–२ मा १ लाख ५८ हजार ९१० मतदाता, ४० वर्षमुनिका युवा ४१ प्रतिशत

      सुनसरी–२ मा १ लाख ५८ हजार ९१० मतदाता, ४० वर्षमुनिका युवा ४१ प्रतिशत

      ०३/११/२०८२

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      संवाददाता : नविन दाहाल
      ठेगाना : रामधुनी-५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana