Wednesday, December 10, 2025
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    रामधुनी गोली काण्ड : दिनेश चौधरीको हत्यामा संलग्न ७ जना पक्राउ, हत्याको कारण अन्धविश्वास

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भनिएको भ्रष्टाचारबारे आचार्यले दिए यस्तो स्पष्टीकरण

    सुनसरीबाट एमाले महाधिवेशनका लागि ४० वर्ष मुनिका चार युवा प्रतिनिधि निर्वाचित

    रामधुनी नगरपालिकाले मुसहर बस्तिमा अतिरिक्त कक्षा सञ्चालन गर्ने

    आज विवाहपञ्चमी, रामधुनी नगरपालिकामा सार्वजनिक बिदा

  • राजनीति
    प्रतिनिधि सभा निर्वाचन : कांग्रेसबाट सुनसरी–२ मा कोइराला, ढुंगाना र मेहताको नाम सिफारिस

    खेमराज, पर्शुराम र रेवतीलाई पछाडि पार्दै डेगराजले ल्याए सर्वाधिक मत (मत मरिणामसहित)

    एमालेमा प्रतिनिधि छनौट विवादमा अनिल राजधामीमाथि कुटपिट 

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    फायल तस्बिर

    नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

    दसैँ बिदा : यी हुन् पढ्न सकिने ६ पुस्तक

    दसैँ बिदा : यी हुन् पढ्न सकिने ६ पुस्तक

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home राजनीति

      रामधुनीको बजेट- शिक्षा, स्वास्थ्य र कृषिमा प्राथमिकता 

      हाम्राे शब्द by हाम्राे शब्द
      ११/०३/२०८२
      रामधुनीको बजेट- शिक्षा, स्वास्थ्य र कृषिमा प्राथमिकता 
      226
      SHARES
      Share on FacebookShare on Twitter

      रामधुनी । रामधुनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिँदै बजेट प्रस्तुत गरेको छ । मंगलबार १८ औँ नगर सभामा शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिँदै उपप्रमुख तारा थापाले बजेट प्रस्तुत गरिन ।

      त्यस्तै, नगरभित्रका विपन्न, दलित र सीमान्तकृत समुदायको स्वास्थ्य सुरक्षालाई सघाउन नगरपालिकाले विपन्न दलित, मुसहर, चमार, डोम लगायतको स्वास्थ्य बीमामा ८० प्रतिशत अनुदान दिने भएको छ । उक्त कार्यक्रमका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

      नगरपालिकाले स्वास्थ्य सेवा पहुँचलाई विस्तार गर्दै झुम्कास्थित आधारभूत अस्पताललाई स्तरीय बनाउने योजना अघि सारेको छ । जसका लागि १ करोड ८१ लाख ५० हजार रुपैयाँ बजेट छुट्याइएको छ । यस्तै, स्कुल–स्तरसम्म स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले ‘विद्यालय नर्सिङ कार्यक्रम’ सुरु हुने भएको छ । यसका लागि १८ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

      शिक्षा क्षेत्रमा समेत नगरपालिकाले विभिन्न योजनाहरू ल्याएको छ । भासी क्याम्पसका लागि बस खरिदका लागि ३५ लाख, विद्यालयको चुहिने छाना मर्मतका लागि १२ लाख र प्रविधिमैत्री कक्षा सुधार गर्न २० लाख रुपैयाँ बजेट छुट्याइएको छ । यसले विद्यार्थीहरूको सिकाइ प्रक्रियालाई अझ सहज, सुरक्षित र प्रविधियुक्त बनाउँने उपप्रमुख थापाले बताइन ।

      कृषि क्षेत्रमा पनि नगरले युवा कृषकलाई लक्षित गर्दै ‘युवक कृषक प्रोत्साहन कार्यक्रम’ सञ्चालन गर्ने, उत्पादनमुखी कृषक समुहलाई प्रोप्साहन गर्ने, धान पकेट कार्यक्रम सञ्चालन गर्नेजस्ता कार्यका लागि बजेट विनियोजन गरेको छ ।

      आइतबार सुरु भएको रामधुनीको १८ औँ नगरसभामा नगर प्रमुख शंकरलाल चौधरीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । चौधरीले आगामी आर्थिक बर्षका लागि कुल ८३ करोड १३ लाख ६६ हजार ९ सय ४९ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका थिए । बजेटमा चालु खर्चतर्फ ४७ करोड ७३ लाख ७७ हजार र पुँजीगत खर्चतर्फ करिब ३५ करोड ३९ लाख ८९ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

      सबै घरधुरीको स्वास्थ्य बीमामा वडाले ५० प्रतिशत अनुदान दिने

      वडाभित्रका सबै घरधुरीको स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै रामधुनी वडा नम्बर ५ ले स्वास्थ्य बीमा शुल्कमा ५० प्रतिशत अनुदान दिने भएको छ । ‘नागरिकसँग वडा अध्यक्ष स्वास्थ्य बीमा कार्यक्रम’ नाम दिइएको यो योजनाका लागि वडाले वडास्तरीय बजेटबाट ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

      प्रत्येक वडावासीको स्वास्थ्य सुरक्षालाई ध्यान दिएर बीमालाई सर्वसुलभ बनाउने र स्वास्थ्य उपचारमा हुने आकस्मिक खर्चबाट बचाउँने योजनाका साथ यो कार्यक्रम ल्याइएको वडा अध्यक्ष भोला बास्तोलाले बताए । उनका अनुसार वडामा करिब २ हजार १ सय ४८ घरधुरी छन् । प्रत्येक घरधुरीले स्वास्थ्य बीमा गर्दा लाग्ने खर्चको ५० प्रतिशत रकम वडाले तिर्नेछ ।

      Tags: Banner
      Previous Post

      रामधुनी नगरपालिकाले विपन्न दलितको स्वास्थ्य बीमामा ८० प्रतिशत अनुदान दिने

      Next Post

      भासी क्याम्पसलाई बस खरिदका लागि ३५ लाख बजेट

      हाम्राे शब्द

      हाम्राे शब्द

      पत्रकारिताका विभिन्न माध्यमहरु मध्य निकै प्रभावकारी देखिएको अनलाइन सञ्चार माध्यम हामीले सञ्चालनमा ल्याएका छौँ । पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि द्वारा हाम्रो शब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      सम्बन्धित खबर

      प्रतिनिधि सभा निर्वाचन : कांग्रेसबाट सुनसरी–२ मा कोइराला, ढुंगाना र मेहताको नाम सिफारिस
      राजनीति

      by शिशिर भट्टराई
      २४/०८/२०८२
      0

      रामधुनी । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर २ बाट प्रत्यक्ष...

      सुनसरीबाट एमाले महाधिवेशनका लागि ४० वर्ष मुनिका चार युवा प्रतिनिधि निर्वाचित
      राजनीति

      सुनसरीबाट एमाले महाधिवेशनका लागि ४० वर्ष मुनिका चार युवा प्रतिनिधि निर्वाचित

      by शिशिर भट्टराई
      १४/०८/२०८२
      0

      रामधुनी । मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि सुनसरीका...

      खेमराज, पर्शुराम र रेवतीलाई पछाडि पार्दै डेगराजले ल्याए सर्वाधिक मत (मत मरिणामसहित)

      खेमराज, पर्शुराम र रेवतीलाई पछाडि पार्दै डेगराजले ल्याए सर्वाधिक मत (मत मरिणामसहित)

      १४/०८/२०८२
      एमालेमा प्रतिनिधि छनौट विवादमा अनिल राजधामीमाथि कुटपिट 

      एमालेमा प्रतिनिधि छनौट विवादमा अनिल राजधामीमाथि कुटपिट 

      १२/०८/२०८२
      रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

      रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

      १०/०८/२०८२
      एमाले सुनसरीको आह्वान : सार्वजनिक पद धारण गरेका हाम्रै नेता कार्यकर्ताको सम्पत्ति छानबिन गर, दोषी ठहरिए कारवाही होस्

      २७/०७/२०८२

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०
      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      २४/०८/२०८०
      निर्घात कुटपिट गर्नेविरुद्ध ‘अभद्र व्यवहार गरेको’ आरोपमा पीडित महिलाले दिइन जाहेरी

      निर्घात कुटपिट गर्नेविरुद्ध ‘अभद्र व्यवहार गरेको’ आरोपमा पीडित महिलाले दिइन जाहेरी

      १३/०५/२०८०

      Hello world!

      0
      प्रतिनिधि सभा निर्वाचन : कांग्रेसबाट सुनसरी–२ मा कोइराला, ढुंगाना र मेहताको नाम सिफारिस

      प्रतिनिधि सभा निर्वाचन : कांग्रेसबाट सुनसरी–२ मा कोइराला, ढुंगाना र मेहताको नाम सिफारिस

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0
      प्रतिनिधि सभा निर्वाचन : कांग्रेसबाट सुनसरी–२ मा कोइराला, ढुंगाना र मेहताको नाम सिफारिस

      प्रतिनिधि सभा निर्वाचन : कांग्रेसबाट सुनसरी–२ मा कोइराला, ढुंगाना र मेहताको नाम सिफारिस

      २४/०८/२०८२
      रामधुनी गोली काण्ड : दिनेश चौधरीको हत्यामा संलग्न ७ जना पक्राउ, हत्याको कारण अन्धविश्वास

      रामधुनी गोली काण्ड : दिनेश चौधरीको हत्यामा संलग्न ७ जना पक्राउ, हत्याको कारण अन्धविश्वास

      २३/०८/२०८२
      पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भनिएको भ्रष्टाचारबारे आचार्यले दिए यस्तो स्पष्टीकरण

      पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भनिएको भ्रष्टाचारबारे आचार्यले दिए यस्तो स्पष्टीकरण

      २२/०८/२०८२
      सुनसरीबाट एमाले महाधिवेशनका लागि ४० वर्ष मुनिका चार युवा प्रतिनिधि निर्वाचित

      सुनसरीबाट एमाले महाधिवेशनका लागि ४० वर्ष मुनिका चार युवा प्रतिनिधि निर्वाचित

      १४/०८/२०८२

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      ठेगाना : रामधुनी–५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana