सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले विवाह, मेला, महोत्सव, जात्रा, सप्ताह पुराण लगायतका कार्यक्रम गर्दा ध्वनी प्रदुषण नहुने तरिकाले गर्न आग्रह गरेको छ ।
शुक्रबार प्रमुख जिल्ला अधिकारी हुमकाला पाण्डेले एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेकी हुन् ।



































Discussion about this post