सुनसरी । साहित्यकार शिव प्रकाशको उपन्यास ‘समभोक’ सार्वजनिक भएको छ ।
शनिबार काठमान्डौको प्रज्ञा–प्रतिष्ठान डबलीमा एक कार्यक्रमका बीच पुस्तक सार्वजनिक गरिएको हो ।
कार्यक्रममा उपन्यासकारकी आमा, प्रा.डा. गोविन्द केसी, पत्रकार युवराज घिमिरे, पत्रकार विजयकुमार, शंकर तिवारी, सुजना घिमिरेलगायतले कृतिको सामूहिक विमोचन गरे ।