Friday, April 24, 2026
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    चालु आर्थिक बर्षको आठ महिनामा रामधुनी नगरपालिकाको अनुमानित राजश्व ४९ प्रतिशत मात्रै

    रामधुनीमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्पन्न, प्रतिवेदन हस्तान्तरण

    संघीय संसद्मा पुग्यो पूर्वन्यायाधीश कार्की आयोगको प्रतिवेदन, संसद् सचिवालयको पुस्तकालयमा रहने

    राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

    संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

  • राजनीति
    मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

    प्रधानमन्त्री बालेन शाहद्वारा मधेशका सांसदहरूसँग छलफल

    अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमाले शीर्ष नेताहरू सडकमा

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    शैक्षिक क्षेत्रको सुधारमा ‘बोल्ड’ इटहरी उपमहानगर– कर्मचारी र जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा पढ्नुपर्ने निर्णय

    इटहरीका मेयर हेमकर्ण पौडेल भन्छन् : हल्ला, आरोप र विरोधले देश बन्दैन

    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    फायल तस्बिर

    नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home हाम्राे शब्द विशेष

      ‘यो संविधानका लागि टाउकोमा गोलीका छर्राहरु छन्, तर जनताको मुक्ति भएन’

      हाम्राे शब्द by हाम्राे शब्द
      ०३/०६/२०८१
      ‘यो संविधानका लागि टाउकोमा गोलीका छर्राहरु छन्, तर जनताको मुक्ति भएन’
      223
      SHARES
      Share on FacebookShare on Twitter

      सुनसरी । तत्कालीन माओवादी जनयुद्धका क्रममा घाइते भएका तत्कालीन माओवादी जनमुक्ति सेना कुमार पौडेल ‘ज्वाला’ घाइते जीवन बाँचिरहेका छन् । अहिले पनि उनको टाउकोभित्रै गोलीका छर्राहरू छन्, छर्राले बेलाबखत ज्वालाई पीडा पनि दिन्छ । कहिले उनको देब्रे कान टालिन्छ, कहिले रिंगटा लागेर ढल्छन् ।

      २०४१ सालमा ओखलढुंगाको लिखु गाउँपालिकामा जन्मिएका ज्वाला २०५७ सालदेखि पुर्णकालीन भएर माओवादी युद्धमा होमिएका थिए । युद्धकालमा उनले धेरै ओटा भीडन्तमा भाग लिए । २०६२ साल बैसाख २६ गते सिराहाको बन्दीपुर भीडन्तमा सेनाको बमको छर्राले लागेर उनी ढले । बेलुका करिब १० बजेतिर भीडन्तमा ढलेको ज्वालाको अनुमान छ, तर उनी बिहान मात्रै होसमा आए । उनले त्यो रात सम्झिए, ‘सेनाको बंकर छेउमा लडेको रछु, साथीभाईले पनि छोडेर हिडेछन्, मरे–नमरेको एकिन नभएपछि सेनाले फेरि राती गोली थपेछ । म बिहान होसमा आएँ, जसोतसो गरेर साथीहरुसँग पुगेँ । संयोगले बाँचे । त्यसबेलादखि टाउकोमा गोलीका छर्राहरु छन् ।’

      सारा सर्वहारा जनताको मुक्तिको सपना बाकेर ‘कि मृत्यु, कि मुक्ति’को संकल्पसहित युद्धमा होमिएका ज्वाला आज आफ्नै दैनिक जीवन शकसपूर्ण बनेकोमा दिक्दार छन् । घाइते शरीर लिएर उनी सुनसरीको रामधुनीमा जीवन धाँनिरहेका छन् । यहाँ उनको आफ्नो घर छैन, अर्काको पुरानो घरमा भाडा तिरेर बस्छन् ।जनयुद्धमा नेताहरुले देखाएको मुक्तिको सपना, जनताको जीवन बदल्ने ती नेताहरुको संकल्प र अहिले देशमा चलिरहेको राजनीति देखेर ज्वाला दिक्छ हुन्छन्, छट्पटी हुन्छ उनलाई । बेलाबेला माओवादी नेताहरुले चाहेर पनि काम गर्न नसकेको ज्वालाले अनुमान गर्छन् । तर, हिजो जनयुद्ध हाक्ने नेताहरु प्रचण्ड, बाबुराम भट्टराई, मोहन वैद्य, राम बहादुर थापा ‘वादल’, विप्लब जस्ता नेताहरु मिलेर काम गर्नुको सट्टा आरोप–प्रत्यारोप गर्दै फरक फरक पार्टीमा हिडेको देख्दा ज्वालाको मन कुँडिन्छ, विक्षिप्त हुन्छन् उनी । उनी भन्छन्, ‘अरु त हाम्रा सत्रु भए, काम गर्न दिदैनन्, हिजो पनि नदिएर नै जंगल जानु परेको हो । तर हामीलाई मुक्तिको सपना देखाउने हाम्रै नेताहरु बाबुरामको आफ्नै पार्टी, वैद्यको आफ्नै, वादल एमालेतिर लागेका छन्, यिनीहरुलाई देख्दा विक्षिप्त हुन्छु, के गर्नू र !’

      तलदेखि माथिसम्म पार्टीमा दलाल पूँजीपति हावी भए

      आफुले ज्यान हत्केलामा राखेर युद्ध लडदै निर्माण गरेको पार्टीप्रति ज्वालालाई औधी प्रेम छ । जसले जताजता पार्टी फुटाए पनि आफुलाई प्रचण्डमाथि थोरै भए पनि भरोसा रहेको उनी सुनाउँछन् । मोवाइल, टिभीमा देखे पनि ज्वालाले प्रचण्डलाई नजिकबाट नदेखेको धेरै भयो । उनलाई भेटने, हेर्ने ज्वालाको इच्छा थियो । तर आफुलाई पार्टीका नेता कार्यकर्ताले खबर नगर्ने गरेको दुखेसो पोख्छन् उनी । ‘प्रचण्ड विराटनगर आउँछन्, अस्ति इटहरी पनि आएछन्, आउँनुभन्दा अगाडि थाहा पाइनँ, पछि पो थाहा भयो ।’ उनले भने, ‘अब पार्टीमा हाम्रो ठाउँ छैन, सबै दलाल पुँजीपतिको कब्जा छ ।’

      ज्वालाले माओवादी केन्द्रीय सदस्य, प्रदेश र जिल्ला तहका नेताहरुको जीवनस्तर अस्वभाविक रुपमा फेरिएको नियालीरहेका छन् । ‘मुत्यु सँगै मुक्ति पनि सँगै भन्थे’ जनता कहाँ छन्, गरिब कहाँ छन् ! हेर्नू त माओवादीबाट संसद, मन्त्री भएकाहरु करोडपति भएका छन्, हिजो लडनेहरुको जीवन कहाँ छ ! सुनसरीकै ठुला नेताहरुको सम्पती हेर्नू त, नाम त किन लिनू र हैन !’

      नयाँ संविधान बनेपछि सारा मान्छेको मुक्ति हुन्छ भन्ने थियो, तर खै कस्तो संविधान बन्यो !

      २०५२ सालदेखि २०६२ सालसम्म जनयुद्ध चल्यो । १० वर्षे जनयुद्ध र जनआन्दोलनकै बलमा देशमा गणतन्त्र आयो । २०७२ साल असोज ३ गते अर्थात आजकै दिन संविधान सभाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थासहितको संविधान जारी गर्यो । जनयुद्ध सकिएको लामो समयपछि संविधान बन्यो । संविधान नबन्दासम्म ज्वालालाई लागेको थियो– संविधान बनेपछि हाम्रा दुखः अन्त्य हुन्छन् । तर ९ बर्ष भयो, ज्वालाको जीवनमा केहि परिवर्तन आएन । बरु दिनदिनै शरीर झन् कमजोर हुँदैछ । आमबाबुसमेत त्यागेर व्यक्तिगत जीवनलाई तिलाञ्जली दिदै भूमिगत भएका ज्वालालाई आफ्नै जीवन धाँन्न धौधौ छ । उनी सुदुर भबिष्य सम्झेर भावुक हुँदै भन्छन्, ‘अहिले उमेर छ, छर्राहरूसँग लडिरहेको छु, बुढेसकालमा कसरी जीवन कटला, शरीर कमजोर हुँदा घाउहरु झन् दुख्लान, उपचार गर्नुपर्यो भने पैसा कहाँबाट जुटाउने ! यो संविधान हाम्रो रगत, पशिनाले बनेको हो, यसका लागि हामी लडेका छौँ, तर हामीलाई राज्यले नै चिनेन । हामीसँगै सारा सर्वहारको मुक्ति हुन्छ भन्ने थियो, तर भएन । समाज हिजो जहाँ थियो, त्यहि छ जस्तो लाग्छ ।’

      Tags: Banner
      Previous Post

      कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की, जसले कोशीमा पहिलो पटक मण्डल समुदायलाई मन्त्री बनाए

      Next Post

      झुम्कामा भव्यतापूर्वक मनाइयो जितिया पर्व

      हाम्राे शब्द

      हाम्राे शब्द

      पत्रकारिताका विभिन्न माध्यमहरु मध्य निकै प्रभावकारी देखिएको अनलाइन सञ्चार माध्यम हामीले सञ्चालनमा ल्याएका छौँ । पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि द्वारा हाम्रो शब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      सम्बन्धित खबर

      रामधुनी मन्दिर चिनाउने अभियानमा देशभर घुम्दै बालकवि विनोद
      समाचार

      by शिशिर भट्टराई
      १३/०४/२०८२
      0

      रामधुनी । रामधुनी नगरपालिका–३ निवासी १९ वर्षीय विनोद भट्टराई- जो ‘बालकवि विनोद’ को नामले चिनिन्छन् । आफ्नै ठाउँमा अवस्थित ऐतिहासिक...

      रामधुनी-८ : विपन्नका लागि ४४ ओटा शौचालय निर्माण
      समाचार

      उज्यालो वडा अभियान : रामधुनी–८ का ६ सय पोलमा सडक बत्ती जडान

      by हाम्राे शब्द
      १५/०३/२०८२
      0

      रामधुनी । रामधुनी नगरपालिका वडा नम्बर ८ ले ‘उज्यालो वडा’ अभियान अन्तर्गत वडाभरिका ६ सय पोलमा सडक बत्ती जडान गरेको...

      रामधुनीमा बालबालिकाको रमाइलो स्थलका रुपमा चिल्ड्रेन पार्क निर्माण

      रामधुनीमा बालबालिकाको रमाइलो स्थलका रुपमा चिल्ड्रेन पार्क निर्माण

      १५/०३/२०८२
      थारू महिलाको होमस्टे सञ्चालनमा नगरपालिकाको सहयोग

      रामधुनी–३ः धमाधम कालोपत्रे सडक निर्माण, सीमित बजेटमै भौतिक पूर्वाधार विकासमा वडा सक्रिय

      रामधुनी नगरपालिकाले निःशुल्क मोटरसाइकल मेकानिक तालिम दिदै

      १५/०३/२०८२

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      तरकारी बोक्ने गाडीले ठक्कर दिँदा सुनसरीको रामधुनीमा दुई जनाको ज्यान गयो

      ०६/१२/२०८२
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०

      Hello world!

      0
      चालु आर्थिक बर्षको आठ महिनामा रामधुनी नगरपालिकाको अनुमानित राजश्व ४९ प्रतिशत मात्रै

      रामधुनीमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्पन्न, प्रतिवेदन हस्तान्तरण

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0
      चालु आर्थिक बर्षको आठ महिनामा रामधुनी नगरपालिकाको अनुमानित राजश्व ४९ प्रतिशत मात्रै

      रामधुनीमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्पन्न, प्रतिवेदन हस्तान्तरण

      ०७/०१/२०८३
      संघीय संसद्मा पुग्यो पूर्वन्यायाधीश कार्की आयोगको प्रतिवेदन, संसद् सचिवालयको पुस्तकालयमा रहने

      संघीय संसद्मा पुग्यो पूर्वन्यायाधीश कार्की आयोगको प्रतिवेदन, संसद् सचिवालयको पुस्तकालयमा रहने

      ०२/०१/२०८३
      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      २४/१२/२०८२
      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

      २३/१२/२०८२

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      संवाददाता : नविन दाहाल
      ठेगाना : रामधुनी-५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana