Wednesday, February 25, 2026
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    समृद्ध सुनसरी–३ को लक्ष्यसहित भगवती चौधरीद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

    आफ्ना सन्तानलाई सुनसरी स्टार एकेडेमीमा पढाउने १० एकल महिला सम्मानित

    रामधुनीमा रास्वपा समर्थकले रक्सी सेवन गरेर एमालेको बैठकमा अवरोध गरेको रुद्र बस्नेतको आरोप

    सुनसरी–२ मा १ लाख ५८ हजार ९१० मतदाता, ४० वर्षमुनिका युवा ४१ प्रतिशत

  • राजनीति
    एमालेमा उम्मेदवार फेरबदल : रेवती आउट, जगदिश सुनसरी–२ सरे, सुनसरी–४ मा अबुल हुसैन

    सुनसरी–२ मा नेकपाबाट रामकुमारी चौधरी उम्मेदवार

    सुनसरी–२ मा पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

    एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    फायल तस्बिर

    नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

    दसैँ बिदा : यी हुन् पढ्न सकिने ६ पुस्तक

    दसैँ बिदा : यी हुन् पढ्न सकिने ६ पुस्तक

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home समाज

      ‘मन्दिरमा ताला लगाएर नित्य पूजा रोकेको आरोप झुटो र निराधार, कुनै सत्यता छैन’

      हाम्राे शब्द by हाम्राे शब्द
      १३/११/२०८०
      ‘मन्दिरमा ताला लगाएर नित्य पूजा रोकेको आरोप झुटो र निराधार, कुनै सत्यता छैन’
      369
      SHARES
      Share on FacebookShare on Twitter

      रामधुनी । मन्दिरमा गुठी समितिले ताला लगाएर रामधुनी मन्दिरको नित्य पूजा रोकिएको भन्ने विषय झुटो र निराधार भएको भन्दै रामधुनी बाबा वनस्खण्डी मन्दिर गुठी व्यवस्थापन समितिले आफूहरूमाथि लगाइएको आरोपको खण्डन गरेको छ ।

      शनिबार मन्दिरका पुजारी महन्त काशीदास उदासी र उनका अनुयायी दावी गर्ने मोहीनारायण चौधरीले लगाएको आरोपको प्रतिबादमा पत्रकार सम्मेलन गर्दै उक्त आरोप झुटो, निराधार, कपोलकल्पित र भ्रामक भएको समितिका अध्यक्ष डिल्ली कार्कीले बताए ।

      अध्यक्ष कार्कीले पत्रकार सम्मेलनमा भने, ‘मन्दिरको ताला लगाएर नित्य पूजा रोक्ने काम भएकै छैन । म र मेरो समितिमाथि लगाइएका आरोप निराधार, भ्रामक र कपोलकल्पित हुन् । त्यसमा कुनै सत्यता छैन ।’ कार्कीले गुठी संस्थानबाट प्राप्त जिम्मेवारीअनुरूप आफूले काम गर्दै आएकाले कानूनविपरीतका कुनै पनि कार्य नगरेको दावी गरे ।

      मोहीनारायण भन्ने व्यक्तिले व्यक्तिगत असन्तुष्टिलाई लिएर मन्दिरकै बदनाम गर्ने काम गरेकोसमेत उनको बताए । उनले थपे, ‘मन्दिरमा विवाहित व्यक्तिले पूजाआजा गर्न नपाउँने मान्यता छ । मोहीनारायण भन्ने व्यक्ति विवाहित हुन् । उनले पूजा गरेको भेटेपछि त्यसो नगर्न भनेको हो । त्यहि बिषयमा व्यक्तिगत असन्तुष्टिलाई लिएर मन्दिरकै बदानम गर्ने काम गरे ।’

      पत्रकार सम्मेलनमा रामधुनी नगरपालिका प्रमुख शङ्करलाल चौधरी, उपप्रमुख तारा थापा, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकाल, वडाध्यक्ष कमल कार्कीलगायतको उपस्थिति रहेको थियो ।

      पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख चौधरीले रामधुनी मन्दिरमा महन्त काशीदास उदासी र गुठी समिति अध्यक्ष डिल्ली कार्कीबीचको विवादलाई पालिकाले सूक्ष्मरूपमा हेरेको बताए । उनले सोधखोजका क्रममा मोहीनारायण चौधरीको फटाइँ रहेको निष्कर्षमा नगरपालिका पुगेको बताए ।

      पत्रकार सम्मेलन ।

      शनिबार समितिले डाकेको पत्रकार सम्मेलन केही दिनअघि आफूविरुद्धको पत्रकार सम्मेलनमा लगाइएको आरोपको खण्डनकेन्द्रित रहेको थियो । समितिको पत्रकार सम्मेलन मन्दिरको नित्यपूजा रोकेको, पुरातात्विक सम्पदा मासेको र चौपायासमेत बेचविखन गर्नुका साथै मन्दिर हातालाई कङ्क्रिटमा परिणत गर्दै अस्तित्व धुमिल्याउने जस्ता कार्य गरेको आरोप लगाउने मोहीनारायणप्रति लक्षित थियो । सो क्रममा सारा दोष र घटनाक्रमको प्रमुख कारक व्यक्ति मोहीनारायण चौधरीलाई औंल्याइएको छ ।

      पत्रकार सम्मेलनमा समितिका कार्कीले आफू नेतृत्वको समिति पूर्णरूपमा मन्दिरको हकहितको सवालमा कटिबद्ध र प्रतिबद्ध रहेको धारणा राखेका थिए । उनले मन्दिरको पूजा नरोकिएको भन्दै निरन्तर नित्य पूजा जारी रहेको बताए ।

      अघिल्लो पत्रकार सम्मेलनमा बाबा वनस्खण्डी उदासीन आश्रम रामधुनी गुठी पञ्चायती उदासीन बडा अखडाका अध्यक्ष बताउने मोहीनारायण चौधरीले डिल्ली कार्की उपर नित्य पूजा रोकेकोजस्ता आरोप लगाएका थिए ।

      Tags: Banner
      Previous Post

      रामधुनीमा ४२ लाख ८० हजार लागतमा निर्मित अष्टचिरञ्जीवि मन्दिरको उद्घाटन

      Next Post

      इटहरीमा विजय मल्लद्वारा लिखित ‘बहुला काजीको सपना’ नाटक प्रस्तुत गरिने

      हाम्राे शब्द

      हाम्राे शब्द

      पत्रकारिताका विभिन्न माध्यमहरु मध्य निकै प्रभावकारी देखिएको अनलाइन सञ्चार माध्यम हामीले सञ्चालनमा ल्याएका छौँ । पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि द्वारा हाम्रो शब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      सम्बन्धित खबर

      आर्थिक सबलीकरणका लागि दुना–टपरीमार्फत महिलालाई आत्मनिर्भर बनाउँदै रामधुनी नगरपालिका
      समाचार

      by हाम्राे शब्द
      १५/०३/२०८२
      0

      रामधुनी । महिला सशक्तीकरण र स्वरोजगारको प्रवद्र्धनमा अग्रसर रहँदै रामधुनी नगरपालिकाले वडा नं. ४ का महिलाहरुलाई लक्षित गरी दुना–टपरी उत्पादनसम्बन्धी...

      ग्रामथान संरक्षणमा रामधुनी नगरपालिकाको नीतिगत पहल
      समाचार

      ग्रामथान संरक्षणमा रामधुनी नगरपालिकाको नीतिगत पहल

      by हाम्राे शब्द
      १५/०३/२०८२
      0

      रामधुनी । थारु समुदायमा जन्मदेखि मृत्युसम्मका संस्कारहरुमा आवश्यक पर्ने धार्मिक पहिचान तथा संस्कृति बोकेका ग्रामथानको संरक्षणमा रामधुनी नगरपालिकाले नीतिगत पहल...

      रामधुनी नगरपालिकाले विपन्न दलितको स्वास्थ्य बीमामा ८० प्रतिशत अनुदान दिने

      १०/०३/२०८२
      मेयर चौधरीका ८ महत्वपूर्ण काम

      ‘रामधुनीमा निमकरोली बाबाको मन्दिर स्थापना गर्ने कुरा कपोकल्पित, असत्य तथा भ्रामक’

      ०६/०२/२०८२
      अखिल नेपाल यातायात मजदुर संघद्वारा रामधुनीमा रक्तदान कार्यक्रम सम्पन्न

      १७/०१/२०८२
      १३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा रामधुनीमा रक्तदान हुँदै

      १५/०१/२०८२

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०
      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      २४/०८/२०८०

      Hello world!

      0
      समृद्ध सुनसरी–३ को लक्ष्यसहित भगवती चौधरीद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

      समृद्ध सुनसरी–३ को लक्ष्यसहित भगवती चौधरीद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0
      समृद्ध सुनसरी–३ को लक्ष्यसहित भगवती चौधरीद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

      समृद्ध सुनसरी–३ को लक्ष्यसहित भगवती चौधरीद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

      ११/११/२०८२
      आफ्ना सन्तानलाई सुनसरी स्टार एकेडेमीमा पढाउने १० एकल महिला सम्मानित

      आफ्ना सन्तानलाई सुनसरी स्टार एकेडेमीमा पढाउने १० एकल महिला सम्मानित

      ०९/११/२०८२
      रामधुनीमा रास्वपा समर्थकले रक्सी सेवन गरेर एमालेको बैठकमा अवरोध गरेको रुद्र बस्नेतको आरोप

      रामधुनीमा रास्वपा समर्थकले रक्सी सेवन गरेर एमालेको बैठकमा अवरोध गरेको रुद्र बस्नेतको आरोप

      ०४/११/२०८२
      सुनसरी–२ मा १ लाख ५८ हजार ९१० मतदाता, ४० वर्षमुनिका युवा ४१ प्रतिशत

      सुनसरी–२ मा १ लाख ५८ हजार ९१० मतदाता, ४० वर्षमुनिका युवा ४१ प्रतिशत

      ०३/११/२०८२

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      संवाददाता : नविन दाहाल
      ठेगाना : रामधुनी-५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana