सुनसरी । देशकै प्रमुख पर्यटकीय क्षेत्रका रुपमा स्थापित पोखरामा निर्माण गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन् ।
आइतबार पोखरा पुगेर दाहालले एक कार्यक्रमका बीच दिप बालेर विमानस्थलको उद्घाटन गरेका हुन् ।
पोखरामा निर्माण गरिएको अन्तर्राष्ट्रिय विमानस्थल देश बाहिरसमेत सन्देश दिन अंग्रेजी नयाँ बर्षमा उद्घाटन गरिएको हो ।


































Discussion about this post