बराहक्षेत्र ।
महिला सरोकार समाज बराहक्षेत्रले संस्थाको लोगो अंकित टिसर्ट सार्वजनिक गरेको छ ।
हिजो (आइतबार) बराहक्षेत्र ५ वार्ड कार्यालयको सभाहलमा गरिएको समारोहको अवसरमा तावोको दिब्यज्ञान श्रवण कार्यक्रम पनि गरिएको संस्थाकी अध्यक्ष कमला थापाले जानकारी दिइन । समारोहको औपचारिकता सभादक्ष्यता संस्थाकी अध्यक्ष थापाले गरेकी थिइन भने बराहक्षेत्र ४ का वार्ड अध्यक्ष रोहित काफ्लेले प्रमुख आतिथ्यता ग्रहण गरेका थिए ।
महिला सरोकार समाज बराहक्षेत्रमा रहेर महिला हकअधिकार स्थापित गर्दै महिला शसक्तिकरणका लागि सक्रिय रहँदै आएको संस्था हो ।
आर्थिक सबलीकरणका लागि दुना–टपरीमार्फत महिलालाई आत्मनिर्भर बनाउँदै रामधुनी नगरपालिका
रामधुनी । महिला सशक्तीकरण र स्वरोजगारको प्रवद्र्धनमा अग्रसर रहँदै रामधुनी नगरपालिकाले वडा नं. ४ का महिलाहरुलाई लक्षित गरी दुना–टपरी उत्पादनसम्बन्धी...

































Discussion about this post