Saturday, March 14, 2026
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    सुनसरी–२ : एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

    सुनसरी–१ मा एमाले, कांग्रेस र नेकपाका उम्मेदवारको जमानत जफत

    सुनसरीको झुम्का आउँदै रवि लामिछाने

    यी हुन् रास्वपाबाट प्रत्यक्षमा जित्ने १०० सांसद (नामावलीसहित)

    माओवादी केन्द्र रामधुनीका पूर्वअध्यक्ष उत्तम पौडेल रास्वपामा, भन्छन्–‘भोट बदल्न पार्टी परिवर्तन’

  • राजनीति
    सुनसरी : समानुपातिकमा रास्वपालाई १ लाख ७८ हजार मत, एमाले चौथो

    एमालेमा उम्मेदवार फेरबदल : रेवती आउट, जगदिश सुनसरी–२ सरे, सुनसरी–४ मा अबुल हुसैन

    सुनसरी–२ मा नेकपाबाट रामकुमारी चौधरी उम्मेदवार

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    शैक्षिक क्षेत्रको सुधारमा ‘बोल्ड’ इटहरी उपमहानगर– कर्मचारी र जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा पढ्नुपर्ने निर्णय

    इटहरीका मेयर हेमकर्ण पौडेल भन्छन् : हल्ला, आरोप र विरोधले देश बन्दैन

    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    फायल तस्बिर

    नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home खेलकुद

      बराहक्षेत्रमा नेपालकै पहिलो पानी सुल्के प्रतियोगिता हुने

      हाम्राे शब्द by हाम्राे शब्द
      २४/०७/२०८०
      बराहक्षेत्रमा नेपालकै पहिलो पानी सुल्के प्रतियोगिता हुने
      273
      SHARES
      Share on FacebookShare on Twitter

      बराहक्षेत्र । सुनसरीको बराहक्षेत्रमा नेपालमा नै पहिलो पटक अनौठो खेल पानी सुल्के प्रतियोगिता हुने भएको छ ।

      आज धरानमा उक्त खेलको बारेमा आयोजक चतरा हाईकिङ समुहले जानकारी गराएको हो । आयोजकका सदस्य एवम् नेपाल पत्रकार महासंघका केन्द्रय सदस्य भीषण राईका अनुसार यही कार्तिक २८ गते युवा सशक्तीकरण, मेलमिलाप र आपसी सदभाव भन्ने नारा लिएर सुनसरीको बराहक्षेत्र नगरपालिका वडा न १ मा अवस्थित चतरा नहरमा पहिलो पटक पानी सुल्के अर्थात स्टोन स्किपिङ खेल आयोजना हुने भएको वताउनु भएको छ ।

      भाईटिकाको अघिल्लो दिन, गोबर्धन पुजाको दिन बिहान ११ बजेबाट यो खेलको सुरुवात हुने जनाइएको छ ।आयोजकका अनुसार सहभागी जनाउनको लागि सहभागि हुन खेलाडीलाई प्रवेश शुल्क सय रुपैयाँ मात्र वुझाउनु पर्ने छ । यो खेल चतरा नहरमा दुई चरणमा खेलाइने छ ।

      पहिलो चरणबाट छनौट भएका खेलाडीलाई अन्तिम चरणको खेलद्धारा विजेताहरुको पहिलो ,दोश्रो र तेश्रो घोषणा गरिने राईले बताउनु भएको छ । यो खेल महिलातर्फ र पुरुष तर्फ गरेर खेलाईनेछ।

      प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो गरि क्रमश नगद ५ हजार, ३ हजार र २ हजार रुपैयाँ राखिएको छ। आयोजना हुन केहि समय थप बाकि र सहयोग प्राप्ति बढ्न सक्ने भएकोले पुरस्कार राशी बढाउन सकिनेछ। नगद पुरस्कार संगै मेडल र प्रमाणपत्र पनि बितरण गरिनेछ ।

      पत्रकार सम्मेलनमा समाजसेवी तथा चतरा हाइकिङ समुहका युवराज भट्टराईका अनुसार चतरामा पानी,ढुङ्गा र मेन पावर सहितको सुविधा रहेकाले पनि नयाँ पुस्ताको लागि प्रकृतिसँग सामिप्यता बढाउने खेल भएकाले यो खेलद्धारा मनोरंजन सहित स्वास्थ्यको लागि राम्रो हुने वताउनु भएको छ ।

      आयोजक समुहका सदस्य एवम् पत्रकार नवराज विष्टले खेल अनौठो र मनोरन्जनात्मक भएकाले खेलप्रेमीहरुले नाम दर्ता गराएर सहभागि वन्नको लागि आग्रह गर्नु भएको छ । उहाँले भन्नु भयो,बराहक्षेत्रको पर्यटन प्रवद्र्धनको लागि पनि यो खेलले थप सहयोग मिल्ने अपेक्षा गरेका छौ,त्यसैले अनौठो खेलको मज्जा लिनको लागि सहभागि वन्नु हुन अनुरोध गर्दछु।’

      के हो पानी सुल्के खेल ?

      नेपालकै सबैभन्दा ठुलो चतरा नहरमा यो खेल आयोजना हुदैछ। यो खेल सामान्यतया नदि, तलाउ, पोखरी र नहरमा ढुङ्गा फालेर खेलिने गरिन्छ। चेप्टो र गोलाकार ढुङ्गालाई पानीको सतहमा हुईकियाएर यो खेल खेलिन्छ। जसमा पानीको सतहमा उक्त ढुङ्गा कतिपटक उफ्रीन्छ त्यसको गणना गर्ने गरिन्छ।

      पहिलो पटक यो प्रतियोगिता आयोजना गरिएकोले धेरैलाई यो खेल नौलो लाग्न सक्छ। यो एउटा सामान्य र मनोरञ्जनात्मक खेल हो। यो खेल अमेरिका, आयरल्यान्ड, स्कटल्याण्ड लगायत देशमा नदि, ताल, बिच र जाम पानीमा प्रत्येक बर्ष प्रतियोगिताको रूपमा खेलिने गरिन्छ । त्यहाँ ठुला ठुला प्रतियोगितानै आयोजना हुन्छन् । यो खेल नेपालमा भने पहिलोपटक चतराबाट सुरु हुदैछ।

      गिनिज बुक अफ वर्ल्ड रेकर्डका अनुसार ८८ पटक ढुङ्गा उफारेर अमेरिकी नागरिक कर्ट स्टेईनरले सन २०१३ मा यो खेलमा रेकर्ड राखेका छन् । उस्लाई माउन्टेन म्यान उपनामले पनि चिन्ने गरिन्छ।

      Previous Post

      सुदीप अधिकारीको गुनासो–४ महिना भयो मेयरलाई भेटन खोजेको, भेटन सकेको छैन

      Next Post

      बराहक्षेत्रमा कात्तिके मेला मङ्सिर ११ देखि

      हाम्राे शब्द

      हाम्राे शब्द

      पत्रकारिताका विभिन्न माध्यमहरु मध्य निकै प्रभावकारी देखिएको अनलाइन सञ्चार माध्यम हामीले सञ्चालनमा ल्याएका छौँ । पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि द्वारा हाम्रो शब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      सम्बन्धित खबर

      रामधुनी भेट्रान फुटबल प्रतियोगिताको फाइनल खेल आइतबार
      खेलकुद

      रामधुनीमा खेलकुद बिकासमा स्थानीय सरकारको सक्रियता

      by हाम्राे शब्द
      १५/०३/२०८२
      0

      रामधुनी । खेलकुद क्षेत्रको विकास र युवाहरूमा ऊर्जा तथा प्रतिस्पर्धा भावना अभिवृद्धि गर्न रामधुनी नगरपालिकाले पछिल्ला वर्षहरूमा उल्लेखनीय सक्रियता देखाएको...

      आधुनिक बन्दै धुराहा खेल मैदान, धमाधम स्टेडियम निर्माण
      खेलकुद

      आधुनिक बन्दै धुराहा खेल मैदान, धमाधम स्टेडियम निर्माण

      by हाम्राे शब्द
      १४/०३/२०८२
      0

      रामधुनी । रामधुनी नगरपालिका वडा नम्बर ९ मा रहेको धुराहा खेल मैदान आधुनिक बन्दै गएको छ । खेलमैदानलाई व्यवस्थित र...

      बिराटचोकले जित्यो रामधुनी मेयर कम भेट्रान फुटबलको उपाधि

      २६/११/२०८१
      रामधुनी भेट्रान फुटबल प्रतियोगिताको फाइनल खेल आइतबार

      रामधुनी भेट्रान फुटबल प्रतियोगिताको फाइनल खेल आइतबार

      २४/११/२०८१
      रामधुनी मेयर कम भेट्रान फुटबल : बिराटनगरलाई पराजित गर्दै राजावास सेमिफाइनलमा प्रवेश

      २१/११/२०८१
      रामधुनी मेयर कम भेट्रान फुटबल : दमक भेट्रानसँग धरान २–० ले पराजित

      १९/११/२०८१

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०
      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      २४/०८/२०८०

      Hello world!

      0
      सुनसरी : समानुपातिकमा रास्वपालाई १ लाख ७८ हजार मत, एमाले चौथो

      सुनसरी : समानुपातिकमा रास्वपालाई १ लाख ७८ हजार मत, एमाले चौथो

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0
      सुनसरी : समानुपातिकमा रास्वपालाई १ लाख ७८ हजार मत, एमाले चौथो

      सुनसरी : समानुपातिकमा रास्वपालाई १ लाख ७८ हजार मत, एमाले चौथो

      २७/११/२०८२
      सुनसरी–२ : एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

      सुनसरी–२ : एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

      २६/११/२०८२
      सुनसरी–१ मा एमाले, कांग्रेस र नेकपाका उम्मेदवारको जमानत जफत

      सुनसरी–१ मा एमाले, कांग्रेस र नेकपाका उम्मेदवारको जमानत जफत

      २६/११/२०८२
      सुनसरीको झुम्का आउँदै रवि लामिछाने

      यी हुन् रास्वपाबाट प्रत्यक्षमा जित्ने १०० सांसद (नामावलीसहित)

      २४/११/२०८२

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      संवाददाता : नविन दाहाल
      ठेगाना : रामधुनी-५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana