Friday, November 27, 2026
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    झुम्कामा मंसिर १४ देखि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुने

    शैक्षिक क्षेत्रको सुधारमा ‘बोल्ड’ इटहरी उपमहानगर– कर्मचारी र जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा पढ्नुपर्ने निर्णय

    सुनसरी कांग्रेसको सभापतिमा हेमकर्ण पौडेलको दावी

    सुनसरी कांग्रेस सभापतिमा चार नेताको नजर

    सुनसरी कांग्रेस सभापतिमा चार नेताको नजर

    गगन–देउवा टकरावबारे सभापति अधिकारीको ‘महाभारत’ सन्देश- ‘आफ्नैसँगको जीत पनि हार हो’

    सुनसरी-२ कांग्रेसको अधिवेशन अन्योलमा, सुदीपले भने- ‘गुटगत स्वार्थ त्यागेर आन्तरिक लोकतन्त्रको रक्षा गर’

  • राजनीति
    रास्वपाबाट रामधुनीको मेयर बन्न ७ जनाले गराए नाम दर्ता

    अधिकार र स्रोत हस्तान्तरण गर्न सङ्घीय सरकारसँग सात मुख्यमन्त्रीको माग

    एमालेबाट निष्कासनपछि भोजपुरका उपप्रमुख र वडाध्यक्षले दिए राजीनामा

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण

    बालेन लक्षित मनिष झाको टिप्पणी- गाडीको कालो सीसा हटायौं, अब कालो चस्मा हटाउनुपर्छ

    एमाले सुनसरीका नेता फुँयालको माग : ‘ओलीले निसर्त बिद्यालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ’

    सांसद चौधरीप्रति मेयर पौडेल आक्रोशित, भने- ‘राज्य र कानुन तिम्रो मात्र होइन, मेरो पनि हो’

    इटहरीका मेयर हेमकर्ण पौडेल भन्छन् : हल्ला, आरोप र विरोधले देश बन्दैन

    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home राजनीति

      रास्वपाबाट रामधुनीको मेयर बन्न ७ जनाले गराए नाम दर्ता

      हाम्राे शब्द by हाम्राे शब्द
      १०/०८/२०८३
      रास्वपाबाट रामधुनीको मेयर बन्न ७ जनाले गराए नाम दर्ता
      232
      SHARES
      Share on FacebookShare on Twitter

      रामधुनी । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रामधुनी नगरपालिकाको नगर प्रमुख (मेयर) पदको उम्मेदवार बन्न सात जनाले आकांक्षा देखाएका छन् । पार्टीको ‘क्यान्डिडेट क्लब’ मार्फत उनीहरूले उम्मेदवारीका लागि नाम दर्ता गराएका हुन् ।

      नाम दर्ता गराउनेमा रामधुनी–९ का वर्तमान वडाध्यक्ष घनश्याम चौधरी, पार्टीका नगर सभापति डिल्ली गुरागाईं, कोशी प्रदेशको आर्थिक व्यवस्थापन विभागका पूर्वप्रमुख रामधुनी–५ का कृष्ण रौनियार, नगर उपसभापति रेवती दाहाल, रामधुनी–२ निवासी इन्जिनियर श्रवण कुमार चौधरी, प्याब्सन रामधुनीका अध्यक्ष अच्युत ढकाल र रामधुनी–१ का श्याम कट्वाल छन् । रास्वपाका स्थानीय नेताहरुले नाम दर्ता गराउने सातै जनाको विवरण हाम्रोशब्दलाई उपलब्ध गराएका हुन् ।

      त्यस्तै, रामधुनीको उपप्रमुख पदका लागि पाँच जनाले नाम दर्ता गराएको रास्वपा स्रोतले जनाएको छ । स्रोतका अनुसार उपप्रमुखका आकांक्षीमा रामधुनी–२ की आरती चौधरी, वडा नम्बर ३ की कमला बोगटी भट्टराई (जेनु), वडा नम्बर ५ की स्मारिका कट्वाल र निर्मला खड्का तथा वडा नम्बर ६ की पुनम राजधामी छन् ।

      रास्वपाले नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्यका आकांक्षीलाई पार्टीको मोबाइल एपमार्फत आवेदन दिन सक्ने व्यवस्था गर्दै गत असोज २९ गते ‘क्यान्डिडेट क्लब’ को आवेदन खुलाएको थियो । क्यान्डिडेट क्लबमा नाम दर्ता गराएका आकांक्षीमध्येबाट पार्टीले उम्मेदवार छनोटको प्रक्रिया अघि बढाउनेछ । अहिले नाम दर्ताको संख्या अन्तिम भने होइन । रास्वपा रामधुनी नगर सभापति डिल्ली गुरागाईंका अनुसार क्यान्डिडेट क्लबमा नाम दर्ता गराउने समय मंसिर मसान्तसम्म रहेको छ । निरन्तर रुपमा आकांक्षीले आवेदन दिइरहेकाले अहिले नै उम्मेदवारहरुबारे केहि भन्न नमिल्ने उनले बताए ।

      औपचारिक रूपमा स्थानीय तह निर्वाचनको मिति घोषणा भइनसके पनि सत्तारूढ दल रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ । अन्य राजनीतिक दलहरूले पनि आगामी निर्वाचनलाई लक्षित गर्दै आ–आफ्नो चुनावी रणनीति बनाउन थालेका छन् ।

      Tags: Banner
      Previous Post

      सुनसरी कांग्रेसको सभापतिमा हेमकर्ण पौडेलको दावी

      Next Post

      झुम्कामा मंसिर १४ देखि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुने

      हाम्राे शब्द

      हाम्राे शब्द

      पत्रकारिताका विभिन्न माध्यमहरु मध्य निकै प्रभावकारी देखिएको अनलाइन सञ्चार माध्यम हामीले सञ्चालनमा ल्याएका छौँ । पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि द्वारा हाम्रो शब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      सम्बन्धित खबर

      गगन–देउवा टकरावबारे सभापति अधिकारीको ‘महाभारत’ सन्देश- ‘आफ्नैसँगको जीत पनि हार हो’
      राजनीति

      सुनसरी-२ कांग्रेसको अधिवेशन अन्योलमा, सुदीपले भने- ‘गुटगत स्वार्थ त्यागेर आन्तरिक लोकतन्त्रको रक्षा गर’

      by हाम्राे शब्द
      ०३/०८/२०८३
      0

      रामधुनी । नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. २ को क्षेत्रीय सभापतिसहित विभिन्न पदको निर्वाचन प्रक्रिया स्थगित भएको लामो समय बितिसक्दा...

      अधिकार र स्रोत हस्तान्तरण गर्न सङ्घीय सरकारसँग सात मुख्यमन्त्रीको माग
      राजनीति

      अधिकार र स्रोत हस्तान्तरण गर्न सङ्घीय सरकारसँग सात मुख्यमन्त्रीको माग

      by हाम्राे शब्द
      २८/०६/२०८३
      0

      विराटनगर । प्रदेशको अधिकार कार्यान्वयनदेखि वित्तीय स्रोतको न्यायोचित बाँडफाँटसम्मका विषयमा साझा धारणा बनाउँदै सातै प्रदेशका मुख्यमन्त्रीले ‘कोशी घोषणा–२०८३’ जारी गरेका...

      एमालेबाट निष्कासनपछि भोजपुरका उपप्रमुख र वडाध्यक्षले दिए राजीनामा

      एमालेबाट निष्कासनपछि भोजपुरका उपप्रमुख र वडाध्यक्षले दिए राजीनामा

      २२/०६/२०८३
      रामधुनी कांग्रेसको नेतृत्व बास्तोलाको हातमा, यस्तो छ नवनिर्वाचित टिम

      ०७/०६/२०८३
      सुदीपपछि रामधुनी कांग्रेसको सभापतिमा चार नेताको चर्चा, सहमतिको प्रयास पनि जारी

      ३१/०५/२०८३
      अप्रत्याशित पराजयपछि नैतिक जिम्मेवारी लिँदै गगन थापाले दिए राजीनामा

      बालेनलाई गगनको सुझाव : ‘राष्ट्रसंघमा भाषण होइन, तथ्य र प्रमाण लिएर जानुस्’

      २१/०५/२०८३

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      तरकारी बोक्ने गाडीले ठक्कर दिँदा सुनसरीको रामधुनीमा दुई जनाको ज्यान गयो

      ०६/१२/२०८२
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०

      Hello world!

      0
      रामधुनी मन्दिरको सुरक्षामा पर्यटनमन्त्रीको चासो, थप जनशक्ति परिचालन गर्ने प्रहरीको तयारी

      मन्त्रीबाटै आचारसंहिता उल्लंघन

      मन्त्रीबाटै आचारसंहिता उल्लंघन

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      0
      झुम्कामा मंसिर १४ देखि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुने

      झुम्कामा मंसिर १४ देखि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुने

      ११/०८/२०८३
      रास्वपाबाट रामधुनीको मेयर बन्न ७ जनाले गराए नाम दर्ता

      रास्वपाबाट रामधुनीको मेयर बन्न ७ जनाले गराए नाम दर्ता

      १०/०८/२०८३
      शैक्षिक क्षेत्रको सुधारमा ‘बोल्ड’ इटहरी उपमहानगर– कर्मचारी र जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा पढ्नुपर्ने निर्णय

      सुनसरी कांग्रेसको सभापतिमा हेमकर्ण पौडेलको दावी

      ०७/०८/२०८३
      सुनसरी कांग्रेस सभापतिमा चार नेताको नजर

      सुनसरी कांग्रेस सभापतिमा चार नेताको नजर

      ०६/०८/२०८३

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      संवाददाता : नविन दाहाल
      ठेगाना : रामधुनी-५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana