Wednesday, April 22, 2026
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    चालु आर्थिक बर्षको आठ महिनामा रामधुनी नगरपालिकाको अनुमानित राजश्व ४९ प्रतिशत मात्रै

    रामधुनीमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्पन्न, प्रतिवेदन हस्तान्तरण

    संघीय संसद्मा पुग्यो पूर्वन्यायाधीश कार्की आयोगको प्रतिवेदन, संसद् सचिवालयको पुस्तकालयमा रहने

    राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

    संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

  • राजनीति
    मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

    प्रधानमन्त्री बालेन शाहद्वारा मधेशका सांसदहरूसँग छलफल

    अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमाले शीर्ष नेताहरू सडकमा

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    शैक्षिक क्षेत्रको सुधारमा ‘बोल्ड’ इटहरी उपमहानगर– कर्मचारी र जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा पढ्नुपर्ने निर्णय

    इटहरीका मेयर हेमकर्ण पौडेल भन्छन् : हल्ला, आरोप र विरोधले देश बन्दैन

    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    फायल तस्बिर

    नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home कला/साहित्य

      संगीतमा एक सम्भावना राजेश परियार, जसलाई आफ्नै मेहनतले दिलाइरह्यो सफलता

      हाम्राे शब्द by हाम्राे शब्द
      ०८/०१/२०८०
      संगीतमा एक सम्भावना राजेश परियार, जसलाई आफ्नै मेहनतले दिलाइरह्यो सफलता
      280
      SHARES
      Share on FacebookShare on Twitter
      • सुविन विश्वकर्मा

      बराहक्षेत्र । ‘तिम्ले त होइन तिम्रा भाकाहरुले मेरो मुटु छोइसकेछन……!’

      रियालिटी शो ‘द भ्वाइस अफ किड्स’ को दोस्रो सिजनको स्टेज । ब्लाइण्ड राउन्डको पहिलो प्रफमर । सानो उमेर तर परिपक्व आवाज । वरिपरि दर्शकको घुइँचोले लगाउँदै थियो हुटिङ । अनि गुञ्जियो, राजेश परियारको आवाज ।

      जब उनी गीतको पहिलो अन्तराहरू गाउँदै थिए, कोच प्रमोदको कुर्सी घुम्यो । भ्वाइस अफ किड्समा ४ जना कोच (निर्णायकहरू) छन्, मिलन नेवार, सुसान्त केसी, प्रमोद खरेल र प्रबिशा अधिकारी । राजेशले यति मिठो गाए कि कोचहरुका चारै ओटा कुर्सी घुमे । स्वाभाविकै रूपमा राम्रो प्रतिभालाई आफ्नो समुहमा पार्न कोचहरुले अनेकन प्रयास गर्दछन् । राजेशको लागि पनि कोचहरुले अनेकन भने, कोच सुसान्तले ‘स्टान्डिङ अबियसन’ दिए । अनि कोच प्रमोदले त ’सानो बम, ठूलो धमाका’ सम्म भन्न भाए । र अन्त्यमा राजेशले कोच मिलनलाई रोजे ।

      अहिले भ्वाइस अफ किड्सको ब्याटल राउन्ड अन्तर्गत १२ एपिसोड सार्वजनिक भइसकेको छ । जहाँ ११ एपिसोडमा कोच मिलनको तर्फबाट प्रतिभाहरुले प्रस्तुति दिएका थिए । ‘सिरुपाते जुँगामा दाहिने हातको ताउ…’ बोलको गीतमा राजेशसँगै अर्पण सिटौला र सिमोन खड्काले गाए । दर्शकको हुटिङ र अरु कोचहरुको तारिफले उक्त प्रस्तुतिलाई अनुमोदन गरिदियो । तर ब्याटल राउन्डको नियमअनुसार तीनमध्ये एकजना मात्र अघिल्लो राउन्डमा प्रवेश पाउँछन् । जसको छनौट अधिकार सम्बन्धित कोचसँग हुने गर्दछ । सोही अनुरुप कोच मिलनले छानिन् राजेश परियारलाई । योसँगै राजेश लाइभ राउन्डमा पुगिसकेका छन् ।

      को हुन् राजेश परियार ?
      राजेश ओखलढुंगामा जन्मिएका हुन् । उनका बुवा झनक पेशाले नेपाली सेनामा छन् । जसको कारण उनको परिवारको बसाई पनि बद्लिरहन्छ । यद्यपि अहिले राजेशको परिवार सुनसरीको बराहक्षेत्र नगरपालिका २ मा बसोबास गरिरहेको छ । यसअघि राजेशको परिवार ओखलढुंगा, धनकुटा, इटहरी हुँदै अहिले बराहक्षेत्रमा छ । आमा रञ्जुका अनुसार बराहक्षेत्रको बसाइ अब स्थायी हुनेछ । राजेशले आफ्नो पढाइ ओखलढुंगा, धनकुटा हुँदै अहिले बराहक्षेत्रकै एक विद्यालयमा कक्षा ६ मा अध्ययनरत छन् । उमेरले १० वर्षका राजेश पढाइमा पनि अब्बल नै छन् ।

      गायनको सवालमा भने उनको कथा अलि रोचक छ । राजेश भन्छन्, ‘मलाई रेडियोतिर गीत बजेको सुन्दानै गाउन मन लाग्थ्यो, सँगै गुनगुनाउने पनि गर्थे, रुचि पहिल्यैदेखि थियो ।’ यता राजेशमाता रञ्जु यसरी सुनाउँछिन्, ‘सानैदेखि गीत गाउन रहर गर्थ्यो, ऊ ७ वर्षको हुँदा हामी धनकुटामा थियौं, त्यहीको स्कुलको सांगीतिक कार्यक्रममा सरले गाउन लगाउनुभएछ, राजेश सेकेन्ड भएछ अनि त्यहीँबाट उत्प्रेरित भएर गाउन थालेको हो ।’

      यही क्रममा अलिपछि उनको परिवार बराहक्षेत्र आयो । यहाँका स्थानीय दिपा मंग्रातीसहितको युवा जमातले राजेशलाई भेट्यो । उनको गीतलाई सामाजिक सञ्जालमा राखिदियो र गीतले पनि उस्तै चर्चा बटुल्यो । सोही क्रममा उनै दीपा मग्राती लगायतले भ्वाइसको डिजिटल अडिसनको लागि पहल गरे । राजेश डिजिटल अडिसनबाट छनौट भएपछि थप यात्रा प्रारम्भ भएको दीपा मग्राती बताउँछिन् ।

      आधुनिक र पुरानो गीत गाउन मन लाग्ने गरेको राजेशले बताए । तर उनले गाएका सबैखाले गीतहरूमा अब्बल दर्जाको गायकी देख्न पाइन्छ । परिवार स्रोतकाअनुसार राजेशले अहिलेसम्म कुनैपनि औपचारिक संगीत कक्षा लिएका छैनन् । तर संगीत सिक्नुपर्ने आवश्यकता भने महसुस भएको राजेशको भनाइ छ ।

      भ्वाइसको उपाधि चुम्ने रहर
      क्षमता, प्रतिभा, लगनशीलता र अहिलेसम्मको यात्रालाई नियाल्ने होभने राजेश परियार भ्वाइस अफ किड्स दोस्रो सिजनको विजेता बन्नसक्ने संगीतप्रेमीहरुको बुझाइ छ । राजेश पनि यही लक्ष्यलाई पछ्याउँदै यात्रा गरिरहेका छन् । उनी भन्छन्, ‘म आफैलाई चाहिँ भ्वाइसको विजेता बन्नसक्छु भन्ने लाग्छ, तर त्यसको लागि सबैको साथ र सहयोग पनि चाहिन्छ ।’

      भोटिङ राउन्डमा प्रवेश भएसँगै राजेश परिवार यतिबेला प्रचारदौडाहमा छ । विभिन्न स्टेज कार्यक्रम र अन्तर्वार्ताहरुमा व्यस्त रहेका उनले सोही अनुरुपको चर्चा पनि बटुलिरहेका छन् । त्यसै पनि संगीतमा राम्रो सम्भावना बोकेका प्रतिभा हुन् राजेश । उनको लागि भ्वाइसको विजेता मात्र नभएर संगीत क्षेत्रमै दीर्घकालीन साधनाको बाटोलाई समात्न सके उपयुक्त लय हुने देखिन्छ ।

      Tags: Banner
      Previous Post

      झुम्कामै १५ बेडको अस्पताल

      Next Post

      पत्रकारलाई ‘झोले’को संज्ञा दिदैँ साम्पाङको चुनौती : लु के गर्छस गर् !

      हाम्राे शब्द

      हाम्राे शब्द

      पत्रकारिताका विभिन्न माध्यमहरु मध्य निकै प्रभावकारी देखिएको अनलाइन सञ्चार माध्यम हामीले सञ्चालनमा ल्याएका छौँ । पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि द्वारा हाम्रो शब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      सम्बन्धित खबर

      चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा सुवास संकल्प
      कला/साहित्य

      by हाम्राे शब्द
      ०९/१२/२०८२
      0

      इटहरी । चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको अध्यक्षमा चलचित्र पत्रकार सुवास संकल्प श्रेष्ठ निर्विरोध चयन भएका छन् । धरानमा...

      नेवारी नृत्यमा धरानको उत्कृष्टता : जिल्लास्तरीय लाखे नाँच प्रतियोगितामा ‘संस्कृति उत्थान मंच’ प्रथम
      कला/साहित्य

      नेवारी नृत्यमा धरानको उत्कृष्टता : जिल्लास्तरीय लाखे नाँच प्रतियोगितामा ‘संस्कृति उत्थान मंच’ प्रथम

      by हाम्राे शब्द
      १८/०४/२०८२
      0

      रामधुनी । नेवारी समुदायको मौलिक संस्कृति जगेर्ना गर्ने उद्देश्यले आयोजित जिल्लास्तरीय लाखे नाँच प्रतियोगितामा संस्कृति उत्थान मंच धरानले उत्कृष्ट प्रस्तुति...

      गाडीको बान्ता, होटलको घृणा र हरियो मकैको मिठास : ताप्लेजुङ यात्राको त्यो दिन

      ०६/०३/२०८२
      सुनसरी जिल्ला अदालतमा अरुणिमाले हालेको सम्बन्ध विच्छेदको मुद्दामा के छ ?

      १७/०१/२०८२
      कतारमा गुञ्जिँदै सुनिल चौधरी

      कतारमा गुञ्जिँदै सुनिल चौधरी

      १७/०९/२०८१
      इटहरीमा विजय मल्लद्वारा लिखित ‘बहुला काजीको सपना’ नाटक प्रस्तुत गरिने

      १४/११/२०८०

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      तरकारी बोक्ने गाडीले ठक्कर दिँदा सुनसरीको रामधुनीमा दुई जनाको ज्यान गयो

      ०६/१२/२०८२
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०

      Hello world!

      0
      चालु आर्थिक बर्षको आठ महिनामा रामधुनी नगरपालिकाको अनुमानित राजश्व ४९ प्रतिशत मात्रै

      रामधुनीमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्पन्न, प्रतिवेदन हस्तान्तरण

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0
      चालु आर्थिक बर्षको आठ महिनामा रामधुनी नगरपालिकाको अनुमानित राजश्व ४९ प्रतिशत मात्रै

      रामधुनीमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्पन्न, प्रतिवेदन हस्तान्तरण

      ०७/०१/२०८३
      संघीय संसद्मा पुग्यो पूर्वन्यायाधीश कार्की आयोगको प्रतिवेदन, संसद् सचिवालयको पुस्तकालयमा रहने

      संघीय संसद्मा पुग्यो पूर्वन्यायाधीश कार्की आयोगको प्रतिवेदन, संसद् सचिवालयको पुस्तकालयमा रहने

      ०२/०१/२०८३
      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      २४/१२/२०८२
      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

      २३/१२/२०८२

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      संवाददाता : नविन दाहाल
      ठेगाना : रामधुनी-५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana