Saturday, October 24, 2026
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    कांग्रेस सहमहामन्त्रीमा अफताब आलमका छोरा फिरदोश निर्वाचित

    अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपणः नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमा खुम्चिने, महँगी बढ्ने

    श्रीलंका टापुको जग्गा लिजमा दिने सम्झौता र सिफारिस भएको छैन : मेयर कार्की (विज्ञप्तिसहित)

    बराहक्षेत्र नगरपालिकाबाटै मालपोत र नापी सेवा सुरु

    ‘कोशी’ नाम संशोधन गर्न एकतिहाई सांसदले प्रस्ताव राख्न सक्ने नियमावली पारित

  • राजनीति
    अधिकार र स्रोत हस्तान्तरण गर्न सङ्घीय सरकारसँग सात मुख्यमन्त्रीको माग

    एमालेबाट निष्कासनपछि भोजपुरका उपप्रमुख र वडाध्यक्षले दिए राजीनामा

    रामधुनी कांग्रेसको नेतृत्व बास्तोलाको हातमा, यस्तो छ नवनिर्वाचित टिम

    सुदीपपछि रामधुनी कांग्रेसको सभापतिमा चार नेताको चर्चा, सहमतिको प्रयास पनि जारी

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    गगन–देउवा टकरावबारे सभापति अधिकारीको ‘महाभारत’ सन्देश- ‘आफ्नैसँगको जीत पनि हार हो’

    बालेन लक्षित मनिष झाको टिप्पणी- गाडीको कालो सीसा हटायौं, अब कालो चस्मा हटाउनुपर्छ

    एमाले सुनसरीका नेता फुँयालको माग : ‘ओलीले निसर्त बिद्यालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ’

    सांसद चौधरीप्रति मेयर पौडेल आक्रोशित, भने- ‘राज्य र कानुन तिम्रो मात्र होइन, मेरो पनि हो’

    शैक्षिक क्षेत्रको सुधारमा ‘बोल्ड’ इटहरी उपमहानगर– कर्मचारी र जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा पढ्नुपर्ने निर्णय

    इटहरीका मेयर हेमकर्ण पौडेल भन्छन् : हल्ला, आरोप र विरोधले देश बन्दैन

    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home राजनीति

      इनरुवा–५ मा एमालेको ‘जरा अभियान’ सम्पन्न

      हाम्राे शब्द by हाम्राे शब्द
      ०७/०१/२०८२
      इनरुवा–५ मा एमालेको ‘जरा अभियान’ सम्पन्न

      कार्यक्रमलाई सम्बोधन गर्दै एमाले स्थायी कमिटी सदस्य भीम आचार्य ।

      215
      SHARES
      Share on FacebookShare on Twitter

      रामधुनी । नेकपा (एमाले) इनरुवा नगरपालिका–५ वडा कमिटीले चलाएको जरा केन्द्रित अभियान शुक्रबार समापन गरिएको छ ।

      वडा कमिटी अध्यक्ष पार्वतीराज पोखरेलको अध्यक्षता र उपाध्यक्ष लाल बहादुर श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य भीम आचार्य प्रमुख अतिथिको रूपमा सहभागी भएका थिए ।

      कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि आचार्यले युवा लक्षित बजेट निर्माणमा सरकारको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए । उनले देशभित्रै रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याउँदै वैदेशिक पलायन रोक्न त्यसले मद्दत गर्ने विश्वाससमेत व्यक्त गरे । जेष्ठ नागरिकप्रति सम्मान र सहयोगलाई निरन्तरता दिने पार्टीको प्रतिबद्धता दोहोर्याउँदै उनले इनरुवा–दुहबी सडकलाई प्रदेशको गौरवको आयोजनाका रूपमा चार लेनमा विस्तार गर्न आफू प्रदेश सरकारसँग लगातार संवादमा रहेकोसमेत बताए ।

      त्यस्तै एमाले जिल्ला इन्चार्ज तथा पार्टीका केन्द्रिय सदस्य जगदीश कुसियैतले इनरुवा–५ मा जरा केन्द्रित अभियानले आफ्नो मूल उद्देश्य पुरा गरेको बताए । लोकतान्त्रिक व्यवस्था मजबुत पार्न नेकपा (एमाले) निरन्तर जनतासँग जोडिँदै आएको उनको भनाई थियो ।
      कार्यक्रममा केन्द्रिय अनुशासन आयोग सदस्य पोस्ट नेपाल, कोशी प्रदेश कमिटी सदस्यहरु नीरा खनाल, लोकेश निरौला, राम प्रसाद मेहेता, कालुराम गुरुङ, राजकुमार दङ्गाल, सुनसरी जिल्ला कार्यवाहक अध्यक्ष पर्शुराम यादव लगायत नगर भित्रका विभिन्न तहका नेताहरु तथा कार्यकर्ताहरुको उपस्थिति थियो ।

      कार्यक्रमको विशेष आकर्षणका रूपमा १०५ वर्षीया कृष्णमाया देवी कोईराला लगायत वडा भित्रका ८० वर्षभन्दा माथिका ६८ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो । जरा अभियानका प्रमुख अभियन्ता तथा प्रदेश कमिटी सदस्य लोकेश निरौलाले इनरुवा–५ बलाह क्षेत्र शिक्षित जनसमुदाय र कम्युनिस्ट आन्दोलनको उर्वर भूमि रहेको उल्लेख गर्दै अभियान अन्तर्गत टोल टोलमा कमिटी निर्माण, सत प्रतिशत सदस्यता नवीकरण र उत्साहजनक नयाँ सदस्यता विस्तार भएको बताए । जरा अभियान २०७९ फागुन २४ गते अभिमुखीकरण तथा सदस्यता नविकरण कार्यक्रमबाट सुरु गरिएको थियो। सो दिन ९२ वर्षीय भवानी प्रसाद पोखरेलले सदस्यता नवीकरण गर्दै अभियान प्रारम्भ भएको थियो।

      Tags: Banner
      Previous Post

      रामधुनी नगरपालिकाले निःशुल्क मोटरसाइकल मेकानिक तालिम दिने

      Next Post

      ६७ जनाले गरे रक्तदान

      हाम्राे शब्द

      हाम्राे शब्द

      पत्रकारिताका विभिन्न माध्यमहरु मध्य निकै प्रभावकारी देखिएको अनलाइन सञ्चार माध्यम हामीले सञ्चालनमा ल्याएका छौँ । पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि द्वारा हाम्रो शब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      सम्बन्धित खबर

      अधिकार र स्रोत हस्तान्तरण गर्न सङ्घीय सरकारसँग सात मुख्यमन्त्रीको माग
      राजनीति

      by हाम्राे शब्द
      २८/०६/२०८३
      0

      विराटनगर । प्रदेशको अधिकार कार्यान्वयनदेखि वित्तीय स्रोतको न्यायोचित बाँडफाँटसम्मका विषयमा साझा धारणा बनाउँदै सातै प्रदेशका मुख्यमन्त्रीले ‘कोशी घोषणा–२०८३’ जारी गरेका...

      एमालेबाट निष्कासनपछि भोजपुरका उपप्रमुख र वडाध्यक्षले दिए राजीनामा
      राजनीति

      एमालेबाट निष्कासनपछि भोजपुरका उपप्रमुख र वडाध्यक्षले दिए राजीनामा

      by हाम्राे शब्द
      २२/०६/२०८३
      0

      भोजपुर । भोजपुर नगरपालिकाकी उपप्रमुख निर्मला शेर्पा र वडा नं. ८ का वडाध्यक्ष नवीन प्रधानले पदबाट राजीनामा दिएका छन् ।...

      रामधुनी कांग्रेसको नेतृत्व बास्तोलाको हातमा, यस्तो छ नवनिर्वाचित टिम

      रामधुनी कांग्रेसको नेतृत्व बास्तोलाको हातमा, यस्तो छ नवनिर्वाचित टिम

      ०७/०६/२०८३
      सुदीपपछि रामधुनी कांग्रेसको सभापतिमा चार नेताको चर्चा, सहमतिको प्रयास पनि जारी

      सुदीपपछि रामधुनी कांग्रेसको सभापतिमा चार नेताको चर्चा, सहमतिको प्रयास पनि जारी

      ३१/०५/२०८३
      अप्रत्याशित पराजयपछि नैतिक जिम्मेवारी लिँदै गगन थापाले दिए राजीनामा

      बालेनलाई गगनको सुझाव : ‘राष्ट्रसंघमा भाषण होइन, तथ्य र प्रमाण लिएर जानुस्’

      २१/०५/२०८३
      रामधुनीमा ‘सेटिङ’को आरोप लागेको परीक्षा नतिजामाथि छानविन गर्न समिति बन्ने

      ११/०५/२०८३

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      तरकारी बोक्ने गाडीले ठक्कर दिँदा सुनसरीको रामधुनीमा दुई जनाको ज्यान गयो

      ०६/१२/२०८२
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०

      Hello world!

      0
      रामधुनी मन्दिरको सुरक्षामा पर्यटनमन्त्रीको चासो, थप जनशक्ति परिचालन गर्ने प्रहरीको तयारी

      मन्त्रीबाटै आचारसंहिता उल्लंघन

      मन्त्रीबाटै आचारसंहिता उल्लंघन

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      0
      कांग्रेस सहमहामन्त्रीमा अफताब आलमका छोरा फिरदोश निर्वाचित

      कांग्रेस सहमहामन्त्रीमा अफताब आलमका छोरा फिरदोश निर्वाचित

      २९/०६/२०८३
      अधिकार र स्रोत हस्तान्तरण गर्न सङ्घीय सरकारसँग सात मुख्यमन्त्रीको माग

      अधिकार र स्रोत हस्तान्तरण गर्न सङ्घीय सरकारसँग सात मुख्यमन्त्रीको माग

      २८/०६/२०८३
      अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपणः नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमा खुम्चिने, महँगी बढ्ने

      अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपणः नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमा खुम्चिने, महँगी बढ्ने

      २७/०६/२०८३
      श्रीलंका टापुको जग्गा लिजमा दिने सम्झौता र सिफारिस भएको छैन : मेयर कार्की (विज्ञप्तिसहित)

      बराहक्षेत्र नगरपालिकाबाटै मालपोत र नापी सेवा सुरु

      २६/०६/२०८३

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      संवाददाता : नविन दाहाल
      ठेगाना : रामधुनी-५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana