रामधुनी । सुनसरीको रामधुनी नगरपालिकाले चालु आर्थिक बर्ष २०७९/०८० को प्रथम चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।
सोमबार रामधुनी नगरपालिकाको मुख्य प्रशासनिक भवनको अगाडि कार्यक्रम सम्पन्न भएको हो ।
नगर प्रमुख शंकरलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख तारा थापा, प्रमुख प्रशासकिय अधिकृत कमल बहादुर थापा, विभिन्न वडाका वडा अध्यक्ष, नगरपालिकाका विभिन्न बिषयगत साखाका प्रमुहरुको उपस्थिति रहेको थियो ।
त्यस्तै, नेपाली कांग्रेस रामधुनी नगर सभापति सुदिप अधिकारी लगायत राजनीतिक दलका नेता–कार्यकर्ताहरुको समेत उपस्थिति रहेको थियो ।
शुभ युग मिडिया प्रा.लि.ले कार्यक्रमको सहजिकरण गरेको थियो ।


































Discussion about this post