Monday, November 23, 2026
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    शैक्षिक क्षेत्रको सुधारमा ‘बोल्ड’ इटहरी उपमहानगर– कर्मचारी र जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा पढ्नुपर्ने निर्णय

    सुनसरी कांग्रेसको सभापतिमा हेमकर्ण पौडेलको दावी

    सुनसरी कांग्रेस सभापतिमा चार नेताको नजर

    सुनसरी कांग्रेस सभापतिमा चार नेताको नजर

    गगन–देउवा टकरावबारे सभापति अधिकारीको ‘महाभारत’ सन्देश- ‘आफ्नैसँगको जीत पनि हार हो’

    सुनसरी-२ कांग्रेसको अधिवेशन अन्योलमा, सुदीपले भने- ‘गुटगत स्वार्थ त्यागेर आन्तरिक लोकतन्त्रको रक्षा गर’

    रामधुनीमा एमालेको आयोजनामा म्याराथन प्रतियोगिता हुँदै, विजेतालाई १५ हजार पुरस्कार

  • राजनीति

    अधिकार र स्रोत हस्तान्तरण गर्न सङ्घीय सरकारसँग सात मुख्यमन्त्रीको माग

    एमालेबाट निष्कासनपछि भोजपुरका उपप्रमुख र वडाध्यक्षले दिए राजीनामा

    रामधुनी कांग्रेसको नेतृत्व बास्तोलाको हातमा, यस्तो छ नवनिर्वाचित टिम

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण

    बालेन लक्षित मनिष झाको टिप्पणी- गाडीको कालो सीसा हटायौं, अब कालो चस्मा हटाउनुपर्छ

    एमाले सुनसरीका नेता फुँयालको माग : ‘ओलीले निसर्त बिद्यालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ’

    सांसद चौधरीप्रति मेयर पौडेल आक्रोशित, भने- ‘राज्य र कानुन तिम्रो मात्र होइन, मेरो पनि हो’

    इटहरीका मेयर हेमकर्ण पौडेल भन्छन् : हल्ला, आरोप र विरोधले देश बन्दैन

    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home समाचार

      रामधुनी मन्दिरको सुरक्षामा पर्यटनमन्त्रीको चासो, थप जनशक्ति परिचालन गर्ने प्रहरीको तयारी

      शिशिर भट्टराई by शिशिर भट्टराई
      १०/०४/२०८३
      रामधुनी मन्दिरको सुरक्षामा पर्यटनमन्त्रीको चासो, थप जनशक्ति परिचालन गर्ने प्रहरीको तयारी
      263
      SHARES
      Share on FacebookShare on Twitter

      रामधुनी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस) ले सुनसरीको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको रामधुनी मन्दिरको सुरक्षा व्यवस्थाप्रति चासो व्यक्त गरेका छन् ।

      गत शुक्रबार साँझ रामधुनी नगरपालिका-४ स्थित रामधुनी मन्दिरको दर्शन तथा अवलोकनका क्रममा पुगेका मन्त्री पौडेलले स्थानीयसँग सुरक्षा अवस्थाबारे जानकारी लिएका थिए । मन्दिर व्यवस्थापन पक्षले मन्दिर परिसरमा राज्यको सुरक्षा निकायको उपस्थिति कमजोर रहेको गुनासो गरेपछि उनले त्यस विषयमा चासो देखाएका हुन् ।

      करिब तीन हजार १०० विगाहा क्षेत्रफलमा फैलिएको धुनी वनको बीचमा अवस्थित मन्दिर धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिन्छ । घना जंगलको बीचमा रहेको मन्दिरमा पर्याप्त सुरक्षा व्यवस्था आवश्यक रहेको स्थानीयको भनाइ छ ।

      स्थानीयले सुरक्षा व्यवस्थाबारे गुनासो गरेपछि मन्त्री पौडेलले स्थानीय प्रहरी चौकी सिंगीयामार्फत सुरक्षा व्यवस्थापन गर्न सकिने धारणा राखेका थिए । तर सिंगीया प्रहरी चौकीमा १० जनाको दरबन्दी रहे पनि हाल पाँच जना मात्रै प्रहरी कार्यरत रहेको जानकारी पाएपछि उनले सुरक्षाको अवस्थाप्रति थप गम्भीर चासो व्यक्त गरेका थिए ।

      मन्त्रीसँगै मन्दिर पुगेका जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्रबहादुर खड्कासँग मन्त्री पौडेलले तत्काल सुरक्षा अवस्थाबारे जानकारी लिएका थिए । हाल कार्यवहाक जिल्ला प्रहरी प्रमुखसमेत रहेका डीएसपी खड्काले मन्त्री पौडेलसँग कुरा गर्दै सुनसरीमा अस्थायी प्रहरी चौकीको संख्या धेरै भएकाले उपलब्ध जनशक्ति व्यवस्थापनमा चुनौती रहेको बताए ।

      मन्त्री पौडलसँग भएको कुराकानीबारे डिएसपी खड्काले भने, ‘जिल्लामा ९० वटा प्रहरी युनिट सञ्चालनमा छन् । तीमध्ये ४५ वटा अस्थायी हुन् । दरबन्दी नभएका चौकीमा पनि जनशक्ति मिलाएर प्रहरी खटाउनुपर्ने अवस्था छ । त्यही अवस्था मन्त्रीज्यूलाई जाहेर गरेका छौँ ।’

      रामधुनी मन्दिरको सुरक्षाका लागि स्थानीय प्रहरी चौकी सिंगियामा जनशक्ति अभाव महसुस भएकाले थप तीनदेखि चार जना प्रहरी खटाउने तयारी भइरहेको डिएसपी खड्काले हाम्रोशब्दलाई जानकारी दिए ।

      थप प्रहरी कहिलेसम्म परिचालन हुन्छ भन्ने हाम्रोशब्दको  प्रश्नमा डीएसपी खड्काले भने, ‘हामी त्यसको व्यवस्थापन गर्दैछौं । करिब एक सातादेखि १० दिनभित्र थप प्रहरी पठाउने योजना छ । सिंगिया चौकीमा प्रहरी जनशक्ति थपेपछि मन्दिरको सुरक्षा त्यहि चौकीमार्फत नै हुनेछ । मन्दिरको सुरक्षा जिल्ला प्रहरी कार्यालयको प्राथमिकतामा छ ।’

      मन्दिर परिसरमै मन्त्री पौडेलले सुनसरी-३ का प्रतिनिधिसभा सदस्य अशोक कुमार चौधरीलाई सुरक्षा व्यवस्थापनका लागि आवश्यक पहल गर्न आग्रह गरेका थिए । ‘सुरक्षा व्यवस्थाका लागि पहल गर्नुपर्ने देखियो, त्यसलाई फलो गर्नुहोला’ भन्दै उनले सम्बन्धित निकायसँग समन्वय गर्न सांसद चौधरीलाई आग्रह गरेका थिए । सांसद चौधरी प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापतिसमेत हुन् ।

      मन्त्री पौडेलको भ्रमणमा प्रतिनिधिसभा सदस्य सृष्टि भट्टराई, सिर्जना श्रेष्ठ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका स्थानीय नेता–कार्यकर्ताकोसमेत सहभागिता रहेको थियो ।

      Tags: Banner
      Previous Post

      मेयरका छोरा इन्जिनियर चौधरीलाई नक्कली प्रमाणपत्र प्रकरणमा ६ महिना जेल सजाय

      Next Post

      विद्यार्थीलाई यातायात सुविधा दिन बस खरिद गर्दै भासी क्याम्पस

      शिशिर भट्टराई

      शिशिर भट्टराई

      सम्बन्धित खबर

      शैक्षिक क्षेत्रको सुधारमा ‘बोल्ड’ इटहरी उपमहानगर– कर्मचारी र जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा पढ्नुपर्ने निर्णय
      समाचार

      सुनसरी कांग्रेसको सभापतिमा हेमकर्ण पौडेलको दावी

      by हाम्राे शब्द
      ०७/०८/२०८३
      0

      रामधुनी । नेपाली कांग्रेस सुनसरीको जिल्ला सभापतिमा हेमकर्ण पौडेलले दावी गरेका छन् । जिल्ला अधिवेशनको मिति तय भइनसके पनि उनले...

      सुनसरी कांग्रेस सभापतिमा चार नेताको नजर
      समाचार

      सुनसरी कांग्रेस सभापतिमा चार नेताको नजर

      by हाम्राे शब्द
      ०६/०८/२०८३
      0

      रामधुनी । नेपाली कांग्रेस सुनसरीको जिल्ला सभापतिका लागि नेताहरूले आन्तरिक तयारी तीव्र पारेका छन् । अधिवेशनको मिति तय भइनसके पनि...

      गगन–देउवा टकरावबारे सभापति अधिकारीको ‘महाभारत’ सन्देश- ‘आफ्नैसँगको जीत पनि हार हो’

      सुनसरी-२ कांग्रेसको अधिवेशन अन्योलमा, सुदीपले भने- ‘गुटगत स्वार्थ त्यागेर आन्तरिक लोकतन्त्रको रक्षा गर’

      ०३/०८/२०८३
      रामधुनीमा एमालेको आयोजनामा म्याराथन प्रतियोगिता हुँदै, विजेतालाई १५ हजार पुरस्कार

      रामधुनीमा एमालेको आयोजनामा म्याराथन प्रतियोगिता हुँदै, विजेतालाई १५ हजार पुरस्कार

      ०१/०८/२०८३
      कांग्रेस सहमहामन्त्रीमा अफताब आलमका छोरा फिरदोश निर्वाचित

      २९/०६/२०८३
      अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपणः नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमा खुम्चिने, महँगी बढ्ने

      २७/०६/२०८३

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      तरकारी बोक्ने गाडीले ठक्कर दिँदा सुनसरीको रामधुनीमा दुई जनाको ज्यान गयो

      ०६/१२/२०८२
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०

      Hello world!

      0
      रामधुनी मन्दिरको सुरक्षामा पर्यटनमन्त्रीको चासो, थप जनशक्ति परिचालन गर्ने प्रहरीको तयारी

      रामधुनी मन्दिरको सुरक्षामा पर्यटनमन्त्रीको चासो, थप जनशक्ति परिचालन गर्ने प्रहरीको तयारी

      0
      मन्त्रीबाटै आचारसंहिता उल्लंघन

      मन्त्रीबाटै आचारसंहिता उल्लंघन

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      0
      शैक्षिक क्षेत्रको सुधारमा ‘बोल्ड’ इटहरी उपमहानगर– कर्मचारी र जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा पढ्नुपर्ने निर्णय

      सुनसरी कांग्रेसको सभापतिमा हेमकर्ण पौडेलको दावी

      ०७/०८/२०८३
      सुनसरी कांग्रेस सभापतिमा चार नेताको नजर

      सुनसरी कांग्रेस सभापतिमा चार नेताको नजर

      ०६/०८/२०८३
      गगन–देउवा टकरावबारे सभापति अधिकारीको ‘महाभारत’ सन्देश- ‘आफ्नैसँगको जीत पनि हार हो’

      सुनसरी-२ कांग्रेसको अधिवेशन अन्योलमा, सुदीपले भने- ‘गुटगत स्वार्थ त्यागेर आन्तरिक लोकतन्त्रको रक्षा गर’

      ०३/०८/२०८३
      रामधुनीमा एमालेको आयोजनामा म्याराथन प्रतियोगिता हुँदै, विजेतालाई १५ हजार पुरस्कार

      रामधुनीमा एमालेको आयोजनामा म्याराथन प्रतियोगिता हुँदै, विजेतालाई १५ हजार पुरस्कार

      ०१/०८/२०८३

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      संवाददाता : नविन दाहाल
      ठेगाना : रामधुनी-५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana