Saturday, November 15, 2025
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    १५ वर्षपछि भासी क्याम्पसले पायो आफ्नै भवन, डा. अधिकारीले गरे औपचारिक उद्घाटन

    एमाले सुनसरीको आह्वान : सार्वजनिक पद धारण गरेका हाम्रै नेता कार्यकर्ताको सम्पत्ति छानबिन गर, दोषी ठहरिए कारवाही होस्

    साम्पाङलाई प्रचण्ड नेतृत्वको नेकपामा आउँन मनोज भट्टराईको आग्रह, भने–स्वागत गर्न तयार छौँ

    रामधुनी गोलीकाण्डको एक महिना : अझै निष्कर्षमा पुग्न सकेन प्रहरी अनुसन्धान

  • राजनीति

    कांग्रेस पदाधिकारी बैठक निष्कर्षविहीन

    कांग्रेस पदाधिकारी बैठक निष्कर्षविहीन

    प्रधानमन्त्री ओली चीन जाँदै

    चिनियाँ राष्ट्रपति सीसँगको भेटमा प्रधानमन्त्री ओलीको प्रष्ट अडान : लिपुलेक सम्झौता अस्वीकार्य

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    फायल तस्बिर

    नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

    दसैँ बिदा : यी हुन् पढ्न सकिने ६ पुस्तक

    दसैँ बिदा : यी हुन् पढ्न सकिने ६ पुस्तक

    फायल तस्बिर

    सरकारको कदम संविधान विरोधी, अलोकतान्त्रिक र जनविरोधी भएको प्रचण्डको दावी, निर्णय खारेज गर्न माग

    पत्रकार महासंघसँग मुख्यमन्त्री कार्कीले भने– सञ्चार विधेयक जस्ताको तस्तै पारित हुँदैन

    सार्वभौमसत्ताको रक्षामा थारु समुदायको भूमिका ऐतिहासिक : मुख्यमन्त्री कार्की

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home स्वास्थ्य

      स्वास्थ्य विमा बोर्डले करिब ६ करोड भुक्तानी नदिएपछि जिल्ला अस्पताल सुनसरीको सेवा प्रभावित

      हाम्राे शब्द by हाम्राे शब्द
      २९/१०/२०८१
      स्वास्थ्य विमा बोर्डले करिब ६ करोड भुक्तानी नदिएपछि जिल्ला अस्पताल सुनसरीको सेवा प्रभावित
      203
      SHARES
      Share on FacebookShare on Twitter

      रामधुनी । सुनसरी सदरमुकाम इनरुवामा रहेको जिल्ला अस्पताल सुनसरीले स्वास्थ्य बिमा वापतको करिब ६ करोड रकम शोधभर्ना नपाएपछि अस्पतालमा उपचार रोकिने जोखिम भएको छ । विमा बोर्डले २०८० चैत्र महिनादेखिको बक्यौता रकम भुक्तानी नगरेपछि आर्थिक अभावका कारण अस्पताल समस्यामा परेको मेडिकल सुपरिटेन्डेन्ट डा. अभिताव ठाकुरले जानकारी दिए ।

      अस्पतालमा आर्थिक अभावकै कारण ओपिडी सेवा, औषधी, ल्याब, एक्सरे लगायत सेवा प्रभावित हुन थालेका छन् । ‘करिब ६ करोड रकम अस्पतालले बिमा वापतको भुक्तानी पाएको छैन । अघिल्लो आर्थिक बर्षको लगभग ४ महिनाको र यो आर्थिक बर्षको अहिलेसम्म गरेर झण्डै १ बर्ष भनौँ न, त्यति समयको भुक्तानी हामीले पाएको छैन ।’ डा. ठाकुरले प्रश्न गर्दै भने, ‘औषधी, ल्याब केमिकल, एक्सरेलगायत स्वास्थ्योपचारमा आवश्यक पर्ने जति पनि सामग्री आपूर्तीकर्ता हुनुहुन्छ, उहाँहरुको भुक्तानी समयमा गर्नैपर्यो । करार, ज्यालादारी कर्मचारीको भुक्तानी गर्नैपर्यो । बर्ष दिनसम्म बिमाको पैसा नआएपछि कसरी धान्न सक्नू !’

      विमा बोर्डले रकम भुक्तानी गर्ने आशामा अस्पतालले आफ्नो आन्तरिक आम्दामीको अधिकांश हिस्सा विमावापतको सेवामा खर्च गरेको छ । तर भुक्तानी नपाउँदा अस्पतालले कर्मचारीलाई तलबसमेत दिन नसक्नेगरि चरम आर्थिक संकटबाट गुज्रिनु पर्ने स्थिति सिर्जना भएको अस्पताल प्रशासनले जनाएको छ ।

      उनका अनुसार आर्थिक अभावकै कारण अस्पतालले ल्याब टेस्टहरु धान्न मुस्किल पर्न थालेको छ । मेसु डा. ठाकुरले भने, ‘थाइराइड, भिटामिन डी, वि १२ लगायतका टेष्टहरु धान्न समस्या भइरहेको छ । अस्पतालले तिर्न बाँकी विभिन्न सप्लायर्सले भुक्तानीका लागि दवाव दिइरहनु भएको छ । बिमा बोर्डले चाँडै बक्यौता पठाएन भने स्वास्थ्योपचारमा आवश्यक पर्ने सामग्रीको आपूर्तीमा समस्या हुन्छ ।’
      स्वास्थ्य विमा कार्यक्रम अन्तर्गत अस्पतालले ओपीडी, इमर्जेन्जी, ल्याब, अन्तरंग, शल्यक्रिया, एक्सरेलगायत उपचार सेवा र सरकारले तोकेअनुसारको औषधी उपलब्ध गराउँदै आएको छ । तर आर्थिक संकटका कारण कतिपय सेवाहरु बन्द हुनुका साथै विरामीहरु अधिकांश औषधी निजी क्लिनिकमा किन्न बाध्य हुन थालेका छन् ।

      ५० बेडको इनरुवा अस्पतालमा जम्मा १२० जना कर्मचारी कार्यरत छन् । जसमध्ये करिब ५७ जना कर्मचारी करार र ज्यालादारीमा कार्यरत छन् । तलब–भत्तामा मात्रै अस्पतालको मासिक झण्डै २० लाख खर्च हुने मेसु डा. ठाकुरले बताए ।

      Tags: Banner
      Previous Post

      जिल्ला अस्पताल सुनसरीमा सुरु भयो महिलाको आङ खस्ने रोगको उपचार

      Next Post

      ३० औँ जनयुद्ध दिवसको अवसरमा रामधुनीमा रक्तदान

      हाम्राे शब्द

      हाम्राे शब्द

      पत्रकारिताका विभिन्न माध्यमहरु मध्य निकै प्रभावकारी देखिएको अनलाइन सञ्चार माध्यम हामीले सञ्चालनमा ल्याएका छौँ । पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि द्वारा हाम्रो शब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      सम्बन्धित खबर

      साई हस्पिटल : विशेषज्ञ चिकित्सकहरूद्वारा निःशुल्क परामर्श, ल्याबमा ५० प्रतिशत छुट
      स्वास्थ्य

      by हाम्राे शब्द
      ३०/०६/२०८२
      0

      रामधुनी । रामधुनी नगरपालिका–१ झुम्कामा सञ्चालनमा रहेको साई हस्पिटल प्रा. लि. ले यहि कात्तिक १ गते शनिवार विशेष स्वास्थ्य शिविर...

      २२ भदौदेखि झुम्का आधारभूत अस्पतालबाटै स्वास्थ्य बीमा सेवा सुरु हुँने
      स्वास्थ्य

      झुम्का आधारभूत अस्पतालमा स्वास्थ्य बीमा सेवा सुरु

      by हाम्राे शब्द
      ०९/०६/२०८२
      0

      रामधुनी । रामधुनी नगरपालिकाद्वारा सञ्चालित झुम्का आधारभूत अस्पतालमा स्वास्थ्य बीमा सेवा सुचारु भएको छ । स्वास्थ्य बीमा बोर्ड र अस्पतालबीच...

      २२ भदौदेखि झुम्का आधारभूत अस्पतालबाटै स्वास्थ्य बीमा सेवा सुरु हुँने

      २२ भदौदेखि झुम्का आधारभूत अस्पतालबाटै स्वास्थ्य बीमा सेवा सुरु हुँने

      ०१/०५/२०८२
      झुम्कामा पाँच शैय्याको अस्पताल सञ्चालनमा

      आधारभूत अस्पतालालाई व्यवस्थित गर्दै रामधुनी नगरपालिका

      १५/०३/२०८२
      स्वास्थ्य सेवामा पहुँच बढाउँदै रामधुनी : बीमा दर्ता सहयोगी र स्वास्थ्य स्वयंसेविकालाई साइकल हस्तान्तरण

      विद्यालयदेखि शिविरसम्म : रामधुनीका एक हजार विद्यार्थी र तीन सय नागरिक लाभान्वित

      १२/०३/२०८२

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०
      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      २४/०८/२०८०
      निर्घात कुटपिट गर्नेविरुद्ध ‘अभद्र व्यवहार गरेको’ आरोपमा पीडित महिलाले दिइन जाहेरी

      निर्घात कुटपिट गर्नेविरुद्ध ‘अभद्र व्यवहार गरेको’ आरोपमा पीडित महिलाले दिइन जाहेरी

      १३/०५/२०८०

      Hello world!

      0
      १५ वर्षपछि भासी क्याम्पसले पायो आफ्नै भवन, डा. अधिकारीले गरे औपचारिक उद्घाटन

      १५ वर्षपछि भासी क्याम्पसले पायो आफ्नै भवन, डा. अधिकारीले गरे औपचारिक उद्घाटन

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0
      १५ वर्षपछि भासी क्याम्पसले पायो आफ्नै भवन, डा. अधिकारीले गरे औपचारिक उद्घाटन

      १५ वर्षपछि भासी क्याम्पसले पायो आफ्नै भवन, डा. अधिकारीले गरे औपचारिक उद्घाटन

      २८/०७/२०८२
      एमाले सुनसरीको आह्वान : सार्वजनिक पद धारण गरेका हाम्रै नेता कार्यकर्ताको सम्पत्ति छानबिन गर, दोषी ठहरिए कारवाही होस्

      एमाले सुनसरीको आह्वान : सार्वजनिक पद धारण गरेका हाम्रै नेता कार्यकर्ताको सम्पत्ति छानबिन गर, दोषी ठहरिए कारवाही होस्

      २७/०७/२०८२
      साम्पाङलाई प्रचण्ड नेतृत्वको नेकपामा आउँन मनोज भट्टराईको आग्रह, भने–स्वागत गर्न तयार छौँ

      साम्पाङलाई प्रचण्ड नेतृत्वको नेकपामा आउँन मनोज भट्टराईको आग्रह, भने–स्वागत गर्न तयार छौँ

      २७/०७/२०८२
      रामधुनी गोलीकाण्डको एक महिना : अझै निष्कर्षमा पुग्न सकेन प्रहरी अनुसन्धान

      रामधुनी गोलीकाण्डको एक महिना : अझै निष्कर्षमा पुग्न सकेन प्रहरी अनुसन्धान

      २५/०७/२०८२

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      ठेगाना : रामधुनी–५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana