Sunday, November 22, 2026
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    शैक्षिक क्षेत्रको सुधारमा ‘बोल्ड’ इटहरी उपमहानगर– कर्मचारी र जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा पढ्नुपर्ने निर्णय

    सुनसरी कांग्रेसको सभापतिमा हेमकर्ण पौडेलको दावी

    सुनसरी कांग्रेस सभापतिमा चार नेताको नजर

    सुनसरी कांग्रेस सभापतिमा चार नेताको नजर

    गगन–देउवा टकरावबारे सभापति अधिकारीको ‘महाभारत’ सन्देश- ‘आफ्नैसँगको जीत पनि हार हो’

    सुनसरी-२ कांग्रेसको अधिवेशन अन्योलमा, सुदीपले भने- ‘गुटगत स्वार्थ त्यागेर आन्तरिक लोकतन्त्रको रक्षा गर’

    रामधुनीमा एमालेको आयोजनामा म्याराथन प्रतियोगिता हुँदै, विजेतालाई १५ हजार पुरस्कार

  • राजनीति

    अधिकार र स्रोत हस्तान्तरण गर्न सङ्घीय सरकारसँग सात मुख्यमन्त्रीको माग

    एमालेबाट निष्कासनपछि भोजपुरका उपप्रमुख र वडाध्यक्षले दिए राजीनामा

    रामधुनी कांग्रेसको नेतृत्व बास्तोलाको हातमा, यस्तो छ नवनिर्वाचित टिम

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण

    बालेन लक्षित मनिष झाको टिप्पणी- गाडीको कालो सीसा हटायौं, अब कालो चस्मा हटाउनुपर्छ

    एमाले सुनसरीका नेता फुँयालको माग : ‘ओलीले निसर्त बिद्यालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ’

    सांसद चौधरीप्रति मेयर पौडेल आक्रोशित, भने- ‘राज्य र कानुन तिम्रो मात्र होइन, मेरो पनि हो’

    इटहरीका मेयर हेमकर्ण पौडेल भन्छन् : हल्ला, आरोप र विरोधले देश बन्दैन

    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home समाचार

      शिरीषको फूलले शंकरवेलीमा बढायो चहलपहल, फोटो-भिडियो खिच्न युवापुस्ताको भीड

      हाम्राे शब्द by हाम्राे शब्द
      १४/०२/२०८३
      शिरीषको फूलले शंकरवेलीमा बढायो चहलपहल, फोटो-भिडियो खिच्न युवापुस्ताको भीड
      227
      SHARES
      Share on FacebookShare on Twitter

      रामधुनी । सुनसरीको रामधुनी नगरपालिका वडा नं. ६ स्थित शंकरवेली सिमसार क्षेत्र यतिबेला ढकमक्क फुलेका शिरीषका फूलका कारण आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ । हरियाली जंगल र फूलले ढाकिएको सिमसार क्षेत्र सामाजिक सञ्जालमा भाइरल बनेपछि दैनिक हजारौँ युवायुवती यहाँ पुग्न थालेका छन् ।टिकटक, फेसबुक र युट्युवमा शंकरवेलीका भिडियो तथा तस्बिर व्यापक रूपमा साझा हुन थालेपछि भिडियो खिच्न, फोटो पोस्ट गर्न र प्राकृतिक दृश्य अवलोकन गर्न आउनेको भीड बढेको स्थानीयले बताएका छन् । धरानबाट पुगेकी कविता लिम्बूले सामाजिक सञ्जालमै दृश्य देखेपछि यहाँ आउन मन लागेको बताइन् । ‘टिकटकमा देखेरै मैले पनि आउने योजना बनाएको हो । भिडियोमा देखेजस्तै ठाउँ निकै सुन्दर रहेछ,’ उनले भनिन् ।

      भ्लगर तथा कन्टेन्ट क्रिएटरहरू पनि आकर्षक दृश्यका कारण शंकरवेली पुगिरहेका छन् । यहाँको हरियाली र फूलले भिडियोलाई जीवन्त बनाउने भएकाले फेसबुक, युट्युब, टिकटक लगायतका सामाजिक सञ्जालका लागि शंकरवेली उपयुक्त लोकेसन बनेको छ ।
      शंकरवेली सामुदायिक वन समितिका अनुसार अघिल्लो वर्षजस्तै यस वर्ष पनि स्थानीय युवायुवतीसँगै आसपासका जिल्लाबाट आउनेको संख्या उल्लेख्य रूपमा बढेको छ । ‘टिकटक, फेसबुकमा भिडियो भाइरल बनेपछि युवापुस्ताको आकर्षण ह्वात्तै बढेको छ । अघिल्लो वर्ष पनि यहाँ धेरै पर्यटक आएका थिए । यो वर्ष पनि फूल फुलेपछि पर्यटक बढेका छन्,’ समितिका एक सदस्यले भने ।

      यतिबेला यस क्षेत्रमा साना व्यवसायसमेत चलायमान बनेका छन् । तर फूल फुलेको सिजनमा मात्रै पर्यटक आउने गरेका छन् । स्थानीयका अनुसार शिरीषको फूल जेठ महिनामा करिब एक महिनासम्म मात्रै फूल्ने भएकाले छोटो समयका लागि यहाँ पर्यटकको भीड लाग्ने गरेको छ ।

      अघिल्लो वर्षदेखि सामाजिक सञ्जालको प्रभावले पर्यटकको आगमन बढे पनि छोटो समयमै चहलपहल घट्ने भएकाले यहाँ दिगो रूपमा व्यवसाय स्थापना हुन सकेको छैन ।

      Tags: Banner
      Previous Post

      मदन-आश्रित स्मृति दिवसको अवसरमा इनरुवामा कम्युनिष्ट आन्दोलनको समीक्षा

      Next Post

      एमालेको ‘मिसन पार्टी जागरण अभियान’ : सुनसरीका १२ ओटै पालिकामा खटाइए सिनियर नेता

      हाम्राे शब्द

      हाम्राे शब्द

      पत्रकारिताका विभिन्न माध्यमहरु मध्य निकै प्रभावकारी देखिएको अनलाइन सञ्चार माध्यम हामीले सञ्चालनमा ल्याएका छौँ । पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि द्वारा हाम्रो शब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      सम्बन्धित खबर

      शैक्षिक क्षेत्रको सुधारमा ‘बोल्ड’ इटहरी उपमहानगर– कर्मचारी र जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा पढ्नुपर्ने निर्णय
      समाचार

      सुनसरी कांग्रेसको सभापतिमा हेमकर्ण पौडेलको दावी

      by हाम्राे शब्द
      ०७/०८/२०८३
      0

      रामधुनी । नेपाली कांग्रेस सुनसरीको जिल्ला सभापतिमा हेमकर्ण पौडेलले दावी गरेका छन् । जिल्ला अधिवेशनको मिति तय भइनसके पनि उनले...

      सुनसरी कांग्रेस सभापतिमा चार नेताको नजर
      समाचार

      सुनसरी कांग्रेस सभापतिमा चार नेताको नजर

      by हाम्राे शब्द
      ०६/०८/२०८३
      0

      रामधुनी । नेपाली कांग्रेस सुनसरीको जिल्ला सभापतिका लागि नेताहरूले आन्तरिक तयारी तीव्र पारेका छन् । अधिवेशनको मिति तय भइनसके पनि...

      गगन–देउवा टकरावबारे सभापति अधिकारीको ‘महाभारत’ सन्देश- ‘आफ्नैसँगको जीत पनि हार हो’

      सुनसरी-२ कांग्रेसको अधिवेशन अन्योलमा, सुदीपले भने- ‘गुटगत स्वार्थ त्यागेर आन्तरिक लोकतन्त्रको रक्षा गर’

      ०३/०८/२०८३
      रामधुनीमा एमालेको आयोजनामा म्याराथन प्रतियोगिता हुँदै, विजेतालाई १५ हजार पुरस्कार

      रामधुनीमा एमालेको आयोजनामा म्याराथन प्रतियोगिता हुँदै, विजेतालाई १५ हजार पुरस्कार

      ०१/०८/२०८३
      कांग्रेस सहमहामन्त्रीमा अफताब आलमका छोरा फिरदोश निर्वाचित

      २९/०६/२०८३
      अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपणः नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमा खुम्चिने, महँगी बढ्ने

      २७/०६/२०८३

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      तरकारी बोक्ने गाडीले ठक्कर दिँदा सुनसरीको रामधुनीमा दुई जनाको ज्यान गयो

      ०६/१२/२०८२
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०

      Hello world!

      0
      रामधुनी मन्दिरको सुरक्षामा पर्यटनमन्त्रीको चासो, थप जनशक्ति परिचालन गर्ने प्रहरीको तयारी

      मन्त्रीबाटै आचारसंहिता उल्लंघन

      मन्त्रीबाटै आचारसंहिता उल्लंघन

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      0
      शैक्षिक क्षेत्रको सुधारमा ‘बोल्ड’ इटहरी उपमहानगर– कर्मचारी र जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा पढ्नुपर्ने निर्णय

      सुनसरी कांग्रेसको सभापतिमा हेमकर्ण पौडेलको दावी

      ०७/०८/२०८३
      सुनसरी कांग्रेस सभापतिमा चार नेताको नजर

      सुनसरी कांग्रेस सभापतिमा चार नेताको नजर

      ०६/०८/२०८३
      गगन–देउवा टकरावबारे सभापति अधिकारीको ‘महाभारत’ सन्देश- ‘आफ्नैसँगको जीत पनि हार हो’

      सुनसरी-२ कांग्रेसको अधिवेशन अन्योलमा, सुदीपले भने- ‘गुटगत स्वार्थ त्यागेर आन्तरिक लोकतन्त्रको रक्षा गर’

      ०३/०८/२०८३
      रामधुनीमा एमालेको आयोजनामा म्याराथन प्रतियोगिता हुँदै, विजेतालाई १५ हजार पुरस्कार

      रामधुनीमा एमालेको आयोजनामा म्याराथन प्रतियोगिता हुँदै, विजेतालाई १५ हजार पुरस्कार

      ०१/०८/२०८३

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      संवाददाता : नविन दाहाल
      ठेगाना : रामधुनी-५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana