Friday, October 30, 2026
हाम्राे शब्द

हाम्राे शब्द

पत्रकारिताका विभिन्न माध्यमहरु मध्य निकै प्रभावकारी देखिएको अनलाइन सञ्चार माध्यम हामीले सञ्चालनमा ल्याएका छौँ । पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि द्वारा हाम्रो शब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

रामधुनीमा भेट्रान फुटबल प्रतियोगिता : आयोजकसँग कमलामाई भेट्रान ६–० ले पराजित

रामधुनीमा भेट्रान फुटबल प्रतियोगिता : आयोजकसँग कमलामाई भेट्रान ६–० ले पराजित

सुनसरी । रामधुनीमा ‘प्रथम रामधुनी मेयर कम भेट्रान नकाउट फुटबल प्रतियोगिता–२०८१’ सुरु भएको छ । आइतबार नगर प्रमुख शंकरलाल चौधरीले...

खेलकुद महासंघ सुनसरीका पूर्वअध्यक्ष कार्की र व्यवसायी रौनियार माओवादी प्रवेश

खेलकुद महासंघ सुनसरीका पूर्वअध्यक्ष कार्की र व्यवसायी रौनियार माओवादी प्रवेश

रामधुनी । नेकपा (एमाले) निकट खेलकुद महासंघ सुनसरीका पूर्वअध्यक्ष पुस्कर कार्की र झुम्काका प्रतिष्ठित व्यवसायी भोला रौनियार नेकपा (माओवादी केन्द्र)...

फायल तस्बिर

जागरण अभियान लिएर सुनसरीमा प्रचण्ड

रामधुनी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुनसरी आएका छन् । आज सुनसरीका विभिन्न ठाउँमा...

फायल तस्बिर

स्वायत्त र संरक्षित प्रदेश बनाउन कांग्रेस–एमालेले नचाहेको प्रचण्डको दावी

सुनसरी । पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस र एमालेले संविधान...

लोकतान्त्रिक थारु संघ सुनसरीको नेतृत्व राजकुमारको काँधमा

लोकतान्त्रिक थारु संघ सुनसरीको नेतृत्व राजकुमारको काँधमा

सुनसरी । नेपाल लोकतान्त्रिक थारु संघ सुनसरीको अध्यक्षमा राजकुमार चौधरी चयन भएका छन् । निर्वाचन समितिका संयोजक दुलिचन चौधरीका अनुसार...

रामधुनीमा ४ बर्षीया बालिका र ६ बर्षीय बालकमाथि जबर्जस्ती करणी, ६० बर्षीय रेग्मी पक्राउ

रामधुनीमा ४ बर्षीया बालिका र ६ बर्षीय बालकमाथि जबर्जस्ती करणी, ६० बर्षीय रेग्मी पक्राउ

रामधुनी । सुनसरीको रामधुनी नगरपालिका–८ का ६० बर्षीय भोजराज रेग्मी जबर्जस्ती करणी गरेको आरोपमा आइतबार पक्राउ परेका छन् । गत...

झुम्का कारागारका कैदीले गरे हात्महत्या

झुम्का कारागारका कैदीले गरे हात्महत्या

रामधुनी । सुनसरीको रामधुनी नगरपालिकामा रहेको झुम्का कारागारका एक कैदीले झुन्डिएर आत्महत्या गरेका छन् । शनिबार दिउँसो करिब पौने ४...

कार्यसम्पादन मूल्यांकनमा बराहक्षेत्र सुनसरीमै उत्कृष्ठ, इटहरी उपमहानगरपालिका कमजोर

कार्यसम्पादन मूल्यांकनमा बराहक्षेत्र सुनसरीमै उत्कृष्ठ, इटहरी उपमहानगरपालिका कमजोर

सुनसरी । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा बराहक्षेत्र नगरपालिका सुनसरी जिल्लामै उत्कृष्ठ बनेको छ भने...

चालु आर्थिक बर्षको आठ महिनामा रामधुनी नगरपालिकाको अनुमानित राजश्व ४९ प्रतिशत मात्रै

आत्मनिर्भर बनाउँन युवाहरुलाई सीपमूलक तालिम दिँदै रामधुनी नगरपालिका

सुनसरी । रामधुनी नगरपालिकाले युवाहरुलाई आत्मनिर्भर बनाउँन निःशुल्क सीपमूलक र रोजगारमूलक तालिम दिने भएको छ । निश्चित सीप र अनुभवको...

Page 32 of 58 1 … 31 32 33 … 58

  • बढी पढिएकाे
  • प्रतिक्रिया
  • ताजा खबर