Tuesday, February 24, 2026
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    समृद्ध सुनसरी–३ को लक्ष्यसहित भगवती चौधरीद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

    आफ्ना सन्तानलाई सुनसरी स्टार एकेडेमीमा पढाउने १० एकल महिला सम्मानित

    रामधुनीमा रास्वपा समर्थकले रक्सी सेवन गरेर एमालेको बैठकमा अवरोध गरेको रुद्र बस्नेतको आरोप

    सुनसरी–२ मा १ लाख ५८ हजार ९१० मतदाता, ४० वर्षमुनिका युवा ४१ प्रतिशत

  • राजनीति
    एमालेमा उम्मेदवार फेरबदल : रेवती आउट, जगदिश सुनसरी–२ सरे, सुनसरी–४ मा अबुल हुसैन

    सुनसरी–२ मा नेकपाबाट रामकुमारी चौधरी उम्मेदवार

    सुनसरी–२ मा पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

    एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    फायल तस्बिर

    नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

    दसैँ बिदा : यी हुन् पढ्न सकिने ६ पुस्तक

    दसैँ बिदा : यी हुन् पढ्न सकिने ६ पुस्तक

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home समाचार

      स्थानीय तहमा ऐनविपरीत करार कर्मचारी : महालेखाको वर्षैपिच्छे प्रश्नचिन्ह

      हाम्राे शब्द by हाम्राे शब्द
      ११/०३/२०८२
      सुनसरीको–४ मा १ बजे देखि मतगणना हुने
      201
      SHARES
      Share on FacebookShare on Twitter

      रामधुनी । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा करार कर्मचारी नियुक्तिको सीमा स्पष्ट उल्लेख गरिएको छ । ऐनको दफा ८३ (८) मा भनिएको छ,‘…गाउँपालिका तथा नगरपालिकाले नगर प्रहरी, सवारी चालक, सयश, कार्यालय सहयोगी, प्लम्बर, इलेक्ट्रिसियन, चौकिदार, माली, बगैँचे र सरसफाई सम्बन्धी पदमा स्थायी पदपूर्ति नगरि प्रतिस्पर्धाको आधारमा सेवा करारबाट मात्र लिनुपर्नेछ । सो बाहेकका अन्य पद तथा सेवामा करारबाट पदपूर्ति गर्न पाइने छैन ।’

      तर, ऐनको यो प्रावधान कार्यान्वयन भने हुन सकेको छैन । स्थानीय तहहरूले ‘तात्कालिक आवश्यकता’ भन्दै स्थायी प्रकृतिका पदहरूमासमेत करारमा कर्मचारी राख्ने अभ्यासलाई सामान्य जस्तै बनाएका छन् । वर्षैपिच्छे महालेखापरीक्षकको कार्यालयलको प्रतिवेदनले यही विषयमा प्रश्न उठाइरहँदा पनि स्थानीय तहहरुले वेवास्ता गर्दै आएका छन् ।

      महालेखाको २०८२ (आर्थिक बर्ष २०८०/८१) को प्रतिबेदनमा उल्लेख अनुसार सुनसरीको इनरुवा नगरपालिकाले मात्रै ऐनको व्यवस्था विपरीत इजिनयर, सब—इजिनयर, अ.सब इजिनयर, सहायक चौथो जस्ता स्थायी प्रकृतिका पदहरुमा २६ जना कर्मचारी करारमा नियुक्त गरेको छ । यसरी राखिएका कर्मचारीको तलबभत्ता वापत १ करोड १३ लाख ३२ हजार ३९९ भुक्तानी भएको पाइएको छ ।

      धरान उपमहानगरपालिकाले ४८ जना ज्यालादारी कर्मचारी नियुक्त गरेर १ करोड ५ लाख रुपैयाँ खर्च गरेको छ । त्यस्तै, बराहक्षेत्र नगरपालिकाले करिब ७१ लाख रुपैयाँ खर्च गर्दै १८ जना कर्मचारी करारमा राखेको छ । यसरी ऐनको व्यवस्था विपरीत कर्मचारी नियुक्त गरि भुक्तानी गरेको तलबभत्ता ‘नियमसंगत नदेखिएको’ महालेखाको प्रतिबेदनमा उल्लेख गरिएको छ । नेपालको सर्वोच्च लेखापरीक्षण संस्थाको रुपमा रहेको महालेखापरीक्षकको कार्यालयले प्रतिवेदनमार्फत बर्षेनी स्थानीय तहलाई करार कर्मचारीको नियुक्ति बारेमा ऐन सम्झाए पनि स्थानीय तहहरूले त्यसलाई अनुसरण नगरेको पाइएको छ ।

      करारमा कर्मचारी राख्ने रहर र बाध्यता दुवै भएको अधिवक्ता धन बहादुर विश्वकर्मा बताउँछन् । ‘लोकसेवाबाट तत्काल पदपूर्ति नहुँने स्थितिमा कामको चापले स्थानीय तहले कतिपय कर्मचारी बाध्यताले पनि राखेको देखिन्छ भने कतिपय चै राजनीतिक र व्यक्तिगत स्वार्थले प्रेरित भएर नियुक्त गरिएको पनि छ । यसलाई समग्रमा हेर्दा रहर र बाध्यता भनौँ न !’ उनले भने, ‘तर ऐनको कार्यान्वयन गर्नेतर्फ जोड दिए मात्रै सुशासन कायम गर्न सकिन्छ । स्थानीय तहहरुले ऐनमा भएको व्यवस्था र महालेखाको सुझाव ग्रहण गरेर जानुपर्छ ।’ उनले करार कर्मचारीको राजनीतिक पहुँच र राजनीतिक तथा प्रशासनिक नेतृत्वमा जवाफदेहिताको कमि ऐन कार्यान्वयनको चुनौती रहेको बताए ।

      करारमा कर्मचारी राख्न मिल्ने—नमिल्ने कुरा ऐनले स्पष्टसँग तोकेकाले लोकसेवा आयोगबाट स्थायी पदपूर्ति प्रक्रिया अगाडि बढेको खण्डमा करार कर्मचारी स्वतः विदा हुने बराहक्षेत्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवालले बताए । उनले भने, ‘कतिपय स्थायी पदपूर्ति नहुँने पदहरु छन्, तीनमा करारमा कर्मचारी राख्न मिल्ने भयो । तर जहाँसम्म ऐनमा व्यवस्था नभएका करार कर्मचारीको हकमा लोकसेवाबाट स्थायी पदपूर्ति प्रक्रिया अगाडि बढेपछि स्वतः विदा हुने कुरा भइहाल्छ ।’

      नायव महालेखापरीक्षक राई भन्छन्— संघ र प्रदेशले समयमा कानुन नबउँदा समस्या

      संघीय निजामित ऐन र प्रदेशले बनाउँने ऐन समयमा बन्न नसक्दा समस्या भएको महालेखापरीक्षकको कार्यालयका प्रवक्ता एव नायव महालेखापरीक्षक श्रीकुमार राई बताउँछन् । स्थानीय तहमा प्रशासनिक ज्ञानको कमि, जनशक्ति अभाव र इमानदारीको कमिले गर्दा करारमा कर्मचारी राखिएको उनले बताए । उनले भने, ‘स्थानीय तहमा धेरैओटा कुराहरुका छन् । बिचरा उनीहरुसँग पर्याप्त मान्छे छैन । ओ एन्ड एम लगायत प्रशासनिक प्रकृयाबारे कतिपय ठाउँमा राम्रो ज्ञान छैन । कतिपयमा चै इमानदारीताको निकै कमि पनि छ । आफु नेतृत्वमा भएको बेलामा आफ्ना मान्छे राखिहालौँ भन्ने भावना देखिन्छ । कहि कानुनी सल्लाहकार भनेर पनि आफ्ना मान्छे राख्ने गरेका छन् ।’ संघ र प्रदेश सरकारले निजामित ऐन जारी गरेर व्यवस्थित ढंगले लागु गरेपछि स्थानीय तहको समस्या हल हुने राईले बताए ।

      Tags: Banner
      Previous Post

      भासी क्याम्पसलाई बस खरिदका लागि ३५ लाख बजेट

      Next Post

      जेष्ठ नागरिकको दाँत रामधुनी नगरपालिकाले बनाइदिने, १० लाख बजेट विनियोजन

      हाम्राे शब्द

      हाम्राे शब्द

      पत्रकारिताका विभिन्न माध्यमहरु मध्य निकै प्रभावकारी देखिएको अनलाइन सञ्चार माध्यम हामीले सञ्चालनमा ल्याएका छौँ । पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि द्वारा हाम्रो शब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      सम्बन्धित खबर

      समृद्ध सुनसरी–३ को लक्ष्यसहित भगवती चौधरीद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक
      समाचार

      by हाम्राे शब्द
      ११/११/२०८२
      0

      इटहरी ।सुनसरी क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार भगवती चौधरीले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेकी छन् । नेकपा...

      आफ्ना सन्तानलाई सुनसरी स्टार एकेडेमीमा पढाउने १० एकल महिला सम्मानित
      समाचार

      आफ्ना सन्तानलाई सुनसरी स्टार एकेडेमीमा पढाउने १० एकल महिला सम्मानित

      by हाम्राे शब्द
      ०९/११/२०८२
      0

      सुनसरी । सुनसरीको बराहक्षेत्र ८ मा रहेको सुनसरी स्टार एकेडेमीको १६ औँ अभिभावक दिवस तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ...

      रामधुनीमा रास्वपा समर्थकले रक्सी सेवन गरेर एमालेको बैठकमा अवरोध गरेको रुद्र बस्नेतको आरोप

      रामधुनीमा रास्वपा समर्थकले रक्सी सेवन गरेर एमालेको बैठकमा अवरोध गरेको रुद्र बस्नेतको आरोप

      ०४/११/२०८२
      सुनसरी–२ मा १ लाख ५८ हजार ९१० मतदाता, ४० वर्षमुनिका युवा ४१ प्रतिशत

      सुनसरी–२ मा १ लाख ५८ हजार ९१० मतदाता, ४० वर्षमुनिका युवा ४१ प्रतिशत

      ०३/११/२०८२
      झुम्का कारागार : १ हजार ९२ कैदीबन्दी फर्किए, ७ सय ४ अझै फरार

      जेन–जी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार ८ कैदीबन्दी नियन्त्रणमा

      २९/१०/२०८२
      संसद् विघटनपछि अलगिएका नेताहरू निर्वाचनको संघारमा फेरि एमालेमै फर्किए

      २५/१०/२०८२

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०
      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      २४/०८/२०८०

      Hello world!

      0
      समृद्ध सुनसरी–३ को लक्ष्यसहित भगवती चौधरीद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

      समृद्ध सुनसरी–३ को लक्ष्यसहित भगवती चौधरीद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0
      समृद्ध सुनसरी–३ को लक्ष्यसहित भगवती चौधरीद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

      समृद्ध सुनसरी–३ को लक्ष्यसहित भगवती चौधरीद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

      ११/११/२०८२
      आफ्ना सन्तानलाई सुनसरी स्टार एकेडेमीमा पढाउने १० एकल महिला सम्मानित

      आफ्ना सन्तानलाई सुनसरी स्टार एकेडेमीमा पढाउने १० एकल महिला सम्मानित

      ०९/११/२०८२
      रामधुनीमा रास्वपा समर्थकले रक्सी सेवन गरेर एमालेको बैठकमा अवरोध गरेको रुद्र बस्नेतको आरोप

      रामधुनीमा रास्वपा समर्थकले रक्सी सेवन गरेर एमालेको बैठकमा अवरोध गरेको रुद्र बस्नेतको आरोप

      ०४/११/२०८२
      सुनसरी–२ मा १ लाख ५८ हजार ९१० मतदाता, ४० वर्षमुनिका युवा ४१ प्रतिशत

      सुनसरी–२ मा १ लाख ५८ हजार ९१० मतदाता, ४० वर्षमुनिका युवा ४१ प्रतिशत

      ०३/११/२०८२

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      संवाददाता : नविन दाहाल
      ठेगाना : रामधुनी-५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana