Tuesday, February 24, 2026
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    समृद्ध सुनसरी–३ को लक्ष्यसहित भगवती चौधरीद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

    आफ्ना सन्तानलाई सुनसरी स्टार एकेडेमीमा पढाउने १० एकल महिला सम्मानित

    रामधुनीमा रास्वपा समर्थकले रक्सी सेवन गरेर एमालेको बैठकमा अवरोध गरेको रुद्र बस्नेतको आरोप

    सुनसरी–२ मा १ लाख ५८ हजार ९१० मतदाता, ४० वर्षमुनिका युवा ४१ प्रतिशत

  • राजनीति
    एमालेमा उम्मेदवार फेरबदल : रेवती आउट, जगदिश सुनसरी–२ सरे, सुनसरी–४ मा अबुल हुसैन

    सुनसरी–२ मा नेकपाबाट रामकुमारी चौधरी उम्मेदवार

    सुनसरी–२ मा पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

    एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    फायल तस्बिर

    नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

    दसैँ बिदा : यी हुन् पढ्न सकिने ६ पुस्तक

    दसैँ बिदा : यी हुन् पढ्न सकिने ६ पुस्तक

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home समाचार

      रामधुनी-४ मा विकासको दौड: तीन वर्षमै करिब ५ किलोमिटर सडक कालोपत्रे

      हाम्राे शब्द by हाम्राे शब्द
      १५/०३/२०८२
      रामधुनी-४ मा विकासको दौड: तीन वर्षमै करिब ५ किलोमिटर सडक कालोपत्रे
      371
      SHARES
      Share on FacebookShare on Twitter

      रामधुनी । रामधुनी नगरपालिका–४ मा विकासले तीव्र गति लिएको छ । स्थानीय तह निर्वाचन २०७९ पछि तीन वर्षको अवधिमा वडाभित्र झण्डै पाँच किलोमिटर सडक कालोपत्रे भएको छ ।

      संघीय सरकार, प्रदेश सरकार, नगरपालिका र वडा कार्यालयको संयुक्त लगानीमा सम्पन्न भएका यी विकास निर्माणका कामहरुले वडाको स्वरूप बदलिदै गएको वडा अध्यक्ष कमल कार्कीले बताए । उनका अनुसार पिडारीदेखि पत्थरदेवा सडक खण्डमा करिब एक किलोमिटर सडक कालोपत्रे भइसकेको छ । त्यसैगरी रामपुरा क्षेत्रमा ४ सय १३ मिटर, सेराखोला–रामधुनी सडकमा ४ सय २० मिटर, फुदन चौधरीको मिलबाट लालपुर माविसम्म करिब १ किलोमिटर, बैठारदेखि बन डिभिजनसम्म १ हजार ५०० मिटर र लालपुर माविदेखि बैठार चौकसम्म ५०० मिटर सडकमा कालोपत्रे निर्माण भएको र कतिपय अन्तिम चरणमा पुगको वडा कार्यालयले जनाएको छ ।

      त्यस्तै वडाका विभिन्न ६ स्थानमा इन्टरलक बाटो निर्माण गरिएको छ । साथै वडा कार्यालयको माथिल्लो तलामा र इक्राहीमा सभाहल निर्माण भएको छ ।

      रामधुनी—४ मा शिक्षा क्षेत्रमा पनि महत्वपूर्ण काम भइरहेका छन् । रामधुनी माध्यमिक विद्यालय लालपुरमा सिसिक्यामेरा जडान, विद्यालय तथा कक्षाकोठामा रङरोगनको काम हुनुका साथै अंग्रेजी माध्यममा पठनपाठन गर्नेसमेत तयारी भइरहेको छ ।

      वडालाई व्यवस्थित, सुरक्षित र सुन्दर बनाउँनेतर्फ काम भइरहेको वडा अध्यक्ष कमल कार्कीले बताए । उनले भने, ‘विकास भनेको जनताको आधारभूत आवश्यकता पूरा गर्नु हो । सडक, भवन र अन्य पूर्वाधार निर्माणले हाम्रो वडालाई व्यवस्थित, सुरक्षित र सुन्दर बनाइरहेको छ । तीन वर्षमा हामीले जति काम गरेका छौँ, त्यो रामधुनी–४ को इतिहासमै महत्वपूर्ण हो । यसमा संघ, प्रदेश र स्थानीय सरकारको ठूलो सहयोग रहेको छ ।’

      स्थानीयवासीहरू पनि परिवर्तनको महसुस गर्न थालेका छन् । पहिले हिलाम्मे र धुलाम्मे सडकमा हिंड्न बाध्य भएका वडावासी अहिले सहज र सुरक्षित यातायातको सुविधा पाएका छन् । विद्यार्थी, वृद्धवृद्धा र सर्वसाधारण सबैका लागि सहजता थपिएको छ । रामधुनी–४ को विकास यात्राले देखाएको गति अब अन्य योजना र पूर्वाधार विस्तारसँगै अझ तीव्र बनाउने तयारी वडा कार्यालयले गरिरहेको छ । अध्यक्ष कार्की भन्छन्, ‘महत्वपूर्ण काम भएका छन् । बाँकी सपना पुरा गर्न अझ धेरै योजनाहरु छन्, क्रमशः हामी त्यसतर्फ अगाडि बढदैछौँ ।’

      (रामधुनीमा ६० काम ६० समाचार : स्थानीय तह निर्वाचन २०७९ देखि आजम्म समाचार श्रृङखला अन्तर्गत)

      Previous Post

      आर्थिक सबलीकरणका लागि दुना–टपरीमार्फत महिलालाई आत्मनिर्भर बनाउँदै रामधुनी नगरपालिका

      Next Post

      रामधुनी–३ः धमाधम कालोपत्रे सडक निर्माण, सीमित बजेटमै भौतिक पूर्वाधार विकासमा वडा सक्रिय

      हाम्राे शब्द

      हाम्राे शब्द

      पत्रकारिताका विभिन्न माध्यमहरु मध्य निकै प्रभावकारी देखिएको अनलाइन सञ्चार माध्यम हामीले सञ्चालनमा ल्याएका छौँ । पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि द्वारा हाम्रो शब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      सम्बन्धित खबर

      समृद्ध सुनसरी–३ को लक्ष्यसहित भगवती चौधरीद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक
      समाचार

      by हाम्राे शब्द
      ११/११/२०८२
      0

      इटहरी ।सुनसरी क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार भगवती चौधरीले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेकी छन् । नेकपा...

      आफ्ना सन्तानलाई सुनसरी स्टार एकेडेमीमा पढाउने १० एकल महिला सम्मानित
      समाचार

      आफ्ना सन्तानलाई सुनसरी स्टार एकेडेमीमा पढाउने १० एकल महिला सम्मानित

      by हाम्राे शब्द
      ०९/११/२०८२
      0

      सुनसरी । सुनसरीको बराहक्षेत्र ८ मा रहेको सुनसरी स्टार एकेडेमीको १६ औँ अभिभावक दिवस तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ...

      रामधुनीमा रास्वपा समर्थकले रक्सी सेवन गरेर एमालेको बैठकमा अवरोध गरेको रुद्र बस्नेतको आरोप

      रामधुनीमा रास्वपा समर्थकले रक्सी सेवन गरेर एमालेको बैठकमा अवरोध गरेको रुद्र बस्नेतको आरोप

      ०४/११/२०८२
      सुनसरी–२ मा १ लाख ५८ हजार ९१० मतदाता, ४० वर्षमुनिका युवा ४१ प्रतिशत

      सुनसरी–२ मा १ लाख ५८ हजार ९१० मतदाता, ४० वर्षमुनिका युवा ४१ प्रतिशत

      ०३/११/२०८२
      झुम्का कारागार : १ हजार ९२ कैदीबन्दी फर्किए, ७ सय ४ अझै फरार

      जेन–जी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार ८ कैदीबन्दी नियन्त्रणमा

      २९/१०/२०८२
      संसद् विघटनपछि अलगिएका नेताहरू निर्वाचनको संघारमा फेरि एमालेमै फर्किए

      २५/१०/२०८२

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०
      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      २४/०८/२०८०

      Hello world!

      0
      समृद्ध सुनसरी–३ को लक्ष्यसहित भगवती चौधरीद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

      समृद्ध सुनसरी–३ को लक्ष्यसहित भगवती चौधरीद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0
      समृद्ध सुनसरी–३ को लक्ष्यसहित भगवती चौधरीद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

      समृद्ध सुनसरी–३ को लक्ष्यसहित भगवती चौधरीद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

      ११/११/२०८२
      आफ्ना सन्तानलाई सुनसरी स्टार एकेडेमीमा पढाउने १० एकल महिला सम्मानित

      आफ्ना सन्तानलाई सुनसरी स्टार एकेडेमीमा पढाउने १० एकल महिला सम्मानित

      ०९/११/२०८२
      रामधुनीमा रास्वपा समर्थकले रक्सी सेवन गरेर एमालेको बैठकमा अवरोध गरेको रुद्र बस्नेतको आरोप

      रामधुनीमा रास्वपा समर्थकले रक्सी सेवन गरेर एमालेको बैठकमा अवरोध गरेको रुद्र बस्नेतको आरोप

      ०४/११/२०८२
      सुनसरी–२ मा १ लाख ५८ हजार ९१० मतदाता, ४० वर्षमुनिका युवा ४१ प्रतिशत

      सुनसरी–२ मा १ लाख ५८ हजार ९१० मतदाता, ४० वर्षमुनिका युवा ४१ प्रतिशत

      ०३/११/२०८२

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      संवाददाता : नविन दाहाल
      ठेगाना : रामधुनी-५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana