Friday, April 24, 2026
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    चालु आर्थिक बर्षको आठ महिनामा रामधुनी नगरपालिकाको अनुमानित राजश्व ४९ प्रतिशत मात्रै

    रामधुनीमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्पन्न, प्रतिवेदन हस्तान्तरण

    संघीय संसद्मा पुग्यो पूर्वन्यायाधीश कार्की आयोगको प्रतिवेदन, संसद् सचिवालयको पुस्तकालयमा रहने

    राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

    संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

  • राजनीति
    मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

    प्रधानमन्त्री बालेन शाहद्वारा मधेशका सांसदहरूसँग छलफल

    अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमाले शीर्ष नेताहरू सडकमा

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    शैक्षिक क्षेत्रको सुधारमा ‘बोल्ड’ इटहरी उपमहानगर– कर्मचारी र जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा पढ्नुपर्ने निर्णय

    इटहरीका मेयर हेमकर्ण पौडेल भन्छन् : हल्ला, आरोप र विरोधले देश बन्दैन

    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    फायल तस्बिर

    नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home समाचार

      माटोको गुणस्तर सुधारका लागि ७५ प्रतिशत अनुदानमा बर्षेनी कृषि चुन वितरण गर्दै नगरपालिका

      हाम्राे शब्द by हाम्राे शब्द
      १५/०३/२०८२
      माटोको गुणस्तर सुधारका लागि ७५ प्रतिशत अनुदानमा बर्षेनी कृषि चुन वितरण गर्दै नगरपालिका
      232
      SHARES
      Share on FacebookShare on Twitter

      रामधुनी । माटोको गुणस्तर सुधारका लागि रामधुनी नगरपालिकाले विगत दुई वर्षदेखि निरन्तर कृषकलाई कृषि चुन वितरण गर्दै आएको छ । किसानलाई माटो सुधारमा सहयोग पु¥याउने उद्देश्यले नगरपालिकाले ७५ प्रतिशत अनुदानमा हरेक वर्ष कृषि चुन वितरण गरिरहेको छ ।

      कृषि विकास शाखाका प्रमुख तुलसीराम चौधरीका अनुसार चालु आर्थिक वर्ष २०८१/०८२ मा ५ लाख रुपैयाँ बजेटबाट कृषि चुन वितरण गरिएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा ४ लाख रुपैयाँको बजेटबाट विनियोजन गरिएको थियो । आगामी आर्थिक वर्ष २०८२/०८३ मा यो कार्यक्रमलाई अझ विस्तार गर्दै ७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको उनले बताए ।

      उनका अनुसार नगरभित्र कतिपय जमिन अम्लियुक्त भएकाले उत्पादनमा कमी आइरहेको छ । किसानको उत्पादन क्षमता वृद्धि गर्न माटो सुधारको अभियानलाई प्राथमिकतामा राखिएको हो । उनले भने, ‘माटो राम्रो नहुँदासम्म उत्पादन राम्रो हुँदैन । त्यसैले माटोको गुणस्तर सुधार गर्न हामी चुन वितरणलाई निरन्तरता दिएका छौं ।’ नगरपालिकाले माटो परीक्षण, सुधार र वैज्ञानिक तरिकाले कृषि प्रणालीलाई अगाडि बढाउन किसानलाई निरन्तर प्राविधिक सहयोग दिँदै आएको छ । यस कार्यक्रमले कृषकहरूलाई माटोको स्वास्थ्यप्रति सचेत बनाउनुका साथै उत्पादन वृद्धि गर्न उल्लेख्य भूमिका खेलेको छ ।

      रामधुनी नगरपालिकाको झुम्कामा रहेको प्रदेशस्तरीय माटो तथा मल परीक्षण प्रयोगशालाको विभिन्न बार्षिक प्रगति प्रतिबेदनहरुले कोशी प्रदेशकै माटोमा अत्यधिक अम्लियपन पुष्टि गर्दै आएको छ । माटोको उर्वराशक्तिमा ह्रास आउँने गरि कोशी प्रदेशको ८६ प्रतिशतसम्म माटोमा अम्लियपन भएको पाइएको हो । कार्यालयले आर्थिक बर्ष २०८०/०८१ मा ४ हजार २ सय ४१ माटोको नमुना परिक्षण गरेकोमा ८६ प्रतिशतमा अम्लियपन भेटिएको हो । त्यस्तै १ प्रतिशत माटोमा क्षारियपन भेटिएको छ भने तटष्ठ माटो १३ प्रतिशत रहेको प्रतिबेदनमा उल्लेख छ ।

      त्यस्तै, आर्थिक बर्ष २०७९/०८० मा पनि माटोमा अम्लियपन ८५ प्रतिशत भएको पाइएको छ । कार्यालयले उक्त आर्थिक बर्षमा १ हजार २ सय ६५ माटोको नमुना परिक्षण गरेकोमा ८५ प्रतिशत अम्लियपन भेटिएको हो । माटोको उर्वराशक्ति र उत्पादनमा दिर्घकालीन असर पर्ने गरि रासायनिक मलको असन्तुलित प्रयोग, माटो परिक्षणविनै हाइबे्रेट बाली लगाउँने प्रचलन लगायत कारण अम्लियपन धेरै भएको कार्यालयका सुचना अधिकारी राजेन्द्र प्रसाद यादव बताउँछन् ।

      त्यस्तै, कार्यालयले तयार पारेको आर्थिक बर्ष २०७८/०७९ को प्रतिबेदनमा माटोको अल्मियपन ८४ प्रतिशत भएको पाइएको छ । उक्त आर्थिक बर्ष प्रयोगशालाले २ हजार ४ सय ४५ माटोको नमुना परिक्षण गरेको थियो । जसमा क्षारिय माटो ५ प्रतिशत र तटष्ठ माटो ११ प्रतिशत पाइएको छ । बर्षेनी एउटै रेसियोमा माटोमा अत्यधिक अम्लियपन देखिनु चिन्ताको बिषय भएको कार्यालय प्रमुखसमेत रहेका माटो विज्ञ दिगम्बर यादवले बताए । उनले भने, ‘लगातार करिब ८५ प्रतिशतको हाराहारीमा अम्लियपनको जुन तथ्यांक आइरहेको छ, यो चिन्ताको बिषय हो । यसले हाम्रो माटोको उर्वराशक्ति घटिरहेको देखाउँछ ।’

      विज्ञहरुका अनुसार माटोमा अम्लीयपन मुख्य चुनौतीका रुपमा देखिएको छ । साधारणतया ६.५ देखि ७.५ पिएचमान भएको माटोलाई तटस्थ माटो भनिन्छ । ६.५ भन्दा कम पिएचमान भएको माटोलाई अम्लिय माटो भन्ने गरिन्छ भने ७.५ भन्दा बढी पिएचमान भएको माटोलाई क्षारिय माटो भनिन्छ । अम्लिय माटो सुधारका लागि कृषि चुनको प्रयोग गर्नु उपयुक्त हुने र अम्लिय तथा क्षारिय दुबै माटोमा प्रशस्त प्रांगारिक मल प्रयोग गर्न सके माटो सुधारमा समस्या नहुने माटो विज्ञहरु बताउँछन् ।

      विभिन्न कृषकहरुले परिक्षण गरेका रिपोर्टहरु र कृषि ज्ञान केन्द्रले गरेको परिक्षणलाई हेर्दा रामधुनीमा पनि २ नम्बर वडाको कालिझोडा लगायत क्षेत्रमा अत्यधिक अम्लीयपन पाइएको कृषि बिकास शाखाको भनाई छ । यसरी अम्लीयपन भएको माटोलाई स्वस्थ बनाउँनका लागि कृषि चुन अनुदानमा दिने गरिएको शाखा प्रमुख चौधरीले बताए ।

      (रामधुनीमा ६० काम ६० समाचार : स्थानीय तह निर्वाचन २०७९ देखि आजम्म समाचार श्रृङखला अन्तर्गत)

      Tags: Banner
      Previous Post

      हरियाली जंगलको काखमा बसेको धार्मिक सम्पदा-रामधुनी मन्दिर

      Next Post

      कृषक समूहलाई गरपालिकाद्वारा पावर टिलर सहयोग

      हाम्राे शब्द

      हाम्राे शब्द

      पत्रकारिताका विभिन्न माध्यमहरु मध्य निकै प्रभावकारी देखिएको अनलाइन सञ्चार माध्यम हामीले सञ्चालनमा ल्याएका छौँ । पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि द्वारा हाम्रो शब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      सम्बन्धित खबर

      चालु आर्थिक बर्षको आठ महिनामा रामधुनी नगरपालिकाको अनुमानित राजश्व ४९ प्रतिशत मात्रै
      समाचार

      रामधुनीमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्पन्न, प्रतिवेदन हस्तान्तरण

      by हाम्राे शब्द
      ०७/०१/२०८३
      0

      रामधुनी । रामधुनी नगरपालिकामा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्पन्न भएको छ । नगरपालिकाको सहकार्यमा शुभ युग मिडिया प्रा.लि....

      संघीय संसद्मा पुग्यो पूर्वन्यायाधीश कार्की आयोगको प्रतिवेदन, संसद् सचिवालयको पुस्तकालयमा रहने
      समाचार

      संघीय संसद्मा पुग्यो पूर्वन्यायाधीश कार्की आयोगको प्रतिवेदन, संसद् सचिवालयको पुस्तकालयमा रहने

      by हाम्राे शब्द
      ०२/०१/२०८३
      0

      सुनसरी । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा गठित जाँचबुझ आयोगको प्रतिवेदन संघीय संसद् सचिवालयमा पुगेको छ । सचिवालयका सहसचिव तथा प्रवक्ता...

      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

      २३/१२/२०८२

      २२/१२/२०८२
      अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

      २१/१२/२०८२
      ओली–लेखक पक्राउपछि लालविक्रम थापाले भने : ‘सरकारले प्रतिशोध साँध्दैन, ढुक्क रहनुहोस्’

      रास्वपाका सांसद लालविक्रम थापाको चुनाव खर्च ८ लाख १५ हजार

      १८/१२/२०८२

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      तरकारी बोक्ने गाडीले ठक्कर दिँदा सुनसरीको रामधुनीमा दुई जनाको ज्यान गयो

      ०६/१२/२०८२
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०

      Hello world!

      0
      चालु आर्थिक बर्षको आठ महिनामा रामधुनी नगरपालिकाको अनुमानित राजश्व ४९ प्रतिशत मात्रै

      रामधुनीमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्पन्न, प्रतिवेदन हस्तान्तरण

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0
      चालु आर्थिक बर्षको आठ महिनामा रामधुनी नगरपालिकाको अनुमानित राजश्व ४९ प्रतिशत मात्रै

      रामधुनीमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्पन्न, प्रतिवेदन हस्तान्तरण

      ०७/०१/२०८३
      संघीय संसद्मा पुग्यो पूर्वन्यायाधीश कार्की आयोगको प्रतिवेदन, संसद् सचिवालयको पुस्तकालयमा रहने

      संघीय संसद्मा पुग्यो पूर्वन्यायाधीश कार्की आयोगको प्रतिवेदन, संसद् सचिवालयको पुस्तकालयमा रहने

      ०२/०१/२०८३
      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      २४/१२/२०८२
      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

      २३/१२/२०८२

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      संवाददाता : नविन दाहाल
      ठेगाना : रामधुनी-५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana