Wednesday, April 22, 2026
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    चालु आर्थिक बर्षको आठ महिनामा रामधुनी नगरपालिकाको अनुमानित राजश्व ४९ प्रतिशत मात्रै

    रामधुनीमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्पन्न, प्रतिवेदन हस्तान्तरण

    संघीय संसद्मा पुग्यो पूर्वन्यायाधीश कार्की आयोगको प्रतिवेदन, संसद् सचिवालयको पुस्तकालयमा रहने

    राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

    संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

  • राजनीति
    मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

    प्रधानमन्त्री बालेन शाहद्वारा मधेशका सांसदहरूसँग छलफल

    अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमाले शीर्ष नेताहरू सडकमा

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    शैक्षिक क्षेत्रको सुधारमा ‘बोल्ड’ इटहरी उपमहानगर– कर्मचारी र जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा पढ्नुपर्ने निर्णय

    इटहरीका मेयर हेमकर्ण पौडेल भन्छन् : हल्ला, आरोप र विरोधले देश बन्दैन

    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    फायल तस्बिर

    नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home समाचार

      इनरुवाका वडा अध्यक्ष सुमन थापाले भारतीय महिलालाई नागरिकता दिलाएको आरोप

      हाम्राे शब्द by हाम्राे शब्द
      १०/०६/२०८०
      शिक्षक सेवालाई समावेशी बनाउन थारु समुदायलाई ९ प्रतिशत आरक्षण
      256
      SHARES
      Share on FacebookShare on Twitter

      इनरुवा । इनरुवा नगरपालिका ६ नम्बर वडाका वडाअध्यक्ष सुमन थापाले एकजना भारतीय महिलालाई नेपाली नागरिकताको प्रमाणपत्र दिलाउन सिफारिससहितको सहयोग गरेको भन्दै उजुरी परेको छ ।

      वडाअध्यक्ष थापाले भारत बिहार राज्य अररिया जिल्ला स्थित बनेलीपट्टी ग्राम पञ्चायतमा २०६७ सालमा बिवाह भएकी एक महिलालाई अविवाहित युवती बनाएर नेपाली नागरिकताको प्रमाणपत्र दिलाउन सिफारिस गरेको उजुरीमा दावी गरिएको छ ।

      थापाले भारत बिहार राज्य अररिया जिल्ला स्थित बनेलीपट्टी ग्राम पञ्चायत घर भएकी भागवन्ती मोची नाम गरेकी महिलालाई २०८० असार १४ गतेका मितिमा जिल्ला प्रशासन कार्यालय सुनसरीबाट नेपाली नागरिकता बनाउनका लागि अबिवाहित भनी सिफारिस गरेको दावी छ ।

      नागकिरता प्रमाणपत्र लिने अनुसूची १ नियम ३ को उपनियम (१) र (३), नियम ४ को उपनियम (१) र नियम १६ को उपनियम (१) सँग सम्बन्धित फारममा वडाअध्यक्ष सुमन थापाले २०८० असार १३ गते सिफारिस गरेका छन ।

      अध्यक्ष थापाको सिफारिसका आधारमा भागवन्ती मोचीले जिल्ला प्रशासन कार्यालय सुनसरीबाट २०८० असार १४ गते २०५१ साल जेठ ९ गते जन्म मिति राखी ०६–०१–८०–०३८३१ नम्बर रहेको नेपाली नागरिकताको प्रमाणपत्र लिएकी छिन
      अनुसूची फारममा भागवन्ती मोचीको नागरिकतामा सनाखत उनका बाबु श्रीप्रसाद मोचीले गरेका छन ।

      इनरुवा ६ मधेशामा बसोबास गर्दै आएका भागवन्तीका बाबु श्रीप्रसाद मोचीले जन्मसिद्धका आधारमा ०६३०२२÷१५१ नम्बरको नेपाली नागरिकता टोलीबाट २०६५ सालमा लिएका थिए।

      ६ नम्बर वडा कार्यालयबाट वडाअध्यक्ष थापाले श्रीमानको महल खाली राखेर अविवाहित देखाईइ नेपाली नागरिकता प्रमाणपत्रका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीमा सिफारिस गरेकामा उनैले भागवन्तीकै छोरीको जन्मदर्ता गरिदिएको र त्यसमा भारतीय नागरिक राजकुमार मोचीको नाम बाबुको महलमा राखिएको छ ।

      भारतीय नागरिकसँग बिवाह गरेकी भागवन्ती मोचीको गर्भबाट जन्मिएकी एक बालिकाको जन्मदर्तासमेत आफै सूचक भएर गरेको उजुरीकर्ताहरुले दावी गरेका छन ।

      २०८० असार ५ गतेको मितिमा बाबु राजकुमार मोची आमा भागवन्ती मोचीको गर्भबाट जन्मिएकी निशा मोची नाम गरेकी छोरीको २०६९ असोज २७ गते जन्ममिती राखी जन्मदर्ता गरेको पाइएको छ ।

      जन्मदर्ता प्रमाणपत्रमा सूचक बसेका वडाअध्यक्ष सुमन थापाको नेपाली नागरिकता प्रमाणपत्र नम्बर ५११७/६११७ उल्लेख गरिएको छ ।जन्मको सूचना फारममा समेत वडाअध्यक्ष थापाले २०८० असार ४ गतेको मितिमा आफै रातो मसिले तोक आदेश दिएर जन्मदर्ता गराएको छ ।

      निशा मोचीको २०६९०६२७०४६५८ दर्ता नम्बर रहेको जन्मदर्ता प्र्रमाणपत्र २०८० असार ५ गते जारी भएको पाइएको छ । जन्मदर्ता प्रमाणपत्रमा निशा मोचीको बाबुको नाम राजकुमार मोची आमाको नाम भागवन्ती मोची उल्लेख गरि राष्ट्रिय परिचयपत्र र नेपाली नागरिकताको प्रमाणपत्र नभएको उल्लेख गरिएको छ ।

      वडाअध्यक्ष थापाको तोकआदेश अनुसार पञ्जिकाधिकारी दिगम्बर यादवले हस्ताक्षर गरि अनलाइन प्रमाणपत्र प्रिन्ट गरि दिएको पाइएको छ ।

      वडाअध्यक्ष सुमन थापाले रकम लिएर भारतीय महिलालाई अबिवाहित भनी नेपाली नागरिकता दिलाएको भन्दै गृह मन्त्रालय काठमाण्डौ, जिल्ला प्रशासन कार्यालय सुनसरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नागरिकता बदर गरि कानुनी कारवाही गर्न उजुरी दर्ता भएको छ। सोही उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौले इटहरी स्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालयलाई सक्कल प्रमाण बुझी पठाउनु भन्ने व्यहोराको पत्र पठाएको पाइएको छ ।

      अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयले टंगालले २०८० भदौ १८ गते पठाएको पत्रको आधारमा जिल्ला प्रशासन कार्यालय सुनसरीलाई उजुरीको व्यहोरा उल्लेख गरि पत्र पठाएको छ ।

      जिल्ला प्रशासन कार्यालय सुनसरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रअनुसार छानविनका लागि रायसहित सक्कल कागजपत्र उपलब्ध गराईदिन इनरुवा नगरपालिका कार्यालयलाई २०८० असोज ७ गतेको मितिमा पत्र पठाएको छ ।

      जिल्ला प्रशासन कार्यालय सुनसरीको आदेशमा वडाअध्यक्ष थापा र अबिवाहित छोरी बनेर नेपाली नागरिकता लिने भागवन्ती मोचीलाई प्रहरीमार्फत झिकाई बयान लिनु भन्ने व्यहोराको पत्र जिल्ला प्रहरी कार्यालय सुनसरीलाई पठाएको स्रोतले जनाएको छ ।

      वडाअध्यक्ष सुमन थापाले नागरिकता लिएकी भागवन्ती मोची आफ्नै गाँउ समाजकी छोरी रहेकी उनी स्वस्तिक भेनियर नाम गरेको प्लाई उधोगमा काम गर्न जाँदा भारतीय नागरिकले यौन सम्बन्ध कायम राखी गर्भ रहन जाँदा एक सन्तानको जन्म भएको बताए ।

      थापाले भारतीय नागरिक राजकुमारले भागवन्तीलाई छाडेर हिडेकाले एक सन्तानको जन्म दिएकी भागवन्तीलाई नागरिकता अभावमा कुनै कामकाज गर्न कठिनाई भएपछि नागरिकताको सिफारिस नियमअनुसार गरेको बताए ।

      वडाअध्यक्ष थापाले भने, ‘भागवन्तीका बाबुको जन्मसिद्ध नागरिकता रहेकाले सोही आधारमा गाँउ सर्जमिन मुचुल्का अनुसार साक्षी प्रमाणका आधारमा आफुले नागरिकताको सिफारिस गरेको बताए ।

      गलत मनसायले नागरिकता बनाउन सहयोग नगरेको दावी गरेका छन । यसैगरि मोचीको छोरी निशाको जन्मदर्ता आफैले सूचक भएर सहयोग गर्ने मनसायले बनाएको बताए ।

      – वर्णमाला दैनिकबाट

      Tags: Banner
      Previous Post

      नागरिकतामा बाबु वा परिवारले सनाखत गर्न नमाने जनप्रतिनिधिले गर्न मिल्ने

      Next Post

      अतिरिक्त क्रियाकलापमा मुनबिमको नयाँ टेस्ट; दुई भाषामा मासिक बालपत्रिका प्रकाशन

      हाम्राे शब्द

      हाम्राे शब्द

      पत्रकारिताका विभिन्न माध्यमहरु मध्य निकै प्रभावकारी देखिएको अनलाइन सञ्चार माध्यम हामीले सञ्चालनमा ल्याएका छौँ । पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि द्वारा हाम्रो शब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      सम्बन्धित खबर

      चालु आर्थिक बर्षको आठ महिनामा रामधुनी नगरपालिकाको अनुमानित राजश्व ४९ प्रतिशत मात्रै
      समाचार

      रामधुनीमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्पन्न, प्रतिवेदन हस्तान्तरण

      by हाम्राे शब्द
      ०७/०१/२०८३
      0

      रामधुनी । रामधुनी नगरपालिकामा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्पन्न भएको छ । नगरपालिकाको सहकार्यमा शुभ युग मिडिया प्रा.लि....

      संघीय संसद्मा पुग्यो पूर्वन्यायाधीश कार्की आयोगको प्रतिवेदन, संसद् सचिवालयको पुस्तकालयमा रहने
      समाचार

      संघीय संसद्मा पुग्यो पूर्वन्यायाधीश कार्की आयोगको प्रतिवेदन, संसद् सचिवालयको पुस्तकालयमा रहने

      by हाम्राे शब्द
      ०२/०१/२०८३
      0

      सुनसरी । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा गठित जाँचबुझ आयोगको प्रतिवेदन संघीय संसद् सचिवालयमा पुगेको छ । सचिवालयका सहसचिव तथा प्रवक्ता...

      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

      २३/१२/२०८२

      २२/१२/२०८२
      अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

      २१/१२/२०८२
      ओली–लेखक पक्राउपछि लालविक्रम थापाले भने : ‘सरकारले प्रतिशोध साँध्दैन, ढुक्क रहनुहोस्’

      रास्वपाका सांसद लालविक्रम थापाको चुनाव खर्च ८ लाख १५ हजार

      १८/१२/२०८२

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      तरकारी बोक्ने गाडीले ठक्कर दिँदा सुनसरीको रामधुनीमा दुई जनाको ज्यान गयो

      ०६/१२/२०८२
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०

      Hello world!

      0
      चालु आर्थिक बर्षको आठ महिनामा रामधुनी नगरपालिकाको अनुमानित राजश्व ४९ प्रतिशत मात्रै

      रामधुनीमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्पन्न, प्रतिवेदन हस्तान्तरण

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0
      चालु आर्थिक बर्षको आठ महिनामा रामधुनी नगरपालिकाको अनुमानित राजश्व ४९ प्रतिशत मात्रै

      रामधुनीमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्पन्न, प्रतिवेदन हस्तान्तरण

      ०७/०१/२०८३
      संघीय संसद्मा पुग्यो पूर्वन्यायाधीश कार्की आयोगको प्रतिवेदन, संसद् सचिवालयको पुस्तकालयमा रहने

      संघीय संसद्मा पुग्यो पूर्वन्यायाधीश कार्की आयोगको प्रतिवेदन, संसद् सचिवालयको पुस्तकालयमा रहने

      ०२/०१/२०८३
      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      २४/१२/२०८२
      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

      २३/१२/२०८२

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      संवाददाता : नविन दाहाल
      ठेगाना : रामधुनी-५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana