Sunday, April 12, 2026
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

    संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

    अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

    ओली–लेखक पक्राउपछि लालविक्रम थापाले भने : ‘सरकारले प्रतिशोध साँध्दैन, ढुक्क रहनुहोस्’

    रास्वपाका सांसद लालविक्रम थापाको चुनाव खर्च ८ लाख १५ हजार

  • राजनीति
    मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

    अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमाले शीर्ष नेताहरू सडकमा

    सुनसरी–२ मा नेकपाबाट रामकुमारी चौधरी उम्मेदवार

    रामकुमारी चौधरीको चुनाव खर्च ३ लाख २ हजार

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    शैक्षिक क्षेत्रको सुधारमा ‘बोल्ड’ इटहरी उपमहानगर– कर्मचारी र जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा पढ्नुपर्ने निर्णय

    इटहरीका मेयर हेमकर्ण पौडेल भन्छन् : हल्ला, आरोप र विरोधले देश बन्दैन

    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    फायल तस्बिर

    नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home शिक्षा

      अनिवार्य छात्रवृत्तिसमेत दिदैनन् रामधुनीका नीजि विद्यालय

      शिशिर भट्टराई by शिशिर भट्टराई
      ०९/१२/२०८०
      अनिवार्य छात्रवृत्तिसमेत दिदैनन् रामधुनीका नीजि विद्यालय
      312
      SHARES
      Share on FacebookShare on Twitter

      रामधुनी । कानुनी व्यवस्था अनुसार अनिवार्य रुपमा दिनुपर्ने छात्रवृत्तिसमेत रामधुनी नगरपालिका अन्तर्गतका नीजि विद्यालयले विद्यार्थीलाई नदिने गरेको पाइएको छ ।

      अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ मा व्यवस्था भए अनुसार निजी लगानी र सार्वजनिक शैक्षिक गुठीअन्तर्गत सञ्चालित विद्यालयले प्रारम्भिक बालविकास तहदेखि १२ कक्षासम्म छात्रवृत्ति दिनुपर्ने व्यवस्था छ । ऐनमा भएको व्यवस्था अनुसार ५ सय जनासम्म विद्यार्थी भएका विद्यालयले १० प्रतिशत, ५ देखि ८ सयसम्म विद्यार्थी भर्ना हुनेले १२ प्रतिशत र ८ सयभन्दा बढी विद्यार्थी भर्ना हुने निजी विद्यालयले कम्तीमा १५ प्रतिशत विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति दिनुपर्ने उल्लेख गरिएको छ ।

      यस्तो छ अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ मा भएको व्यवस्था ।

      नीजि लगानीका विद्यालयलाई सेवामूलक र लोककल्याणकारी बनाउँने उद्देश्यले ऐनमा छात्रवृत्तिको व्यवस्था राखिएको भए पनि त्यसको प्रभावकारी कार्यान्वयन भने हुन सकेको छैन ।

      कतिपय स्थानीय तहहरुले छात्रवृत्तिसम्बन्धी व्यवस्था कार्यान्वयनका लागि कार्यविधि बनाएका छन् । स्थानीय तहका प्रमुख वा अध्यक्षको अध्यक्षतामा छात्रवृत्ति व्यवस्थापन समिति गठनसमेत गरेका छन् । काठमाडौं महानगरपालिका, ललितपुर उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका लगायत स्थानीय तहले छात्रवृत्तिसम्बन्धि प्रावधान कार्यान्वयन थाले पनि रामधुनी नगरपालिकासहित अधिकांश स्थानीय तहमा ऐन कार्यान्वयनको पहल भएको छैन ।

      रामधुनी नगरपालिकाको मुख्य प्रशासनिक भवन ।

      सम्बन्धित सरोकारवाहरुले विवरण नमागेकाले सबै स्कुलले छात्रवृत्ति दिए–नदिएको एकिन गर्न सकिने अवस्था नरहेको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) रामधुनीका अध्यक्ष अच्युत ढकाल बताउछन् । ‘माध्यमिक तहसम्मको शिक्षा हेर्ने अधिकार स्थानीय तहको हो । नगरपालिकाले अहिलेसम्म सोधीखोजी गरेको छैन । कसले दिए वा दिएनन् एकिन भन्न सकिएन । हामीले आफ्नो हिसाबले दिने कुरा त दिइराखेका छौँ । मेरै स्कुलको डाटा कसैले माग्यो भने म भोली नै दिन पनि सक्छु ।’ ढकालले भने, ‘भोलिका दिनमा स्थानीय तहले छात्रवृत्ति दिनू र त्यसको विवरण दिनू भनेर माग्यो भने सायद विद्यालयहरुले दिएलान् ।’

      त्यस्तै, रामधुनी शिक्षा शाखा प्रमुख राजन गेलालले प्रकृयागत हिसाबले छात्रवृत्ति दिने र त्यसको व्यवस्थित अभिलेख राख्ने काम हुन नसकेको स्वीकार गरेका छन् । हाम्रोशब्दसँगको कुराकानीमा उनले भने, ‘विद्यालयले १० प्रतिशत नदिए पनि ५ देखि ७, ८ प्रतिशत दिने गरेको भन्छन्, कहिँ त १० प्रतिशत पनि दिएका छौँ भन्छन् । तर हामीले प्रकृयागत हिसाबले दिने र त्यसको अभिलेख राख्ने काम गर्न सकेका छैनौँ ।’ गेलालका अनुसार विद्यालय शिक्षालाई थप व्यवस्थित गर्न संघीय शिक्षा ऐन आउन लागेकाले अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ को कार्यान्वयमा कम ध्यान दिइएको हो । उनी भन्छन्, ‘यो ०७५ को ऐन भन्दा पनि नयाँ शिक्षा ऐन आउँदैछ । यी सबै बिषय अब त्यस अनुसार कार्यान्वय होलान ।’

      Tags: Banner
      Previous Post

      रामधुनी-९ का विपन्न बस्तिमा १ सय १० ओटा शौचालय निर्माण गरिदै

      Next Post

      छाडा कुकुर नियन्त्रण गर्न ‘बन्ध्याकरण शिविर’ सञ्चालन

      शिशिर भट्टराई

      शिशिर भट्टराई

      सम्बन्धित खबर

      १५ वर्षपछि भासी क्याम्पसले पायो आफ्नै भवन, डा. अधिकारीले गरे औपचारिक उद्घाटन
      शिक्षा

      by हाम्राे शब्द
      २८/०७/२०८२
      0

      रामधुनी । सुनसरीको रामधुनी नगरपालिका–३ स्थित भादगाउँ सिनुवारी (भासी) बहुमुखी क्याम्पसको नवनिर्मित भवन शुक्रबार औपचारिक रूपमा उद्घाटन गरिएको छ ।...

      नीजि विद्यालय सञ्चालकले बुझाए कार्यवहाक नगर प्रमुख थापालाई ज्ञापनपत्र
      शिक्षा

      नीजि विद्यालय सञ्चालकले बुझाए कार्यवहाक नगर प्रमुख थापालाई ज्ञापनपत्र

      by हाम्राे शब्द
      २९/०४/२०८२
      0

      रामधुनी । नीजि विद्यालय सञ्चालकहरुले प्रस्तावित ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन एवं एकीकरण गर्न बनेको विधेयक २०८०’ का केही प्रावधानलाई...

      उपमेयरसँग बालबालिकाः विपन्न दलित बस्तीमा शैक्षिक सामग्री, वडा बाल सञ्जालसँग संवाद

      १५/०३/२०८२

      भासी क्याम्पसलाई बार्षिक ५० लाख बजेट दिँदै रामधुनी नगरपालिका

      १४/०३/२०८२
      भासी क्याम्पसलाई बस खरिदका लागि ३५ लाख बजेट

      ११/०३/२०८२
      सीप उत्सव २०८२ इटहरीबाट सुरु, ३० गते समापन हुने

      २४/०१/२०८२

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      तरकारी बोक्ने गाडीले ठक्कर दिँदा सुनसरीको रामधुनीमा दुई जनाको ज्यान गयो

      ०६/१२/२०८२
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०

      Hello world!

      0
      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0
      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      २४/१२/२०८२
      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

      २३/१२/२०८२
      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      २२/१२/२०८२
      अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

      अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

      २१/१२/२०८२

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      संवाददाता : नविन दाहाल
      ठेगाना : रामधुनी-५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana