Saturday, April 11, 2026
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

    संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

    अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

    ओली–लेखक पक्राउपछि लालविक्रम थापाले भने : ‘सरकारले प्रतिशोध साँध्दैन, ढुक्क रहनुहोस्’

    रास्वपाका सांसद लालविक्रम थापाको चुनाव खर्च ८ लाख १५ हजार

  • राजनीति
    मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

    अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमाले शीर्ष नेताहरू सडकमा

    सुनसरी–२ मा नेकपाबाट रामकुमारी चौधरी उम्मेदवार

    रामकुमारी चौधरीको चुनाव खर्च ३ लाख २ हजार

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    शैक्षिक क्षेत्रको सुधारमा ‘बोल्ड’ इटहरी उपमहानगर– कर्मचारी र जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा पढ्नुपर्ने निर्णय

    इटहरीका मेयर हेमकर्ण पौडेल भन्छन् : हल्ला, आरोप र विरोधले देश बन्दैन

    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    फायल तस्बिर

    नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home समाचार

      ८० करोड रुपैयाँको लगानी सुनिश्चित भएसँगै रासतालमा दीगो पर्यटन बिकासको अपेक्षा

      हाम्राे शब्द by हाम्राे शब्द
      १५/०३/२०८२
      ८० करोड रुपैयाँको लगानी सुनिश्चित भएसँगै रासतालमा दीगो पर्यटन बिकासको अपेक्षा
      231
      SHARES
      Share on FacebookShare on Twitter

      रामधुनी । रामधुनी नगरपालिका वडा नम्बर ७ मा रहेको रास ताल अब पूर्वको महत्त्वपूर्ण पर्यटकीय गन्तव्य बन्ने छ । कोशी प्रदेश सरकारले आयोजना गरेको प्रथम लगानी सम्मेलनमार्फत ८० करोड रुपैयाँको लगानी सुनिश्चित भएसँगै यो परियोजना अगाडि बढेको हो ।

      रास ताल परियोजना प्रदेश लगानी प्राधिकरणमार्फत सञ्चालन गरिनेछ । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेपछि दुई वर्षभित्र भौतिक पूर्वाधार निर्माण सम्पन्न गरिने योजना रहेको नगरप्रमुख शंकरलाल चौधरीले जानकारी दिए । होटल, होमस्टे, पिकनिक स्पोट, चिल्ड्रेन पार्कलगायतका पूर्वाधार निर्माणसँगै ताल क्षेत्रलाई दिगो पर्यटनको रुपमा विकास गरिनेछ ।

      रास ताल संरक्षणमा स्थानीयबासी, उपभोक्ता समूह र राजनीतिक प्रतिनिधिहरुको समेत सक्रिय सहभागीता रहेको छ । चौधरीका अनुसार संरचना निर्माण गर्दा तालको प्राकृतिक सौन्दर्य र जैविक विविधता जोगाउन विशेष ध्यान दिइनेछ ।

      नगर उपप्रमुख तारा थापाले रास ताल विकाससँगै स्थानीय महिलाहरु आत्मनिर्भर बन्ने बताइन् । हस्तकलाका सामग्री, थारु परम्परागत पोशाक तथा परिकारलाई पर्यटकहरुसामु पुर्याउँने तयारीसमेत नगरपालिकाले थालेको छ । प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार चौधरी यस परियोजनाका सूत्रधार मानिन्छन् । उनी प्रारम्भदेखि नै प्रदेश सरकार र लगानी प्राधिकरणसँग समन्वय गर्दै आएको बताइन्छ ।

      रास ताललाई ‘पूर्वको फेवा’ पनि भनिन्छ । १० हेक्टर क्षेत्रफलको ताल र वरिपरी ५१ हेक्टर क्षेत्रफलमा विस्तार भइरहेको संरचनाले यसलाई आकर्षक बनाएको छ । ताल वरिपरि निर्मित काठका फलैंचा, बुद्धको मुर्ती, फिसिङ स्पोट, रङ्गीचङ्गी होटल यसका विशेषता हुन् ।

      रास ताल २०७१ सालदेखि पर्यटन प्रवद्र्धनका लागि खुला गरिएको थियो । हरियाली जंगलले घेरिएको, शान्त र स्वच्छ वातावरणले भरिएको यो ताल अहिले कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य बन्ने दिशामा अघि बढिरहेको छ । तालको वरिपरि सखुवा जातका घना वनले थप प्राकृतिक सौन्दर्यता प्रदान गर्छन् ।

      रास ताल पुग्नका लागि इटहरीबाट दुईवटा सहज मार्ग छनोट गर्न सकिन्छ । एक तर्फ, इटहरीबाट करिब ६ किलोमिटर टाढा पर्ने तरहरा बजार पुगेर, त्यसपछि पश्चिमतर्फको भित्री बाटो हुँदै थप ६ किलोमिटर यात्रा गरेपछि ताल पुगिन्छ । अर्को विकल्पका रूपमा, पूर्व–पश्चिम राजमार्गको कान्छी चौकबाट भित्रिएर बक्लौरी हुँदै करिब ८ किलोमिटरको यात्रा तय गर्दा पनि रास तालमा पुग्न सकिन्छ ।
      यी दुवै मार्गमा अटो, टेम्पो वा सफारी जस्ता सवारी साधनहरू सहजै उपलब्ध छन्, जसले गर्दा पर्यटकलाई तालसम्मको यात्रा झन् सुविधाजनक र रमाइलो हुन्छ ।

      रास तालमा दिगो पर्यटन बिकास हुन सकेको खण्डमा नगरक्षेत्रको अर्थतन्त्रमा ठूलो टेवा पुग्ने नगर प्रमुख चौधरीको बुझाई छ । उनले भने, ‘पर्यटन बिकास अर्थतन्त्रसँग जोडिन्छ । स्थानीय आयस्रोत बन्न सकेको खण्डमा मात्रै यसले सार्थकता पाउँछ । यदि रास तालमा दिगो पर्यटन बिकास हुन सकेको खण्डमा नगर क्षेत्रको अर्थतन्त्रमा ठूलो टेवा पुग्नेछ ।’

      (रामधुनीमा ६० काम ६० समाचार : स्थानीय तह निर्वाचन २०७९ देखि आजम्म समाचार श्रृङखला अन्तर्गत)

      Tags: Banner
      Previous Post

      डिजिटल प्रणालीबाट गुनासो समाधानतर्फ रामधुनी नगरपालिका

      Next Post

      स्थानीय उत्पादनमा जोड : हरेक वर्ष तीन हजारभन्दा बढी फलफूलका विरुवा वितरण गर्दै रामधुनी नगरपालिका

      हाम्राे शब्द

      हाम्राे शब्द

      पत्रकारिताका विभिन्न माध्यमहरु मध्य निकै प्रभावकारी देखिएको अनलाइन सञ्चार माध्यम हामीले सञ्चालनमा ल्याएका छौँ । पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि द्वारा हाम्रो शब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      सम्बन्धित खबर

      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल
      समाचार

      संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

      by हाम्राे शब्द
      २३/१२/२०८२
      0

      सुनसरी । प्रतिनिधि सभाका सभामुख डीपी अर्यालले संसद्लाई प्रभावकारी, उत्तरदायी र जनमुखी बनाउन सबै दल र सदस्यहरूको साझा जिम्मेवारी रहेको...

      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल
      राजनीति

      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      by हाम्राे शब्द
      २२/१२/२०८२
      0

      सुनसरी । नेपालको दशौँ सभामुखमा डोलप्रसाद (डिपी) अर्याल निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति रहेका अर्याल सभामुख पदका...

      अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

      अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

      २१/१२/२०८२
      ओली–लेखक पक्राउपछि लालविक्रम थापाले भने : ‘सरकारले प्रतिशोध साँध्दैन, ढुक्क रहनुहोस्’

      रास्वपाका सांसद लालविक्रम थापाको चुनाव खर्च ८ लाख १५ हजार

      १८/१२/२०८२
      अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमाले शीर्ष नेताहरू सडकमा

      अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमाले शीर्ष नेताहरू सडकमा

      १७/१२/२०८२
      रामधुनी मन्दिरका महन्त काशीदास उदासीको निधन

      १६/१२/२०८२

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      तरकारी बोक्ने गाडीले ठक्कर दिँदा सुनसरीको रामधुनीमा दुई जनाको ज्यान गयो

      ०६/१२/२०८२
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०

      Hello world!

      0
      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0
      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      २४/१२/२०८२
      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

      २३/१२/२०८२
      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      २२/१२/२०८२
      अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

      अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

      २१/१२/२०८२

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      संवाददाता : नविन दाहाल
      ठेगाना : रामधुनी-५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana